PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • मनाङमै रोकिए मुख्यमन्त्री पोखरेल, भोलिसम्म आउन नसके के हुन्छ विश्वासको मत लिने कार्यसूची?

    मनाङमै रोकिए मुख्यमन्त्री पोखरेल, भोलिसम्म आउन नसके के हुन्छ विश्वासको मत लिने कार्यसूची?

    पोखरा: बाढीको क्षतिको अवलोकनका लागि नेपाली सेनाको हेलिकोप्टरमा बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल अझै फर्केका छैनन्। मौसम खराबीका कारण मुख्यमन्त्री फर्किन नसकेका हुन्। पोखरा फर्कने प्रयास भए पनि मौसममा आएको खराबीले हेलिकप्टर उड्न सकेन। हेलिकप्टर पुन: चामे फर्काइएको छ। यसैबीच, प्रदेश सभामा भोली शुक्रबार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यसूची छ।  सरकारका प्रवक्ता कुमार खड्काले मौसममा सुधार भए भोलि बिहानै मुख्यमन्त्रीसहितको…

    विस्तृतमा पढ्नुस्

  • सेती उर्लिन्छ अनि मन कुँडिन्छ

    सेती उर्लिन्छ अनि मन कुँडिन्छ

    पोखरा : बर्खामास। बस्ती तल सेती उर्लिंदै बगिरहेको छ। उर्लिएको सेती देखेर बस्तीका सटबहादुर गुरुङको मन भयभीत हुन्छ। उर्लेको खोलाका कारण उनी निदाउन सक्दैनन्। अविरल वर्षाका कारण उर्लिएको सेतीले बस्ती जोखिममा छ। ०४२ सालदेखि बसोबास भइरहेको उक्त बस्तीमा वर्षाले त्यतिसारो असर पुर्‍याएको थिएन। यसअघि सेती जतिसुकै उर्लिए पनि बस्तीका मानिसलाई भय थिएन। पोखरा महानगरपालिका वडा नम्बर १४ को गस्ती बस्तीमा ३७ घर…

    विस्तृतमा पढ्नुस्

  • मर्स्याङ्दी नदी थुनिने जोखिम : बिजुली र खानेपानीको समस्या छ, काठमाडाैंबाट राहत आउन सकेको छैन

    मर्स्याङ्दी नदी थुनिने जोखिम : बिजुली र खानेपानीको समस्या छ, काठमाडाैंबाट राहत आउन सकेको छैन

    पोखरा : अविरल वर्षाका कारण गएको पहिरोले मर्स्याङ्दी नदी थुनिने जोखिम बढेको छ। बुधबार बिहान मनाङको ङावलमा गएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको थियो। त्यसको केही समयमा नै नदि खुलेको थियो। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार अहिले मर्स्याङ्दीको बहाव बढेपनि नदी थुनिएको छैन। नदी थुनिए चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा उच्च जोखिममा रहने उनी बताउँछन्। 'बिहान एकछिन…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने

    गण्डकीका मुख्यमन्त्री नेपालीले ४ गते विश्वासको मत लिने

    पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्। गत शनिवार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।  ६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्चले खारेज गरेपछि सांसद  संख्या ५९ रहेको छ।  मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० मत…

    विस्तृतमा पढ्नुस्

  • अविरल वर्षाका कारण गण्डकी प्रदेशको जनजीवन कष्टकरः अधिकांश सडकमा पहिरो, बस्ती जोखिममा

    अविरल वर्षाका कारण गण्डकी प्रदेशको जनजीवन कष्टकरः अधिकांश सडकमा पहिरो, बस्ती जोखिममा

    पोखराः  सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ। पानी पर्ने क्रम जारी रहँदा स्थानीय प्रशासनले सतर्क रहन सर्वसाधरणलाई आग्रह समेत गरेको छ। वर्षाका कारण बढेको मर्स्याङ्दी नदीको बहावले मनाङ नासो गाउँपालिका -१ मा पर्ने तालगाउँ डुबानमा परेको छ। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नदी छेउको तालगाउँका ६० घर डुबानमा परेका…

    विस्तृतमा पढ्नुस्

  • चार अर्ब घटेर आयो गण्डकीको बजेट, कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार

    चार अर्ब घटेर आयो गण्डकीको बजेट, कोरोनाबाट मृत्यु भएकाको  परिवारलाई ५० हजार

    पोखरा : गण्डकी प्रदेशमा आगामी वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार प्रदेशसभामा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपालीले आब २०७८/०७९ को बजेट प्रस्तुत गरेका हुन्। तीन दिन अघिमात्र नेपालीले मुख्यमन्त्री पद सम्हालेका हुन्। प्रदेशको पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल रहेपछि प्रतिपक्षी दलका नेता रहेका कृष्णचन्द्र नेपालीको नेतृत्वमा…

    विस्तृतमा पढ्नुस्

  • मनाङमा बाढीका कारण ६० घर डुबानमा, प्रभावित क्षेत्रमा खटिन मुख्यमन्त्री पोखरेलको निर्देशन

    मनाङमा बाढीका कारण ६० घर डुबानमा, प्रभावित क्षेत्रमा खटिन मुख्यमन्त्री पोखरेलको निर्देशन

    पोखरा : सोमबार साझदेखिको लगातारको वर्षाका कारण बढेको मर्स्याङ्दी नदीको पानीको बहावले मनाङमा ६० घर डुबानमा परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नदी छेउको तालगाउँ डुबानमा परेको हो। प्रजिअ लामिछानेका अनुसार जिल्लामा अन्य स्थानको क्षति विवरण प्राप्त भइसकेको छैन। लगातार परिरहेको वर्षाका कारण स्थानीयको उद्धारमा समस्या भएको छ। बाढीले थप क्षति गर्न सक्ने प्रजिअ लामिछानेको भनाइ छ।…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीको ६४ दिने राजनीतिक माथापच्चीः एमाले सत्ताबाट ‘आउट’ हुँदा कांग्रेसको हातमा पुग्यो लगाम

    गण्डकीको ६४ दिने राजनीतिक माथापच्चीः एमाले सत्ताबाट ‘आउट’ हुँदा कांग्रेसको हातमा पुग्यो लगाम

    पोखराः प्रथम मुख्यमन्त्रीको कार्यकाल नसकिँदै गण्डकी प्रदेशले शनिबार दोस्रो मुख्यमन्त्री पाएको छ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले तीन वर्ष काम गर्‍यो। तर केन्द्रमा नेकपाभित्रको राजनीतिक दाउपेच विस्तारै प्रदेशमा पर्‍यो। विभाजित नेकपा (एमाले र माओवादी) द्वन्द्वको सिकार बने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ। संघीय संरचनापछि भएको प्रदेश सभा सदस्य निर्वाचनपछि तत्कालीन नेकपाले ६ प्रदेशमा सरकार बनाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ४५ दिनमा तेस्रोपटक मन्त्री बने दीपक मनाङे, 'अब तरबारले होइन बुद्धिले लड्ने '

    ४५ दिनमा तेस्रोपटक मन्त्री बने दीपक मनाङे, 'अब तरबारले होइन बुद्धिले लड्ने '

    काठमाडौं: गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङ (दीपक मनाङे) पछिल्लोपटक राजनीतिक क्षेत्रमा चर्चामा रहे। आफैँ मन्त्री रहेको सरकारलाई विश्वासको मत नदिइ विपक्षी गठबन्धनलाई साथ दिएका मनाङे गण्डकीमा सरकार परिवर्तन भएसँगै फेरि सत्ताको केन्द्रमा पुगेका छन्। पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि अहिले नेपाली कांग्रेस प्रदेश सभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली?

    को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली?

    पोखराः गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि संविधानको धारा १६८(५) बमोजिम कांग्रेस संसदीय दलका ७१ वर्षीय कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भए। नवनियुक्त मुख्यमन्त्री पोखरेल नवलपरासी पूर्व १(क) बाट प्रत्यक्ष निर्वाचित भएका हुन्। राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्केका पोखरेलका पिता तत्कालीन समयमा कांग्रेस केन्द्रीय सदस्य थिए। २००६ सालमा तनहुँमा जन्मिएका पोखरेलले मुख्य राजनीतिक कर्मथलो भने नवलपरासीलाई…

    विस्तृतमा पढ्नुस्

  • कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त

    कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त

    पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन्। गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। बिहीबार प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका थिए। शुक्रवार प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। शुक्रवार नै कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको समर्थन सहित…

    विस्तृतमा पढ्नुस्

  • फेक डकुमेन्ट ल्याएर राजनीतिक बेइमानी गरियो : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली

    फेक डकुमेन्ट ल्याएर राजनीतिक बेइमानी गरियो : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली

    पोखरा : मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपालीले केन्द्रीय सरकारको डुब्लिकेट गण्डकी प्रदेशमा भएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्नु अघि उनले भने, 'केन्द्रीय सरकारको डुब्लिकेट यहाँ भएको छ, त्यसको घोर भत्सर्ना गर्छौं।' उनले आफ्नो दावेदारी वैधानिक रहेको र मुख्यमन्त्री गुरुङले फेक डकुमेन्ट पेश गरेको पनि आरोप लगाए।  'हामीले दर्ता गरायौं। सनाखत गरायौं। अहिले पनि हामी तयार…

    विस्तृतमा पढ्नुस्

  • ओलीकै 'रोड म्याप'मा गण्डकी प्रदेश, के राष्ट्रपति भण्डारीकै शैलीमा उत्रिन्छिन् प्रदेश प्रमुख सीता?

    ओलीकै 'रोड म्याप'मा गण्डकी प्रदेश, के राष्ट्रपति भण्डारीकै शैलीमा उत्रिन्छिन् प्रदेश प्रमुख सीता?

    पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीको पदचाप पछ्याउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुन: आफ्नो दावेदारी पेश गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गुरुङलाई समर्थन गरेको पत्रसहित उनले आफ्नो दावेदारी पेश गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीकै भूमिकाका लागि केही अघि प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सीतकुमारी पौडेललाई ओलीले प्रदेश प्रमुख चयन गरेका थिए। ओली नीति गण्डकी प्रदेशमा…

    विस्तृतमा पढ्नुस्

  • जसपाको समर्थनमा पृथ्बी सुब्बाको मुख्यमन्त्रीमा दाबी पेश

    जसपाको समर्थनमा पृथ्बी सुब्बाको मुख्यमन्त्रीमा दाबी पेश

    पोखरा : जनता समाजवादी पार्टीको समर्थनसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुव्बा गुरुङले पनि दावी गरेका छन्। आज गुरुङले जसपाका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर सहितको पत्र सहित यस्तो दावी प्रस्तुत गरेका हुन्। यसअघि नेपाली कांग्रेसका रामचन्द्र अधिकारीले ३१ जना प्रदेश सदस्य सहित प्रदेश प्रमुख कहाँ पुगेर मुख्य मन्त्रीको दाबी गरेका थियो। गण्डकी प्रदेशको राजनिति पनि केन्द्रियको जस्तै देखिएको छ। जसरी प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा २४ घण्टाभित्र सरकार बनाउन आह्वान, विपक्षी गठबन्धन तयारी अवस्थामा

    गण्डकीमा २४ घण्टाभित्र सरकार बनाउन आह्वान, विपक्षी गठबन्धन तयारी अवस्थामा

    पोखरा : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र सरकार गठनको लागि आह्वान गरेकी छिन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार प्रदेशसभामा विश्वासको मत नपाएपछि प्रदेशमा वैकल्पिक सरकार गठनका लागि आह्वान भएको हो।  प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तिमा प्रदेश प्रमुखले दलहरुलाई वैकल्पिक सरकार गठन गर्नका लागि शनिवार दिउँसो ३ बजेसम्मको समयावधी दिएकी छन्।  संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका…

    विस्तृतमा पढ्नुस्

  • जनमोर्चा सांसद कृष्ण थापालाई फेरि कारवाही 

    जनमोर्चा सांसद कृष्ण थापालाई फेरि कारवाही 

    पोखरा : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पार्टीले फेरि कारवाही गरेको छ। आज प्रदेशसभामा सभामुख नेत्रनाथ अधिकारीले  थापालाई कारवाही गरिएको पत्र पढेर सुनाएका छन्। थापालाई जनमोर्चाले कारवाही गरेको पत्र सभामुखले पढेर सुनाएका हुन्।  यसअघि पनि पार्टीको निर्णय विपरीत गएको भन्दै उनलाई कारवाही गरिएको थियो। अहिले पनि पार्टीले जारी गरेको ह्विप पालना नगरेको भनेर कारवाहीमा परेका हुन्। पार्टीले पृथ्वी…

    विस्तृतमा पढ्नुस्

  • मनाङेका कारण ढलेको गुरुङ सरकारलाई माधव नेपाल पक्षको भने साथ, अब के हुन्छ गण्डकीमा?

    मनाङेका कारण ढलेको गुरुङ सरकारलाई माधव नेपाल पक्षको भने साथ, अब के हुन्छ गण्डकीमा?

    पोखरा : २९ वैशाखमा दोस्रो पटक ठुलो दलको नेताका  हैसियतले पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भए। सपथ ग्रहणपछि पत्रकारहरुसित संक्षिप्त कुराकानी गर्दै उनले आफुलाई सदनले विश्वासको मत दिने दाबी गरे -विश्वासको मत पाउँछु कि पाउँदिन। त्योदिन देख्नु होला अस्थिरताका पक्षधरहरुलाई  हराउँछु। त्यसलगत्तै मुख्यमन्त्री गुरुङ मन्त्रालय विस्तार, राजनीतिक नियुक्ति तथा विभिन्न आयोजनाका शिलान्यासमा व्यस्त भए। विश्वासको मत लिने दिन नजिकिदै गर्दासमेत उनी…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, ढल्यो गुरुङको सरकार

    गण्डकीमा मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, ढल्यो गुरुङको सरकार

    पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन्। प्रदेश सभामा बिहीबार भएको मतदानमा गुरुङले २७ मतमात्र पाए।  सभामा मतदानमा उपस्थित ५८ सदस्यमध्ये गुरुङले विश्वासको मत पाउँ भनी राखेको प्रस्तावको पक्षमा २७ मत पर्‍यो। विपक्षमा ३० मत रह्यो। एक जना तटस्थ रहे। जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका हुन्।  प्रदेश सभाको तत्काल कायम रहेको संख्याको आधारमा उक्त संख्या आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत मागे मुख्यमन्त्री गुरुङले, सम्पर्क बिहीन मन्त्री मनाङे बैठकमा अनुपस्थित 

    विश्वासको मत मागे मुख्यमन्त्री गुरुङले, सम्पर्क बिहीन मन्त्री मनाङे बैठकमा अनुपस्थित 

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदैछन्। बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतका लागि प्रस्ताव कार्यसूची पेस गरिरहेका छन् । उनको सम्बोधन जारी छ।  यसपछि गुरुङले सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ। छलफल पछि विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ। त्यस्तै, चलिरहेको बैठकमा मन्त्री दिपक मनाङे अनुपस्थित छन्। गएराति देखि सम्पर्क बिहीन भएका मनाङे…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातदेखि मन्त्री दीपक मनाङे सम्पर्कविहीन, घरमा प्रहरी पुग्यो तर भेटेन

    मध्यरातदेखि मन्त्री दीपक मनाङे सम्पर्कविहीन, घरमा प्रहरी पुग्यो तर भेटेन

    पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे मध्यरातदेखि सम्पर्क बिहीन भएका छन्। आज गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री गुरुङलाई आफ्नो पद जोगाउन ६० जना प्रदेशसभा सदस्यमध्ये ३१ जनाको मत आवश्यक पर्छ। गुरुङले वैशाख १६ गते आफ्नो पद जोगाउन दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए। तर, त्यसको १० दिनपछि मन्त्री मुख्यमन्त्री गुरुङले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell