PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • गण्डकीका मुख्यमन्त्री खगराजले मागे विश्वासको मत

    गण्डकीका मुख्यमन्त्री खगराजले मागे विश्वासको मत

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन्। नेपाल कम्युनिस्ट पार्टी एमालेबाट गण्डकीको मुख्यमन्त्री बनेका खगराज नेतृत्वको सरकार केन्द्रमा समीकरण भत्किएसँगै धरापमा परेको थियो। चैत १० गते नेकपा माओवादी केन्द्रले खगराज नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी सरकार अल्पमतमा परेको हो। अल्पमतमा परेका मुख्यमन्त्री खगराजले संविधानको धारा १८८ (२) बमोजिम आज शनिवार प्रदेश सभामा विश्वासको मत…

    विस्तृतमा पढ्नुस्

  • ५१ औं दिनमा छक्का पञ्जा - ४ : जारी दोस्रो हप्तामा

    ५१ औं दिनमा छक्का पञ्जा - ४ : जारी दोस्रो हप्तामा

    काठमाडौं : गत फागुन १९ गतेदेखि प्रदर्शन शुरु गरेको चलचित्र ‘छक्का पञ्जा ४’ ले एकाउन्न दिन पार गरेको छ। यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन्। अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताएका छन्। 'हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझैँ मेहनती…

    विस्तृतमा पढ्नुस्

  • आगो निभाउने क्रममा घाइते भएका मुखियाको पनि गयो ज्यान

    आगो निभाउने क्रममा घाइते भएका मुखियाको पनि गयो ज्यान

    बुटवल : गुल्मीमा घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ। गत बिहीवार साँझ धुर्कोट गाउँपालिका–३ स्थित बर्दबास सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ५५ वर्षीय धनबहादुर कुँवरको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी मोर्चाबारे झलनाथ खनाल : तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैन

    समाजवादी मोर्चाबारे झलनाथ खनाल : तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैन

    काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले तत्काल कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नभएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाम पुगेका खनाल पार्टी महाधिवेशनको तयारीमा लागेको समेत बताए। पार्टी महाधिवेनको दिशामा अघि बढेको उल्लेख गर्दै खनालले साझा सवालमा मिलेर जान सक्ने बताए। 'अहिले हाम्रो पार्टी आफै आफ्नो विचार र सिद्धान्तलाई व्यवस्थित…

    विस्तृतमा पढ्नुस्

  • नियन्त्रणमा लिइयो मान्छे खाने पाटेबाघलाई, बेपत्ता महिलाको खोजी जारी

    नियन्त्रणमा लिइयो मान्छे खाने पाटेबाघलाई, बेपत्ता महिलाको खोजी जारी

    महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ। बाघको आक्रमणबाट शुक्रवार बेलौरी-८ पचुँइका गङ्गादेवी चन्दलाई बेपत्ता परेको थियो। प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियनत्रणमा लिन सफल भएको हो। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन

    महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघ नियन्त्रणमा लिन विशेषज्ञसहितको टोली परिचालन

    कञ्चनपुर : बेलौरी नगरपालिका-८ पचुँइमा महिलालाई आक्रमण गरी बेपत्ता बनाउने बाघलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट विशेषज्ञसहितको टोली परिचालन भएको छ। निकुञ्जका डा दिनेश देवकोटासहितको पाँच जनाको टोली बाघलाई डार्ट(बेहोस) गर्नका लागि परिचालन गरिएको छ। बर्दिया निकुञ्जको टोलीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सवडिभिजन वन कार्यालय कुण्डाको वन सुरक्षाकर्मीको टोली बाघ नियन्त्रण गर्नका लागि शुक्रवारदेखि…

    विस्तृतमा पढ्नुस्

  • डढेलोले बागलुङमा ४५० हेक्टर वन क्षेत्र सखाप, वर्षा नभएसम्म बाँकी क्षेत्र पनि जोखिममा

    डढेलोले बागलुङमा ४५० हेक्टर वन क्षेत्र सखाप, वर्षा नभएसम्म बाँकी क्षेत्र पनि जोखिममा

    बलेवा : सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ। पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो। गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो। चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ।…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम तराईका केही तथा पहाडी भू-भागका थोरै स्थानमा आज पनि हावाहुरीको सम्भावना

    पश्चिम तराईका केही तथा पहाडी भू-भागका थोरै स्थानमा आज पनि हावाहुरीको सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक…

    विस्तृतमा पढ्नुस्

  • सिक्किमकी नीलमले जितिन् पहिलो सिजनको पोयट आइडलको उपाधि

    सिक्किमकी नीलमले जितिन् पहिलो सिजनको पोयट आइडलको उपाधि

    काठमाडौंः 'द  पोयट आइडल' को उपाधि नीलम गुरुङले जितेकी छिन्। शुक्रवार सम्पन्न ग्राण्ड फिनालेमा सिक्किमकी कवि गुरुङ पहिलो सिजनको विजेता घोषित भइन्। सबैभन्दा बढी भोट ल्याउँदै विजेता बनेकी नीलमले १० लाख रुपैयाँ हात पारिन्। नीलमसहित मिल्सन राई, नाथन रायान र पल्लविव फिनालेमा भिडेका थिए।

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश सिफारिसमा एमालेको बार्गेनिङ, संसदीय समिति गठनको शर्त

    प्रधानन्यायाधीश सिफारिसमा एमालेको बार्गेनिङ, संसदीय समिति गठनको शर्त

    काठमाडौंः प्रधानन्यायाधीश सिफारिसलाई राजनीतिक दलहरुले स्वार्थको विषय बनाएका छन्। १४ महिनादेखि सर्वोच्च अदालत कायम मुकायमको नेतृत्वमा चले पनि प्रमुख दलहरुले प्रधानन्यायाधीश सिफारिसलाई गम्भीरतापूर्वक नलिएका हुन्। निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कार्यकाल मंसिर २८ गते नै सकिए पनि हालसम्म नयाँ सिफारिस हुन नसकेको हो। प्रधानन्यायाधीश सिफारिसमात्र हैन सिफारिसको कार्यविधि समेटिएको कानुनको रिक्तता पूर्ति गर्न समेत प्रमुख दल असफल भइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचन हुने तीन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

    उपनिर्वाचन हुने तीन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

    काठमाडौंः वैशाख १० गते उपनिर्वाचन हुने तीन क्षेत्रमा सरकारले सार्वजनिक बिदा दिएको छ। बारा निर्वाचन क्षेत्र २, चितवन २ र तनहुँ १ मा आइतबार सार्वजनिक बिदाको निर्णय सरकारले गरेको हो।  मतदानस्थल रहेका विद्यालय र सो क्षेत्रका सरकारी निकायमा भने वैशाख गतेदेखि १० गतेसम्म नै सार्वजनिक बिदा दिइएको छ।   

    विस्तृतमा पढ्नुस्

  • स्मार्ट टेलिकमको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्ने, अदालतले खोलिदियो बाटो

    स्मार्ट टेलिकमको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्ने, अदालतले खोलिदियो बाटो

    काठमाडौंः स्मार्ट टेलिकमको लाइसेन्स खारेजी प्रक्रिया अघि बढ्ने भएको छ। स्मार्टले खारेजीको प्रक्रिया रोक्न माग गर्दै दायर गरेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अन्तरिम आदेश अस्वीकारसँगै खारेज प्रक्रिया अघि बढाउने कानुनी बाटो खुला भएको हो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र दिपेन्द्रबहादुर बमको संयुक्त इजलासले शुक्रबार उक्त आदेश गरेको हो। तोकिएको समयमा बक्यौता नबुझाएपछि स्मार्ट…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बुटवल : पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मत्यु भएको छ।  पाल्पाको बगनासकाली गाउँपालिका–६ बस्ने ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। शुक्रबार दिउँसो तिनाउ गाउँपालिका–३ फुलगैरामा गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर…

    विस्तृतमा पढ्नुस्

  • विशालबजारमा पहिलोपटक 'नेपाल डान्स फेस्ट’ हुँदै

    विशालबजारमा पहिलोपटक 'नेपाल डान्स फेस्ट’ हुँदै

    काठमाडौं : नेपालमा पहिलो पटक ‘नेपाल डान्स फेस्ट’ हुने भएको छ। वैशाख १५ र १६ गते विशालबजार रुफटपस्थित बेन्टो लाउन्ज एण्ड बारमा २ दिने महोत्सव हुन लागेको हो। इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स् र बेली डान्स नेपालको आयोजानामा हुन लागेको उक्त फेस्टिभलमा नृत्य क्षेत्रका विभिन्न कलाकारको सहभागिता हुनेछ। महोत्सवमा वर्कसप, फरक फरक शैलीका २५ भन्दा बढी नाचका प्रस्तुति, विभिन्न शो हुनेछन्। फेस्टिभलमा सहभागी हुन…

    विस्तृतमा पढ्नुस्

  • निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुन बनाउँदैनौँ : प्रचण्ड

    निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुन बनाउँदैनौँ : प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने आश्वासन दिएका छन्। 'निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु। निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरि कुनै पनि कानुन बनाउँदैनौँ,' प्रचण्डले भने। शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले…

    विस्तृतमा पढ्नुस्

  • ओमनमाथि नेपालको कीर्तिमानी जित

    ओमनमाथि नेपालको कीर्तिमानी जित

    काठमाडौं : एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनले जित हासिल गरेको छ। नेपाललाई ओमनले ३११ रनको लक्ष्य दिएकोमा ओमनले २२६ रनमात्र बनायो।  ४६.३ ओभरमा नवौं विकेट गुमाउँदा ओमानका अन्तिम ब्याट्सम्यान अलिब लियाज घाइते भएका थिए। लियाज क्रिजमा फर्कन नसक्दा नेपालले जितेको घोषणा भयो। यसअघि टस हारेर पहिले ब्याटिङ पाएको नेपालले ३१० रन बनाएको थियो।

    विस्तृतमा पढ्नुस्

  • तीन दिन भित्र सिंहदरबारभित्रको फोहोर उठाउन अदालतको महानगरलाई आदेश

    तीन दिन भित्र सिंहदरबारभित्रको फोहोर उठाउन अदालतको महानगरलाई आदेश

    काठमाडौंः सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर उठाउन अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले तीन दिनभित्र फोहोर उठाउन आदेश दिएको हो।अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतमा रिट दायर गरेका थिए। काठमाडौं महानगरपालिका मेयर बालेन साहले केन्द्रीय सरकारले असहयोग गरेको भन्दै चैत २४ गतेदेखि सिंहदरबारको फोहोर उठाउन छोडेका थिए। त्यहाँदेखि सिंहदरबारको फोहोर उठेको छैन।

    विस्तृतमा पढ्नुस्

  • कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, सक्रिय संक्रमितको सङ्ख्या ४ सय नाघ्यो

    कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, सक्रिय संक्रमितको सङ्ख्या ४ सय नाघ्यो

    काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण भएका थप एक जनाको मृत्यु भएको छ। जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप १ सय ६ जनामा सङ्क्रमण देखिएको छ। १ हजार ८ सय ८३ जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा सङ्क्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ४६ जना सङ्क्रमण मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ सय १४…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको आकाश धुम्म, खुल्छ कहिले?

    काठमाडौंको आकाश धुम्म, खुल्छ कहिले?

    सिबी अधिकारी- काठमाडौं : सङ्घीय राजधानी काठमाडौंको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ। मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ। मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा ४० देखि ४३ डिग्री हाराहारी पुगेको…

    विस्तृतमा पढ्नुस्

  • सबैभन्दा चाँडो १०० विकेट लिने कीर्तिमान बनाए सन्दीपले

    सबैभन्दा चाँडो  १०० विकेट लिने कीर्तिमान बनाए सन्दीपले

    काठमाडौँ: सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा सन्दीपले ओमनका १२.३ ओभरमा १३ रन बनाएर खेलिरहेका अदिल सफिकलाई एलबीडब्लु आउट गराए। योसँगै लामिछानेले दुर्लभ विश्वकीर्तिमान बनाएका छन्। उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो १०० विकेट लिने खेलाडी बनेका छन्। यस क्रममा उनले अफगानिस्तानका बलर राशिद खानको कीर्तिमानलाई पछि पारेका छन्। राशिदले ४४ खेलबाट १००…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell