PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

  • बालिका बचाउन 'सेल्फ डिफेन्स' कार्यक्रम माग्दै गृहमन्त्रीसम्म कसरी पुगिन् पोखराकी ९ वर्षीया प्रेन्सा?

    बालिका बचाउन 'सेल्फ डिफेन्स' कार्यक्रम माग्दै गृहमन्त्रीसम्म कसरी पुगिन् पोखराकी ९ वर्षीया प्रेन्सा?

    पोखरा : उसै पनि महिलामाथि हुने हिंसा हाम्रो समाजका लागि नयाँ होइन। अनेक बहानामा महिलामाथि हिंस्रक बनि रहन्छ समाज। सोच्नुस्, ९ वर्षीय बालिका बलात्कारको घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन मन्त्रालय पुग्छिन् भने समाजको लागि त्यो भन्दा ठूलो प्रश्न अर्को के हुन सक्ला? के कारण हुन् सक्ला त्यस्तो जसले ९ वर्षीया बालिकालाई गृहमन्त्री कहाँ ध्यानाकर्षण गराउन बाध्य बनाएको हो। बलात्कार घटनामा गृहमन्त्रीको ध्यानकर्षण…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशको ११ सदस्यीय मन्त्रीमण्डलमा १ जना मात्रै महिला मन्त्री, महिला नेतृहरुको यस्तो छ प्रतिकृया

    गण्डकी प्रदेशको ११ सदस्यीय मन्त्रीमण्डलमा १ जना मात्रै महिला मन्त्री, महिला नेतृहरुको यस्तो छ प्रतिकृया

    पोखरा : गण्डकी प्रदेशमा शुक्रवार थप ६ जना मन्त्रीले सपथ लिएपछि सरकारले पूर्णता पाएको छ। शुक्रवार सपथ लिनेमा नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा छन्। त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक थापाले पनि मन्त्री पदमा सपथ लिए। यसअघि कांग्रेसका कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया गुरुङ र स्वतन्त्र सांसद राजीव…

    विस्तृतमा पढ्नुस्

  • १८ वर्षीया किशोरीलाई करणी गरेको आरोप लागेका रोहन हिरासतमा, कल रेकर्ड र भिडियोको आधारमा छानबिन

    १८ वर्षीया किशोरीलाई करणी गरेको आरोप लागेका रोहन हिरासतमा, कल रेकर्ड र भिडियोको आधारमा छानबिन

    पोखरा : १८ वर्षीया किशोरीलाई करणी गरेको आरोप लागेका रोहन विक (नाम परिवर्तन) यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। प्रहरीमा समेत कार्यरत रोहन आइतवार स्वयं जिल्ला प्रहरी कार्यालय कास्की पुगेको प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन्। रोहनविरुद्ध असार ३० गते १८ वर्षीया किशोरीमाथि करणी गरेको जाहेरी दर्ता भएको छ। बिहेको लागि १० दिन बिदा लिएका रोहन बिदा सकिएलगत्तै…

    विस्तृतमा पढ्नुस्

  • पटक पटक जबरजस्ती गर्भपतन, त्यसपछि प्रहरी श्रीमानको अर्को बिहे नआउँदै सानुले पछ्याइन् सेती खोंचको बाटो…

    पटक पटक जबरजस्ती गर्भपतन, त्यसपछि प्रहरी श्रीमानको अर्को बिहे नआउँदै सानुले पछ्याइन् सेती खोंचको बाटो…

    पोखराः बाँच्ने आश हराइसकेको थियो। बाँच्नुभन्दा मर्दा नै जितिन्छ जस्तो लाग्यो सानुलाई जीवनमा आएका समस्यालाई झेलेर बाँच्न नखोजेकी पनि होइनन् उनले। तर कतैबाट पनि साथ नमिलेपछि मर्नु नै उनले अन्तिम विकल्प देखिन्। भर्खरै १८ वसन्त टेकेकी सानुले (नाम परिवर्तन) हाम फालेर प्राणज्यान त्याग्ने निर्णय गरिन्।  साहस बटुलेर जेठ १८ गते पोखराको केआइसिंह पुलमा पुगिन्। मर्न पनि कहाँ सजिलो रहेछ र! सानुले…

    विस्तृतमा पढ्नुस्

  • छोरीचेलीको बिहाबारीले जोडिएको दुई गाउँलाई जोड्यो झोलुङ्गे पुलले पनि

    छोरीचेलीको बिहाबारीले जोडिएको दुई गाउँलाई जोड्यो झोलुङ्गे पुलले पनि

    पोखरा : म्याग्दीको रघुगंगा गाउँपालिकाको कोट गाउँसम्म मोटरबाटो पुगेको छ। तर, बर्खामा भने पैदल हिड्नुपर्थ्यो। जंगल र खोल्साखोल्सी पार गर्दै जोखिम मोल्नुपर्थ्यो। वडा नम्बर ६ कोट गाउँका स्थानीयलाई वडा कार्यालय र विद्यालयसम्म आई पुग्न धेरै नै सास्ती खेप्नुपर्थ्यो। स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकी लगायतका अत्यावश्यक सेवा लिन वडा ६ को कार्यालय पाखापानीमै पुग्नुपर्छ। यति मात्रै कहाँ हो र, कोट गाउँ…

    विस्तृतमा पढ्नुस्

  • अर्थको दाबी छाडेर ऊर्जातिर आचार्य, तीन महिनामा तेस्रो पटक खेलकुद मन्त्री बने मनाङे

    अर्थको दाबी छाडेर ऊर्जातिर आचार्य, तीन महिनामा तेस्रो पटक खेलकुद मन्त्री बने मनाङे

    पोखरा : गण्डकी प्रदेशका दुई जना विना विभागीय मन्त्रीले आइतवार कार्यभार सम्हालेका छन्।  जनता समाजवादीबाट मन्त्री बनेका हरिशरण आचार्यले ऊर्जा, जलश्रोत तथा सिचाँई मन्त्रालयको कार्यभार सम्हालेका छन् भने स्वतन्त्रबाट आएका राजीव गुरुङ (दीपक मनाङे)ले खेलकुद मन्त्रालयको कार्यभार समालेका छन्।  गत २९ जेठमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको सरकारमा पोखरेलसहित चार जनाले विभागीय जिम्मेवारी विना नै मन्त्रीको शपथ लिएका थिए। यीमध्ये…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरले अड्किए पर्यटक : सरकार भन्छ, 'निस्की जाउ', पर्यटक भन्छन्, 'जाने कसरी?' 

    कोरोना कहरले अड्किए पर्यटक : सरकार भन्छ, 'निस्की जाउ', पर्यटक भन्छन्, 'जाने कसरी?' 

    पोखरा : सन् २०२० मा नेपाल घुम्न आएकी मार्ता पोखरामा छिन्। उनी आएको महिना दिनमै नेपालमा पूर्ण रुपले लकडाउन जारी भयो। घुम्न आएकी उनी पोखराको होटलभित्रै थुनिन बाध्य भइन्। १ वर्ष ५ महिनादेखि पोखरामा बस्दै आएकी उनको भिसा अवधि पनि सकिएको छ। नेपालमा पर्यटन भिसाको अवधि १५० दिन हुन्छ। अवधि थप गर्न चाहनेले अध्यागमन कार्यालयबाट म्याद थप गर्न सक्छन्। तर नेपाल सरकारले महामारीको समयमा…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो बर्खामा भत्किएको फेवाको ड्याममा यस वर्ष पनि क्षति : कमसल सामग्री प्रयोग, विज्ञको सुझावलाई बेवास्ता

    अघिल्लो बर्खामा भत्किएको फेवाको ड्याममा यस वर्ष पनि क्षति : कमसल सामग्री प्रयोग, विज्ञको सुझावलाई बेवास्ता

    पोखरा : फेवा ताल पुरिनबाट जोगाउन बनाइएको सिल्ट्रेसन ड्याम बाढीले भत्काएको छ। निर्माण सम्पन्न भएको २ वर्ष नबित्दै फेवा ताल संरक्षणका लागि निर्माण गरिएको सिल्ट्रेसन ड्याम भत्किएको हो। वर्षेनी १ लाख २४ हजार मेट्रिक टन गेग्य्रान फेवामा पुग्नबाट रोक्न फेवाताल जलाधार संरक्षण कार्यक्रम अन्तर्गत पोखरा महानगर र प्रदेशले दुई वर्षअघि ड्याम बनाएको थियो। पोखरा महानगर र गण्डकी प्रदेशले २८ करोड…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी सरकारमा ‘ठेक्कापट्टाको लफडा’ : पूर्ववर्ती सरकारले अनियमितता गरेको आरोप, ‘डकुमेन्ट नहेरी विरोध भयो जवाफ दिन्छौँ’

    गण्डकी सरकारमा ‘ठेक्कापट्टाको लफडा’ : पूर्ववर्ती सरकारले अनियमितता गरेको आरोप, ‘डकुमेन्ट नहेरी विरोध भयो जवाफ दिन्छौँ’

    पोखरा: गण्डकीमा नयाँ सरकार गठन भएको महिना दिन पुग्न आँट्यो। सरकार गठन भएको महिना दिनसम्म न मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। न बजेटमाथिको छलफल सुरु भएको छ। मन्त्रालयले पूर्णता पाउन नसक्दा सरकारका काम अस्तव्यस्त बनेका छन्। मंगलबार गण्डकी सरकारले पत्रकार भेटघाट डाक्यो। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन डाकिएको पत्रकार भेटघाटमा सरकारका प्रवक्ता कुमार खड्काले अघिल्लो सरकारले जाँदाजाँदै साढे ४ अर्ब बराबरको ठेक्का…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा कांग्रेस क्रियाशील सदस्यता विवाद : सदस्यता खारेज गर्न माग

    बागलुङमा कांग्रेस क्रियाशील सदस्यता विवाद : सदस्यता खारेज गर्न माग

    पोखरा : नेपाली कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद उत्पन्न भएको छ। बागलुङ जिल्लाको क्षेत्र नं १(क) मा कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद भएको हो। बागलुङ क्षेत्र नं १(क) उपसभापति नारायण शर्मा पौडेलले नियतवश आन्तरिक रुपमा सल्लाह नगरी सदस्यता वितरण गरेको आरोप लगाए। उनका अनुसार नेपाली कांग्रेसको विधान अनुरुप एक सय जना क्रियाशील सदस्यमा एक सय जना…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा एक महिनासम्म मन्त्रीले पाएनन् जिम्मेवारी, भागबण्डा मिलाउन मन्त्रालय थप्ने दाउमा कांग्रेस

    गण्डकीमा एक महिनासम्म मन्त्रीले पाएनन् जिम्मेवारी, भागबण्डा मिलाउन मन्त्रालय थप्ने दाउमा कांग्रेस

    पोखरा: गत २९ जेठमा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। गठबन्धन सरकारको तीन साता बितिसक्दा पनि मन्त्रालय र मन्त्रीको टुंगो नहुँदा सरकारले पूर्णता पाउन नसकेको हो। मन्त्रीमण्डलको पूर्णतामात्र हैन यसअघि मुख्यमन्त्रीसँग शपथ चारमध्ये दुईले अझै जिम्मेवारी समेत पाउन सकेका छैनन्।  कांग्रेसबाट विना विभागीय मन्त्रीको शपथ खाएका कुमार खड्काले १३ असारमा शिक्षा, संस्कृति, विज्ञान…

    विस्तृतमा पढ्नुस्

  • दुई प्रदेशबीच तुस निम्त्याएको कालीगण्डकी डाइभर्सन विवाद के हो?

    दुई प्रदेशबीच तुस निम्त्याएको कालीगण्डकी डाइभर्सन विवाद के हो?

    पोखराः २०६४ सालको पहिलो संविधानसभा चुनावदेखि सुरु भएको कालीगण्डकी डाइभर्सनको चर्चा र विवाद पछिल्लो साता पुनः सुरु भएको छ। चुनावमा एमाले नेता विष्णु पौडेल र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आमसभादेखि घोषणापत्रमा कालीगण्डकीको पानी तिनाउमा मिसाउने बाचा गरे। त्यही बेलादेखि हरेक चुनावमा प्रमुख नारा बनेको डाइभर्सनको विवाद समय–समयमा चलिरहन्छ। दुई वर्षअघि पौडेलले आयोजना अगाडि बढाउन खोज्दा आफ्नै पार्टीका गण्डकी प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशन नजिकिँदा कास्की कांग्रेसमा नेतृत्वका लागि दौडधुप बढ्यो

    महाधिवेशन नजिकिँदा कास्की कांग्रेसमा नेतृत्वका लागि दौडधुप बढ्यो

    पोखरा: नेपाली कांग्रेसको चौधौँ महाधिवेशन नजिकिँदै छ। नेतृत्वका लागि आन्तरिक रुपमा केन्द्रदेखि प्रदेश र जिल्लासम्म दाउपेच सुरु भइसकेको छ। नेतृत्वको लगाम आफ्नो हातमा पार्ने दाउमा नेताहरुले कसरत सुरु गरेका छन्। कास्कीमा पनि नेतृत्वको होड सुरु भइसकेको छ। १२ साउनदेखि वडाबाट सुरु हुने अधिवेशनमा २६ गते जिल्ला नेतृत्व चयन हुनेछ। कास्कीमा वर्तमान सभापति कृष्ण केसीले नेतृत्व दोहोर्‍याउने सम्भावना कम रहेको निकटहरु बताउँछन्। तर अहिलेसम्म खुलेर…

    विस्तृतमा पढ्नुस्

  • असारे विकासका योजनामा गण्डकी सरकारको १६ करोड, कार्यान्वयन गर्न कि कार्यकर्ता पोसाउन?

    असारे विकासका योजनामा गण्डकी सरकारको १६ करोड, कार्यान्वयन गर्न कि कार्यकर्ता पोसाउन?

    पोखरा : गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन १४ दिन बाँकी रहँदा १६ करोड रुपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रवार नयाँ योजना र बजेटसम्बन्धी निर्णय गरी १६ करोड रुपैंया विनियोजन गरेका हुन्।  प्रदेशले १३० नयाँ योजनाका लागि भन्दै १६ करोड रुपैयाँ विनियोजन गरेको हो। १३० योजनाका सूचीमध्ये ८३ वटा आयोजना भौतिक…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक वर्ष सकिन १४ दिन बाँकी छँदा नयाँ योजनामा गण्डकी सरकारको १६ करोड, कार्यान्वयनमा उठ्यो प्रश्न

    आर्थिक वर्ष सकिन १४ दिन बाँकी छँदा नयाँ योजनामा गण्डकी सरकारको १६ करोड, कार्यान्वयनमा उठ्यो प्रश्न

    पोखरा : गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन १४ दिन बाँकी रहँदा १६ करोड रुपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार नयाँ योजना र बजेट सम्बन्धी निर्णय गरी १६ करोड रुपैयाँ विनियोजन गरेका हुन्। प्रदेश सरकारले १३० नयाँ योजनाका लागि भन्दै १६ करोड रुपैयाँ विनियोजन गरेको छ। १३० योजनाका सूचीमध्ये ८३…

    विस्तृतमा पढ्नुस्

  • चार विनाविभागीयमा दुईलाई मिल्यो भाग, दीपक मनाङे र हरिशरण आचार्यसँग मिलेन कुरो

    चार विनाविभागीयमा दुईलाई मिल्यो भाग, दीपक मनाङे र हरिशरण आचार्यसँग मिलेन कुरो

    पोखरा : गण्डकी प्रदेश सरकार गठन भएको आधा महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। २९ जेठमा विना विभागीयमा नियुक्त भएका ४ मन्त्रीहरुले आज पाउने भनिएको जिम्मेवारीमा २ मन्त्रीलाई पुन: विना विभागीयमै राखिएको छ। जनता समाजवादी पार्टीका हरिशरण आचार्य र  स्वतन्त्र सांसद राजीव गुरुङ ( दीपक मनाङे)लाई  विनाविभागीय मन्त्री बनाएको हो।  सरकार गठन प्रक्रियामा कांग्रेसले गठबन्धन सरकारसँग गरेको सम्झौतामा…

    विस्तृतमा पढ्नुस्

  • सरकार बनाउँदा मिलेको मन, मन्त्रालयको भागवण्डमा चाहिँ किन टुट्दैछ?

    सरकार बनाउँदा मिलेको मन, मन्त्रालयको भागवण्डमा चाहिँ किन टुट्दैछ?

    पोखरा : नेपाली कांग्रेसको नेतृत्वमा गत २९ जेठमा गठित गण्डकी प्रदेश सरकार यतिबेला अलमलमा छ। सरकारमा सहभागी तीन दल र एक स्वतन्त्र सांसदको मन्त्रालय बाँडफाडमा प्रदेशमा किचलो जारी छ। सरकारमा सहभागी पार्टी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी बिच नै ठूलो मन्त्रालयको आकांक्षा हुँदा सरकार गठनको दुई साता हुनै लाग्दासम्म पनि मन्त्रालय टुंगो लाग्न सकेको छैन। जेठ २९ गते…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री छन्, छैन मन्त्रालय : गठबन्धन सरकारका मुख्यमन्त्रीलाई भागबण्डा मिलाउनै सकस

    मन्त्री छन्, छैन मन्त्रालय : गठबन्धन सरकारका मुख्यमन्त्रीलाई भागबण्डा मिलाउनै सकस

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई मन्त्रालयको भागबण्डा मिलाउन सकस परेको छ । निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकार ढलाएर आफ्नो नेतृत्वमा सरकार बनाउन गरेको सम्झौताले उनलाई अप्ठ्यारो परिस्थितिमा पारेको छ। गठबन्धन सरकारको नेतृत्व लिएसँगै उनमा भागबण्डाको सकस आइलागेको हो।   मुख्यमन्त्री पद दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको जनता समाजवादी पार्टीसँगको सम्झौताले पनि उनलाई यतिबेला मन्त्रालयको भागबण्डा मिलाउन कठिन परिहरेको छ।  विश्वासको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही अनुसार उनले आज प्रदेशसभा बैठकमा विश्वासको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावको पक्षमा ३१ मत र  विपक्षीमा २७ मत खसेको छ। नेकपा (माओवादी केन्द्र) का ११, नेपाली कांग्रेसका १५, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका २/२ र…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

    मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन्। आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेले संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गरेपछि उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका छन्। जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell