PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • थ्री स्टार दोस्रो स्थानमा उक्लियो, पेनाल्टीमा चुक्दा हिमालयन शेर्पा पराजित

    थ्री स्टार दोस्रो स्थानमा उक्लियो, पेनाल्टीमा चुक्दा हिमालयन शेर्पा पराजित

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीवार सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रीस्टारले शेर्पामाथि १-० गोलको कठिन जित निकालेको हो। खेलको १४औँ मिनेटमा लाकेन लिम्बूको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो। ३४औँ मिनेटमा थ्री स्टारका आदित्य शाक्यले गोलको राम्रो अवसर बनाए पनि गोल भने गर्न सकेनन्। उनले बक्सबाहिरबाट…

    विस्तृतमा पढ्नुस्

  • ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनका लागि डिजिटल अडिसन खुला

    ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनका लागि डिजिटल अडिसन खुला

    काठमाडौं : सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको आवेदन खुल्ला भएको छ। सहभागी हुन चाहने प्रतियोगीहरुले बैशाख २३ गतेसम्म डिजिटल अडिसन दिन सक्ने यो शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। उनका अनुसार नेपाली गीत गाउन सक्ने जोकसैले पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्। डिजिटल अडिसन दिनको लागि प्रतियोगीले नेपाली गीत रेकर्ड गरेर ह्वाट्स एप नम्बर ९८१०१२४११० मा पठाउनु पर्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • एसीसी प्रिमियर कप: साउदीमाथि मलेशियाको सहज जित, बहराइनले सिंगापुरलाई हरायो

    एसीसी प्रिमियर कप: साउदीमाथि मलेशियाको सहज जित, बहराइनले सिंगापुरलाई हरायो

    काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार सम्पन्न खेलमा मलेशिया र बहराइन विजयी भएका छन्। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेशियाले साउदीमाथि ८ विकेटको जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको साउदी ४६.२ ओभरमा १५३ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेशियालाई २ विकेट गुमाएर २१.२ ओभरमा लक्ष्य पुरा गर्‍यो। साउदीका लागि हसिब गाफोरले सर्वाधिक ४० रन बनाउँदा ओपनर अब्दुल वाहिदेल…

    विस्तृतमा पढ्नुस्

  • पैसावालालाई चुनावमा टिकट दिने प्रवृत्ति रोकिनुपर्छ : महासचिव पोखरेल

    पैसावालालाई चुनावमा टिकट दिने प्रवृत्ति रोकिनुपर्छ : महासचिव पोखरेल

    बुटवल : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा पैसावाला प्रवृत्ति हावी हुँदै गएकोले यसलाई रोक्नुपर्ने बताएका छन्। पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने महासचिव पोखरेलले बताए। एमाले लुम्बिनी प्रदेशको मिसन ग्रासरूट समीक्षा बैठकलाई बिहीवार बुटवलमा सम्बोधन गर्दै पोखरेलले भने, ‘चुनाव पैसा भएको उम्मेदवार भन्दा चुनाव नीतिगत रूपमा बुझन जरूरी छ।’ पूर्व मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले अब…

    विस्तृतमा पढ्नुस्

  • १०० करोड कमाइ गरिसकेको ‘दसारा’ अब नेटफ्लिक्समा

    १०० करोड कमाइ गरिसकेको ‘दसारा’ अब नेटफ्लिक्समा

    दक्षिण भारतीय फिल्म ‘दसारा’ १०० करोड क्लबमा प्रवेश गरिसकेको छ। गत मार्च ३० मा प्रदर्शन भएको यस फिल्मले विश्वभरबाट सय करोड भारु कमाएको हो। ‘दसारा’सँगै अजय देवगनको ‘भोला’ पनि हलमा प्रदर्शनरत छ। हलमा राम्रै व्यापार गरेसँगै नानी र कीर्ति सुरेशको मुख्य भूमिका रहेको ‘दसारा’ अब ओटीटीमा प्लेटफर्ममा आउँदैछ। नेटफ्लिक्सले ‘दसारा’को ओटीटी राइट्स खरिद गरेको हो। नेटफ्लिक्सले बिहीवार ट्विटरमार्फत ‘दसारा’को ओटीटी…

    विस्तृतमा पढ्नुस्

  • ‘जारी’ मा राजी हुनुका कारण सुनाए दयाहाङ र मिरुनाले : पात्र फिट हुन स्क्रिप्ट पनि बलियो हुनुपर्छ

    ‘जारी’ मा राजी हुनुका कारण सुनाए दयाहाङ र मिरुनाले : पात्र फिट हुन स्क्रिप्ट पनि बलियो हुनुपर्छ

    काठमाडौं : उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। यसैबीच जारी टिमले सञ्चारकर्मीसँग भेटघाट कार्यक्रम राखेको छ। कार्यक्रममा जारीका नायक दयाहाङ राईले पात्रमा फिट हुन फिल्मको स्क्रिप्ट बलियो हुनुपर्ने धारणा राखे।  ‘लिम्बु’ पात्रको फिट हुँदाका अनुभव सुनाउने क्रममा राईले भने,‘फिल्मको स्क्रिप्ट हेर्दा राईको छोरामा लिम्बु पारा आउँदैन की भन्ने डर थियो। तर, अहिले सबैले लिम्बु पारा…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण हिमालको आरोहण गर्दा बेपत्ता आरोहीको चार दिनपछि जीवितै उद्धार

    अन्नपूर्ण हिमालको आरोहण गर्दा बेपत्ता आरोहीको चार दिनपछि जीवितै उद्धार

    म्याग्दी : म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ। भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन्। सोमवारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०:३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागार्इंले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ

    कर्णालीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ

    सुर्खेत : कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। बुधवार मुख्यमन्त्री राजकुमार शर्माले नियुक्त गरेका चार मन्त्रीले बिहीवार प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्।  प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गराज पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले शपथ लिएका हुन्।  सिंह, बिसी र पोखरेल…

    विस्तृतमा पढ्नुस्

  • भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

    भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

    जाजरकोट : भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका-१२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरख बहादुर केसीले बताए। मृतकको ठेगाना खुलेको छैन। रासस

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका फोहर रोक्ने ककनी र धुनिबेशीका जनप्रतिनिधिको चेतावनी, दिए १५ दिने अल्टिमेटम

    काठमाडौंका फोहर रोक्ने ककनी र धुनिबेशीका जनप्रतिनिधिको चेतावनी, दिए १५ दिने अल्टिमेटम

    काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरुले फोहोर रोक्ने चेतावनी दिएका छन्। हाल नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थपन हुँदै आइरहेको छ। काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएकोमा त्यहाँका जनप्रतिनिधिहरुले राखेको माग पूरा नभएको भन्दै १५ दिने अल्टिमेटम दिएका छन्। बुधवार ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिबेशी…

    विस्तृतमा पढ्नुस्

  • युवतीको भेट्टाएको मोबाइलबाट अश्लिल हर्कत गर्न थालेपछि…

    युवतीको भेट्टाएको मोबाइलबाट अश्लिल हर्कत गर्न थालेपछि…

    काठमाडौं : भेट्टाएको मोबाइलबाट आपराधिक गतिविधि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले रोल्पा घर भएका २२ वर्षीय ओम प्रकाश महरालाई नियन्त्रणमा लिएको हो। उनले एक युवतीको मोबाइल भेट्टाएर लग इन भएको फेसबुकमा अश्लिल शब्दहरु पोष्ट गरेपछि प्रहरीले पक्राउ गरेको हो। पीडित युवतीले आफ्नो हराएको मोबाइलमा लगइन भएको फेसबुकबाट जथाभावी पोष्ट गर्ने र अश्लिल भिडियोहरु समेत पठाउने…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

    म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

    गलेश्वर : म्याग्दीको बेनी नगरपालिका-९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ। बुधवार साँझ घतानका टेकबहादुर खड्काको घरमा पिँढीमा अचानक कोब्रा देखापरेको हो। कोब्रा हेर्नेको भीड लागेको बेनी-९ घतानका चक्रबहादुर केसीले बताए। विगत नौ वर्षदेखि पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा लागेका त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर तह उत्र्तीण केशव चोखालले खड्काको घरमा भेटिएको नाग दुर्लभ…

    विस्तृतमा पढ्नुस्

  • अरुको अकाउन्टबाट नेटफ्लिक्समा फिल्म हेर्न अब हुँदैछ कडाइ

    अरुको अकाउन्टबाट नेटफ्लिक्समा फिल्म हेर्न अब हुँदैछ कडाइ

    काठमाडौं : भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले पासवर्ड सेयरिङमा अर्को महिनादेखि प्रतिबन्ध लगाउने भएको छ। अब आफ्नो परिवार बाहिरका व्यक्तिहरूसँग पासवर्ड सेयरिङ गर्न चाहने सदस्यहरूले अतिरिक्त शुल्क तिर्नु पर्नेछ। ‘सब्स्क्रिप्सन’ बढाउनको लागि नेटफ्लिक्सले यो कदम चालेको हो। नेटफ्लिक्सले केही देशहरुमा यो परीक्षण समेत गरिसकेको छ तर बेलायत वा अमेरिकामा अझैसम्म ‘रोलआउट’ गरिएको छैन। भिडियो स्ट्रिमिङ प्लेटफर्महरुबिचको चर्को प्रतिस्पर्धामाझ धेरै ग्राहक आकर्षित…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको रकमसहित एक युवक समातिए

    स्रोत नखुलेको रकमसहित एक युवक समातिए

    काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका-११ स्थित सडकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय छठु महतोलाई प्रहरीले पक्राउ गरेको हो। विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार महत्तोलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • घट्यो सुनको मूल्य, चाँदीको स्थिर

    घट्यो सुनको मूल्य, चाँदीको स्थिर

    काठमाडौं : सुनको मूल्य बिहीवार तोलामा ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रति तोला एक लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बुधवार सुन तोलामा ३ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँमा रहेको छ। बुधवार तोलामा…

    विस्तृतमा पढ्नुस्

  • व्यक्तिगत लगानीमा हुँदैछ ठूलो पुरस्कारको प्रतियोगिता : तर मैदान अभावमा खेल सञ्चालन गर्न असहज

    व्यक्तिगत लगानीमा हुँदैछ ठूलो पुरस्कारको प्रतियोगिता : तर मैदान अभावमा खेल सञ्चालन गर्न असहज

    सिन्धुपाल्चोक : बैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन्। राम श्रेष्ठको प्रायोजनमा यही बैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन्। मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख र ७५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र…

    विस्तृतमा पढ्नुस्

  • तुवाँलोको मारमा पर्यटन : हिमाल हेर्न नपाउँदा खल्लो महसुस गर्दै फर्किन्छन् पर्यटक

    तुवाँलोको मारमा पर्यटन : हिमाल हेर्न नपाउँदा खल्लो महसुस गर्दै फर्किन्छन् पर्यटक

    धनबहादुर गुरुङ- कास्की : कास्कीमा तुवाँलो लाग्न थालेको एक साताभन्दा बढी भयो। यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो। यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोले डम्मै छेकेको छ। यही कारण पर्यटकको आवागमनमा समस्या भएको छ। नयाँ वर्षमा पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेकी चितवनकी पवित्रा…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा, बार्यन बाहिरियो

    म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा, बार्यन बाहिरियो

    इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब बायर्न म्युनिखलाई पन्छाउँदै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न दोस्रो लेगको खेलमा बायर्न र म्यानचेस्टर सिटी १-१ गोलको बराबरीमा रोकिएसँगै समग्रमा ४-१ गोलको जित निकालेर सिटीले सेमिफाइनल यात्रा पक्का गरेको हो। क्वाटरफाइनलको पहिलो लेगको खेलमा सिटीले इतिहाद स्टेडियममा बार्यनलाई ३-० गोलअन्तरले हराएको थियो। गएराति एलेनाज एरेनामा सम्पन्न खेलको ३७ औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा जोड्ने सडकमा भारतीय पर्यटन व्यवसायीको गुनासो, निर्माण कार्य छिटो सक्न दिए सुझाव

    पोखरा जोड्ने सडकमा भारतीय पर्यटन व्यवसायीको गुनासो, निर्माण कार्य छिटो सक्न दिए सुझाव

    वासुदेव पौडेल- अयोध्या (भारत) : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भारतको अयोध्या एवं वनारसमा गरिएका पर्यटन प्रवर्द्धनका छुट्टाछुट्टै कार्यक्रममा पोखरासँगको पर्यटकीय सम्बन्ध मजबुत बनाउन ‘कनेक्टिभिटी’लाई सहज एवं प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। अयोध्या एवं वनारसका पर्यटन व्यवसायी एवं सम्बद्ध अधिकारीले प्राकृतिक रुपमा मनमोहक गन्तव्य पोखरा भए पनि त्यहाँ सीधा हवाई…

    विस्तृतमा पढ्नुस्

  • निसीखोला गाउँपालिकाको प्राथमिकतामा यी दुई सडकको स्तरोन्नति

    निसीखोला गाउँपालिकाको प्राथमिकतामा यी दुई सडकको स्तरोन्नति

    डम्मर बुढामगर- ढोरपाटन :  एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन्। स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे। जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँ-गाउँमा सडक पुग्न थाले। अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन्। पहिलो कार्यकालमा ट्रयाक खोलिएका सडक अहिले स्तरीय बनाउन थालिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell