PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

  • भीम रावलको दावी : सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने पत्र लेखेकै छैन

    भीम रावलको दावी : सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने पत्र लेखेकै छैन

    काठमाडौं : नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन्। बिहीवार काडमाडौंमा आयोजित एक कार्यक्रममा सांसद रावलले सरकारले एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन्। उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए। सांसद रावलले सरकारले अमेरिको स्टेट पार्टनरसीप प्रोग्राम…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सांसदहरु अनुपस्थित भएको भन्दै कानुन मन्त्रीको आक्रोश, नागरिकता विधेयक यही अधिवेशनमा पारित गर्ने तयारी

    संसदमा सांसदहरु अनुपस्थित भएको भन्दै कानुन मन्त्रीको आक्रोश, नागरिकता विधेयक यही अधिवेशनमा पारित गर्ने तयारी

    काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित गर्ने तयारी सरकारले गरिरहेको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसमेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशन भित्रै पारित हुने बताएका हुन्। ‘नागरिकता ऐन अहिले सरकारको र प्रमुख प्रतिपक्षको पनि प्रमुख सरोकार र सबै दलहरुको पनि…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको बजेट बहुमतले पारित

    वाग्मती प्रदेशको बजेट बहुमतले पारित

    हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बहुमतले पारित भएको छ। बिहिबार बसेको बैठकबाट बजेट बहुमतले पारित भएको हो। प्रतिपक्ष दलको अवरोधबिच बजेट बहुमतबाट पारित भएको हो। यस्तै, प्रदेशको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले विनियोजन विधेयक २०७९ लाई पारित गरियोस भन्ने प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • ६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान

    ६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान

    काठमाडौं : सरकारले ६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ। बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरेका हुन्।  कलाकार सन्तोष पन्त, भुवन केसी, किरण केसी, देशभक्त खनाल, दिनेश डीसी भोला रिजाल, अर्जुन श्रेष्ठ, चैत्यदेवी सिंह, उत्तम केसी, धीरेन शाक्य, राजाराम पौडेल लगायत ६२ जनालाई चलचित्रकर्मी परिचयपत्र…

    विस्तृतमा पढ्नुस्

  • अर्बौँको चलखेल गरेर व्यापारीलाई सरकारले आयल निगम सुम्पिने तयारी गरेको पौडेलको आरोप

    अर्बौँको चलखेल गरेर व्यापारीलाई सरकारले आयल निगम सुम्पिने तयारी गरेको पौडेलको आरोप

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। ६४औँ संसद् दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन्। उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौँ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमको कुन जिल्लामा कति भयो धान रोपाइँ ?

    सुदूरपश्चिमको कुन जिल्लामा कति भयो धान रोपाइँ ?

    डोटी : यो वर्ष हालसम्म सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०-४० प्रतिशत, कैलाली र बाजुरामा ३५-३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ। यस प्रदेशमा एक…

    विस्तृतमा पढ्नुस्

  • कात्तिक १८ गते 'बुलाकी' रिलिज हुने

    कात्तिक १८ गते 'बुलाकी' रिलिज हुने

    काठमाडौं : सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी कात्तिक १८ गते प्रदर्शन हुने पक्का भएको हो। सार्वजनिक पोस्टरमा सुरक्षालाई हँसिया र डोको बोकेको गाउँले युवतीको रूपमा देख्न सकिन्छ। अभिनेता नरेन खड्का र विराज विष्ट पनि पोस्टरमा छन्। राजबहादुर सानेको पटकथा तथा संवाद रहेको फिल्मले कर्णाली भेगको जनजीवन तथा संस्कृतिलाई समेटेको छ। ‘बुलाकी’…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ६४औँ संसद् दिवसको अवसर पारेर बिहीवार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको उल्लेख गर्दै अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि समयमै सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्। उनले राष्ट्रको…

    विस्तृतमा पढ्नुस्

  • १३ वर्षीया किशोरीलाई कीर्तिपुरस्थित आफ्नो कोठामा पुर्‍याएर करणी गर्ने युवक समातिए

    १३ वर्षीया किशोरीलाई कीर्तिपुरस्थित आफ्नो कोठामा पुर्‍याएर करणी गर्ने युवक समातिए

    काठमाडौं : १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। कीर्तिपुर नगरपालिका-५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका २० वर्षीय साजन प्रजालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले जबरजस्ती करणी गरेको उजुरी परेको थियो। प्रहरीले बुधवार राति युवकलाई नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • बालकोट पुगेर वामदेवले ओलीलाई सुनाए आफ्नो पार्टीको निर्णय, थप के भयो कुराकानी?

    बालकोट पुगेर वामदेवले ओलीलाई सुनाए आफ्नो पार्टीको निर्णय, थप के भयो कुराकानी?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव गरेका छन्। बिहीवार बिहान ओली निवास बालकोटमा पुगेर गौतमले एमाले,नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई एकता गरेर नेकपा व्युँताउने प्रस्ताव गरेका हुन्। एकता अभियानका सचिवालय सदस्य निमकान्त पाण्डेले गौतमले एकताको प्रस्ताव गरेको जानकारी दिए। ओली र गौतमबिच एकताका बारेमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा मल अभावबिच खेती गर्दै किसान, २० प्रतिशत रोपाइँ सकियो

    तनहुँमा मल अभावबिच खेती गर्दै किसान, २० प्रतिशत रोपाइँ सकियो

    काठमाडौं : मल अभावकाबिच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन्। जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन्। असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ। जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका विभिन्न भागमा किसान रोपाइँमा…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा नयाँ राष्ट्रपति, फर्डिनान्ड मार्कोस जुनियरले लिए सपथ

    फिलिपिन्समा नयाँ राष्ट्रपति, फर्डिनान्ड मार्कोस जुनियरले लिए सपथ

    फर्डिनान्ड मार्कोस् जुनियरले फिलिपिन्सको राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका छन्। मनिलामा आयोजित एक समारोहमा फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको स्थान मार्कोस जुनियरले लिएका हुन्। उनको सपथ ग्रहणले मार्कोस राजनीतिक राजवंशको आश्चर्यजनक पुनरागमनलाई देखाएको छ। १९८६ को प्रख्यात विद्रोहपछि मार्कोस राजवंश पदच्यूत भएको थियो। बोङबोङको उपनामले चिनिने मार्कोस जूनियर गत महिना राष्ट्रपतिमा निर्वाचित भएका थिए। सो क्रममा श्रीमती र तीन छोराहरूको साथमा…

    विस्तृतमा पढ्नुस्

  • विश्वको टप टेन क्लबमा पर्ने एलओडीको लक्ष्य

    विश्वको टप टेन क्लबमा पर्ने एलओडीको लक्ष्य

    काठमाडौं: नाइट क्लब ‘लर्ड अफ ड्रिङ्म्स’ (एलओडी) विश्वको ५२ औं उत्कृष्ट नाइट क्लबमा बन्न सफल भएको छ। काठमाडौंको ठमेलमा रहेको एलओडी भोटिङको आधारमा ५२ ‌औं स्थानमा पर्न सफल भएको हो। बेलायती पत्रिका 'डिजे म्याग'ले संचालन गरेको भोटिङका आधारमा एलओडीले कुल पाँच सयभन्दा बढी प्रतिस्पर्धीमध्ये ५२औं स्थान हासिल गर्न सफल भएको एलओडीका सहसंचालक तथा सीईओ रवीन श्रेष्ठले बताए। सन् २०१९ फेब्रुअरीबाट संचालनमा आएको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशसभामा एमालेको अवरोध जारी

    कर्णाली प्रदेशसभामा एमालेको अवरोध जारी

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १८औं बैठक अवरोध गरेयता प्रदेशसभा बैठक संचालन हुन सकेको छैन। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सदस्यहरुले चालु तथा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ यही  असार १२ गते १७औँ बैठकमा दिएका थिए। ३० मिनेट बैठक स्थगित पश्चात् सुरु भएको १८औं बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा छनोट

    विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा छनोट

    गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित सांगीतिक अवार्ड ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित भएका छन्। सदस्य भएसँगै विपुलले सन् २०२२ को ग्रामी अवार्डमा मतदान गर्न पाउनेछन्। ‘हामी सबै ग्रामी हेरेर हुर्केका हौं। ग्रामीको एक मतदान सदस्य हुन पाउँदा एकदमै खुसी छु। २०२२ को नयाँ ग्रामी सदस्यको भाग बन्न र हाम्रो संगीत समुदायको सेवाको लागि निमन्त्रणा स्वीकार गर्छु,’ उनले लेखेका छन्। रेकर्डिङ एकेडेमीले…

    विस्तृतमा पढ्नुस्

  • जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी, ५ जनाको अवस्था गम्भीर

    जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी, ५ जनाको अवस्था गम्भीर

    बुटवल : जंगलबाट ल्याएको विषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगर र वडा नम्बर १२ नयाँगाउँका १५ जना बिरामी भएका हुन्। उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। रिमा विक, कमला विक, दुर्गा विक, गिता सेन र मिना सेनको अवस्था गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • मनसुनी रेखा औसतभन्दा उत्तरतिर : यस्तो छ आज दिनभरको मौसम

    मनसुनी रेखा औसतभन्दा उत्तरतिर : यस्तो छ आज दिनभरको मौसम

    काठमाडौं : जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभर सामान्य बदली रहेको छ। 'हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरिस्थित प्रज्ञान सहकारीबाट १५ करोड भन्दाबढी रकम हिनामिना, एक सातादेखि अध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै सिआइबी

    चन्द्रागिरिस्थित प्रज्ञान सहकारीबाट १५ करोड भन्दाबढी रकम हिनामिना, एक सातादेखि अध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै सिआइबी

    काठमाडौं : बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले काठमाडौंको बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। एक साताअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले अनुसन्धानको क्रममा सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जन सहित तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरू विरुद्ध अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंको…

    विस्तृतमा पढ्नुस्

  • महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा, 'शिव सैनिकको रगत बगेको म हेर्न चाहन्न'

    महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा, 'शिव सैनिकको रगत बगेको म हेर्न चाहन्न'

    भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले पदबाट राजीनामा दिएका छन्। बुधवार राति सर्वोच्च अदालतले बिहीवार विधानसभामा बहुमत परीक्षणका लागि फ्लोर टेस्ट गर्न फैसला सुनाएपछि उनले राजीनामा दिएका हुन्। मराठीमा सम्बोधन गर्दै उनले आफूले महाराष्ट्रमा कुनै रक्तपात नचाहेको भन्दै पद त्याग गरेको बताएका हुन्। सत्तारुढ शिवसेनामा एकनाथ सिंधेले विद्रोह गरेपछि महाराष्ट्रका राज्यपालले जुन ३० मा विधानसभामा फ्लोर टेस्टका लागि निर्देशन दिइएको थियो। त्यसविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • शिंदेका कारण संकटमा उद्धव ठाकरेको सरकार, सर्वोच्चले सुनायो बिहीवार ‘फ्लोर टेस्ट’को फैसला

    शिंदेका कारण संकटमा उद्धव ठाकरेको सरकार, सर्वोच्चले सुनायो बिहीवार ‘फ्लोर टेस्ट’को फैसला

    भारतको महाराष्ट्र विधानसभामा बिहीवार ‘फ्लोर टेस्ट’ हुने भएको छ। यससँगै मुख्यमन्त्री उद्धव ठाकरेको सरकार संकटमा परेको छ। सत्तारुढ शिवसेनाका नेता एकनाथ सिंधेले विद्रोह गरेपछि महाराष्ट्रका राज्यपालले जुन ३० मा विधानसभामा बहुमत परीक्षणका लागि 'फ्लोर टेस्ट' गर्न निर्देशन दिएका  थिए। त्यसविरुद्ध उद्धव सरकार सर्वोच्च अदालत पुगेको थियो। बुधवार राति ९: १५ बजे भारतको सर्वोच्च अदालतले बिहीवारको लागि तय भएको बहुमत परीक्षणको कार्यलाई निरन्तरता दिन फैसला सुनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell