PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

    गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

    पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त भएका छन्। नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ सांसदको हस्ताक्षर) जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। आजै पद तथा गोपनियताको सपथ लिन गुरुङ प्रदेश प्रमुख निवासमा पुगेका छन्। आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि…

    विस्तृतमा पढ्नुस्

  • जनमोर्चाका पुरै सांसद जोडेर विपक्षी गठबन्धनको दाबी पेश: मुख्यमन्त्रीका दावेदार भन्छन्, ‘सदनमा बहुमत देखाउँछौं, बाहिर होइन’

    जनमोर्चाका पुरै सांसद जोडेर विपक्षी गठबन्धनको दाबी पेश: मुख्यमन्त्रीका दावेदार भन्छन्, ‘सदनमा बहुमत देखाउँछौं, बाहिर होइन’

    पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न बहुमतको दाबिसहितको पत्र विपक्षी दलले प्रदेश प्रमुखलाई बुझाएको छ। विपक्षी दलले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। समयसीमाभित्र बुझाएको पत्रमार्फत कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • हस्ताक्षर नै नगरी बागलुङ पुगे जनमोर्चाका सांसद कृष्ण थापा, मुख्यमन्त्रीमा गुरुङ दोहोरिने निश्चित

    हस्ताक्षर नै नगरी बागलुङ पुगे जनमोर्चाका सांसद कृष्ण थापा, मुख्यमन्त्रीमा गुरुङ दोहोरिने निश्चित

    पोखरा : गण्डकी प्रदेशका सांसद कृष्ण थापा बाग्लुङ पुगेका छन्। गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा निर्णायक भूमिकामा रहेका जनमोर्चाका सांसद कृष्ण थापा बुधवार नै बागलुङ पुगेका हुन्। आइतवार मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै प्रदेश प्रमुखले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन्। नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ। सरकार गठन गर्न काङ्ग्रेस सहित विपक्षी दुई…

    विस्तृतमा पढ्नुस्

  • जनमोर्चाका कारण बहुमत नपुगेको विपक्षी गठबन्धनले के गर्छ? मुख्यमन्त्रीका दाबेदार भन्छन्, ‘सिनारियो दोहोरिन्छ’

    जनमोर्चाका कारण बहुमत नपुगेको विपक्षी गठबन्धनले के गर्छ? मुख्यमन्त्रीका दाबेदार भन्छन्, ‘सिनारियो दोहोरिन्छ’

    पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठनमा राष्ट्रिय जनमोर्चाले सर्मथन नगरे विधानअनुसार चल्ने बताएका छन्। सत्ता गठबन्धनका लागि निर्णायक जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले समर्थन नदिँदा विपक्षी गठबन्धन बहुमतमा पुग्न नसकेपछि मुख्यमन्त्रीका दावेदार विपक्षी दलका नेता पोखरेलले समर्थन नआए विधानअनुसार चल्ने बताएका हुन्। आफूहरुसँग बुधबारसम्मको समयवधि रहेको कारण अझै केही प्रयत्न रहेको…

    विस्तृतमा पढ्नुस्

  • जनमोर्चा सांसदले साथ नदिएसँगै गण्डकीमा विपक्षीलाई बहुमत पुर्‍याउन कठिन, एक मतको खेलले गुरुङ दोहोरिन सक्ने

    जनमोर्चा सांसदले साथ नदिएसँगै गण्डकीमा विपक्षीलाई बहुमत पुर्‍याउन कठिन, एक मतको खेलले गुरुङ दोहोरिन सक्ने

    पोखरा : गण्डकी प्रदेशको सत्ता समीकरणमा निर्णायक राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनमा समर्थन नगर्ने भएको छ। जनमोर्चाका संसदीय दलका नेतासमेत रहेका सांसद कृष्ण थापाले नेपाली कांग्रेसको नेतृत्वमा प्रस्तावित नयाँ गठबन्धनलाई सहयोग गर्न नमानेका हुन्। उनको निर्णयसँगै सरकार बनाउन विपक्षी गठबन्धनलाई बहुमत नपुग्ने निश्चित भएको छ। जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले एक सांसदले विपक्षी गठबन्धनका पक्षमा हस्ताक्षर गर्न इन्कार गरेको…

    विस्तृतमा पढ्नुस्

  • पृथ्वी सुब्बा गुरुङ पुन मुख्यमन्त्री बन्ने सम्भावना कति?, जनमोर्चालाई निर्णय लिन साँघुरिँदै समय

    पृथ्वी सुब्बा गुरुङ पुन मुख्यमन्त्री बन्ने सम्भावना कति?, जनमोर्चालाई निर्णय लिन साँघुरिँदै समय

    पोखरा : अविश्वास प्रस्तावमाथिको मतदान हुनु अघि नै मुख्यमन्त्रीबाट पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेशमा अबको नेतृत्व कसले लिन्छ भन्ने चासोको विषय बनेको छ। गुरुङले आइतवार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। जनमोर्चाका सांसदले नयाँ सरकार गठनमा निर्णय नदिँदा प्रदेशमा पुन: गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ।  आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङको राजीनामा स्वीकृत गर्दै तीन दिनमा नयाँ…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार गठनका लागि समर्थन गर्न गण्डकी प्रदेशमा जनमोर्चाको ह्विप

    नयाँ सरकार गठनका लागि समर्थन गर्न गण्डकी प्रदेशमा जनमोर्चाको ह्विप

    पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा सर्मथन गर्न राष्ट्रिय जनमोर्चाले ह्विप जारी गरेको छ। जनमोर्चाकी सचेतक पियारी थापाले ३ दलको गठबन्धनलाई समर्थन गर्न सोमबार ह्विप जारी गरेकी हुन्। प्रदेशमा नयाँ सरकार गठनको लागि निर्णायक भूमिकामा जनमोर्चा छ। तर, जनमोर्चाले सरकार गठबन्धमा सर्मथन गर्न आनाकानी गर्दै आइरहेको छ। प्रदेशमा रहेका जनमोर्चाका ३ सांसदमध्ये सचेतक पियारी थापाले सुरुआत देखि स्पष्ट धारण…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी दलका सांसदलाई फेरि राखियो कुटी रिसोर्टमा

    गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी दलका सांसदलाई फेरि राखियो कुटी रिसोर्टमा

    पोखरा : गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरु आज मतदानको अघिल्लो रात रिसोर्टमा बस्ने भएका छन्। विपक्षी दलका सांसद आजको रात फेरि पोखरा लेकसाइडस्थित कुटी रिसोर्टमा बस्ने भएका हुन्। यसअघि वैशाख १३ देखि १६ वैशाखसम्म सोही रिसोर्टमा अविश्वास ल्याएका काँग्रेस र माओवादी सांसद बसेका थिए। सांसदबिच छलफलका लागि आफूहरु रिसोर्टमा बसेको एक माओवादी सांसदले पहिलोपोष्टलाई बताए। मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वास…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई अलमलाएको गोली प्रकरणका दोषी अखेटोपहार चोरीमा समेत संलग्न!

    प्रहरीलाई अलमलाएको गोली प्रकरणका दोषी अखेटोपहार चोरीमा समेत संलग्न!

    पोखरा : गत माघमा पोखरामा प्रहरीको टाउको दुखाउने दुई आपराधिक घटना घटे। पोखरा-१५ टुटङ्गास्थित बन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुको अखेटोपहार चोरी र युवकमाथि गोली प्रहार भएको घटनाले प्रहरीको टाउको दुखाएको थियो। गत माघ २३ गते साँझ करिब ७ बजे २७ वर्षीय मनोज विक घाइते अवस्थामा बैदाम चौकी पुगे। घाइते स्वयंले नै गोली लागेको बताएपछि पोखरामा गोली चलेर एक युवक…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको ग्राफ उकालो लाग्दा सरकारी अस्पतालमा देखियो बेड र कर्मचारी अभाव

    कोरोना संक्रमितको ग्राफ उकालो लाग्दा सरकारी अस्पतालमा देखियो बेड र कर्मचारी अभाव

    पोखरा : पछिल्लो समय पोखरामा कोरोना संक्रमणको दर ह्वातै बढेको छ। दैनिक १ सय ५० बढीको संख्यामा संक्रमित बढिरहेका छन्। बिहीवार मात्र कास्कीमा २ सय २१ सहित प्रदेशमा ४ सय ३३ संक्रमित थपिए। संक्रमितको संख्या बढेसँगै सरकारी अस्पतालमा बेड अभावको समस्या देखिएको छ। हप्ता १० दिन अघिसम्म खाली रहेको अस्पतालका बेड अहिले भरिसकेको छ। प्रदेश सरकारको मातहातमा रहेको संक्रामक तथा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभा लथालिंग पारेको आरोप लगाउँदै गण्डकीमा प्रदेश प्रमुखले मागिन् सभामुखको राजीनामा

    प्रदेशसभा लथालिंग पारेको आरोप लगाउँदै गण्डकीमा प्रदेश प्रमुखले मागिन् सभामुखको राजीनामा

    पोखरा : गण्डकीका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको परिधिभित्र बसेर प्रदेशमा समन्वय गर्ने मुख्य जिम्मेवारी पूरा गर्ने बताएकी छन्। बुधबार प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै पौडेलले विधेयक, ऐनहरु प्रमाणीकरण गर्ने जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता जनाएकी हुन्। संसद बोलाउने, बजेट प्रस्तुत गर्ने, नीति कार्यक्रम बनाउने आफ्नो अर्को जिम्मा रहेको उनको भनाइ थियो। पौडेलले प्रदेशसभामा अहिले देखिएको गतिरोधमा पनि…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशसभा बैठक अझै अनिश्चित, सबैको आ-आफ्नै अडान

    गण्डकी प्रदेशसभा बैठक अझै अनिश्चित, सबैको आ-आफ्नै अडान

    पोखरा : बैशाख १५ गते अनिश्चितकालका लागि स्थगित गण्डकी प्रदेशसभा बैठक अब कहिले हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन। मंगलवार बसेको सर्वदलीय बैठकले समेत यसबारे निर्णय लिन सकेन। माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमाङले दलको आ-आफ्नो अडानले संसद सञ्चालन कहिले गर्ने भन्नेबारे निर्णय लिन नसकेको जानकारी दिए। ‘मुख्यमन्त्रीको तर्क ३१ गतेसम्म लकडाउन छ, त्यसपछि संसद चलाउने भन्ने थियो’, उनले…

    विस्तृतमा पढ्नुस्

  • पदमुक्त भएकोमा अमिक शेरचन खुसी : खुला जेलबाट मुक्त गरिदिनुभएकोमा राष्ट्रपतिलाई धन्यवाद

    पदमुक्त भएकोमा अमिक शेरचन खुसी : खुला जेलबाट मुक्त गरिदिनुभएकोमा राष्ट्रपतिलाई धन्यवाद

    पोखरा : गण्डकी प्रदेशका प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई खुसी लागेको बताएका छन्। मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै उनले खुसी व्यक्त गरेका हुन्। शेरचनले पदमुक्त गरिदिएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमेत धन्यवाद दिए। 'पदमुक्त भएकोमा अन्त्यन्तै खुसी छु,' उनले भने, 'मुरी मुरी धन्यवाद छ राष्ट्रपतीज्यूलाई। अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएको मा पनि धन्यवाद।' आफूले यो पद पहिले नै अस्विकार गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell