PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

  • धान दिवसको दिन किसानको लागि रासायनिक मल माग्न कृषि मन्त्रालय पुगे प्रदीप पौडेल

    धान दिवसको दिन किसानको लागि रासायनिक मल माग्न कृषि मन्त्रालय पुगे प्रदीप पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राष्ट्रिय धान दिवसको अवसरमा कृषकले मल नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। नेता पौडेल तत्काल मल उपलब्ध गराउनु पर्ने मागसहित कृषिमन्त्री महेन्द्र राय यादवलाई भेट्न सिंहदरबार पुगेका हुन्। नेता पौडेलको नेतृत्वमा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिना, पूर्व केन्द्रीय सदस्य सुशील भट्ट, कांग्रेसका नेताहरू कृष्ण पौडेल, भागवत रेग्मीलगायतका नेताहरू सिंहदरबार पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • निजगढ विमानस्थलको ‘ईआइए’ विश्वासिलो बनाउन सर्वोच्चको आदेश, विमानस्थल निर्माणमा लगाइएन रोक

    निजगढ विमानस्थलको ‘ईआइए’ विश्वासिलो बनाउन सर्वोच्चको आदेश, विमानस्थल निर्माणमा लगाइएन रोक

    काठमाडौं : सर्वोच्च अदालतले अहिलेसम्मको सबै प्रकृया खारेज गर्दै नयाँ र विश्वासिलो वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गरेर आवश्यकता र औचित्यका आधारमा मात्र निजगढ विमानस्थल अगाडि बढाउन आदेश दिएको छ। गत जेठ १२ गते फैसला दिएपनि पूर्णपाठ आएको थिएन। बुधवार पूर्णपाठ दिँदै अदालतले ईआइए विश्वासिलो समिति गठन गरेर गर्न भनेको छ। ५ सदस्यीय बृहत पूर्ण इजलासले बहुमतका आधारमा यस्तो फैसला दिएको…

    विस्तृतमा पढ्नुस्

  • दार्जीलिङको गोरखाल्याण्ड प्रशासन चुनावमा अनित थापाको पार्टीलाई बहुमत

    दार्जीलिङको गोरखाल्याण्ड प्रशासन चुनावमा अनित थापाको पार्टीलाई बहुमत

    काठमाडौं : भारतको गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए)को निर्वाचनमा अनित थापा नेतृत्वको भारतीय गोरखा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम)ले बहुमत हासिल गरेको छ। जुन २६ मा ४५ सिटका लागि भएको निर्वाचनमा जीटीएका पूर्व अध्यक्ष थापाको पार्टी बीजीपीएमले २७ सिट जितेको हो। त्यस्तै, अजय एड्वर्ड्स नेतृत्वको हाम्रो पार्टीले ८, पश्चिम बंगालको सत्तारुढ दल तृणमुल कंग्रेसले ५ र स्वतन्त्र ५ उम्मेद्वारले जित हात पारेको सिलिगुरी…

    विस्तृतमा पढ्नुस्

  • असारे भाकामा गीत गाउँदै रोपाइँमा रमाए देशभरका किसान

    असारे भाकामा गीत गाउँदै रोपाइँमा रमाए देशभरका किसान

    काठमाडौं : आज देशभर धान दिवस मनाइएको छ। धान रोपाइँ गरेर आज देशभर धान दिवस मनाइएको हो। मानो रोपेर मुरी फलाउने सिजन भएकाले पनि रोपाईँको रौनकलाई असार १५ मा विशेष रुपमा लिइन्छ। आजको दिनलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। आजको दिनमा असारे भाकामा गीत गाउँदै धान रोप्ने चलन छ। किसानमात्र होइन असार १५ लाई जो सुकैले पनि पर्वकै…

    विस्तृतमा पढ्नुस्

  • थपिए ६२ जना कोरोना भाइरस संक्रमित

    थपिए ६२ जना कोरोना भाइरस संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ १ हजार ६२० जनाको परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको हो। पछिल्लो केही दिनयता संक्रमितको संख्यामा केही वृद्धि भइरहेको भन्दै सतर्कता अपनाउन भनिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २६१ जना सक्रिय कोरोना संक्रमित छन्।  

    विस्तृतमा पढ्नुस्

  • विपद् प्रतिकार्यका लागि पूर्व तयारी गरेर बस्न सरोकारवाला निकायलाई गृहमन्त्री खाणको निर्देशन

    विपद् प्रतिकार्यका लागि पूर्व तयारी गरेर बस्न सरोकारवाला निकायलाई गृहमन्त्री खाणको निर्देशन

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले विपद् प्रतिकार्यका लागि पूर्व तयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्। बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाणले विपद्को पूर्व तयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताए। उनले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, आवतजावतमा अवरोध हुने र आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • जापानमा तापक्रम १५० वर्षयताकै उच्च, ‘हिट वेभ’का कारण बिरामी बढ्दो  

    जापानमा तापक्रम १५० वर्षयताकै उच्च, ‘हिट वेभ’का कारण बिरामी बढ्दो  

    काठमाडौं : जापानको तापक्रम यतिखेर अत्याधिक वृद्धि भएको छ। बीबीसीका अनुसार जापानमा करिब १५० वर्षयताकै गर्मी भएको छ। बुधवार लगातार पाँचौदिन टोकियोको तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि रह्यो। यस्तै, टोकियोको उत्तरपूर्वमा रहेको इसाकी शहरको तापक्रम ४०.२ डिग्री सेल्सियस मापण गरिएको छ। सन् १८७५ यो नै जापानमा हालसम्मकै बढी तापक्रम मापण गरिएको हो। तापक्रमण वृद्धि भएसँगै अधिकारीहरुले उर्जा बचाउन नागरिकहरुलाई आग्रह…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा १४ दिनमा भेटिए हैजाका १४ जना बिरामी

    काठमाडौं उपत्यकामा १४ दिनमा भेटिए हैजाका १४ जना बिरामी

    काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म १४ जनामा हैजा देखिएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले नियमित पत्रकार सम्मेलनका क्रममा असार २ गते देखि आजसम्म विभिन्न विधिबाट परीक्षण गर्दा १४ जनामा हैजा देखिएको जानकारी दिएकी हुन्। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा हैजाको संक्रमण पुष्टि भएको हो।  हैजा नियन्त्रणका लागि हाल उपत्यकाका विभिन्न स्थानमा पानीको परीक्षण भइरहेको उनले बताइन्। उपत्यकामा हैजाको रोकथाम…

    विस्तृतमा पढ्नुस्

  • छोरासँग चेस खेल्दा एट्लेटिकोका प्रशिक्षकमाथि ट्रोल, के गरेका थिए गल्ती?

    छोरासँग चेस खेल्दा एट्लेटिकोका प्रशिक्षकमाथि ट्रोल, के गरेका थिए गल्ती?

    छुट्टी मनाउन माल्दिभ्स पुगेका एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले छोरासँग चेस खेल्दै गरेको एउटा तस्बीर सामाजिक सञ्जालमा राखेपछि ट्रोलमा परेका छन्। तस्बिरलाई लिएर उनीमाथि यति धेरै ट्रोल भयो कि उनले सामाजिक सञ्जालबाट त्यो पोस्ट हटाइसकेका छन्। उनले घाममा आफ्ना छोरासँग बसेर चेस खेलिरहेको तस्बिरमा क्याप्सनमा पारिवारिक छुट्टीमा आएको र, 'एल चोलो' खेल खेलेको जसमा धेरै एकाग्रताको आवश्यकता पर्ने उल्लेख गरेका…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा अनियमितता बढ्दै गएकोप्रति राष्ट्रपतिको चिन्ता, ‘आर्थिक शुद्धता नै सुशासनको सबैभन्दा महत्वपूर्ण आधार हो’

    स्थानीय तहमा अनियमितता बढ्दै गएकोप्रति राष्ट्रपतिको चिन्ता, ‘आर्थिक शुद्धता नै सुशासनको सबैभन्दा महत्वपूर्ण आधार हो’

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छिन्। बुधवार महालेखा परीक्षकको कार्यालयको ६४औँ वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी हुन्। उनले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरु नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताइन्। आर्थिक शुद्धता नै सुशासनको महत्वपूर्ण आधार भएको उनले उल्लेख गरिन्। उनले भनिन्,…

    विस्तृतमा पढ्नुस्

  • भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौं : सरकारले भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी दिँदै सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो निर्णयबारे बताएका हुन्। त्यस्तै, उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक  कारबाही चलाउने अधिकारी तोक्ने पनि…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको नयाँ नेतृत्वलाई प्रधानमन्त्री देउवा र प्रचण्डको प्रतिबद्धता : फुटबलको विकासमा सहयोग गर्छौं

    एन्फाको नयाँ नेतृत्वलाई प्रधानमन्त्री देउवा र प्रचण्डको प्रतिबद्धता : फुटबलको विकासमा सहयोग गर्छौं

    काठमाडौं: प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना दिएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिएका हुन्। कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताए। त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नवनिर्वाचित कमिटीलाई…

    विस्तृतमा पढ्नुस्

  • एकै नम्बर प्लेटको दुई बाइक देखिएपछि खोजीमा जुट्यो ट्राफिक : एउटा भेटियो, कसरी भयो एउटै?

    एकै नम्बर प्लेटको दुई बाइक देखिएपछि खोजीमा जुट्यो ट्राफिक : एउटा भेटियो, कसरी भयो एउटै?

    काठमाडौं : बुधबार बिहान ८ बजेर २५ मिनेटतिर प्रदीपजंग क्षेत्री गौशाला चोकको ट्राफिक जाममा अड्किरहेका थिए। उनको नजर आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्‍यो। दुवै मोटरसाइकलमा एउटै नम्बर थिए। पानी परिरहेकाले सवारी चालकले ‘रेनकोट’ लगाएका थिए। तर, मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो। त्यसपछि उनले फोटो खिचेर मेन्स रुम रिलोडेडमा पोष्ट गरे। उक्त एउटै नम्बर…

    विस्तृतमा पढ्नुस्

  • शुक्रवारबाट भारतमा प्रदर्शन हुँदैछ 'कबड्डी ४'

    शुक्रवारबाट भारतमा प्रदर्शन हुँदैछ 'कबड्डी ४'

    आगामी शुक्रवारबाट नेपाली फिल्म ‘कबड्डी ४’ भारतमा प्रदर्शन हुने भएको छ। भारतको ठूलो मल्टिप्लेक्स चेन पिभिआरले यस फिल्मको प्रदर्शन अधिकार किनेर फिल्मलाई प्रदर्शन गर्न लागेको हो। पिभिआरले आफ्नो अफिसियल वेबसाइटमार्फत फिल्म ‘कबड्डी ४’ को ट्रेलर राखेको छ। यसरी भारतको ठूलो मल्टि चेनबाट पहिलोपटक नेपाली फिल्म रिजिल हुन लागेको हो। भारतका ७१ शहरमा पीभीआरका १७६ वटा सिनेमाहलहरू संचालनमा छन्। भारतभर रिलिज हुने भनिए…

    विस्तृतमा पढ्नुस्

  • ‘विश्वप्रकाश शर्मा बाचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन’

    ‘विश्वप्रकाश शर्मा बाचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन’

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले नेपालले केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दावी गरेका हुन्। उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताए। महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा बाढी : बाँध फुटेर नदी पस्यो गाउँ, भजनी र जोशीपुर डुबानमा

    कैलालीमा बाढी : बाँध फुटेर नदी पस्यो गाउँ, भजनी र जोशीपुर डुबानमा

    काठमाडौं : मंगलवार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन्। भजनी नगरपालिकाको वडा नम्बर ३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ। त्यस्तै जोशीपुर गाउँपालिका-३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन्। कान्द्रा नदीको बाढीले स्थानीयवासीका घरमा डुबान भएको छ। स्थानीय जयप्रसाद ढुङ्गानाका अनुसार नदीले बाँध फुटाउँदा…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ सूचना प्रणालीमाथि हमला गर्न अमेरिकाले नयाँ साइबर हतियार बनाएको दाबी, 'ट्रोजन हर्स प्रोग्राम' को टार्गेटमा कुन कुन देश?

     चिनियाँ सूचना प्रणालीमाथि हमला गर्न अमेरिकाले नयाँ साइबर हतियार बनाएको दाबी, 'ट्रोजन हर्स प्रोग्राम' को टार्गेटमा कुन कुन देश?

    अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले चिनियाँ कम्पनीहरु माथि साइबर आक्रमणका लागि नयाँ हतियार परिचालन गरेको दाबी गरिएको छ। चीनको आधिकारिक भाइरस इमरजेन्सी रेस्पोन्स सेन्टरले अमेरिकाले नयाँ हतियारको परिचालन गरेको खुलासा गरेको हो। यसलाई एनएसएको कम्प्युटर ह्याकिङ अप्रेसन टिमले मुख्य औजारको रुपमा प्रयोग गरिरहेको र यसले चीन र रुसलाई केन्द्रमा राखेर विश्वलाई नै लक्षित गरिएको उल्लेख गरिएको छ।  अमेरिकाको यस कदमले…

    विस्तृतमा पढ्नुस्

  • खुमलटारमा धान रोप्दै कृषि मन्त्री यादवले खुलाए मल ल्याउन नसक्नुको कारण  

    खुमलटारमा धान रोप्दै कृषि मन्त्री यादवले खुलाए मल ल्याउन नसक्नुको कारण  

    काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन्। बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९’ कार्यक्रममा यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताएका हुन्। ‘युरिया मल ल्याउनका लागि…

    विस्तृतमा पढ्नुस्

  • भीमनिधि तिवारीको कथामा आधारित फिल्म ‘झिँगेदाउ’को टिजर सार्वजनिक

    भीमनिधि तिवारीको कथामा आधारित फिल्म ‘झिँगेदाउ’को टिजर सार्वजनिक

    काठमाडौं : ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ। निर्देशक तथा निर्माता देउजाले ‘झिँगेदाउ’को अर्थ बुझाउन पनि आफूने टाइटल टिजर सार्वजनिक गर्नु परेको बताए। फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब आफू पूर्ण रुपमा फिल्मको प्रचारमा केन्द्रित रहेको उनको भनाइ छ। कपनगढी फिल्म र फिल्म क्र्यू नेपालको…

    विस्तृतमा पढ्नुस्

  • कुटपिटमा संलग्न लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

    कुटपिटमा संलग्न लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

    बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन्। पटक-पटक विवादमा पर्दै आएकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सुदर्शन बरालले राज्यमन्त्री वलीले राजीनामा दिएको पुष्टि गरे। गत जेठ ३१ गते प्रेमी भनिने दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell