PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • माधव नेपालले प्रचण्डलाई भने : हाम्रो धड्कन उस्तैगरी धड्किरहेको छ, एउटै पार्टी पनि हुन सक्छौँ

    माधव नेपालले प्रचण्डलाई भने : हाम्रो धड्कन उस्तैगरी धड्किरहेको छ, एउटै पार्टी पनि हुन सक्छौँ

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चामार्फत नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी एउटै पार्टी बन्न सक्ने बताएका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपालले चाडै समाजवादी मोर्चा बन्ने बताए। उनले मोर्चाको कार्यदिशा मिले पार्टी नै एकता हुनसक्ने बताएका हुन्। ‘विचार मल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, संगठनात्मक सोच पनि मिल्यो भने, कार्यशैली…

    विस्तृतमा पढ्नुस्

  • आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी

    आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आचार संहिता उल्लंघ नगरेकोमा माफी मागेको छ। चितवनमा भएको सर्वदलीय बैठकमा रास्वपाले माफी माग्ने सहमति जुटेको हो। 'मतदान चलिरहेका बेला आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो। उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो,' सर्वदलीय बैठकको निर्णयमा भनिएको छ। उक्त निर्णयपछि मतदान रोकिएको नयाँ किरण माविमा मतदान पुन: सुरु भएको छ। रास्वपाका सभापति तथा चितवन- २ का…

    विस्तृतमा पढ्नुस्

  • केही दिनमा समाजवादी मोर्चा बन्ने प्रचण्डको दाबी, भने : फेरि कम्युनिष्ट पार्टीको एकता गरौं

    केही दिनमा समाजवादी मोर्चा बन्ने प्रचण्डको दाबी, भने : फेरि कम्युनिष्ट पार्टीको एकता गरौं

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुलाई एक हुन आह्वान गरेका छन्। ‘नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र संभावना’सम्बन्धी कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै प्रचण्डले एकताको नयाँ पहल सुरु गर्नुपर्ने बताए। ‘आउनुस् बिना आग्रह पूर्वाग्रह समीक्षा गरौं। विचार धाराको समीक्षा गरौं। आत्मा समीक्षा गरौं। यसले मात्रै हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुने छौं,’ उनले भने। एकताका लागि केही पार्टीहरुका बिचमा…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम नेपाल घुमेपछि ‘ज्याकी: आई एम ट्वान्टी वान’ का धिरज र जसिता मख्ख

    पश्चिम नेपाल घुमेपछि ‘ज्याकी: आई एम ट्वान्टी वान’ का धिरज र जसिता मख्ख

    काठमाडौं: फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ वैशाखको २१ गतेबाट रिलिज हुँदैछ। रिलिजको तरखरमा हुँदा मुख्य कलाकार धिरज मगर र जसिता गुरुङ प्रचारमा लागि परेका छन्। फिल्मको प्रमोसनको लागि शुक्रवार र शनिवार कलाकारहरु पश्चिम नेपालको बुटवल, भैरहवा, कपिलबस्तु र नेपालगञ्जमा थिए। जहाँ उनीहरुले हजार भन्दा बढी कलेजका विद्यार्थी, फिल्म हेर्न हलमा पुगेका दर्शक र मिडियाकर्मीसँग साक्षात्कार गरे। दर्शकहरुबाट पाएको प्रतिक्रियाबाट निकै उत्साह मिलेको जसिताले बताइन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘नाङ्गो गाउँ’ फस्ट लुक यस्तो, भदौ २९ बाट प्रदर्शनमा आउने

    ‘नाङ्गो गाउँ’ फस्ट लुक यस्तो, भदौ २९ बाट प्रदर्शनमा आउने

    काठमाडौं : दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी तीजको अवसरमा भदौ २९ गते रिलिज हुने पक्का भएको हो। सार्वजनिक फस्टलुकमा कुनै पनि कलाकारको तस्वीर राखिएको छैन। फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्धि तामाङ, रविन्द्र झाको मुख्य भूमिका रहेको छ। हिमाल शर्माको प्रस्तुतिमा तयार भएको…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेले मौन अवधिको उल्लंघन गरेको निर्वाचन आयोगको ठहर, 'यस्तो गर्न पाइँदैन'

    रवि लामिछानेले मौन अवधिको उल्लंघन गरेको निर्वाचन आयोगको ठहर, 'यस्तो गर्न पाइँदैन'

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन-२ का प्रतिनिधि सभा उप निर्वाचनका उम्मेदवार रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा सिके राउतले मौन अवधिको उल्लंघन गरेका छन्। मौन अवधिको उल्लंघन भएपछि निर्वाचन आयोगले उनीहरुका अभिव्यक्तिबारे निगरानी गरिरहेको बताएको छ। मौन अवधिका बेलामा उम्मेदवारले मत माग्ने र विपक्षीबारे आलोचना गर्न नहुने आयोगको भनाइ छ। गुनासा भए निर्वाचन आयोगले व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • रोकियो चितवनको नयाँ किरण माविको मतदान

    रोकियो चितवनको नयाँ किरण माविको मतदान

    काठमाडौं : प्रतिनिधि सभाको उप निर्वाचन अन्तर्गत चितवन-२ को नयाँ किरण माध्यामिक विद्यालयको मतदान स्थगित भएको छ। मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले उक्त स्थानमा राजनीतिक दलका कार्यकर्ताबिच धक्कामुक्की भएपछि केही बेरका लागि मतदान स्थगित भएको जानकारी दिए। 'केही समयका लागि स्थगित गरेका छौं। फेरि मतदान गराउने प्रयास भइरहेको छ,' न्यौपानेले भने। रास्वपाका सभापति तथा उक्त क्षेत्रका उम्मेदवार रवि लामिछाने पुगेपछि उनका समर्थकले नाराबाजी…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेले गरे मौन अवधिको उल्लंघन : फेसबुकमा एकपछि अर्को लाइभ, के - के भने?

    रवि लामिछानेले गरे मौन अवधिको उल्लंघन : फेसबुकमा एकपछि अर्को लाइभ, के - के भने?

    काठमाडौं : निर्वाचन आयोगले मतदान नसकिएसम्मका लागि ४८ घण्टा अगाडीदेखि मौन अवधिको समय लागू गर्छ। आइतवारको उप निर्वाचनमा पनि वैशाख ७ गते राति १२ वजेदेखि मौन अवधि सुरु भएको थियो। तर मौन अवधिमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपका सभापति तथा चितवन-२ का उम्मेदवार रवि लामिछाने भने फेसबुक लाइभमा आएका छन्। उनले मतदानकै बेलामा लाइभमा आएर मतदान गर्न अपिलसमेत गरे। निर्वाचन आचारसंहिता विपरित…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

    पाल्पा बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

    बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको जोरधारामा आइतवार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएकी एक महिलाको पहिचान खुलेको छ। मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेल रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा बसमा सवार ३८ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • बाफलस्थित गार्मेन्टमा आगलागी : एक जना घाइते, एक बेपत्ता

    बाफलस्थित गार्मेन्टमा आगलागी : एक जना घाइते, एक बेपत्ता

    काठमाडौं : काठमाडौंको बाफलस्थित एक गार्मेन्टमा आगलागी हुँदा एक व्यक्ति दाहिने खुट्टाको पैतलाको भाग जलेको अवस्थामा फेला परेका छन्। शनिवार राति ९ः३० बजे काठमाडौं महानगरपालिका-१३ बाफलचोक नजिक नारायणी पेट्रोल पम्पपछाडि श्यामकृष्ण महर्जनको दुईतले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी भएको थियो। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले दिएको जानकारी अनुसार मकवानपुरका निश्चल अग्रवालले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा आगलागी पश्चात्…

    विस्तृतमा पढ्नुस्

  • वसीम र बृत्यको फेरि बिस्फोटक ब्याटिङ, सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य

    वसीम र बृत्यको फेरि बिस्फोटक ब्याटिङ, सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य

    काठमाडौँ: बृत्य अरबिन्द र मोहम्मद वसीमले बिस्फोटक ब्याटिङ गर्दा यूएईले सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो। पहिलो विकेटका रुपमा २.४ ओभरमा आर्यन लार्कालाई गुमाएको यूएईका लागि दोस्रो विकेटका लागि मोहम्मद वसीमले २ सय ४६ रनको साझेदारी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • बल्ल पासोमा पर्‍यो कीर्तिपुरमा आतङ्क फैलाइरहेको चितुवा

    बल्ल पासोमा पर्‍यो कीर्तिपुरमा आतङ्क फैलाइरहेको चितुवा

    कीर्तिपुर : एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ। विश्वविद्यालयको बाटो हुँदै साँझ-बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो। महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गत चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई)लाई…

    विस्तृतमा पढ्नुस्

  • बाराका विभिन्न स्थानमा जसपाले 'बुथ कब्जा' गरेको सीके राउतको आरोप

    बाराका विभिन्न स्थानमा जसपाले 'बुथ कब्जा' गरेको सीके राउतको आरोप

    बारा : जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बारामा उपनिर्वाचनका क्रममा विभिन्न क्षेत्रमा बुथ कब्जा गरेको आरोप लगाएका छन्। बारा २ को उपनिर्वाचनको क्रममा सत्तारुढ दल जनता समाजवादी पार्टीले बिहानैबाट मतदान केन्द्र कब्जा  गरेको आरोप लगाएका हुन्। 'बिहानैदेखि बचरौताको बेलदारी बुथ कब्जा भएको अवस्था छ। जसपाका कार्यकर्ताले काटदिन्छु भनेर धम्की दिएको छ,' सञ्चारकर्मीसँग राउतले भने, 'देवतालमा पनि त्यस्तै भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचन : बाराका विभिन्न स्थानबाट चार जना प्रहरीको नियन्त्रणमा

    उपनिर्वाचन : बाराका विभिन्न स्थानबाट चार जना प्रहरीको नियन्त्रणमा

    बारा : उपनिर्वाचनका क्रममा बारा क्षेत्र २ मा मतदान जारी छ। मतदानकै क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुई वटा मतपत्र फेला परेको थियो। मतदानस्थलमा दुई वटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनायो।…

    विस्तृतमा पढ्नुस्

  • महाकाली नदीमा तुइनबाट खसेर एक जना बेपत्ता : भारतमा भेटियो शव

    महाकाली नदीमा तुइनबाट खसेर एक जना बेपत्ता : भारतमा भेटियो शव

    काठमाडौं : दार्चुलामा तुइनबाट खसेर एक जनाको मृत्यु भएको छ। ब्याँस गाउँपालिका-२ तल्लो दुम्लिङस्थित घुमले भन्ने स्थानमा बस्ने ४५ वर्षीय सिन्दल सिंह भण्डारीको महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा खसेर शनिवार दिउँसो मृत्यु भएको  हो। तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा भारततर्फ मन्ती भन्ने स्थानमा शव फेला परेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • साताको पहिलो दिन घट्यो सुनको मूल्य

    साताको पहिलो दिन घट्यो सुनको मूल्य

    काठमाडौं : साताको पहिलो दिन सुनको मूल्य घटेको छ। आइतवारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ४ सय रुपैयाँले बढेर शुक्रवार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा पुगेको थियो। चाँदीको मूल्य दुई दिनपछि तोलामा ५ रुपैयाँ घटेको छ। आइतवार चाँदी प्रतितोला १४ सय ४०…

    विस्तृतमा पढ्नुस्

  • बारा पुगेका मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    बारा पुगेका मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौं : निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ।  उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो। 'बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना  निर्वाचन आचारसंहिताविपरीत हुने गरी के-कति कारणबाट…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा बस दुर्घटना : एक जनाको मृत्यु, उद्धार कार्य जारी

    पाल्पा बस दुर्घटना : एक जनाको मृत्यु, उद्धार कार्य जारी

    बुटवल : पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। घटनास्थलबाट १८ जनाको उद्धार गरी लुम्बिनी मेडिकल कलेज पाल्पामा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। अन्य यात्रुको उद्धार जारी छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५ स्थित जोरधारामा बुटवलबाट बागलुङको…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको जोरधारामा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

    पाल्पाको जोरधारामा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

    बुटवल : पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ। सिद्धार्थ दाजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-५ स्थित जोरधारामा बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटना भएको हो। अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए। दुर्घटनाग्रस्त बसमा २५ देखि ३० जना यात्रु सवार रहेको बताइएको छ। दुर्घटनाग्रस्त बस सडकबाट करिब…

    विस्तृतमा पढ्नुस्

  • 'सिटामोल' मा सौगात र बेनिशाको जोडी पक्का

    'सिटामोल' मा सौगात र बेनिशाको जोडी पक्का

    काठमाडौं : ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा देखिने भएका छन्। राज बहादुर सानेको निर्देशन रहने यो फिल्म आगामी हप्ताबाट छायाङ्कन सुरु हुनेछ। शनिवारबाट सो फिल्मको गीतहरु रेकर्ड गर्ने कार्य सुरु भइसकेको निर्माण पक्षले जनाएको छ। म्युजिक नेपालको स्टुडियोमा ‘झुम्का कानैमा’ बोलको गीत रेकर्ड गरिएको हो। यसअघि सानेको निर्देशनमा ‘वृन्दावन’, ‘वीरंगना’ र सिल्ली फो जस्ता फिल्महरु बनिसकेका छन्। ‘सिटामोल’मा सौगात…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell