PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • मुम्बई प्रहरीले पंजाब किंग्सलाई भन्यो : मुद्दा दर्ता गर्न आईपीएल ट्रफी जितेको हुनुपर्छ!

    मुम्बई प्रहरीले पंजाब किंग्सलाई भन्यो : मुद्दा दर्ता गर्न आईपीएल ट्रफी जितेको हुनुपर्छ!

    गएराति इण्डियन प्रिमियर लिग (आईपीएल) मा पंजाब किंग्स र मुम्बई इण्डियन्स आमनेसामने भए। मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले घरेलु टोलीमाथि १३ रनको जित निकाल्यो। पंजाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ६ विकेट गुमाएर २०६ रनमा समेटियो। पंजाबका अश्रदीप सिंहले सर्वाधिक ४ विकेट लिएका थिए। मुम्बईले ब्याटिङ गरिरहँदा उनले प्रहार गरेको एक…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ १ उपनिर्वाचन : कांग्रेसका भट्टराई र राप्रपाकी गुरुङले मात्रै मतदान गर्न पाउने, अन्य उम्मेदवारले नपाउने

    तनहुँ १ उपनिर्वाचन : कांग्रेसका भट्टराई र राप्रपाकी गुरुङले मात्रै  मतदान गर्न पाउने, अन्य उम्मेदवारले नपाउने

    काठमाडौं : तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ। निर्वाचनमा  दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन्। नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नेछन्। अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट…

    विस्तृतमा पढ्नुस्

  • चितवन २ उपनिर्वाचन : कांग्रेस उम्मेदवार जितनारायणले गरे मतदान, लामिछाने र न्यौपानेले भोट हाल्न नपाउने

    चितवन २ उपनिर्वाचन : कांग्रेस उम्मेदवार जितनारायणले गरे मतदान, लामिछाने र न्यौपानेले भोट हाल्न नपाउने

    काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। यस्तै, चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। गत मंसिरामा सम्पन्न निर्वाचनमा लामिछाने यही क्षेत्रबाट विजयी भएका थिए। तर, नागरिकता विवादमा मुछिएपछि…

    विस्तृतमा पढ्नुस्

  • मतदानका लागि बिहानैदेखि लामबद्ध मतदाता : तस्विरमा उपनिर्वाचनको माहोल

    मतदानका लागि बिहानैदेखि लामबद्ध मतदाता : तस्विरमा उपनिर्वाचनको माहोल

    काठमाडौं : तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २ मा  रिक्त रहेका प्रतिनिधिसभाका तीन सिटका भइरहेको उपनिर्वाचन अन्तर्गत अहिले मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। निर्वाचन हुने तीनै क्षेत्रमा सार्वजनिक विदा दिइएको छ। तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, कांग्रेसबाट गोविन्द्र भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल…

    विस्तृतमा पढ्नुस्

  • पंजाबबाट पक्राउ परे खालिस्तान माग्दै फरार रहेका अमृतपाल सिंह

    पंजाबबाट पक्राउ परे खालिस्तान माग्दै फरार रहेका अमृतपाल सिंह

    भारतबाट पंजाब राज्य टुक्राएर छुट्टै खालिस्तान राष्ट्र बनाउने अभियानको नेतृत्व गरिरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। उनले आज बिहान पंजाब प्रहरी कहाँ पुगेर आत्मसमर्पण गरेको र त्यसपछि उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। पंजाबको मोगाबाट उनलाई पक्राउ गरिएको हो। उनी पक्राउ परेसँगै दंगा हुन सक्ने भन्दै प्रहरीले सबै समुदायलाई शान्ति कायम राख्न अनुरोध गरेको छ। उनी मार्च १८…

    विस्तृतमा पढ्नुस्

  • बेलौरीमा महिला मार्ने बाघलाई ललितपुरको चिडियाखानामा राखिने

    बेलौरीमा महिला मार्ने बाघलाई ललितपुरको चिडियाखानामा राखिने

    दोधारा चाँदनी : शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको बताएका हुन्। 'हामीसँग यहाँ खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो,' उनले भने। बाघले शुक्रबार बेलौरी पचुइमा घाँस…

    विस्तृतमा पढ्नुस्

  • बन्दीपुरको केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी, डिब्बा जडान हुँदै

    बन्दीपुरको केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी, डिब्बा जडान हुँदै

    तनहुँ : बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ।  बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केबलकार निर्माण  गरिरहेको हो। लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको जानकारी दिए। उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ। ‘अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ। दुईवटा सामान बोक्ने र  ६वटा रेष्ट्रो क्याबिन आउन बाँकी छ’, उनले भने। केबलकारको…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ, बारा र चितवनमा उपनिर्वाचन : मतदान सुरु

    तनहुँ, बारा र चितवनमा उपनिर्वाचन : मतदान सुरु

    काठमाडौं : तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २मा मतदान सुरु भएको छ। रिक्त रहेका प्रतिनिधिसभाका तीन सिटका लागि आज उपनिर्वाचन भइरहेको हो। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। निर्वाचन हुने तीनै क्षेत्रमा सार्वजनिक विदा दिइएको छ। तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, कांग्रेसबाट गोविन्द्र भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलका शीर्ष पाँच टोलीको समान ८ अंक, मुम्बईमाथि पञ्जाबको रोमाञ्चक जित

    आईपीएलका शीर्ष पाँच टोलीको समान ८ अंक, मुम्बईमाथि पञ्जाबको रोमाञ्चक जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले मुम्बई इण्डियन्सलाई हराएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले घरेलु टोलीमाथि १३ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ६ विकेट गुमाएर २०६ रनमा समेटियो। पञ्जाबका लागि बिस्फोटक ब्याटिङ गरेका कप्तान…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं : आइतवार देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। अहिले कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन…

    विस्तृतमा पढ्नुस्

  • क्यानडाको अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन र बहुमूल्य वस्तु चोरी, अनुसन्धान गर्दै प्रहरी

    क्यानडाको अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन र बहुमूल्य वस्तु चोरी, अनुसन्धान गर्दै प्रहरी

    क्यानडाको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका साथै अन्य बहुमूल्य जस्तु चोरी भएको घटना अहिले चर्चामा छ। यो घटना गत अप्रिल १७ को हो। सो दिन विमानस्थलबाट एक अर्ब ९४ करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुन र बहुमूल्य वस्तु हराएको थियो। प्रहरीले अहिले यो विषयमा अनुसन्धान गरिरहेको छ। गत सोमबार विमानस्थलको ‘कार्गो’ राख्ने स्थानबाटै सुन र अन्य वस्तु चोरी भएको…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ, बारा र चितवनमा आज उपनिर्वाचन

    तनहुँ, बारा र चितवनमा आज उपनिर्वाचन

    काठमाडौं : आज रिक्त रहेका प्रतिनिधिसभाका तीन सिटका लागि उपनिर्वाचन हुँदैछ। तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २मा उपनिर्वाचन हुँदैछ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। निर्वाचन हुने तीनै क्षेत्रमा सार्वजनिक विदा दिइएको छ। चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण…

    विस्तृतमा पढ्नुस्

  • बारा २ उपनिर्वाचनः सबै तयारी पूरा, ६५ मतदानस्थल उच्च निगरानीमा

    बारा २ उपनिर्वाचनः सबै तयारी पूरा, ६५ मतदानस्थल उच्च निगरानीमा

    वीरगंजः आइबार हुने उपनिर्वाचनको बारा २ को तयारी पूरा भएको छ। निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार मतदान केन्द्रको निर्माण तथा तयारी, मतदान सामाग्रीको व्यवस्थापन, कर्मचारी एवं सुरक्षा प्रबन्धलागयत सबै तयारी भइसकेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ। बारा २ मा ८२ मतदानस्थल अन्तर्गत १३७ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ। ८२ मध्ये ६५ मतदानस्थल…

    विस्तृतमा पढ्नुस्

  • लिगको शीर्ष स्थानमा वर्चस्व बनाउँदै जावलाखेल: चर्च ब्वाइजको पहिलो हार, मनाङ फेरि पराजित

    लिगको शीर्ष स्थानमा वर्चस्व बनाउँदै जावलाखेल: चर्च ब्वाइजको पहिलो हार, मनाङ फेरि पराजित

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शनिवार सम्पन्न तेस्रो खेलमा चर्च ब्वाइज क्लब जावलाखेल युथ क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज लिग लिडर जावलाखेलसँग १-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफ थप प्रतिस्पर्धात्मक बनेको थियो। जावलाखेललाई जित दिलाउन एनकोटो मासोओबीले ६४ औँ मिनेटमा निर्णायक गोल गरे। जितसँगै शीर्षस्थानमा जावलाखेलले…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम ओभरमा ४ विकेट गुमाउँदा लखनउ पराजित, गुजरात तेस्रो स्थानमा उक्लियो

    अन्तिम ओभरमा ४ विकेट गुमाउँदा लखनउ पराजित, गुजरात तेस्रो स्थानमा उक्लियो

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा लखनउ सुपर जायन्ट गुजरात टाइटन्ससँग पराजित भयो। लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली गुजरातसँग ७ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउ ७ विकेट गुमाएर १ सय २८ रनमा समेटियो। गुजरातका लागि…

    विस्तृतमा पढ्नुस्

  • खगराजले पाएनन् विश्वासको मत, गण्डकीमा ढल्यो एमाले सरकार

    खगराजले पाएनन् विश्वासको मत, गण्डकीमा ढल्यो एमाले सरकार

    पोखरा : नेपाल कम्युनिस्ट पार्टी ( एमाले)बाट गण्डकी प्रदेशका मुख्यमन्त्री  बनेका खगराज अधिकारीले विश्वासको मत पाएनन्। अल्पमतमा परेका खगराजको पक्षमा जम्मा २४ मत आयो। यता उनको विपक्षमा ३५ मत पर्‍यो।  चैत १० गते नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएसँगै खगराज नेतृत्वको अल्पमतमा परेको थियो। अल्पमतमा परेका खगराजले संविधानको धारा १८८ (२) बमोजिम शनिबार प्रदेश सभामा विश्वासको मत लिएका…

    विस्तृतमा पढ्नुस्

  • एसीसी प्रिमियर कप: साउदी र कुवेत विजयी

    एसीसी प्रिमियर कप: साउदी र कुवेत विजयी

    काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत शनिवार सम्पन्न खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न समूह 'ए'को खेलमा साउदी अरबले कतारलाई ७ विकेटले हरायो। टस हारेर ब्याटिङमा उत्रिएको कतारले निर्धारित ५० ओभर सकिन १ बल बाँकी छँदा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। जवाफ ब्याटिङमा उत्रिएको साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • विप्लव भन्छन् : माओवादी मिल्दै छन्, ज्यान दिन हामी तयार छौं

    विप्लव भन्छन् : माओवादी मिल्दै छन्, ज्यान दिन हामी तयार छौं

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी फेरि मिल्न लागेको दाबी गरेका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा खुल्लामञ्चमा आयोजित कार्यक्रममा विप्लवले कुनै पनि माओवादी चिन्तित हुन नपर्ने बताए। 'कोही पनि चिन्तित नहुनुस् माओवादी एक हुन्छ। माओवादी भनेको विचार हो। माओवादी मिल्दै छन्। माओवादीहरुलाई एक बनाएर जानुपर्छ हाम्रो विचार यो छ,' उनले भने। उनले आफ्नो पार्टी सबै…

    विस्तृतमा पढ्नुस्

  • ओलीको आक्रोश : प्रचण्ड कम्युनिस्ट पार्टीमा ऐंझेरु झैं पलाए, माधव नेपाल सबैभन्दा विकृत

    ओलीको आक्रोश : प्रचण्ड कम्युनिस्ट पार्टीमा ऐंझेरु झैं पलाए, माधव नेपाल सबैभन्दा विकृत

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिस्ट पार्टीको ऐंझेरु भएको आरोप लगाएका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले प्रचण्ड कम्युनिष्ट पार्टीमा ऐंझेरु झै पलाएको टिप्पणी गरे। 'प्रचण्ड यही कम्युनिस्ट पार्टीबाट ऐंझेरु पलाएजसरी पलाए,' उनले भने।  सबभन्दा बढी विकृत भाँडभैलो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको ओलीको आरोप छ।…

    विस्तृतमा पढ्नुस्

  • तीनै क्षेत्रमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदान बिहान ७ बजेबाट

    तीनै क्षेत्रमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदान बिहान ७ बजेबाट

    काठमाडौं : आइतवार तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। तीनै क्षेत्रमा मतदानको सम्पूर्ण तयार पुरा भएको निर्वाचन आयोगले जनाएको छ। शनिवार आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले वक्तव्य जारी गर्दै भनेको छ, 'भोलि वैशाख १० गते आइतवार हुने बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell