PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • वाग्मती प्रदेश सरकारले फजुल खर्च हुने काम गर्दैन : मुख्यमन्त्री जम्मकट्टेल

    वाग्मती प्रदेश सरकारले फजुल खर्च हुने काम गर्दैन : मुख्यमन्त्री जम्मकट्टेल

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सरकराले फजुल खर्च गर्ने खालका कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको छलफलमा सांसदहरुले उठाएको प्रश्नहरुको सत्तापक्षको समर्थन सहित रचनात्मक सुझाव र प्रतिपक्षको आलोचनात्मक सुझावहरु आएको भन्दै वाग्मती प्रदेश सरकारले विवाद हुने काम नगर्ने दावी गरे। नीति तथा कार्यक्रम उत्कृष्ट भएको दावी…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुली दुर्घटना अपडेट : सुनकोशी नदीमा बेपत्ता तीन जनाको पहिचान खुल्यो

    सिन्धुली दुर्घटना अपडेट : सुनकोशी नदीमा बेपत्ता तीन जनाको पहिचान खुल्यो

    सिन्धुली : सुनकोशी नदीमा शुक्रवार बिहान ११ बजे स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ। भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)बाट खोटाङ जाने क्रममा बा१झ ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका-६…

    विस्तृतमा पढ्नुस्

  • सनम कुमार बैरागको निर्देशनमा बन्ने भयो ‘सिद्धार्थ’

    सनम कुमार बैरागको निर्देशनमा बन्ने भयो ‘सिद्धार्थ’

    काठमाडौं : सनम कुमार बैरागको निर्देशनमा फिल्म ‘सिद्धार्थ’ बन्ने भएको छ। लण्डनमा एक कार्यक्रमका बिच उक्त फिल्मको ‌औपचारिक घोषणा गरिएको हो। यस फिल्मको छायाङ्कन नेपाल र बेलायतमा हुनेछ। यसअघि सनमले फिल्म ‘कैदीको पत्र’ समेत निर्देशन गरेका थिए। भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठको अभिनय रहनेछ। अन्य कलाकारहरुको भने छनोट…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रम तयार पार्दा प्रतिपक्षलाई बेवास्ता गरियो : वाग्मतीका एमाले सांसद थपलिया

    नीति तथा कार्यक्रम तयार पार्दा प्रतिपक्षलाई बेवास्ता गरियो : वाग्मतीका एमाले सांसद थपलिया

    हेटौंडा : वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता जगन्नाथ थपलियाले नीति तथा कार्यक्रम तयार पार्दा प्रतिपक्षलाई पूर्णरुपमा बेवास्ता गरिएको आरोप लगाएका छन्। शुक्रवार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा बोल्दै उनले प्रदेशले आफ्नै मौलिकतामा नीति तथा कार्यक्रम तयार गर्ने भन्दा पनि संघीय सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई नै काँटछाँट गरी कर्मकाण्डी रुपमा प्रस्तुत गरिएको बताए। सवल,…

    विस्तृतमा पढ्नुस्

  • देउवाको एकल निर्णय हुन थाल्यो, पार्टीमा अब दुई गुट : गगन थापा

    देउवाको एकल निर्णय हुन थाल्यो, पार्टीमा अब दुई गुट : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा गलत निर्णयको श्रृङ्खला बढिरहेको बताउँदै त्यसविरुद्ध प्रतिकारमा उत्रिने बताएका छन्। रेशम चौधरीको माफी प्रकरण, संसद विकास कोष र नागरिकताको विधेयकजस्ता विषय उठाउँदै थापाले ती दुवै पार्टी सभापति देउवाको एक्लो निर्णय भएको आरोप लगाए। 'यी सब सभापति एक्लैले गरेको निर्णय हो। मैले पछि थाहा पाएँ। मैले सहदै आएँ। अब मैले बदल्ने भनेको नसहने हो,'…

    विस्तृतमा पढ्नुस्

  • सुनकोशीमा जीप खस्दा बेपत्ता सीटीईभीटीका कर्मचारी खोज्न गोताखोरसहितको प्रहरी परिचालन

    सुनकोशीमा जीप खस्दा बेपत्ता सीटीईभीटीका कर्मचारी खोज्न गोताखोरसहितको प्रहरी परिचालन

    काठमाडौं : मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएकाको खोजी गर्न सशस्त्र प्रहरीको टोली परिचान गरिएको छ। शुक्रवार जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौंबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो। जीपमा चार जना सवार रहेको र एक जना…

    विस्तृतमा पढ्नुस्

  • अन्योलमा साफको तयारी : क्लबहरुले घुर्की लगाएपछि एन्फाले गर्‍यो ‘सरेन्डर’

    अन्योलमा साफको तयारी : क्लबहरुले घुर्की लगाएपछि एन्फाले गर्‍यो ‘सरेन्डर’

    काठमाडौं : जुन २१ बाट भारतको बेङ्ग्लोरमा हुने साफ च्याम्पियनसिपको नेपाल रहेको समूहमा भारत, पाकिस्तान र कुवेत छन्। नेपालबाहेक यी तिनै टोलीको तयारी धमाधम चलिहरेको छ। बन्द प्रशिक्षणमा रहेको भारतीय टोलीले त अर्को साता इन्टरकन्टिनेन्टल कपमा तीन टोलीसँग प्रतिस्पर्धा गर्दैछ। जुन ९ मा मंगोलिया, जुन १२ भानुआतु र जुन १५ मा लेबनानसँग खेल्दैछ। त्यसपछि पाकिस्तानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ भारतले।…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा गर्मी बढ्दा विद्यालय बन्द

    बाँकेमा गर्मी बढ्दा विद्यालय बन्द

    काठमाडौं : बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ। उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, मदरसा र संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट कट्टी हुने गरि तीन दिन बिदा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट बैङ्गलोर उड्न लागेकाका युवक समातिए, साथमा भेटियो ८ हजार अमेरिकी डलर

    काठमाडौंबाट बैङ्गलोर उड्न लागेकाका युवक समातिए, साथमा भेटियो ८ हजार अमेरिकी डलर

    काठमाडौंः अवैध तरिकाले डलर लिएर भारत जान लागेका एक युवक समातिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार ७ सय अमेरिकी डलर लिएर जाँदै गर्दा उनी पक्राउ परेका हुन्। पक्राउ पर्ने जनकपुर उप महानगरपालिका-१ शिवपथका ४६ वर्षीय सन्तोष कुमार चौधरी हुन्। नेपाल एयरलाइन्सको उडानबाट बैङ्गलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याडण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा पक्रेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नेबारे महत्वपूर्ण सहमति भयो : प्रधानमन्त्री प्रचण्ड

    नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नेबारे महत्वपूर्ण सहमति भयो : प्रधानमन्त्री प्रचण्ड

    रमेश लम्साल- नयाँ दिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा शुक्रवार बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए। नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबिच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • इन्दोर पुगे प्रचण्ड : मध्यप्रदेशका मुख्यमन्त्रीले गरे स्वागत, महाकालेश्वर मन्दिरमा पूजा गर्ने

     इन्दोर पुगे प्रचण्ड : मध्यप्रदेशका मुख्यमन्त्रीले गरे स्वागत, महाकालेश्वर मन्दिरमा पूजा गर्ने

    इन्दोर : भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन्। इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरेका छन्। #Nepal के प्रधानमंत्री पुष्‍प कमल दहल प्रचंड #Indore पहुंचे | मुख्यमंत्री @ChouhanShivraj ने नेपाल के प्रधानमंत्री का स्वागत किया।@MEAIndia @EONIndia @PM_nepal_#NepalPM #indiavisit pic.twitter.com/dbC0T7hyfl — आकाशवाणी समाचार (@AIRNewsHindi)…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

    उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

    काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ। महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो। जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : सिनेमाहलमा ‘स्पाइडर-म्यान : एक्रस द स्पाइडर भर्स’ र ‘जरा हटके जरा बचके’

    फ्राइडे रिलिज : सिनेमाहलमा ‘स्पाइडर-म्यान : एक्रस द स्पाइडर भर्स’ र ‘जरा हटके जरा बचके’

    काठमाडौं : शुक्रवार नेपाली सिनेमाहलमा दुई विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। हलिउड फिल्म ‘स्पाइडर-म्यान : एक्रस द स्पाइडर भर्स’ र बलिउड फिल्म ‘जरा हटके जरा बचके’ रिलिज भएका हुन्। कमेडी तथा फेमिली जनरामा बनेको बलिउड फिल्म ‘जरा हटके जरा बचके’मा विक्की कौशल र सारा अली खान मुख्य भूमिकामा छन्। लक्ष्मण उतेकर निर्देशित यस फिल्ममा दिनेश भिजान र ज्योति देशपान्डेको लगानी छ। फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • 'टाइगर भर्सेस पठान'मा सिद्धार्थ आनन्दको पारिश्रमिक ४० करोड, किन छाडे ६५ करोडको डिल?

    'टाइगर भर्सेस पठान'मा सिद्धार्थ आनन्दको पारिश्रमिक ४० करोड, किन छाडे ६५ करोडको डिल?

    गत जनवरीमा सिद्धार्थ आनन्द निर्देशित फिल्म पठान अल टाइम ब्लकबस्टर बन्यो। सँगै शाहरुख खानको बलिउडको १ नम्बर ताज पनि फिर्तामात्र ल्याएन, यशराज फिल्मको असफलताको श्रृङ्खलामा पनि ब्रेक लगायो। यसैको असर, यशराज फिल्मसले निर्देशकको विषयमा पनि नयाँ रेकर्ड कायम गर्दैछ। सिद्धार्थ आनन्द हाइ-पेड निर्देशकका रुपमा स्थापित हुँदैछन्। बलिउड हंगामाले जनाएअनुसार आगामी फिल्म 'टाइगर भर्सेस पठान'का लागि उनलाई ४० करोडको अफर गरिएको…

    विस्तृतमा पढ्नुस्

  • एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै

    एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै

    काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रवार बस्दैछ। बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ। शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनमा काम हुने एमालेले बताएको छ।

    विस्तृतमा पढ्नुस्

  • नागरिकता समस्या समाधान जसपाले गरेको हो : उपेन्द्र यादव

    नागरिकता समस्या समाधान जसपाले गरेको हो : उपेन्द्र यादव

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताएका छन्। सुनसरीको सदरमुकाम इनरुवामा जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको दाबी गरेका हुन्। यादवले देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताए। साथै, नागरिकलाई…

    विस्तृतमा पढ्नुस्

  • शनिवार रारामा म्याराथन आयोजना हुँदै

    शनिवार रारामा म्याराथन आयोजना हुँदै

    काठमाडौं : मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ। श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो। प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए। सहभागी खेलाडी राराताल वरिपरि दौडिने छन्। दुई हजार ९७२ मिटरको उचाइमा रहेको रारामा…

    विस्तृतमा पढ्नुस्

  • गर्मी बढेपछि सप्तरीका दुई नगरपालिकाले गर्‍यो पाँच दिन विद्यालय बन्द

    गर्मी बढेपछि सप्तरीका दुई नगरपालिकाले गर्‍यो पाँच दिन विद्यालय बन्द

    काठमाडौं : सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ। यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ। पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज…

    विस्तृतमा पढ्नुस्

  • स्टेजमै लडे जो बाइडेन, ह्वाइट हाउसले भन्यो : चोट लागेको छैन

    स्टेजमै लडे जो बाइडेन, ह्वाइट हाउसले भन्यो : चोट लागेको छैन

    अमेरिकी राष्ट्रपति जो बाइडेन कोलोराडोमा एयर फोर्स एकाडेमीले आयोजना गरेको कार्यक्रममा लडेका छन्। एयर फोर्स तालिममा उत्तिर्ण भएकाहरुको लागि आयोजित दीक्षान्त कार्यक्रममा यो घटना भएको हो। एक दीक्षित एयर फोर्स अफिसरसँग हात मिलाएर आफ्नो कुर्सी तर्फ जाँदै गर्दा बाइडेन स्टेजमै लडेका हुन्। लड्ने बित्तिकै सँगै रहेका सुरक्षा अधिकारीहरुले उनलाई उठाएका थिए। ह्वाइट हाउसले बाइडेन ठिक भएको र कुनै चोट नलागेको जनाएको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले हजारौं आइफोन 'ह्याक' गरेको रसियाको आरोप, कूटनीतिज्ञसहित कासपर्सकीका कर्मचारीको मोबाइल निशानामा

    अमेरिकाले हजारौं आइफोन 'ह्याक' गरेको रसियाको आरोप, कूटनीतिज्ञसहित कासपर्सकीका कर्मचारीको मोबाइल निशानामा

    रसियाले अमेरिकामाथि हजारौं आइफोन ‘ह्याक’ गरि सूचना चोरी गरेको आरोप लगाएको छ। रसियाको संघीय सुरक्षा सेवा (एफएसबी)ले अमेरिकाले जासुसी सफ्टवेयरको प्रयोग गरेर आइफोन ‘ह्याक’ गरेको दाबी गरेको हो। एफएसबीले रसियाली नागरिकका साथै रसियामा रहेका विदेशी कूटनीतिज्ञहरुको एप्पल डिभाइसहरु ह्याक भएको दाबी गरेको हो। ‘अमेरिकाको स्पेशल सर्भिसले एप्पल मोबाइल डिभाइस प्रयोग गरेर इन्टेलेजेन्सन एक्सन गरेको फेला पारेको छ,’एफएसबीले भनेको छ। एप्पल र अमेरिकाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell