PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

  • मनमोहक मर्दी, हेर्नुस् दृश्यमा

    मनमोहक मर्दी, हेर्नुस् दृश्यमा

    कास्कीको पर्यटकीय क्षेत्र हो मर्दी हिमाल। आँखै अगाडि ठोक्किने गरी हिमाल हेर्न यहाँ मानिसहरुको ओइरो लाग्ने गर्छ। घाम लाग्दा बादल माथिको मर्दीको रुप झनै मनमोहक देखिन्छ। मर्दीको काखैमा रहेको आधार शिविरबाट वरपर हेर्दा त्यहाँ पुग्दाको थकाई मेटिन्छ। यहाँ पर्यटकलाई लक्षित गरी हाइक्याम्पमा १३ वटा, फोरेस्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा ९ वटा, बादल डाँडामा ६ वटा होटेल संचालनमा छन्। पाँच…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरमा जनगणना-२०७८ : गणकलाई कतै सहयोग, कतै रुखो व्यवहार

    पोखरा महानगरमा जनगणना-२०७८ : गणकलाई कतै सहयोग, कतै रुखो व्यवहार

    पोखरा : कात्तिक २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक सूचना लिएर जनगणना २०७८ शुरु भयो। राष्ट्रपतिसहित उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रुमख र राजनीतक दलका नेताहरुको विवरण लिन तथ्यांक विभाग लगायत निकायका वरिष्ठ अधिकारीहरु नै पुगे। सर्वसाधारणको घरदैलोमा भने गणकहरु पुगे। सरकारले जनगणनालाई सफल बनाउन विभिन्न माध्यमबाट प्रचार गरेको थियो। गणक अघि सुपरिवेक्षकले घरघर पुगेर गणनाबारे जानकारी गराएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • १८ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधि बनेकी उषा भन्छिन् : गुटमा लाग्दिन, युवा चाहिन्छ भनेर राजनीतिमा आएँ

    १८ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधि बनेकी उषा भन्छिन् : गुटमा लाग्दिन, युवा चाहिन्छ भनेर राजनीतिमा आएँ

    पोखरा : राजनीतिमा युवाको उपस्थिति बहसकै विषय हो। राजनीतिक दलमा युवाको सहभागिता उल्लेख्य देखिने गरेपनि नेतृत्व तहमा भने नगण्य उपस्थिति छ। पाका नेताहरुलाई काँध हाल्ने समूह निर्णायक तहमा नहुँदा युवा नै विचार विमर्श छन्। नेतृत्व तहलाई उनीहरु प्रश्न सोधिरहेका छन् : हाम्रो पालो कहिले आउँछ।   यसबिच अहिले राजनीतिक दललाई महाधिवेशनको चटारो छ। पाका नेताहरुलाई पार्टीमा आफ्नो स्थान सुनिश्चित गर्न…

    विस्तृतमा पढ्नुस्

  • सयपत्री र मखमलीको व्यापारमा व्यस्त व्यवसायी, पोखरामा स्थानीय फूल उत्पादन बढ्दो

    सयपत्री र मखमलीको व्यापारमा व्यस्त व्यवसायी, पोखरामा स्थानीय फूल उत्पादन बढ्दो

    पोखरा : ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहार नजिएको संकेत दिएको छ। पोखराका नर्सरीमा यतिबेला सयपत्री र मखमलीले सुन्दरता थपिदिएको छ। तिहार नजिकिँदा नर्सरीको सुन्दरता मात्र नभई व्यापार बढेको छ। यतिबेला पोखराका अधिकांश फूल व्यापारीलाई व्यापारको चटारो बढ्दै छ। अन्य समयभन्दा यो समय फूलको व्यापार बढी हुन्छ। भाइटिकामा प्रयोग हुने मखमली र सयपत्री फूलले व्यापारीलाई तिहारको समयमा भ्याइनभ्याई बनाउँछ। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • पोखराको ल्याण्डफिल साइट पस्मराङमा सार्ने निर्णयको स्थानीयद्वारा विरोध, छलफलबिना निर्णय भएको वडाध्यक्षको आरोप

    पोखराको ल्याण्डफिल साइट पस्मराङमा सार्ने निर्णयको स्थानीयद्वारा विरोध, छलफलबिना निर्णय भएको वडाध्यक्षको आरोप

    पोखरा : निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान शुरु गर्ने तयारी छ। यही पुस १७ गते आन्तरिक र २०७९ बैशाख १ गते अन्तर्राष्ट्रिय उडान गर्ने तयारी चलिरहेको हो। विमानस्थल सञ्चालनमा आउने मिति नजिकिँदै गर्दा निर्माणाधिन विमानस्थलमा आएको समस्या समाधान भने अझै हुन सकेको छैन। रिठ्ठेपानी डाँडा कटान, विमानस्थलको दक्षिणपट्टी बाढी कटान र ल्यान्डफिल साइट निर्माणाधिन विमानस्थलको लागि समस्या र…

    विस्तृतमा पढ्नुस्

  • कुञ्जनीको कथा : 'ब्रिज कोर्स'मा जाँदा मोडिएको बाटो, फेरिएको लक्ष्य

    कुञ्जनीको कथा : 'ब्रिज कोर्स'मा जाँदा मोडिएको बाटो, फेरिएको लक्ष्य

    पोखरा : २०६५ सालमा एसएलसी परीक्षा दिएर नर्सिङ तयारी कक्षा (ब्रिज कोर्स)का लागि पोखराको मार्गदर्शन एकेडेमीमा भर्ना भइन् कुञ्जनी परियार। आमाको सपना पूरा गर्न नर्स बन्ने धोको उनको। त्यही सपना पछ्याउँदै गर्दा ब्रिज कोर्सका लागि पुगेकी उनी रुँदै फर्किने स्थिति बन्यो। भर्खर एसएलसी दिएर भविष्यको बाटोमा अलमलपूर्वक हिडिँरहेकालाई मार्ग दर्शन गराउँदै थिए शिक्षक। उनी पनि त्यहीँ क्रममा थिइन्। प्रकृया अगाडि…

    विस्तृतमा पढ्नुस्

  • टीकाको अघिल्लो दिन पनि गुलजार छ पोखराको लेकसाइड

    टीकाको अघिल्लो दिन पनि गुलजार छ पोखराको लेकसाइड

    पोखरा : शुक्रवार विजया दशमी। ठुलाबडाबाट टीका जमरा लगाई आशीर्वाद लिँदै दशैं मनाइँदैछ। दशैं मनाउन हजारौंको संख्यामा सर्वसाधारण शहर छोडेर गाउँघर पुगिसके। अन्य समयमा चहलपहल हुने पोखराका बजार पनि अहिले सुनसान भएको छ। पोखराको सडकमा केहीसंख्यामात्र भाडाका सवारी चलेका छन्।  मुख्यबजारका अधिकांश पसलहरु बन्द छन्। तर, दशैंको बेला पोखराको लेकसाइडमा सर्वसाधारणको चहलपहल भने बढेको छ। भारतीय पर्यटकसँगै आन्तरिक पर्यटकको चहलपहलले लेकसाइड…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीको प्रशंसा गर्दा चिप्लिए प्रधानमन्त्री देउवा, 'लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्ट गण्डकी प्रदेशमै जन्मेका हुन्'

    गण्डकीको प्रशंसा गर्दा चिप्लिए प्रधानमन्त्री देउवा, 'लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्ट गण्डकी प्रदेशमै जन्मेका हुन्'

    पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरे। साक्षर प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गण्डकी प्रदेश विद्वानहरुको उद्गमस्थल भन्दै प्रशंसा गर्न भ्याए। यतिमात्र हैन देउवाले प्रदेशमा जन्मिएका विद्वानहरुको नाम पनि फटाफट भने। देउवाले गण्डकीमा जन्मिएका साहित्यारको  लिएका नाम हुन् - लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, मोतीराम भट्ट। 'विद्वान जन्मिएको ठाउँ हो यो। महाकवि लक्ष्मीप्रसाद देवकोटा यहीँ जन्मे,…

    विस्तृतमा पढ्नुस्

  • च्याङ्ग्रा लिएर पोखरा झरे व्यापारी, भाउ महँगिदा खस्कियो व्यापार

    च्याङ्ग्रा लिएर पोखरा झरे व्यापारी, भाउ महँगिदा खस्कियो व्यापार

    पोखरा : दसैं नजिकिएसँगै हिमाली जिल्लाबाट वर्षेनि व्यापारी च्याङ्ग्रा लिएर पहाड झर्छन्। च्याङ्ग्राकै लागि कोही व्यापारी हप्तौँ लामो यात्रा तय गरी हिमाली जिल्ला पुग्छन्। अप्ठ्यारो बाटो र दु:खजिलो यात्रा तय गरेर व्यापारी च्याङ्ग्रा ल्याइपुर्‍याउँछन्। गत शुक्रवार मात्र पहिरोले बन्द रहेको मुस्ताङको बाटो छिचोल्दै विकास मगरले आइतवार च्याङ्ग्रालाई पोखराको याम्दी ल्याईपुर्‍याए। बाटो अवरुद्ध भएका कारण मुस्ताङदेखि उनको टोलीले बेनीसम्म पैदलयात्रा तय गरेको थियो। बेनीदेखि…

    विस्तृतमा पढ्नुस्

  • वेटर हुँदै 'कफी घर'को यात्रा : यस्तो छ पोखराका सोभितको संघर्ष र सफलताको कथा

    वेटर हुँदै 'कफी घर'को यात्रा : यस्तो छ पोखराका सोभितको संघर्ष र सफलताको कथा

    पोखरा : १५ वर्षमा एसएलसी सकाएपछि पढाईलाई निरन्तरता दिने रहर थियो सोभितको। जीवनमा उडान भर्न पखेटा हाल्नु थियो उनलाई। २०६५ सालमा एसएलसी पास गरी पोखरा आए सोभित। पर्वतका उनको पोखरा मामाघर। नयाँ थिएन पोखरा। तर परिवारको जिम्मेवारीले काम गर्नुपर्ने बाध्यता सिर्जना भयो। कम उमेर, भर्खरै एसएलसी। सोचे अनुसारको जागिर पाउन मूश्किल। पोखरा आएको पहिलो हप्तामा एक रेष्टुरेन्टमा 'वेटर'को जिम्मेवारी पाए…

    विस्तृतमा पढ्नुस्

  • गुलजार बन्ने कोसिसमा पोखरा : ११ देशका राजदूत पोखरा आइपुगे, भोलि कास्कीकोट पदयात्रामा निस्किँदै

    गुलजार बन्ने कोसिसमा पोखरा : ११ देशका राजदूत पोखरा आइपुगे, भोलि कास्कीकोट पदयात्रामा निस्किँदै

    पोखरा : पर्यटकीय नगरी पोखरा कोरोना महामारीका कारण लामो समयदेखि ठप्प रह्यो। आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने ताल किनार सुनसान बन्यो। ताल किनारको फुटट्र्याकदेखि होटल रेष्टुरेन्ट बन्द र सुनसान भए। अहिले सरकारले लामो समयदेखि बन्द गरेको पर्यटन क्षेत्र खुल्ला गरेको छ। सरकारले पर्यटन क्षेत्र खुल्ला गरेपनि पोखरामा पर्यटनको चहलपहल सामान्य समय भन्दा न्यून छ। कोरोना कहर नहुँदो हो त…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस अधिवेशन : लमजुङको राइनासमा मतपत्रमै लफडा, देउवा पक्षले षड्यन्त्र गरेको आरोप

    कांग्रेस अधिवेशन : लमजुङको राइनासमा मतपत्रमै लफडा, देउवा पक्षले षड्यन्त्र गरेको आरोप

    पोखरा : कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत शनिवार लमजुङ राइनास नगरपालिकामा विवाद भयो। विवाद सिर्जना हुँदा उम्मेदवार र कार्यकर्ताले मतपत्र नै जलाए। सभापति शेरबहादुर देउवा पक्षका नेताले षडयन्त्र गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मतपत्र जलाएका हुन्। कांग्रेस लमजुङले प्राविधिक त्रुटिका कारण निर्वाचन प्रक्रिया रोकेर मतपत्र जलाएको जनाएको छ। अधिवेशनमा मतपत्रमार्फत हराउन षडयन्त्र गरेको भन्दै पौडेल पक्षका सभापतिका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन : भिरकोट नगरपालिकामा यामप्रसाद अधिकारी एक मतले विजयी

    कांग्रेस महाधिवेशन : भिरकोट नगरपालिकामा यामप्रसाद अधिकारी एक मतले विजयी

    स्याङ्जा : भनिन्छ फुटबलमा एक सेकेन्ड र चुनावमा एक मतले बाजी पल्टिन सक्छ। त्यो एक अंकको महत्व मैदानमा उत्रिएकालाई मात्र थाहा हुन्छ। चुनावमा मात्र एक मतले पनि हार/जितको फैसला गर्न भुमिका खेल्छ। त्यो एक अंकको महत्व स्याङ्जाका यामप्रसाद अधिकारी र दीपेन्द्र केसीले आज महसुस गरेका छन्। कांग्रेसको जारी १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिकामा यामप्रसाद अधिकारी (लक्ष्मण)ले आफ्नो प्रतिस्पर्धी…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा अब साना दलका नेतालाई पनि गाडी सुविधा!, थ्रेसहोल्ड हटाउँदै खुलाइयो बाटो

    गण्डकीमा अब साना दलका नेतालाई पनि गाडी सुविधा!, थ्रेसहोल्ड हटाउँदै खुलाइयो बाटो

    पोखरा : गण्डकी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन पारित भएको छ। उक्त ऐनको संशोधन विधेयक मंगलवार बसेको गण्डकी प्रदेशको आठौं अधिवेशनमा पारित भएको हो।  भदौ २९ मा बसेको प्रदेशसभा बैठकले सैद्धान्तिक छलफल गरेर संशोधन प्रस्ताव विधायन समितिमा पठाएको थियो। त्यसअघि पनि उक्त ऐन तीन पटक संशोधन भइसकेको छ।  आज मंगलवार बहुमतले पारित भएको ऐनले प्रदेशमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको राष्ट्रिय परिचयमाथि गोकुल बाँस्कोटाको प्रश्न, 'कहाँबाट जन्मे माधव नेपाल, अवैध सन्तान हुन् उनी?'

    माधव नेपालको राष्ट्रिय परिचयमाथि गोकुल बाँस्कोटाको प्रश्न, 'कहाँबाट जन्मे माधव नेपाल, अवैध सन्तान हुन् उनी?'

    पोखरा : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको राष्ट्रिय परिचयमाथि प्रश्न उठाएका छन्। प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा नेपालमाथि बाँस्कोटाले कटाक्ष गर्दै प्रश्न गरेका हुन्। एमालेबाटै निस्केर गएर यस पार्टीको नाम सुन्दा नाक खुम्चिनु अचम्मको कुरा भएको उनको भनाई थियो। 'एमाले भन्दा नाक खुम्चिन्छ रे? हिजो सुने मैले? कहाँबाट जन्मे माधव नेपाल। माधव…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेश सरकारको सय दिने उपलब्धि : नागरिकलाई खोपदेखि  राजनीतिक नियुक्ति र खाद्यान्न ढुवानीसम्म

    गण्डकी प्रदेश सरकारको सय दिने उपलब्धि : नागरिकलाई खोपदेखि  राजनीतिक नियुक्ति र खाद्यान्न ढुवानीसम्म

    पोखरा : मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारले सय दिने कार्यकाल पूरा गरेको अवसरमा आफ्ना उपलब्धि सार्वजनिक गरेको छ। जसमा कोरोना विरुद्धको खोप, प्रदेश समन्वय परिषद् पुनर्गठन, मन्त्रिपरिषद् सदस्यहरुको आचारसंहिता, बाढीपहिरो पीडितलाई राहतलगायतलाई समेटिएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरी स्वीकृत गरिएको विषय प्रदेश सरकारले आफ्ना उपलब्धिमा समेटेको छ। नीति तथा कार्यक्रम कार्यान्वयन,…

    विस्तृतमा पढ्नुस्

  • केपी ‌ओलीलाई जनताले सजाय दिनेछन् : माधवकुमार नेपाल

    केपी ‌ओलीलाई जनताले सजाय दिनेछन् : माधवकुमार नेपाल

    पोखरा : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सजाय दिने बताएका छन्। संविधान दिवस पारेर पार्टीले आयोजना गरेको 'लोकतन्त्र एवं संविधानको रक्षाका निम्ति पार्टीको भूमिका' विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो धारणा राखेका हुन्। 'मेरो आदेश नमान्ने सबैको कत्लेआम गर्दिन्छु भन्ने! प्रतिनिधिसभा विघटन हत्या हो,' नेता नेपालले ओलीका गतिविधिमाथि…

    विस्तृतमा पढ्नुस्

  • ब्राको साइज सोध्‍ने पत्रकार [ब्लग]

    ब्राको साइज सोध्‍ने पत्रकार [ब्लग]

    'तिम्रो ओठ कति सेक्सी!’ 'तिमीले पुसअप ब्रा लगाउँछौं?’ 'तिम्रो ब्रा साइज कति हो?’ मलाई एकै व्यक्तिबाट पटकपटक सोधिएका प्रश्न यिनै हुन्। सोध्ने चाहिँ पोखराका राम्रो मानिएका पत्रकार। कुनै बेला उनको कामको म आफैं प्रशंसक पनि। उनको कलमले हिंसाविरुद्ध आवाज उठाउथ्यो। पीडितको पक्षमा उनका कलम चल्थ्यो। उनीबाट अप्रत्यासित रुपमा यस्ताखाले प्रश्नहरु आउँदा म भर्खर मिडिया क्षेत्रमा प्रवेश गर्दै थिएँ। मिडिया क्षेत्रमात्र…

    विस्तृतमा पढ्नुस्

  • पोखराको तिर्खा मेटाएको सय वर्ष पुरानो बालधारा : इतिहासका अवशेष सडक र नालाले छोपिए, संरक्षणमा छैन स्थानीयकै चासो

    पोखराको तिर्खा मेटाएको सय वर्ष पुरानो बालधारा : इतिहासका अवशेष सडक र नालाले छोपिए, संरक्षणमा छैन स्थानीयकै चासो

    पोखराः पुरातात्विक सम्पदाले इतिहास देखाउँछ। इतिहासको प्रमाणमध्ये एक हो सम्पदा। तर त्यही प्रमाणको संरक्षणमा पर्याप्त चासो नहुँदा अमूल्य इतिहास प्रमाण हराउने अवस्थामा छन्। एक सय वर्षको इतिहास बोकेको पोखराको बालधाराको अवस्था अहिले यस्तै छ। नाबालक छोरा बाल शमशेरको स्मृतिमा सन् १९७७ मा तत्कालीन चिफ इन कमाण्डर बबर शमशेरले पोखरामा बालधारा बनाएका थिए। बबर शमशेरले छोराको सम्झनामा बनाएका १२ भन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा देउवासँग जुरेको विपीनको त्यो भेट, १८ वर्षमै क्षेत्रीय प्रतिनिधि : अब कार्यकर्ताको कुरा नेताले सुन्नुपर्छ

    पोखरामा देउवासँग जुरेको विपीनको त्यो भेट, १८ वर्षमै क्षेत्रीय प्रतिनिधि : अब कार्यकर्ताको कुरा नेताले सुन्नुपर्छ

    पोखरा : निर्भीक र निडर नेताको छवि बनाएका गिरिजाप्रसाद कोइरालाको मृत्यु हुँदा विपीन पौडेल ७ वर्षका थिए। कोइराला जसरी अर्का आशलाग्दा नेता सुशीलको मृत्यु हुँदा १३ वर्ष पुगिसकेको थिए उनी। पारिवारिक पृष्ठभूमि कांग्रेस भएकै कारण पार्टीमा झूकाव हुनु स्वभाविक हो। बाल्यकालमा राजनीतिबारे धेरै नबुझे पनि सुशीलको निधनले उनको मनमा छाप छोडेको थियो। सुशीलको निधनमा मानिसले देखाएको श्रद्धा र सम्मान विपीनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell