PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • सर्वोच्चको फैसलाको विरोधमा माइतीघरबाट बानेश्वरसम्म युवा संघको विरोध प्रदर्शन

    सर्वोच्चको फैसलाको विरोधमा माइतीघरबाट बानेश्वरसम्म युवा संघको विरोध प्रदर्शन

    काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि त्यसको विरोधमा नेकपा (एमाले)को भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ। सर्वोच्चले सोमवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो। युवा संघको विरोध र्‍याली माइतीघरबाट बानेश्वरसम्म पुगेर फर्किएको थियो। प्रदर्शनमा सहभागीहरुले अदालतको निर्णयले दलीय व्यवस्थामाथि नै प्रहार गरेको आरोप लगाएका छन्। उनीहरुले युवाहरु केपी ओलीसँगै…

    विस्तृतमा पढ्नुस्

  • पुण्यमाता खोलामा पानीको बहाब बढ्दा डुब्यो बनेपाको पुलबजार, करिडोर नबन्दा राजमार्ग जलमग्न

    पुण्यमाता खोलामा पानीको बहाब बढ्दा डुब्यो बनेपाको पुलबजार, करिडोर नबन्दा राजमार्ग जलमग्न

    काठमाडौं : शुक्रबार बिहान बनेपाको पुलबजार क्षेत्र डुबानमा पर्‍यो। पुण्यमाता खोलामा बाढी आउँदा राजमार्गमा गाडी डुबाउने गरि सडकमा भेल बग्यो। खोलामा बाढी आउँदा पुल बजार र राजमार्गमा रहेका घरहरुमा पनि पानी पस्यो। जसकारण बिहानै देखि स्थानीयको जनजीवन प्रभावित बन्यो। पुलमाथि पानीको भेल बग्दा राजमार्गमा सवारी साधन संचालनमा पनि अवरोध पुग्यो। हाल भने पानीको बहाव घटेको छ र सडक खुलेको छ।…

    विस्तृतमा पढ्नुस्

  • संयुक्त विद्यार्थी संगठनको सिट्ठी जुलुस : ‘महँगी, भ्रष्टाचार, कुशासन, बन्द गर, पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर’

    संयुक्त विद्यार्थी संगठनको सिट्ठी जुलुस : ‘महँगी, भ्रष्टाचार, कुशासन, बन्द गर, पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर’

    काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज सिट्ठी जुलुस निकालेको छ। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले माइतीघरमा सिट्ठी जुलुस निकालेको छ। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन्। संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ। उनीहरुले ‘महँगी, भ्रष्टाचार,…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आयल निगमको कार्यालय बाहिर प्रदर्शन

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै  आयल निगमको कार्यालय बाहिर प्रदर्शन

    काठमाडौं : पेट्रेलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गरेको छ। बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो। पछिल्लो समय निषेधाज्ञाबिच निगमले धेरैपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ। निषेधाज्ञाको समयमा जीविकोपार्जन ठप्प रहेको बेला मूल्यवृद्धि दैनिक काममा जानुपर्ने मानिसलाई बोझ थपिएको भन्दै विरोध हुँदै आएको छ। असार २२…

    विस्तृतमा पढ्नुस्

  • भेरोसेलको दोस्रो डोज लगाउन अस्पतालमा भिड, ज्येष्ठ नागरिक पनि घण्टौं लाइनमा

    भेरोसेलको दोस्रो डोज लगाउन अस्पतालमा भिड, ज्येष्ठ नागरिक पनि घण्टौं लाइनमा

    काठमाडौं : काठमाडौंमा आजबाट कोरोना भाइरसविरुद्ध भेरोसेलको दोस्रो डोज प्रदान गरिँदैछ। जेठ २५ गतेदखि भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई असार २२ देखि असार २४ गतेसम्म दोस्रो डोज दिँइदैछ। भेरोसेलको दोस्रो डोज लगाउन काठमाडौं जिल्लाभर ३२ वटा खोप केन्द्र तय गरिएको छ। आज बिहानै देखि खोप लगाउन अस्पताल र स्वास्थ्य चौकीहरुमा मानिसहरुको घुइँचो लागेको छ। दोस्रो डोज लगाउनेमा धेरैजसो ज्येष्ठ नागरिकहरु छन्। पहिला…

    विस्तृतमा पढ्नुस्

  • ‘राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिए संयुक्त विद्यार्थी संगठन

    ‘राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिए संयुक्त विद्यार्थी संगठन

    काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज ‘संविधान प्रदर्शन’ गरेको छ। संयुक्त विद्यार्थी संगठनले आज माइतीघरमा संविधानको अतिक्रमण गरिएको भन्दै त्यसविरुद्ध ‘संविधान प्रदर्शन’ गरेको हो। प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौँ)को सहभागिता गरेको थियो। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संयुक्त विद्यार्थी संगठनले लगाएका छन्। सो क्रममा उनीहरुले ‘राष्ट्रपति प्रधानमन्त्री संविधान…

    विस्तृतमा पढ्नुस्

  • त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघको मसाल जुलुस, जलायो प्रधानमन्त्री ओलीको पुतला

    त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघको मसाल जुलुस, जलायो प्रधानमन्त्री ओलीको पुतला

    काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसअगाडि सरकारविरुद्ध मसाल जुलुस निकालेको छ। नेविसंघले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएको छ। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप नेविसंघले लगाएको छ। नेविसंघलगायत विपक्षी पाँच दल निकट विद्यार्थी संगठनहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको…

    विस्तृतमा पढ्नुस्

  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध माइतीघरमा प्रदर्शन

    धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध माइतीघरमा प्रदर्शन

    काठमाडौं : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘नागरिक आन्दोलन’ समूहले माइतीघरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न भन्दै प्रदर्शन गरेको हो। बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्कालगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै संघर्ष समिति गठन गरेर आन्दोलन भइरहेको छ। सो क्रममा प्रदर्शनकारीहरुले ‘स्वतन्त्र यो प्रतिष्ठानमा, दाग…

    विस्तृतमा पढ्नुस्

  • ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै संयुक्त विद्यार्थी संगठन, मित्रपार्कमा जलाइयो प्रधानमन्त्रीको पुतला

    ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै संयुक्त विद्यार्थी संगठन, मित्रपार्कमा जलाइयो प्रधानमन्त्रीको पुतला

    काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्दैछ। यसैक्रममा विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले काठमाडौंको मित्रपार्कमा मसाल जुलुस निकालेको छ। यस्तै, उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत दहन गरेको छ। पशुपति क्याम्पस बाहिर पुतला जलाउने क्रम प्रहरी र विद्यार्थीबिच केहीबेर घम्साघम्सी परेको थियो। पछिल्लो केहीदिन यता काठमाडौंमा विपक्षी विद्यार्थी संगठनले दैनिक प्रधानमन्त्री ओलीको पुतला दहन गर्दै आएको छ। आज देशभरका अन्य शहरहरुमा…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुँदै विपक्षी विद्यार्थी संगठन, आज पनि जलाइयो प्रधानमन्त्रीको पुतला

    सरकारविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुँदै विपक्षी विद्यार्थी संगठन, आज पनि जलाइयो प्रधानमन्त्रीको पुतला

    काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले मीनभवनमा प्रधानमन्त्री ओलीको पुतला जलाउँदै विरोध प्रदर्शन गरेको हो। बिहीबार विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा पुतला जलाउँदै विरोध जनाएका थिए। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन्। संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। त्यस्तै, वर्तमान…

    विस्तृतमा पढ्नुस्

  • सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

    सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

    भक्तपुरः आज भलभल अष्टमी।  भक्तपुरमा विधिवत् रुपमा नवदुर्गा नाच सम्पन्न हुँदैछ। नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वाःपा (मुकुन्डो) आज मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ। बिहीबार दिउँसो भक्तपुरको नवदुर्गा मन्दिरमा विधिवत् पूजासँगै बहास् मा देवदेवीको नाच देखाइएको थियो। त्यसपछि देवगणहरुले भक्तपुर नगर परिक्रमा गरेका थिए। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा देखाइने यो नाच यसपटक पनि कोरोना भाइरसको संक्रमण फैलिने त्राससँगै गरिएको निषेधाज्ञाका कारण पूर्णरूपमा…

    विस्तृतमा पढ्नुस्

  • आन्तरिक उडान खुलेको पहिलो दिन विमानस्थलमा यात्रुको भीड, मौसमका कारण केही स्थानको उडान प्रभावित

    आन्तरिक उडान खुलेको पहिलो दिन विमानस्थलमा यात्रुको भीड, मौसमका कारण केही स्थानको उडान प्रभावित

    काठमाडौं : दुई महिनादेखि बन्द भएको आन्तरिक नियमित उडान आजबाट संचालनमा आएको छ। मन्त्रिपरिषद्को बैठकले सिट सङख्या तोकेर उडान गर्न दिने निर्णय गरेको थियो। लामो दूरीका सार्वजनिक सवारी साधन अझैंसम्म बन्द हुँदा यात्रुको लागि हवाई उडान एक मात्र विकल्प देखिएको छ। त्यसैले पनि पहिलो दिनै विमानस्थलमा यात्रुको भीड देखियो। यो समाचार तयार पार्दासम्म यती एयरलाइन्सले आज विभिन्न गन्तव्यमा पाँचवटा उडान गरिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरमा संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुतला दहन

    बानेश्वरमा संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुतला दहन

    काठमाडौं : संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले आज बानेश्वरमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन्। प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप लगाउँदै उनीहरुले प्रधानमन्त्रीको पुतला दहन गरेको बताएका छन्। उनीहरुले प्रतिनिधिसभा विघटनको विरोध समेत गरे। त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पुरा गर्न नसकेको…

    विस्तृतमा पढ्नुस्

  • छिप्छिपे हिलो छ्यापाछ्याप, माटोको टीका र धानको जमरा बनाएर यसरी रमाए युवा

    छिप्छिपे हिलो छ्यापाछ्याप, माटोको टीका र धानको जमरा बनाएर यसरी रमाए युवा

    काठमाडौं : असार १५ अर्थात् राष्ट्रिय धान दिवश। दही चिउरा खाएर, रोपाइ गरेर मनाइन्छ यस दिन। आजभोलि त हिलो खेल्नु र खेतमा मनोरञ्जनात्मक गतिविधिहरू गर्नु चलन नै बनिसक्यो। आज खेतमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाउने गर्छन्। ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको यस मध्ये दिनमा नलिनचोक बाँसघारीमा पनि रोपाइलगायत अन्य गतिविधि भए। असारे भाकामा गीत गाउँदै…

    विस्तृतमा पढ्नुस्

  • खुकुलो भयो निषेधाज्ञा : चल्न थाल्यो बस, यस्तो देखियो सडकमा चहलपहल

    खुकुलो भयो निषेधाज्ञा : चल्न थाल्यो बस, यस्तो देखियो सडकमा चहलपहल

    काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ। प्रशासनले २५ सिटभन्दा धेरै भएको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा आजबाट संचालन गर्न दिएको छ। जसकारण बिहानैदेखि उपत्यकामा सवारी साधनको चहलपहल बाक्लिएको छ। सार्वजनिक यातायात संचालन हुने भएपछि करिब दुई महिनादेखि बन्द रहेका कार्यालयहरु आजबाट खुल्न थालेका छन्। जडिबुटी, कोटेश्वर  र सातदोबाटोतिर यातायातका साधनहरु उल्लेख्य संख्यामा देखिएका छन्। एकसाथ धेरै सवारी साधन निस्किँदा…

    विस्तृतमा पढ्नुस्

  • 'भूकम्प फेरि आउँदैछ' भन्दै प्रदर्शनमा उत्रे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर

    'भूकम्प फेरि आउँदैछ' भन्दै प्रदर्शनमा उत्रे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबार घेराउ गर्न पुगेका इन्जिनियरहरुलाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो। बिजुली बजारबाट र्‍याली निकाल्दै इन्जिनियर माइतीघर पुगेका थिए। 'रानी पोखरी बनाउने हामी हौं, धरहरा बनाउने हामी हौं' लगायतका नारा लेखेर उनीहरुले प्रदर्शन गरेका थिए। सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै इन्जिनियरहरु आन्दोलित हुँदै आएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पाँच विद्यार्थी संगठनको विरोध प्रदर्शन, 'ए प्रतिगमनका बा, अब त अति भो राष्ट्रलाई क्षति भो'

    पाँच विद्यार्थी संगठनको विरोध प्रदर्शन, 'ए प्रतिगमनका बा, अब त अति भो राष्ट्रलाई क्षति भो'

    काठमाडौं : पाँच राजनीतिक दलका भ्रातृ संगठन सरकारविरुद्ध सडकमा उत्रिएको छ। बिहीबार दिउँसो प्रदर्शनी मार्गमा पाँच विद्यार्थी संगठन विरोध प्रदर्शन गरेका हुन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरस्ववियु माधव नेपाल पक्ष, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा प्रदर्शन गरेका हुन्। प्रतिनिधिसधा विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम भएको भन्दै उनीहरुले सरकारविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरपालिकामा जेष्‍ठ नागरिकलाई दिइयो कोभिसिल्डको दोस्रो डोज

    ललितपुर महानगरपालिकामा जेष्‍ठ नागरिकलाई दिइयो कोभिसिल्डको दोस्रो डोज

    ललितपुर  : ललितपुर  महानगरपालिकामा ७७ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोप दिइएको छ। ललितपुर महानगरपालिकाले यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्ष माथिका महानगरका स्थायी बासिन्दा जेष्ठ नागरिकलाई बुधबार कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको हो।  खोप कार्यक्रम बुधबार एकदिन मात्रै संचालन भएको हो। महानगरपालिका भित्र विभिन्न ८ वटा खोप केन्द्र संचालन गरेर खोप लगाइएको हो। खोप केन्द्र भने अव्यवस्थित…

    विस्तृतमा पढ्नुस्

  • आठ घुम्ती कटेर फुटबल खेल्न आउनेहरु ...

    आठ घुम्ती कटेर फुटबल खेल्न आउनेहरु ...

    अहिले फुटबलको माहोल छ विश्वभर। कोपा अमेरिका र युरो कप प्रतियोगिता सँगसँगै भइरहँदा मानिसहरुलाई कोरोनाको त्रास भुल्न केही सहज भएको छ। नेपालमा पनि यी दुवै प्रतियोगितालाई लिएर फुटबलप्रेमीहरु उत्साहित छन्। निषेधाज्ञामा दिनभर घरभित्रै थुनिएकाहरु रातमा फुटबलमा झुमिरहेका छन् आजभोलि। उपत्यकामा निषेधाज्ञा लागू भएको दुई महिना हुन लागिसक्यो। शैक्षिक संस्थाहरु बन्द छन्। लकडाउन 'लुज' बनाइए पनि अहिले नै विद्यालय खुल्छ भन्ने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • जो गोरु लिएर खेत जोत्न हरेक दिन छम्पी ओर्लिन्छन्...

    जो गोरु लिएर खेत जोत्न हरेक दिन छम्पी ओर्लिन्छन्...

    कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा लागू छ। ७७ मध्ये ७५ जिल्ला साढे एक महिनादेखि ठप्प छन्। जिल्ला प्रशासनहरुले अवस्थाको मूल्यांकन गरेर कतै निषेधाज्ञा खुकुलो बनाएका छन्। यद्यपि, जनजीवन भने ठप्पै छ। काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा जारी छ। असार लागे यता किसानहरुलाई रोपाईको चतारो छ। पानी परिरहेकोले कृषकहरु निषेधाज्ञाबिच रोपाईमा लागेका छन्। ललितपुरको ग्रामीण क्षेत्रमा रहेको छम्पीमा पनि अहिले रोपाई चलिरहेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell