PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • सन्दीप लामिछानेको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

    सन्दीप लामिछानेको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

    काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दाको पेशी चढेको छ। जिल्ला अदालत काठमाडौंमा मुद्दाको अन्तिम किनारा लगाउनको लागि सुनुवाइ भइरहेको छ। सोमवार न्यायाधीश दिपक ढकालको इजलासमा पेशी चढेको हो। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै गत असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। भदौ ५ गते लामिछानेले…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ १ मा स्वर्णिमको रफ्तार, मतगणनाको 'अपडेट'

    तनहुँ १ मा स्वर्णिमको रफ्तार, मतगणनाको 'अपडेट'

    काठमाडौं :  प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ मा हिजो भएको निर्वाचनको अहिले मतगणना जारी छ।  मध्यरातबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले ठूलो मतान्तरसहित अग्र स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द्र भट्टराईले पछ्याइरहेका छन्। नेकपा एमालेका सर्वेन्द्र खनाल भने तेस्रोमा छन्। तनहुँ १ मा भइरहेको मतगणनाको अपडेट : !function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"]){var e=document.querySelectorAll("iframe");for(var t in a.data["datawrapper-height"])for(var r=0;r

    विस्तृतमा पढ्नुस्

  • वर्षाको असर: मुलपानी र कीर्तिपुरका दुबै खेलमा टस हुन सकेन

    वर्षाको असर: मुलपानी र कीर्तिपुरका दुबै खेलमा टस हुन सकेन

    काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत सोमवार हुने दुबै खेलमा टस हुन सकेको छैन। सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बहराइन र हङकङ तथा मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदी अरबबीचको खेलतालिका रहेको छ। तर, वर्षाका कारण दुबै स्थानमा टस हुन सकेको छैन। आजको खेलमा जित निकाल्दै सेमिफाइनल पुग्ने नेपालको समीकरण रहेकोमा वर्षा वाधक देखिएको छ। समूह 'ए' मा दुई खेल खेलेर…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

    लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

    बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सोमवार दोस्रोपटक विश्वासको मत लिने भएका छन्। नेकपा (माओवादी केन्द्र)लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमवार ११ बजे बस्ने पहिलो अधिवेशनको नवौं बैठकमा विश्वासको मत लिन लागेका हुन्। केन्द्रमा बनेको नयाँ सत्ता समीकरणसँगै लुम्बिनीमा नेकपा (एमाले)का गिरी नेतृत्वको सरकार पनि अल्पमतमा परेको थियो। गएको चैत १२ मा माओवादीसहित अन्य सत्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर कप: नेपाल र साउदी अरब बीचको खेलमा वर्षाको डर!

    प्रिमियर कप: नेपाल र साउदी अरब बीचको खेलमा वर्षाको डर!

    काठमाडौँ: एसीसी प्रिमियर कपमा सोमवार नेपालले साउद अरबसँग प्रतिस्पर्धा गर्दैछ। मुलपानी क्रिकेट मैदानमा हुने खेलमा ९ बजे नेपाल र साउदी प्रतिस्पर्धा गर्ने खेल तालिका छ। समूह 'ए' मा दुई खेल खेलेर दुबैमा जित निकालेको नेपाल ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। समान २ खेलबाट १ जित निकालेको साउदी २ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। साउदी विरुद्धको खेलमा जित…

    विस्तृतमा पढ्नुस्

  • देशका केही स्थानहरुमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

    देशका केही स्थानहरुमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ १ उपनिर्वाचन : आठ वडाको मतगणना सकियो, रास्वपाका डा वाग्लेको अग्रता कायमै

    तनहुँ १ उपनिर्वाचन : आठ वडाको मतगणना सकियो, रास्वपाका डा वाग्लेको अग्रता कायमै

    दमौली : आइतवार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन्। गए राति ११:४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले अग्रता कायमै राखेका हुन्। हालसम्म आठ वडाको मतपरिणाम आउँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गोविन्द…

    विस्तृतमा पढ्नुस्

  • ‘परिवर्तनको प्रवेशद्वार’ बैशाख ११ : विभिन्न कार्यक्रम गरी मनाइँदैछ लोकतन्त्र दिवस

    ‘परिवर्तनको प्रवेशद्वार’ बैशाख ११ : विभिन्न कार्यक्रम गरी मनाइँदैछ लोकतन्त्र दिवस

    काठमाडौं : १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए। जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन।…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ १ उपनिर्वाचन : स्वर्णिम वाग्ले दोब्बर मतले अघि

    तनहुँ १ उपनिर्वाचन : स्वर्णिम वाग्ले दोब्बर मतले अघि

    दमौली : आइतवार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन्। गएराति ११:४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ६ बजेसम्मको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन्। हालसम्म छ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन्। आँबुखैरेनी-१, आँबुखैरेनी-२, भानु-१०,…

    विस्तृतमा पढ्नुस्

  • चितवन २ उपनिर्वाचन : सर्वदलीय बैठक ८ बजे बस्दै

    चितवन २ उपनिर्वाचन : सर्वदलीय बैठक ८ बजे बस्दै

    चितवन : चितवन क्षेत्र नम्बर २ मा आइतवार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमवार बिहान ८ बजे सर्बदलीय बैठक बस्दै छ। गएराति मतपेटीका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको थियो। सोमवार बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। उनीद्वारा जारी सूचनामा सोमवार बिहान ८ बजे उम्मेदवार वा उम्मेदवारको दुई  प्रतिनिधिलाई बैठकमा बोलाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोलकत्तालाई हराउँदै चेन्नई शीर्षस्थानमा

    कोलकत्तालाई हराउँदै चेन्नई शीर्षस्थानमा

    इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा चेन्नइ सुपर किंग्स उक्लिएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली कोलकत्ता नाइटराइडर्सलाई ४९ रनले हराउँदै चेन्नइ शीर्षस्थानमा उक्लिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता ८ विकेट गुमाएर १८६ रनमा समेटियो।  पहिलो विकेटका लागि डेभोन कोन्वेसँग ७३…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहममाथि फराकिलो जित निकाल्दै न्युक्यासल तेस्रो स्थानमा

    टोटेनहममाथि फराकिलो जित निकाल्दै न्युक्यासल तेस्रो स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा न्युक्यासल युनाइटेडले टोटेनहममाथि फराकिलो जित निकालेको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले टोटेनहमाथि ६-१ गोलको फराकिलो जित निकालेको हो। खेलको दोस्रो मिनेटमै ज्याकोब मर्फीको गोलमा अग्रता बनाएको घरेलु टोलीलाई मर्फीले नै ९ औँ मिनेटमा तेस्रो गोल दिलाएका थिए। त्यसअघि छैटौँ मिनेटमा जोइलिन्टनले दोस्रो गोल गरेका थिए। न्युक्यासलका लागि चौथो र…

    विस्तृतमा पढ्नुस्

  • बारा २ मा ६५ प्रतिशत मतदान, रातिबाटै गणना सुरु हुने

    बारा २ मा ६५ प्रतिशत मतदान, रातिबाटै गणना सुरु हुने

    वीरगंजः बारा २ मा ६५ प्रतिशत मतदान भएको छ। आइतबार सम्पन्न उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको हो। निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार मतगणना सदरमुकाम कलैयास्थित गंगापुरका शैक्षिक तालिम केन्द्रभित्र हुने छ। बारा २ मा ३४ उम्मेदवार चुनावी मैदानमा छन्।

    विस्तृतमा पढ्नुस्

  • संकटालाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा उक्लियो, अग्रता जोगाउन नसक्दा सातदोबाटोको बराबरी

    संकटालाई हराउँदै थ्री स्टार दोस्रो स्थानमा उक्लियो, अग्रता जोगाउन नसक्दा सातदोबाटोको बराबरी

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले संकटा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टारले संकटामाथि ३-० गोलको जित निकालेको हो। खेलको ४१ औँ मिनेटमा मार्टिन्स अजयीको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो। दोस्रो गोल पनि मार्टिन्सले नै ४६ औँ मिनेटमा गरे। त्यस्तै इन्ज्युरी समयमा सन्तोष साउखलाले गोल थप्दा थ्री…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको स्टाटस सेयर गरेपछि स्वर्णिमलाई आयोगले सोध्यो स्पष्टीकरण

    रवि लामिछानेको स्टाटस सेयर गरेपछि स्वर्णिमलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं : निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै स्वर्णिम वाग्लेलाई उजुरी परेको छ। तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका वाग्लेलाई उजुरी परेसँगै निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ। लामिछानेले मौन अवधिमा आफ्नो पार्टीको चुनाव चिह्नमा मत हाल्न लाइभ भिडियोमार्फत आग्रह गरेका थिए। सोही भिडियो वाग्लेले पनि सेयर गरेका छन्। यही विषयमा आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • तीनै ठाउँमा खस्यो पहिलेको भन्दा कम मत, तनहुँमा ५३ प्रतिशतमात्र

    तीनै ठाउँमा खस्यो पहिलेको भन्दा कम मत, तनहुँमा ५३ प्रतिशतमात्र

    काठमाडौं : आइतवार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनको मतदान सकिएको छ। बारा-२, चितवन निर्वाचन- २ र तनहुँ-१ को निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ। बारामा ६४ प्रतिशत, चितवनमा ६३ प्रतिशत र तनहुँमा ५३ प्रतिशत मतदान भएको हो। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ मा ६३ दशमलव…

    विस्तृतमा पढ्नुस्

  • तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउन मुख्यमन्त्रीलाई प्रतिवेदन

    तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउन मुख्यमन्त्रीलाई प्रतिवेदन

    हेटौंडा : वाग्मती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेपाल भाषा कार्यान्वयन गर्न बनेको तयारी समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको छ।  आइतवार मुख्यमन्त्री कार्यालयमा वाग्मती प्रदेश राष्ट्रभाषा ऐन निर्माण कार्यदलका संयोजक एवं सामाजिक विकास मन्त्री कुमारी मोक्तान  र समितिका विज्ञ सदस्यहरु अमृत योन्जन, ओमकार्यश्वर श्रेष्ठले मुख्यमन्त्री जम्कट्टेललाई प्रतिवेदन बुझाएको हो। 'वाग्मती प्रदेश राष्ट्रभाषा ऐन २०८०' प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र जुधाउँदा फाइदा कसलाई? वितरक भन्छन् : यो रोगको कुनै औषधि छैन

    चलचित्र जुधाउँदा फाइदा कसलाई? वितरक भन्छन् : यो रोगको कुनै औषधि छैन

    काठमाडौं : बैशाख १५ गते एकैदिन ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’, ‘कैदीको पत्र’ र ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ प्रदर्शन हुँदैछन्। एकैदिन चार फिल्महरु जुध्दा प्रतिस्पर्धा कडा हुने निश्चित छ। हुन त फिल्महरु एकआपसमा धेरै जुध्नु नौलो कुरा होइन। यसअघि पनि बैशाख १ गते ‘जारी’सहित ‘बुलाकी’ र ‘बिहे पास’ रिलिज भए। जसमध्ये उपेन्द्र सुब्बाको ‘जारी’ले राम्रो व्यापार गरिरहेको छ। ‘बुलाकी’का निर्माताले…

    विस्तृतमा पढ्नुस्

  • ओमन र यूएईको सानदार जितसँगै सेमिफाइनलको समीकरण कस्तो बन्दैछ?

    ओमन र यूएईको सानदार जितसँगै सेमिफाइनलको समीकरण कस्तो बन्दैछ?

    काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत आइतवार सम्पन्न समूह 'ए'को खेलमा ओमनले मलेसियालाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमनले ८ विकेटको फराकिलो जित निकाल्न सफल भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट लिँदै २२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमनले ४१.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। सुरुवाती ब्याटिङमा उत्रिएको…

    विस्तृतमा पढ्नुस्

  • काम गर्दाको ज्याला नपाएपछि श्रमिकले बन्द गरे झोलुङ्गे पुल

    काम गर्दाको ज्याला नपाएपछि श्रमिकले बन्द गरे झोलुङ्गे पुल

    खलङ्गा : पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुङ्गे पुल बन्द गरेका छन्। दुई वर्षअगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका-१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाएपछि पुल बन्द गरेका हुन्। गाउँपालिकाको दुई करोड १० लाख रुपैयाँ लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त पुलको विसं २०७६ मा निर्माण सुरु भएको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell