PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संस्थापनइतर तितरबितर हुँदा देउवालाई लाभै-लाभ, केन्द्रीय समितिमा ८० प्रतिशत बढी देउवा टिमका निर्वाचित



नेत्र तामाङ

संस्थापनइतर तितरबितर हुँदा देउवालाई लाभै-लाभ, केन्द्रीय समितिमा ८० प्रतिशत बढी देउवा टिमका निर्वाचित

काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा पुनः दोहोरिएका शेरबहादुर देउवाले केन्द्रीय समितिमा झन्डै एकलौटी जित निकालेको छ। कार्यक्षमतामाथि प्रश्न उठाउँदै अघिल्लो कार्यकालमा तीव्र आलोचना खेपेका देउवा यसपटक केन्द्रीय कार्यसमितिमा ८२ प्रतिशत जनमतका साथ उपस्थित हुँदैछन्।

पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनमा टिम देउवाले आफूसहित ८ जना पदाधिकारी र १०२ जना केन्द्रीय सदस्य सुरक्षित गरेको छ। निर्वाचन परिणाम अनुसार केन्द्रीय समितिमा देउवा हाल ११० सदस्यसहित उपस्थित देखिन्छन्। १२१ केन्द्रीय सदस्यमा टिम शेखर कोइरालाबाट १८ जनामात्र चुनिए। सभापतिका प्रत्यासी डा शेखर कोइराला समूहबाट एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्रीले जित निकालेको छ।

समग्रमा देउवा ८२ प्रतिशतसहित केन्द्रीय समितिमा उपस्थित हुँदा शेखर टिमको १८ प्रतिशतमात्र जित निस्केको छ। देउवाले अझै ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। त्यसैगरी निर्वाचित केन्द्रीय समितिबाट एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ।

संस्थापनइतर तितरबितर हुँदा लाभै-लाभ

देउवाको कार्यशैलीविरुद्ध एक भएर उभिएको आवाजलाई महाधिवेशनअघि संस्थापनइतर नाम दिइएको थियो। यही संस्थापनइतरले कांग्रेसमा देउवाको तानाशाहीविरुद्ध मिलेर आवाज उठाएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइराला, डा शेखर कोइरालालगायत थिए यो समूहमा। यही आवाजलाई बुलन्द बनाउन अहोरात्र खटेको संस्थापन इतरमा निर्वाचनअघि तितरबितर बन्यो। मोर्चा सम्हाल्न नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले हात उठाए।

लगत्तै संस्थापनइतरमै रहेका प्रकाशमानले पनि सभापतिमा दाबेदारी पेस गरे। प्रकाशमानको पक्षमा सुजाता कोइराला उभिन पुगिन्। कुनै बेला संस्थापनइतरमा रहेका विश्वप्रकाश शर्मा प्रवक्ता तोकिएपछि देउवा समूहका बनेका थिए। महामन्त्रीको टिकट नपाएपछि शर्माले प्रकाशमानकै टिमबाट महामन्त्रीका उम्मेद्वार बने।

तितरबितर बनेपछि डा शेखर कोइराला संस्थापनइतरको सभापतिको उम्मेद्वार बने। डा शेखर टिमले वरिष्ठ नेता पौडेलको साथ र शशांकको हात खोजे। तर पौडेल न मत माग्न आए न त मत दिनै। यता महामन्त्री रहेका डा. शशांकले पनि आफू कुनै गुटमा नरहेको घोषणा गरे। यतिमात्र हैन शशांकले सभापति तथा प्रधानमन्त्री देउवासँग पटक-पटक भेट गरेको समाचार बाहिरिए।

जसले गर्दा निकै कमजोर देखिए डा. शेखर। जुनियर नेताको आरोप लगाउँदै कतिपयले शेखरले खासै मत ल्याउन नसक्ने दाबी गरेका थिए। त्यसमाथि संस्थापन इतरको तितरबितर। मोर्चा सम्हालिरहेका कमान्डर पौडेलले साथ छोडिदिँदा र भरोसा गरेका नेता डा शशांक पनि नखुल्दा शेखरको उम्मेद्वारी संकटमै पर्‍यो। त्यसैगरी कोइराला परिवारकै सुजाता कोइराला पनि प्रकाशमानतिर लाग्दा झनै कमजोर देखिए टिम शेखर। सभापतिको मतमा केही बलिया देखिए पनि टिम शेखरको कार्यसमितिमा कमजोर उपस्थिति देखिएको छ।

पदाधिकारीमा को कुन् प्यानलबाट?

सभापति: शेरबहादुर देउवा

उपसभापति: पूर्णबहादुर खड्का -देउवा

उपसभापति : धनराज गुरुङ -शेखर

महामन्त्री : गगन थापा -शेखर

महामन्त्री : विश्वप्रकाश शर्मा -प्रकाशमान

सहमहामन्त्री: महालक्ष्मी उपाध्याय 'डिना' -देउवा

जीवन परियार -शेखर

भीष्मराज आङदेम्बे -देउवा

किशोरसिंह राठौर -देउवा

महेन्द्र यादव -देउवा

फरमुल्लाह मन्सुर -देउवा

उमाकान्त चौधरी -देउवा

बद्री पाण्डे -शेखर

देउवा प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित

१ एनपी साउद

२ बालकृष्ण खाण

३ उदय शमशेर राणा

४ रामहरि खतिवडा

५ ज्ञानेन्द्रबहादुर कार्की

६ रमेश लेखक

७ शंकर भण्डारी

८ जीपछिरिङ लामा

९ जीतजंग बस्नेत

१० गोपालमान श्रेष्ठ

११ मोहनबहादुर बस्नेत

१२ सुनीलबहादुर थापा

१३ नैनसिंह महर

१४ गोविन्द भट्टराई

१५ कुन्दनराज काफ्ले

१६ सुरेन्द्रराज पाण्डे

१७ पद्मनारायण चौधरी

१८ राजीव ढुंगाना

१९ गुरु बराल

२० मदनबहादुर अमात्य

२१ गणेश लामा

२२ उमेशजंग रायमाझी

२३ मोहन आचार्य

२४ गोपाल दहित

२५ कृष्णकिशोर घिमिरे

२६ डिला संग्रौला

२७ पुष्पा भुसाल

२८ आरजु राणा देउवा

२९ अम्बिका बस्नेत

३० ईश्वरी न्यौपाने

३१ रमा कोइराला पौडेल

३२ सुशीला ढकाल आचार्य

३३ रंगमति शाही

३४ चित्रलेखा यादव -प्रदेश २ महिला

३५ आनन्दप्रसाद ढुंगाना -प्रदेश २ खुल्ला निर्विरोध

३६ रमेश रिजाल -प्रदेश २ खुल्ला निर्विरोध

३७ मदनकृष्ण श्रेष्ठ -अपांगता खुल्ला

३८ अर्जुनजंगबहादुर शाही -पिछडिएको क्षेत्र खुल्ला

३९ प्रदीप कुमार सुनुवार -अल्पसंख्यक खुल्ला

४० ध्यानगोविन्द रञ्जित -वाग्मती खुल्ला

४१ उर्मिला नेपाल केसी -वाग्मती महिला

४२ नागिना यादव -मधेसी महिला

४३ मञ्जुकुमारी यादव -मधेसी महिला

४४ मीनाक्षी झा -मधेशी महिला

४५ मुक्ताकुमारी यादव -मधेसी महिला

४६ अजयकुमार चौरासिया -मधेसी खुल्ला

४७ दिनेशकुमार यादव -मधेशी खुल्ला

४८ महेन्द्रकुमार राय -मधेशी खुल्ला

४९ विनोदकुमार चौधरी -मधेशी खुल्ला

५० जावेदा खातुन जागा -महिला मुस्लिम

५१ अब्दुल रज्जाक -मुस्लिम खुल्ला

५२ अब्दुल सतार -मुस्लिम खुल्ला

५३ महेन्द्रकुमारी लिम्बु -प्रदेश १ महिला

५४ अमृत अर्याल -प्रदेश १ खुल्ला

५५ जानकी सिंह -कर्णाली महिला

५६ कर्णबहादुर बुढा -कर्णाली खुल्ला

५७ राजीवविक्रम शाह -कर्णाली खुल्ला

५८ सुशीला मिश्र भट्ट -सुदूरपश्चिम महिला

५९ यज्ञराज जोशी -सुदूरपश्चिम खुल्ला

६० डा रणबहादुर रावल -सुदूरपश्चिम खुल्ला

६१ कल्पना चौधरी -थारु महिला

६२ जीवन राना -थारु महिला

६३ योगेन्द्र चौधरी -थारु खुल्ला

६४ रामजनम चौधरी थारु खुल्ला

६५ ध्रुव वाग्ले -गण्डकी

६६ सरस्वती अर्याल तिवारी -गण्डकी

६७ शीला शर्मा खड्का -लुम्बिनी

६८ देवेन्द्रराज कँडेल -लुम्बिनी

६९ चन्द्रबहादुर केसी -लुम्बिनी

७० मानबहादुर नेपाली -दलित खुल्ला

७१ .नृपबहादुर वड -दलित खुल्ला

७२ हरिशरण नेपाली -दलित खुल्ला

७३ मैकुलाल वाल्मीकि -दलित खुल्ला

७४ लक्ष्मी परियार -दलित महिला

७५ सुजाता परियार -दलित महिला

७६ शान्ति परियार विक -दलित महिला

७७ रुपा विश्वकर्मा -दलित महिला

७८ केशवकुमार बुढाथोकी -खसआर्य खुल्ला

७९ गोविन्दबहादुर शाह -खसआर्य खुल्ला

८० भीम पराजुली -खसआर्य खुल्ला

८१ श्यामकुमार घिमिरे -खसआर्य खुल्ला

८२ नारायणबहादुर कार्की -खसआर्य खुल्ला

८३ गेहेन्द्र गिरी -खसआर्य खुल्ला

८४ चिनकाजी श्रेष्ठ -आदिवासी जनजाति खुल्ला

८५ उमेश श्रेष्ठ -आदिवासी जनजाति खुल्ला

८६ बहादुरसिंह लामा -आदिवासी जनजाति खुल्ला

८७ टेकबहादुर गुरुङ -आदिवासी जनजाति खुल्ला

८८ दिलमान पाख्रिन -आदिवासी जनजाति खुल्ला

८९ तारामान गुरूङ -आदिवासी जनजाति खुल्ला

९० आङ्गेलु शेर्पा -आदिवासी जनजाति खुल्ला

९१ मञ्जु खाण -खसआर्य महिला

९२ नानु बास्तोला -खसआर्य महिला

९३ चम्पादेवी खड्का -खसआर्य महिला

९४ कान्तिका सेजुवाल -खसआर्य महिला

९५ विद्यादेवी तिमल्सिना -खसआर्य महिला

९६ सीता गुरुङ -आदिवासी जनजाति महिला

९७ अञ्जनी श्रेष्ठ -आदिवासी जनजाति महिला

९८ गंगालक्ष्मी अवाले -आदिवासी जनजाति महिला

९९ माया राई -आदिवासी जनजाति महिला

१०० सीताकुमारी राना -आदिवासी जनजाति महिला

१०१ सरस्वती बजिमय -आदिवासी जनजाति महिला

१०२ सुशीला थिङ -आदिवासी जनजाति महिला

 

शेखर प्यानलबाट निर्वाचित

१ अर्जुननरसिंह केसी

२ दिलेन्द्रप्रसाद बडु

३ रामशरण महत

४ बलबहादुर केसी

५ दिपक गिरी

६ सञ्जयकुमार गौतम

७ गोविन्दराज पोखरेल

८ अजयबाबु शिवाकोटी

९ दिनेश कोइराला

१० सरिता प्रसाईं

११ राजन केसी -वाग्मती खुल्ला

१२ डा चन्द्रमोहन यादव -मधेशी खुल्ला

१३ राजीव कोइराला -प्रदेश १ खुल्ला

१४ कृष्णचन्द्र नेपाली पोखरेल -गण्डकी

१५ प्रकाश स्नेही -दलित खुल्ला

१६ मधु आचार्य -खसआर्य खुल्ला

१७ टेकप्रसाद गुरुङ -आदिवासी जनजाति खुल्ला

१८ प्रतिमा गौतम -खसआर्य महिला

तठस्थ

शशांक कोइराला

सम्बन्धित समाचार

गुट छाडेर सिटौलासँग गगनको टक्कर, तीन किलोमिटरको दुरीमा एकै समय दुबैको कार्यक्रम
देउवाको लिस्टमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री संस्थापन इतरबाटः सिटौला र शशांकलाई स्वागतको तयारी!
भीडन्त देउवा, शेखर र प्रकाशमानको तर चर्चामा शशांक, किन परे तीनै प्यानलको सूचीमा?
‘शेखर रामचन्द्र पौडेलसँग लचक, प्रकाशमान एक्लै भए पनि सभापति लड्ने’
संस्थापनमा महामन्त्रीको उम्मेद्वार बन्न मारमुङ्ग्री, देउवाबाट गुटको टिकट पाउने सम्भावना कसको बलियो?
गगन र विश्वप्रकाश जिताउन देउवा टिममै घात, प्रकाशशरणलाई हराउन ‘टाउको’लाई मात्रै भोट माग्ने को-को?
चाक्सीबारी भेला : कतै कांग्रेसभित्र 'भीम रावल'को खोजी त होइन?
देउवा सिंगल भिड्न तयार : महाधिवेशन चार दिन बाँकी हुँदा संस्थापन इतरका कता तितरबितर?
महेश आचार्य किन लागे गुरुराज घिमिरेलाई हराउन? शेखर कोइरालाले मत नदिनुको कारण के?
प्रदेश अधिवेशनमा केन्द्रको दादागिरी : नेतृत्व महाधिवेशन प्रतिनिधिको कब्जामा, प्रदेश प्रतिनिधिलाई तलै दबाइयो!
न रामचन्द्रको साथ, न शशांक सुजाताको हात: तैपनि शेखरले कसरी 'कभर' गरे तितरबितर समूह?
सभापति जित्न देउवालाई पुगेन ८३ भोट, दोस्रो चरणमा सिंह वा निधिको समर्थन पाए सहज जित
आरजुलाई पहिले बोलाएपछि रोके देउवाले, 'आरजु अघि बोले बोल्या-बोल्यै गर्छिन्'
कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सभापतिमा ५ जनाको भिडन्त
'वाक ओभर' नै दिनुपर्ने अवस्थामा कसरी पुगे रामचन्द्र पौडेल? कसरी चुँडियो उनको 'चेन'?
उद्घाटन सम्बोधनमा देउवाको प्रस्तुति दमदार हुँदा पौडेलको किन फितलो? शशांकले धर्मको कुरा गर्दा गच्छदारको गुनासै-गुनासा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell