PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • गण्डकीमा आमसञ्चार विधेयक पेश : ऐनविपरीत समाचार प्रकाशन गरे दश हजारसम्म जरिबाना

    गण्डकीमा आमसञ्चार विधेयक पेश : ऐनविपरीत समाचार प्रकाशन गरे दश हजारसम्म जरिबाना

    पोखरा : गण्डकी प्रदेशसभाको मंगलवार बसेको बैठकमा आमसञ्चार विधेयक पेश गरिएको छ। प्रदेशका कानुन सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दु कुमार थापाले सभामा विधेयक प्रस्तुत गरेका हुन्। सभामा प्रस्तुत विधेयक बमोजिम प्रदेशमा ऐनविपरीत समाचार प्रकाशन तथा प्रसारण गरे १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने छ। प्रस्तुत विधेयकको परिच्छेद-१० सजाय र पुनरावेदनको दफा (२) मा लेखिएको छ, ‘कसैले दफा ४२ विपरीत प्रकाशन तथा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीयले नदी उत्खनन्को विरोध गरिरहँदा महानगरको दाबी : बस्ती जोगाउन टेण्डर आह्वान

    स्थानीयले नदी उत्खनन्को विरोध गरिरहँदा महानगरको दाबी : बस्ती जोगाउन टेण्डर आह्वान

    पोखरा : २३ वर्ष बित्यो रुप बहादुर दर्जी पोखरा महानगरपालिका-३२ मा बस्न थालेको। खुदी खोला छेउको सुकुम्बासी बस्तीमा। बर्खामा उर्लिने र अन्य समय शान्त हुने खुदीको रुप उनलाई ज्ञात छ। बर्खामा उर्लिने खुदीलाई देखेर उनको मनमा त्रास नपलाएको पनि त हैन। तर, जाने कहाँ? उनी जस्तै ८ सय बढी परिवार त्यहाँ बस्छन्। माओवादी सशस्त्र द्वन्द्वको समयमा बनेको बस्ती हो त्यो।…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा एमाले छाडेर ४२ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

    गण्डकी प्रदेशमा एमाले छाडेर ४२ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

    पोखरा : गण्डकी प्रदेशमा ४२ जना जनप्रतिनिधिले नेकपा (एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमाले विभाजन भई एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले दल रोज्‍नका लागि आज साँझसम्मको समयावधी दिएको थियो। समयावधी सकिएसँगै प्रदेशका ११ जिल्लामध्ये ८ जिल्लाका ४२ जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलेका छन्। एमालेको साथ छोडेर समाजवादीमा जाने ४२ जना जनप्रतिनिधि  कास्की, स्याङ्जा, तनहुँ, म्यादी, गोरखा, बागलुङ, पर्वत…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा पनि माधव नेपालविरुद्ध ओलीका आक्रामक अभिव्यक्ति

    पोखरामा पनि माधव नेपालविरुद्ध ओलीका आक्रामक अभिव्यक्ति

    पोखरा : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई 'प्युसो' भएको टिप्पणी गरेका छन्। मंगलवार पोखरामा आयोजित बृहत कार्यकर्ता भेला सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  'कांग्रेसले हामीसँग लड्ने आँट गरेको छैन। माधव नेपाल त प्युसो हुन् । उम्रन पाएको छैन एमालेसँग मुकाबला गर्ने सपना देख्छन्,' ओलीले भने। साथै उनले बेसरम व्यक्तिको नेतृत्वमा एमाले…

    विस्तृतमा पढ्नुस्

  • बजेटका कारण अलपत्र पर्‍यो तोरीपानी-माइथान खेल मैदान, निर्माण व्यवसायीले पाएनन् भुक्तानी

    बजेटका कारण अलपत्र पर्‍यो तोरीपानी-माइथान खेल मैदान, निर्माण व्यवसायीले पाएनन् भुक्तानी

    पोखरा : गण्डकी प्रदेश सरकारले एक स्थानीय तह एक खेल मैदानको परिकल्पनासहित अघि बढाएको योजना अलपत्र परेको छ। म्याग्दीको बेनी नगरपालिका-९ मा शुरु भएको तोरीपानी-माइथान खेल मैदान अलपत्र परेको हो। प्रदेशले योजना ल्याएपनि नगरपालिका र स्थानीय तहसँग मिलेर बजेट व्यवस्थापन गर्न नसक्दा मैदान निर्माण कार्य अलपत्र छ। उपभोक्ता समितिले पनि विनियोजित बजेटमा डिजाइन अनुसारको काम गर्न सकिरहेको छैन। घतान, पात्लेखेत,…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरको राजस्वमा ७ करोड ८१ लाख भन्दा बढी रकम गोलमाल

    पोखरा महानगरको राजस्वमा ७ करोड ८१ लाख भन्दा बढी रकम गोलमाल

    पोखरा : पोखरा महानगरपालिकाको राजस्व रकममा करिब ८ करोड रुपैयाँ गोलमाल देखिएको छ। राजस्व सङ्कलन खाता र आम्दानी देखाइएको रकममा ७ करोड ८१ लाख ६ हजार १३२ रुपैयाँको फरक रहेको महालेखाले देखाएको छ। महालेखाको ०७६/७७ प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाले राजस्वको सफ्टवेयरमा कुल रु १ अर्ब २३ करोड ७२ लाख ४१ हजार रुपैयाँ उठाएको देखाएको छ। यस्तै महानगरले राजस्व सङ्कलन खातामा १…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा माधव पक्षका सांसद् एमालेमै, नेपालको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण

    गण्डकीमा माधव पक्षका सांसद् एमालेमै, नेपालको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण

    पोखरा : गण्डकी प्रदेशसभामा माधव कुमार नेपाल पक्षका सांसद्ले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सहभागिता नजनाउने भएका छन्। नेकपा (एमाले)मा रहँदा नेपाल पक्षमा रहेका सांसद् इन्द्रलाल सापकोटाले नेपाललाई साथ नदिने भएका हुन्। एमालेका २७ प्रदेशसभा सदस्यमा सापकोटा माधव पक्षका एक मात्र सांसद् थिए। सापकोटाको साथ छुटेपछि प्रदेश सभामा एकीकृत समाजवादीका कोही पनि सांसद् हुने छैनन्। उसो त सापकोटा एमाले अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका मन्त्रीको सम्पत्ति विवरण : मुख्यमन्त्री सहित ५ मन्त्रीको टाउकोमा ऋणभार, कृषिमन्त्री र मनाङेले बुझाएनन् विवरण

    गण्डकीका मन्त्रीको सम्पत्ति विवरण : मुख्यमन्त्री सहित ५ मन्त्रीको टाउकोमा ऋणभार, कृषिमन्त्री र मनाङेले बुझाएनन् विवरण

    पोखरा : गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आफ्नो वेबसाइटबाट मन्त्रिपरिषद् विस्तार भएको २ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेको हो। भ्रष्टाचार निवारणसम्बन्धी ऐन बमोजिम सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबारलाई पठाएको सम्पत्ति विवरण मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक गरेका हुन्। गण्डकी…

    विस्तृतमा पढ्नुस्

  • किन बारम्बार भासिइरहन्छ पोखराको जमिन? यस्तो छ विज्ञको धारणा

    किन बारम्बार भासिइरहन्छ पोखराको जमिन? यस्तो छ विज्ञको धारणा

    पोखरा : आइतवार साँझ महेन्द्रपुलको सडक भासियो। सुरुवातमा थोरै भासिएको जमिनको आकार भोलिपल्ट बिहानसम्ममा हेर्दै डरलाग्दो भइसकेको थियो। त्यसमाथिको अविरल वर्षाले अवस्था झनै भयावह देखिन्थ्यो। जमिनसँगै गरिमा विकास बैंकसहित अन्य ५ घर जोखिममा परे। आइतवार रातिमात्र होइन पोखराको जमिन बेलाबेला भासिइरहन्छ। वर्षातको समयमा पोखराको जमिन भासिने समस्या प्राकृतिक हो। केही समय अघिमात्र पनि पोखराको चिप्लेढुंगामा जमिन भासिएको थियो। समयसमयमा भासिएको…

    विस्तृतमा पढ्नुस्

  • पौडी खेल्न गएकी कोपिला कहिल्यै घर फर्किनन्, १४ महिनापछि खुल्यो हत्याको रहस्य

    पौडी खेल्न गएकी कोपिला कहिल्यै घर फर्किनन्, १४ महिनापछि खुल्यो हत्याको रहस्य

    पोखराः आमा-बाबाको लालनपालन बिना नै हुर्किन् कोपिला। आमा-बाबा एक अर्कासँग छुट्टिएपछि कोपिला नेपाल संस्थामा बसी अध्ययन गरेकी उनी सुस्त मनस्थितिकी थिइन्। संस्थामा बसेको केही समयपछि कोपिला आफ्नो इच्छाले मामा घरकी हजुरआमाको काखमा आइपुगिन्। कोपिलाको स्याहारको जिम्मा हजुरआमा पुतली परियारलाई थियो। हजुरआमाको काख खोज्दै आएकी नातिनीलाई पुतलीले पालिन्। तर पुतलीको काखबाट कोपिलाको साथ र सास छुटेको १४ अहिले १४ महिना पुग्यो…

    विस्तृतमा पढ्नुस्

  • पौडिन गएकी कोपिला कहिल्यै घर फर्किनन्, मृत्युको १४ महिनापछि खुल्यो हत्याको रहस्य

    पौडिन गएकी कोपिला कहिल्यै घर फर्किनन्, मृत्युको १४ महिनापछि खुल्यो हत्याको रहस्य

    पोखरा : आमा-बाबाको लालनपालन बिना नै हुर्किन् कोपिला। आमा-बाबा एक अर्कासँग छुट्टिएपछि कोपिला नेपाल संस्थामा बसी अध्ययन गरेकी उनी सुस्त मनस्थितिकी थिइन्। संस्थामा बसेको केही समयपछि कोपिला आफ्नो इच्छाले मामा घरकी हजुरआमाको काखमा आइपुगिन्। कोपिलाको स्याहारको जिम्मा हजुरआमा पुतली परियारलाई थियो। हजुरआमाको काख खोज्दै आएकी नातिनीलाई पुतलीले पालिन्। तर पुतलीको काखबाट कोपिलाको साथ र सास छुटेको १४ अहिले १४ महिना…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा माधव पक्ष निकै कमजोरः ओलीमाथि आरोप, 'दम्भले पार्टी विभाजनसम्म पुर्‍यायो'

    गण्डकीमा माधव पक्ष निकै कमजोरः ओलीमाथि आरोप, 'दम्भले पार्टी विभाजनसम्म पुर्‍यायो'

    पोखरा: दल विभाजन सहज हुनेगरि अध्यादेश जारी भएपछि नेकपा (एमाले) फुट्यो। बुधबार अध्यादेश जारी भएकै दिन नेता माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिय अघि बढायो। यो सँगै अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको लामो विवादको शृङ्खलाले नयाँ बाटो समातेको छ। नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) र चुनाव चिह्न खुला पुस्तक राख्ने प्रस्ताव निर्वाचन आयोगसमक्ष गरेको छ। एमाले समाजवादी दर्ताको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा माधव पक्ष कमजोर, ओलीको दम्भले पार्टी फुटेको ठहर

    गण्डकीमा माधव पक्ष कमजोर, ओलीको दम्भले पार्टी फुटेको ठहर

    पोखरा : दल विभाजनलाई सघाउन सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेलाई विभाजनको बाटो खुल्यो। बुधवार नै माधव नेपाल समूह नयाँ पार्टीको नाम र चुनाव चिन्ह सहित नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे। योसँगै एमाले अध्यक्ष केपी ओली र नेपालबीच एक वर्ष यता चलेको लामो शक्ति संघर्षले नयाँ बाटो समातेको छ। नेपाल समूहले नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला पुस्तक…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका मन्त्रीमाथि आचारसंहिताको अंकुशः मन्त्रिपरिषदमा विवाद भए मिडियामा जान बन्देज, कास्कीबाहिर जान अनुमति लिनुपर्ने

    गण्डकीका मन्त्रीमाथि आचारसंहिताको अंकुशः मन्त्रिपरिषदमा विवाद भए मिडियामा जान बन्देज, कास्कीबाहिर जान अनुमति लिनुपर्ने

    पोखराः गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद् सदस्यहरुका लागि आचारसंहिता ल्याएको छ। प्रदेश सुशासन ऐन २०७६ को दफा २२ को उपदफा (२) बमोजिम आचारसंहिता जारी गरिएको हो। आचारसंहितामा ३० आचरणहरु उल्लेख छन्। मन्त्रिपरिषद् सदस्यले पालना गर्नेगरि ल्याइएको संहिता बमोजिम अबदेखि मन्त्रीहरुले जिल्लाबाहिर जाँदा मुख्ममन्त्रीको पूर्व स्वीकृति लिनुपर्ने छ। यस्तै, मन्त्रीहरुले मुख्यमन्त्रीविरुद्ध बोल्न पाउने छैनन्। संशोधित आचारसंहिता सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ। आचारसंहितामा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विमानस्थलमा परीक्षण उडानको तयारी, प्याराग्लाइडिङ विस्थापित हुने डर

    पोखरा विमानस्थलमा परीक्षण उडानको तयारी, प्याराग्लाइडिङ विस्थापित हुने डर

    पोखरा : राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही वर्ष परीक्षण उडान गरिँदै छ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि एक वर्ष समयावधि थपिएको विमानस्थलमा संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थलले पूर्णता पाउने समयावधि नजिकिँदै गर्दा परीक्षण उडानको तयारी पनि थालिएको हो। विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अबको ८ महिनाभित्र विमानस्थलमा परीक्षण उडान हुनेछ। नेपाल नागरिक…

    विस्तृतमा पढ्नुस्

  • फेवाताल छेवैको चौरमा फलफूल - चटपट पसल चलाउने तुलसीलाई 'लकडाउन' शब्दबाटै डर : अब पनि कति बन्द गर्नु?

    फेवाताल छेवैको चौरमा फलफूल - चटपट पसल चलाउने तुलसीलाई 'लकडाउन' शब्दबाटै डर : अब पनि कति बन्द गर्नु?

    पोखरा : फेवातालको किनारैमा छ साहासिक खेल प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने ठुलो चौर। त्यहीँ चौरमा ग्लाइडरको ओत लगाएर व्यापार गर्न बसेका छन् तुलसीप्रसाद गौड। तुलसी व्यापारमा लागेको झण्डै १२ वर्ष भयो। चौरमा बस्न लागेको भने ७ वर्ष। जहाँ उनले फलफुल, जुस र चटपट बेच्ने अनुमति पाए। बुबाको स्वास्थ्य अवस्था कमजोर भएकै कारण कम उमेरमा घरको आर्थिक जिम्माको भार तुलसीको काँधमा आइलाग्यो।…

    विस्तृतमा पढ्नुस्

  • निर्माण व्यवसायीबीचको विवादले दुई वर्षदेखि बेनी अस्पताल भवन अलपत्र, बिरामीलाई सास्ती

    निर्माण व्यवसायीबीचको विवादले दुई वर्षदेखि बेनी अस्पताल भवन अलपत्र, बिरामीलाई सास्ती

    पोखरा : म्याग्दीको बेनी अस्पताल भवन निर्माण कार्य दुई वर्षदेखि अलपत्र परेको छ। ठेकेदार कम्पनीले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई वर्षदेखि भवन निर्माण अलपत्र परेको हो। जिल्लामा निर्माणाधिन अवस्थामा रहेको एक मात्र अस्पताल अलपत्र पर्दा बिरामीहरुले उपचारमा सास्ती खेप्नुपरेको छ। स्वास्थ्य उपचारका लागि अहिले अस्थाई र साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीहरु सेवा लिन बाध्य छन्। तत्कालीन समयमा शहरी…

    विस्तृतमा पढ्नुस्

  • सुनसान लेकसाइड : पर्यटक कुर्दै पोखराका पर्यटन व्यवसायी

    सुनसान लेकसाइड : पर्यटक कुर्दै पोखराका पर्यटन व्यवसायी

    पोखरा : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म थलिएको पोखराको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ। सरकारले स्वास्थ्य मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि बन्द रहेका होटल र रेस्टुरेन्टका ताला खुलेका छन्। ताला खुले पनि पोखरामा पर्यटकको चहलपहल भने न्यून देखिन्छ। कोरोनाको पहिलो लहरको सामना गरिसकेको पोखराको पर्यटनले यतिबेला दोस्रो लहरको सामना गरिरहेको छ। पहिलो लहरपछि पोखराको पर्यटन…

    विस्तृतमा पढ्नुस्

  • थलिएको पोखराको पर्यटन व्यवसाय उत्थान गर्न सरकारसँग खोप माग्दै व्यवसायी

    थलिएको पोखराको पर्यटन व्यवसाय उत्थान गर्न सरकारसँग खोप माग्दै व्यवसायी

    पोखरा : धर्मराएको पर्यटन व्यवसाय उत्थान गर्न पोखराका व्यवसायीहरुको दौडधुप चलिरहेको छ। कोरोनाले थला पारेको पर्यटन व्यवसाय उत्थान गर्न हारगुहार गर्दै व्यवसायीहरु बेलाबेला सम्बन्धित निकायको ढोका ढकढकाउन पुगिरहन्छन्। अहिले पोखराका पर्यटन व्यवसायीको प्रमुख माग व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप हो। सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्नका लागि खोपको माग राखेर व्यवसायीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए। व्यवसायीले असार २४ गते पत्रकार सम्मेलन…

    विस्तृतमा पढ्नुस्

  • सर्पको चोटमा मलम लगाउँदै १० वर्षीया डेजी

    सर्पको चोटमा मलम लगाउँदै १० वर्षीया डेजी

    पोखरा: सर्प देख्दा तपाईलाई कतिको डर लाग्छ? कतिपय मानिस सर्पको नाम सुन्ने बित्तिक्कै तर्सन्छन्। कोही देखी सहन्नन् सर्पलाई। आक्रमणमा उत्रिहाल्छन्। सर्प पनि के कम? आफ्नो सुरक्षाका लागि फणा उचालेर मानिसमाथि जाइलाग्ने गर्छ। सर्प देख्‍ने बित्तिकै सातो जाने किन? सर्पका १६ रमाइला तथ्य यसरी सर्पको टोकाइबाट कतिको मृत्यु भएको घटना पनि छन्। मानिसले पनि सर्पको प्राण जाने गरी चोट पुर्‍याउँछन्। मानव…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell