PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • प्रधानन्यायाधीश सिफारिसमा सहमति जुटाउन ओलीसँग हिमचिम बढाउँदै प्रचण्ड, तर केमा अड्कियो कुरा?

    प्रधानन्यायाधीश सिफारिसमा सहमति जुटाउन ओलीसँग हिमचिम बढाउँदै प्रचण्ड, तर केमा अड्कियो कुरा?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशको सिफारिसमा सहमति जुटाउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। सिंहदरवारमा दुई नेताबिच छलफल भएको ओलीको सचिवालयले जनाएको छ। 'संवैधानिक परिषदको बैठकबारे छलफल भएको हो। कुनै सहमति भएको छैन,' सचिवालयका एक सदस्यले भने। प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक वैशाख ६ मा बसे पनि निर्णयमा पुग्न सकेको थिएन। प्रमुख प्रतिपक्षी दलको…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा कीर्तिमान नै कीर्तिमान: शतक बनाएर कुशल संकटमोचक, नेपालको हालसम्मकै उच्च एकदिवसीय योगफल

    कीर्तिपुरमा कीर्तिमान नै कीर्तिमान: शतक बनाएर कुशल संकटमोचक, नेपालको हालसम्मकै उच्च एकदिवसीय योगफल

    काठमाडौ‌ं : एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी खेलमा नेपालले ओमनलाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो। ओमनविरुद्धको खेलमा धर्मराएको नेपालको इन्निङ्सलाई सम्हाल्न कुशल मल्लले आक्रामक शतक प्रहार गर्दा सोमपाल कामीले सम्हालिएको अर्धशतकीय इन्निङ्स खेले। २०.३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • 'सकम्बरी'ले उठाउन खोजेको विषय सबै क्षेत्रमा छ : प्रकाश सपुत, मैले भोगेको चाँहि दोहोरी साँझमा

    'सकम्बरी'ले उठाउन खोजेको विषय सबै क्षेत्रमा छ : प्रकाश सपुत, मैले भोगेको चाँहि दोहोरी साँझमा

    काठमाडौं : सकम्बरी गीतको आलोचना बढ्न थालेपछि गायक प्रकाश सपुतले आफ्नो धारणा राखेका छन्। सामाजिक सञ्जालमार्फत सपुतले दोहोरी साँझबाटै आफूले यो कथा पाएको दाबी गरेका छन्। बिहीवार साँझ फेसबुकमा रात्रिकालिन मनोरनञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेका छन्, 'यदि रात्राकालीन मनोरन्जन व्यवसायी (दोहोरी साँझ) हुँदैनथ्यो भने म एउटा कलाकारको रुपमा स्थापित हुँदैन थिएँ। म सधै ऋणी छु। आभारी छु। र साथै…

    विस्तृतमा पढ्नुस्

  • कुशल बने नेपालको सबैभन्दा छिटो शतक बनाउने खेलाडी

    कुशल बने नेपालको सबैभन्दा छिटो शतक बनाउने खेलाडी

    काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी ओमनविरुद्धको खेलमा कुशल मल्लले शतक प्रहार गरेका छन्। २०.३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको अवस्थामा मैदान प्रवेश गरेका मल्लले ९ छक्का र ९ चौकाको सहायतामा ५९ बलमा ३९औँ ओभरको समाप्तिमा शतक प्रहार गरेका हुन्। मल्लको यो शतक नेपाली टोलीको तर्फबाट पाँचौँ एकदिवसीय शतक हो। उनीअघि पारस खड्का, रोहित कुमार पौडेल,…

    विस्तृतमा पढ्नुस्

  • कुशल मल्लको आक्रामक अर्धशतक, सम्हालिँदै नेपालको ब्याटिङ

    कुशल मल्लको आक्रामक अर्धशतक, सम्हालिँदै नेपालको ब्याटिङ

    काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी ओमनविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। २०.३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको अवस्थामा मैदान प्रवेश गरेका मल्लले ३० बलमा ६ चौका र ४ छक्काको सहायतामा अर्धशतक पूरा गरेका हुन्। टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुखद सुरुवात हुन सकेन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख डकआउट हुँदा ३.४ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • कप्तान रोहित पनि आउट, संकटमा नेपालको ब्याटिङ

    कप्तान रोहित पनि आउट, संकटमा नेपालको ब्याटिङ

    काठमाडौं : कप्तान रोहित पौडेलको विकेट गएसँगै नेपाली टोलीको ब्याटिङ थप संकटमा परेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा रोहित ३४ बलमा २३ रन बनाएर आउट भएसँगै नेपालको ब्याटिङ थप संकटमा परेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुखद सुरुवात हुन सकेन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख डकआउट हुँदा ३.४ ओभरमा नेपाल शून्य रनमै २ विकेट गुमाएको खराब…

    विस्तृतमा पढ्नुस्

  • जंगलमा लागेको आगो निभाउन जाँदा गुल्मीमा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

    जंगलमा लागेको आगो निभाउन जाँदा गुल्मीमा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

    बुटवल : गुल्मीमा घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। आगो निभाउने क्रममा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका-३ का १३ वर्षीय दीपक मुखियाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। पाल्पामा उपचार गराइरहेका उनको शुक्रवार बिहान मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • ‘शेषराजगज’को स्याहारमै व्यस्त बिमलालाई जनावरसित काम गर्न लाग्दैन डर

    ‘शेषराजगज’को स्याहारमै व्यस्त बिमलालाई जनावरसित काम गर्न लाग्दैन डर

    महेन्द्रनगर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्। कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका-१४ बनकट्टटीमा हुर्किएकी ३० वर्षीया बिमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुन्। जागिरमा प्रवेश गरेदेखि नै यहाँको पिपरिया हात्तीसारमा कार्यरत बिमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजको स्याहारसुहारको जिम्मेवारी प्राप्त गरेकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो ५०औँ ओडीआईमा नेपाल टस हारेर ब्याटिङमा

    आफ्नो ५०औँ ओडीआईमा नेपाल टस हारेर ब्याटिङमा

    काठमाडौं : नेपाली क्रिकेट टोली टस हारेर ब्याटिङमा उत्रिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत समूह 'ए'को खेलमा ओमनका कप्तान जेसन मक्सुदले टस जितेर नेपाललाई ब्याटिङमा निम्ता दिएको हो। नेपाल र ओमनबिचको आजको खेल एकदिवसीय मान्यताप्राप्त हुनेछ। समूह 'ए' मा नेपाल, ओमन, साउदी अरब, मलेसिया र कतार रहेका छन्। नेपाल र ओमन यसअघि पछिल्ला पाँच ओडीआईमा भिड्दा ३ पटक ओमनले र २…

    विस्तृतमा पढ्नुस्

  • जलविरे झरनाको शीतलताले मेट्छ चर्को गर्मी, कोलाहल, तनाव र थकान!

    जलविरे झरनाको शीतलताले मेट्छ चर्को गर्मी, कोलाहल, तनाव र थकान!

    मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका-६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताए। ‘दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने…

    विस्तृतमा पढ्नुस्

  • आज दिउँसो मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    आज दिउँसो मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि…

    विस्तृतमा पढ्नुस्

  • लगातार दोस्रो जितको खोजीमा ओमन र नेपाल भिड्दै, यो खेल एकदिवसीय मान्यताप्राप्त हुने

    लगातार दोस्रो जितको खोजीमा ओमन र नेपाल भिड्दै, यो खेल एकदिवसीय मान्यताप्राप्त हुने

    काठमाडौं : एसीसी मेन्स प्रिमियर कप २०२३ अन्तर्गत नेपाली क्रिकेट टोलीले आज समूहको बलियो प्रतिस्पर्धी ओमनसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने आजको खेल एकदिवसीय मान्यता प्राप्त भएको क्रिकेट म्यानेजर विनोद दासले पुष्टि गरे। समूह 'ए' मा नेपाल, ओमन, साउदी अरब, मलेसिया र कतार रहेका छन्। नेपाल र ओमन यसअघि पछिल्ला पाँच ओडीआईमा भिड्दा ३ पटक ओमनले र २ पटक नेपालले जित निकालेको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : ‘किसीका भाइ किसीकी जान’ र ‘ईभिल डेथ राइज’ प्रदर्शनमा, हलको प्राथमिकता ‘जारी’लाई नै

    फ्राइडे रिलिज : ‘किसीका भाइ किसीकी जान’ र ‘ईभिल डेथ राइज’ प्रदर्शनमा, हलको प्राथमिकता ‘जारी’लाई नै

    काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाघरमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। सलमान खानको ‘किसीका भाइ किसीकी जान’सँगै हलिउड फिल्म ‘ईभिल डेथ राइज’ रिलिज भएको छ। एक्सन जनरामा बनेको ‘किसीका भाइ किसीकी जान’ बहुप्रतिक्षित बलिउड फिल्म हो। सलमान खान र साजिद नाडियाडवाला निर्माता रहेको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन्। फिल्ममा सलमानका साथै पूजा हेगडे, राघव जुयाल, शहनाज गिल, पलक तिवारी,…

    विस्तृतमा पढ्नुस्

  • पाँच हारपछि दिल्लीको पहिलो जित, कोलकत्ता ४ विकेटले पराजित

    पाँच हारपछि दिल्लीको पहिलो जित, कोलकत्ता ४ विकेटले पराजित

    इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ। दिल्ली स्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले कोलकत्तामाथि ४ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङमा गरेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

    राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

    काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार भएको चिकित्सकहरुले जनाएका छन्। दिल्लीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै स्वास्थ्यमा सुधार आएको जनाएको हो। पौडेलको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा उपचार भइरहेको छ। पौडेललाई बुधबार बिहान भारत लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार पौडेल आकस्मिक रुपमा शिक्षण अस्पताल भर्ना भएका थिए। चिकित्सकको सुझावमा थप उपचारका लागि पौडेललाई भारत लगिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • भेरीको बेलिब्रेज भाँचिदा मृत्यु हुने दुई जनाको परिचय खुल्यो, दुबै भारतीय नागरिक

    भेरीको बेलिब्रेज भाँचिदा मृत्यु हुने दुई जनाको परिचय खुल्यो, दुबै भारतीय नागरिक

    रुकुमः भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षीय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार उक्त घटना क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी, भारतको बहराइचका ५० वर्षीय मैकु गौतम, सोही ठाउँका…

    विस्तृतमा पढ्नुस्

  • स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न आदेश

    स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न आदेश

    काठमाडौंः उच्च अदालत पाटनले स्मार्ट टेलिकमको लाइसेन्स खारेजी गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश गर्दै खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो । “किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने सुविधा माग गरेको देखिएको, यस अदालतमा सो विषयको रिट विचाराधीन अवस्थामा रही अन्तरिम आदेशको…

    विस्तृतमा पढ्नुस्

  • सातदोबाटोलाई हराउँदै दोस्रो स्थानमा चर्च ब्वाइज, लिगको १० औँ चरण सकिँदा जावलाखेल शीर्षस्थानमा

    सातदोबाटोलाई हराउँदै दोस्रो स्थानमा चर्च ब्वाइज, लिगको १० औँ चरण सकिँदा जावलाखेल शीर्षस्थानमा

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत १० औँ चरणका खेल आज सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिगको १० औँ चरणको अन्तिम खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई २-१ गोलअन्तरले हरायो। चर्चले खेलको सातौँ मिनेटमै आशिष चौधरीको गोलमा अग्रता बनाएको थियो। तर, ३२ औँ मिनेटमा सातदोबाटोका निरज चौधरीले गोल फर्काउँदै खेल बराबरीमा आयो। खेलको ४६ औँ मिनेटमा चर्चले फेरि…

    विस्तृतमा पढ्नुस्

  • कपनमा पसलभित्र छिरेर महिलाको चक्कु हानेर हत्या, फरार व्यक्ति खोज्दै प्रहरी

    कपनमा पसलभित्र छिरेर महिलाको चक्कु हानेर हत्या, फरार व्यक्ति खोज्दै प्रहरी

    काठमाडौंः कपनमा एक महिलाको चक्कु प्रहार गरी हत्या गरिएको छ। बिहीबार  दिउँसो कपनको सरस्वती नगरमा पसल चलाउँदै आएकी महिलाको हत्या भएको हो। बागलुङको बडिगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्यको हत्या भएको हो। चक्कु प्रहारपछि गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा महाजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 'महिलाको मृत्यु भइसकेको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ ,' काठमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • यो वसन्त ऋतुमा ताप्लेजुङ घुम्न जाने कि?

    यो वसन्त ऋतुमा ताप्लेजुङ घुम्न जाने कि?

    सन्तोष पुर्कुटी- ताप्लेजुङ : वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो। चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन्। तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो। विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फुङफुङे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell