PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • गण्डकीका कानुन मन्त्रीकै अगाडि नै वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुखमाथि हातपात

    गण्डकीका कानुन मन्त्रीकै अगाडि नै वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुखमाथि हातपात

    पोखरा : गण्डकी प्रदेशको वन वातावरण तथा जनसंख्या मन्त्रालय अन्तर्गत पर्ने वन संरक्षण तथा व्यवस्थापन महाशाखाका प्रमुख रामकाजी श्रेष्ठमाथि हातपात भएको छ। टोलको ढलानको सामान्य विषयमा विवाद हुँदा बुद्ध मार्ग टोल विकास समितीका कोषाध्यक्ष नारायण श्रेष्ठले रामकाजीमाथि हातपात गरेका हुन्। रामकाजी सोही टोलका स्थानीय बासिन्दा हुन्। श्रेष्ठले प्रदेशका कानुन मन्त्री विन्दु कुमार थापाकै अगाडि रामकाजी माथी हातपात गरेका हुन्। श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • बेगनास तालको जग्गा अतिक्रमण गरेर माछापोखरी, वडाले नै लेख्यो मेसिन चलाउने पत्र

    बेगनास तालको जग्गा अतिक्रमण गरेर माछापोखरी, वडाले नै लेख्यो मेसिन चलाउने पत्र

    पोखरा : बेगनास तालको जग्गा अतिक्रमण गरेर तालको छेउमा माछापोखरी निर्माण भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३१ मा पर्ने बेगनासताल छेउ स्याङखुदीमा रहेको डेढ सय रोपनी जग्गा अतिक्रमणमा परेको हो। एक महिनाअघिदेखि जग्गा अतिक्रमण गरेर सो स्थानमा कोट देउराली सहकारी संस्थाले व्यावसायिक प्रयोजनका लागि माछापोखरी निर्माण कार्य शुरु गरेको हो। अतिक्रमणमा परेको जग्गा बेगनास ताल अन्तर्गत पर्छ। सरकारले २०३८…

    विस्तृतमा पढ्नुस्

  • कपुचेको त्यो कठिन यात्रा जहाँ मृत्यु आँखा सामुन्नेबाटै मादीमा बग्यो...

    कपुचेको त्यो कठिन यात्रा जहाँ मृत्यु आँखा सामुन्नेबाटै मादीमा बग्यो...

    हरेक यात्रा सहज हुँदैन। घुमघाम रमाइलो मात्र कहाँ! केही रमणीय र कष्टपूर्ण भोगाइले नै हो यात्रा स्मरणीय बनाउने। जोखिमले नै हो रोमाञ्चकता थपिदिने। यस्तै बन्यो म र मेरो सहधर्मीको एउटा यात्रा। यात्रा कपुचेको थियो तर विना कुनै योजना। सुमन दिदीसँग घुम्न जाने कुरा पहिल्यैदेखिको। धैरैपछि सिक्लेसको पल्लोपट्टिको ताङतिङ गाउँ जाने योजना बन्यो। हाम्रो योजनामा दिल दाइ पनि थपिए। योजना बनेको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै : तर खेल मेलामा दर्शकको भिड उस्तै, पूर्वनिर्धारित भन्दै प्रशासन मौन

    पोखरामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै : तर खेल मेलामा दर्शकको भिड उस्तै, पूर्वनिर्धारित भन्दै प्रशासन मौन

    पोखरा : पछिल्लो तीन दिनयता गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्याको ग्राफ उकालो लागेको छ।  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांकअनुसार प्रदेशमा तीन दिनयता संक्रमितको संख्यामा दैनिक एक सय बढीले वृद्धि हुन थालेको हो। जसमा सबैभन्दा बढी प्रभावित जिल्ला कास्की हो। निर्देशनालयको तथ्यांक अनुसार मंगलबार गण्डकीमा १ सय १४ र बुधबार १ सय २१ संक्रमित थपिए। संक्रमितको ग्राफ बिहीवार ह्वात्तै बढेर कास्कीमा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा पृथ्वीसुब्बा र खगराजको टकराव पोखियो मैदानसम्मै, जिल्ला अधिवेशनलाई किन बनाए 'टसल'को थलो?

    गण्डकीमा पृथ्वीसुब्बा र खगराजको टकराव पोखियो मैदानसम्मै, जिल्ला अधिवेशनलाई किन बनाए 'टसल'को थलो?

    पोखरा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं जिल्ला अधिवेशन गण्डकी प्रदेशमा रोचक रह्यो। केन्द्रीय अध्यक्ष केपी शर्मा ओली भित्रकै नेताहरु पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी चुनावी मैदानमा एकअर्काविरुद्ध उत्रिएपछि यहाँको अधिवेशन रोचक बनेको हो। दुबै एकै खेमाका नेता भएपनि प्रदेशमा यिनको आ–आफ्नै गुट राजनीति छ। गुट राजनीतिको प्रत्यक्ष प्रभाव यो अधिवेशनमा पनि देखियो। गुरुङ र अधिकारीबिचको अन्तरद्वन्द्वका कारण…

    विस्तृतमा पढ्नुस्

  • रामको 'घरबास'को रामकहानी : गाउँको बाटो 'ट्रेकिङ रुट' बनाएपछि चाहन्छन् - नबनोस् अस्तव्यस्त सडक

    रामको 'घरबास'को रामकहानी : गाउँको बाटो 'ट्रेकिङ रुट' बनाएपछि चाहन्छन् - नबनोस् अस्तव्यस्त सडक

    पोखरा : दुई दशक अघि। गण्डकी र धौलागिरीलाई अन्नपूर्ण सर्किटले यसरी चिनायो कि ट्रेकिङको पर्यावाची शब्द झै सुनियो। सडकको सञ्जालबाट विल्कुलै दुर। नजिकमा छ त प्रकृतिमात्र। त्यसैले यो सर्किट संसारकै प्रिय पदमार्गका रुपमा स्थापित थियो। प्रकृतिको यस्तो रुपलाई धुलोले ढाक्दै गयो। सडकका ट्र्याक खोल्नेक्रम र तिनमा गाडी दगुर्न थालेपछि - मर्दै गयो पहिचान। धुमिल हुँदै गयो पुरानो पहिचान। तिनै अवस्थालाई…

    विस्तृतमा पढ्नुस्

  • पोखरा सडक महोत्सवको पूर्वसन्ध्यासम्म पनि लेकसाइडका १५ प्रतिशत होटल मात्र बुकिङ

    पोखरा सडक महोत्सवको पूर्वसन्ध्यासम्म पनि लेकसाइडका १५ प्रतिशत होटल मात्र बुकिङ

    पोखरा : दुई दशकको इतिहास बोकेको पोखरा सडक महोत्सव पर्यटन क्षेत्रको ब्रान्ड हो। अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा हरेक वर्ष सडक महोत्सव आयोजना हुन्छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले हरेक वर्ष आयोजना गर्ने सडक महोत्सव पोखराको ब्रान्ड बनिसकेको छ। अंग्रेजी नयाँ वर्षमा पर्याय बनिसकेको पोखराको सडक महोत्सवमा पोखराका होटल-रेस्टुरेन्ट भरिभराउ बन्छन्। यो वर्षको १५ पुषदेखि १७ सम्म…

    विस्तृतमा पढ्नुस्

  • पोखराको सडक : इलाइट अस्फाल्ट बनाउँदै, जाइका सडक भत्काउँदै

    पोखराको सडक : इलाइट अस्फाल्ट बनाउँदै, जाइका सडक भत्काउँदै

    पोखरा : केही समय अघिसम्म पोखराका सडकमा खाल्डाखुल्डी देखिनु नौलो थिएन। सडकमा पिच कम, खाल्डा ज्यादा हुन्थे। तर, पोखरा महानगरले अमेरिकी प्रविधि मार्फत् ‘अस्फाल्ट पिच’ गर्न थालेपछि सडकको खाल्डो हराउँदै गयो। यद्यपि, पोखरा महानगरले अघि सारेको योजना भने हालसम्म सम्पन्न भइसकेको छैन। सडक कालोपत्रेमा अस्फाल्ट पछिल्लो पद्धती हो जसमा कालोपत्रेमाथि थप कालोपत्र हालेर सडक तयार पारिन्छ। पुरानो कालोपत्र उप्काएर नयाँ…

    विस्तृतमा पढ्नुस्

  • मणिपाल कलेजले ६ लाख बढी शुल्क मागेको भन्दै विद्यार्थी आन्दोलित, पठनपाठन प्रभावित 

    मणिपाल कलेजले ६ लाख बढी शुल्क मागेको भन्दै विद्यार्थी आन्दोलित, पठनपाठन प्रभावित 

    पोखरा : एमबीबीएसमा भर्ना भएर पठनपाठनका लागि मणिपाल कलेज पोखरा आइपुगेका विद्यार्थी आन्दोलित बनेका छन्। काठमाडौं  शिक्षण अस्पताल अन्तर्गत भर्ना भएर मणिपालमा आएका विद्यार्थी कलेजले अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलित भएका हुन्। विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख बढी शुल्क कलेजले लिएको गुनासो गरेका छन्। विद्यार्थीको गुनासोलाई समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्दोलन…

    विस्तृतमा पढ्नुस्

  • कक्षा १२ को नतिजामा असन्तुष्टि राख्दै धर्ना बसेका विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज

    कक्षा १२ को नतिजामा असन्तुष्टि राख्दै धर्ना बसेका विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज

    पोखराः राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा असन्तुष्टि राख्दै विद्यार्थीले गरेको शान्तिपूर्ण विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ। गत शुक्रबार नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरुले प्रदेश परीक्षा व्यवस्थापन बोर्ड कार्यालय, पोखरा अगाडि विरोध गरिरहेका थिए। सो विरोधमा आइतबार प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको हो। कार्यालय अगाडि धर्ना बसेका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गर्दा १७ जना विद्यार्थी बैदाम वडा प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा पौडेल पक्षको पकड, हेभिवेट हार्दा को को भए विजयी?

    गण्डकीमा पौडेल पक्षको पकड, हेभिवेट हार्दा को को भए विजयी?

    पोखराः नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह शतप्रतिशत जित निकाल्न सफल बन्यो। प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्ष गरी दुई प्यानल निर्वाचनमा होमिएका थिए। गण्डकीमा पदाधिकारी बाहेक सदस्यमा पनि पौडेल समूहले आफ्नो पकड जमायो। देउवा समूहका अर्जुन जोशीलाई पराजित गर्दै पौडेल पक्षका शुक्रराज शर्मा सभापति निर्वाचित भए। शर्माले ६१२ मत ल्याई विजयी हुँदा…

    विस्तृतमा पढ्नुस्

  • कक्षा १२ को प्रकाशित नतिजामा विद्यार्थीको असन्तुष्टि, उत्तरपुस्तिका छिटो चेक गर्नुपर्ने माग

    कक्षा १२ को प्रकाशित नतिजामा विद्यार्थीको असन्तुष्टि, उत्तरपुस्तिका छिटो चेक गर्नुपर्ने माग

    पोखरा : कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा निक्कै असर पुग्यो। कोरोनाकै कारण विभिन्न कक्षा तहको परीक्षा पटकपटक सर्‍यो। अन्य तहको परीक्षासँगै सरेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गतेदेखि संचालन गर्‍यो। बोर्डबाट सार्वजनिक भएको सूचना अनुसार पश्चिमाञ्चल माध्यमिक विद्यालयमा कक्षा १२ मा कानुन संकायमा अध्ययनरत रितिका आचार्य परीक्षामा सहभागी भइन्। कोरोनालाई मध्यनजर गर्दै परीक्षा केन्द्र आफ्नै विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • संघीयताको विरोध गरेर उदाएका खड्का यसरी बने आफ्नै महत्त्वाकांक्षाको सिकार

    संघीयताको विरोध गरेर उदाएका खड्का यसरी बने आफ्नै महत्त्वाकांक्षाको सिकार

    पोखरा : पहिलो संविधान सभा विघटन र दोस्रो चुनावको अन्योलता कायम रहेकै बेला जातीय–क्षत्रीय संघीयताको विरोध गर्दै जन्मिएको संस्था थियो क्षेत्री समाज। क्षत्री समुदायको हकहित र संघीयता विरोधी आन्दोलनको उक्त मोर्चा सम्हाल्नेमध्येका एक थिए कुमार खड्का। दोस्रो संविधान सभाको निर्वाचन तय भएसँगै यही क्षेत्री समाज अखण्ड नेपाल पार्टीमा रुपान्तरण भयो। एजेण्डा भने पुरानै कायम राख्यो –अखण्ड नेपाल। मुलुक संघीयतामा जाने…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस गण्डकीको सभापतिमा शर्मा, पदाधिकारीमा को को भए निर्वाचित?

    कांग्रेस गण्डकीको सभापतिमा शर्मा, पदाधिकारीमा को को भए निर्वाचित?

    काठमाडौंः नेपाली कांग्रेस गण्डकीको सभापतिमा शुक्रराज शर्मा निर्वाचन भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जोशीलाई पराजित गर्दैै शर्मा सभापति निर्वाचिन भएका हुन्। उनी वरिष्ठ नेता पौडेल पक्षका हुन्।  शर्मा सभापतिमा निर्वाचित हुँदा उपसभापतिमा कल्पना तिवारी विजयी भएका छिन्। तिवारीले ६२४ मत पाइन्। उनका प्रतिस्पर्धी मेखलाल श्रेष्ठले ५५६, हरि श्रेष्ठले ५४८ र नेत्रबहादुर महतको ४५६ मत पाए।  महामन्त्रीमा विष्णु लामिछाने…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेश कांग्रेस सभापतिमा पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित

    गण्डकी प्रदेश कांग्रेस सभापतिमा पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित

    पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अग्रता कायम गर्दै गण्डकी कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्व आफ्नो हातमा पारेका हुन् । शर्माको ६ सय १२ मत आउँदा उनका उनका प्रतिद्वन्दी अर्जुन जोशीले ५ सय २८ मत ल्याएका छन्। विजयी भएका जोशी वरिष्ठ नेता…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी? 

    गण्डकीमा देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी? 

    पोखरा : स्थानीय तहदेखि नै नेपाली कांग्रेस अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिचको प्रतिस्पर्धा प्रष्ट देखिएको छ। पहिलो पटक गण्डकी प्रदेशको अधिवेशनका क्रममा देउवा र पौडेल पक्ष प्यानल बनाएरै निर्वाचनमा होमिएका छन्। जसका लागि आज शनिवार पोखराको प्रर्दशनी केन्द्रमा मतदान जारी छ।  गण्डकी वरिष्ठ नेता पौडेलको क्षेत्र भए पनि पछिल्लो समय प्रदेशमा सभापति देउवा पक्ष…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेललाई मतदान गर्न लाग्यो ३५ मिनेट, 'अध्याँरोमा, दुईवटा लिस्ट हेर्दा गाह्रो भयो, कण्ठ पनि थिएन'

    रामचन्द्र पौडेललाई मतदान गर्न लाग्यो ३५ मिनेट, 'अध्याँरोमा, दुईवटा लिस्ट हेर्दा गाह्रो भयो, कण्ठ पनि थिएन'

    पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि पोखरामा मतदान जारी छ। पोखरा प्रर्दशनी केन्द्रमा पौने १० बजेबाट मतदान सुरु भएको हो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भर्खरै मतदान गरेका छन्। पौडेललाई मतदान गर्न झन्डै आधा घण्टा बढी समय लागेको थियो। धेरै समय लाग्यो नि भन्ने सञ्चार कर्मीको प्रश्नमा आफूलाई केही अप्ठेरो परेको पौडेलले बताए। 'अध्यारोमा, दुईवटा लिस्ट…

    विस्तृतमा पढ्नुस्

  • मर्दी पदमार्गकी एकल यात्रीको डायरी : जब हुस्सुले नराम्ररी झुक्यायो

    मर्दी पदमार्गकी एकल यात्रीको डायरी : जब हुस्सुले नराम्ररी झुक्यायो

    शरद ऋतु लागे पनि आकाशमा तारा एउटै थिएन। छ्याङ्ग आकाश खुलेर आँखाले भ्याउञ्जेल रातमा आकाशभरि तारा, दिउँसो नीलो आकाश देख्न पाइने याम भए पनि त्यस्तो थिएन। बर्खायाममा झैं आकाश बादलको घुम्तोमै थियो। मन यसै आत्तिइरहेथ्यो। रिफ्रेसमेन्टका लागि बाहिर कतै जान पाएँ हुन्थ्यो। तर, संयोग जुरिरहेको थिएन। +++ उसै पनि बिना गल्ती कोरोनाले डेढ वर्ष नजरबन्दमा पार्‍यो। हिँड्न, डुल्नै पाइएन। डराइडराइ…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा देउवा र पौडेल पक्षबीच हुँदैछ कडा प्रतिस्पर्धा, प्यानलमा को को छन् उम्मेद्वार?

    गण्डकी प्रदेशमा देउवा र पौडेल पक्षबीच हुँदैछ कडा प्रतिस्पर्धा, प्यानलमा को को छन् उम्मेद्वार?

    पोखराः नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनको आसन्न निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ। गण्डकी वरिष्ठ नेता पौडेलको क्षेत्र भए पनि पछिल्लो समय प्रदेशमा सभापति देउवा पक्ष हाबी देखिन्छन्। संघीयता संरचनामा पहिलो पटक हुन लागेको प्रदेश समितिको नेतृत्व आफ्नो हातमा पार्नका लागि नेताबीच रस्साकस्सी छ। निर्वाचनको मनोनयन दर्ता प्रक्रिया सकिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मर्दीलाई चिनाउने अल्लारे केटाको कथा : भैंसी गोठको बदलिएको पहिचान

    मर्दीलाई चिनाउने अल्लारे केटाको कथा : भैंसी गोठको बदलिएको पहिचान

    पोखरा : नजिकै देखिने हिमाल। हरेक सिजनमा फरक फरक अनुभूति। एक स्थान तर रुप अनेक। मर्दी पदमार्गको सुन्दरता पनि मौसम अनुसार फरक। परिवर्तित मर्दीको सुन्दरताको भने आफ्नै विशेषता। चैत वैशाखको समय लालीगुरासँले ढाकिएको जंगलका बिचबाट गरिने यात्रा। गुराँस फुल्ने जंगलैजंगल। चराचुरुङ्गीको चिरबिराहट। मर्दी हिमालको काखमात्र नभई, माछापुच्छ्रे, अन्नपूर्ण श्रृङ्खला नजिकैबाट हेर्न सकिने। जाडोमा हिउँले ढपक्कै ढाकिने पदमार्ग। जुनेली रातमा माछापुच्छ्रेमुनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell