PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • पाल्पा दरबार आसपासका घरटहरामा तानसेन नगरपालिकाले चलायो डोजर

    पाल्पा दरबार आसपासका घरटहरामा तानसेन नगरपालिकाले चलायो डोजर

    बुटवल : पाल्पा सदरमुकाम तानसेनस्थित पाल्पा दरबार आसपास र मूलढोकाको दायाँबायाँ रहेका घरटहरा हटाइएको छ। पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न त्यस आसपास रहेका घरटहरा हटाइएको हो। तानसेन नगरपालिकाले बुधवार ५७ वटा पसल तथा घरटहरामा डोजर चलाएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए। ‘पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र पर्यटकीय स्थलको…

    विस्तृतमा पढ्नुस्

  • कुवेतलाई ३ सय ७२ रनको लक्ष्य: अरबिन्द एक्लैले बनाए १ सय ८५ रन, मुस्तफाको पनि शतक

    कुवेतलाई ३ सय ७२ रनको लक्ष्य: अरबिन्द एक्लैले बनाए १ सय ८५ रन, मुस्तफाको पनि शतक

    काठमाडौँ: यूएईले कुवेतलाई ३ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको हो। पहिलो ओभरमा कप्तान मोहम्मद वसीम र दोस्रो ओभरमै आर्यन लार्कालाई गुमाएको युएईको ४.४ ओभरमा रमीज सहजादले विकेट गुम्दा स्कोर बोर्डमा २४-३ को…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलमा फिक्सिङ चर्चा! : बेङ्ग्लोरका सिराजलाई टिमको भित्री सूचना दिन प्रस्ताव, एक जना पक्राउ

    आईपीएलमा फिक्सिङ चर्चा! : बेङ्ग्लोरका सिराजलाई टिमको भित्री सूचना दिन प्रस्ताव, एक जना पक्राउ

    इण्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको प्रस्ताव खेलाडीलाई आएसँगै फिक्सिङको चर्चा चलेको छ। आईपीएलको फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बलर मोहम्मद सिराजलाई टिमको भित्री सूचनाको लागि ठूलो रकमको प्रस्ताव आएको भारतीय सञ्चारमाध्यमहरुले श्रोतलाई उदृत गर्दै उल्लेख गरेका छन्। समाचार संस्था पीटीआईका अनुसार सिराजलाई प्रस्ताव गर्ने व्यक्ति कुनै बुकी (एजेन्ट) नभएर एक ड्राइभर भएको बताइएको छ। यद्यपि, सिराज प्रस्ताव आएसँगै एन्टी…

    विस्तृतमा पढ्नुस्

  • 'जारी'मा नवीन सुब्बाले देखेका त्रुटि, कतिको मिल्छ 'नुमाफुङ'सँग?

    'जारी'मा नवीन सुब्बाले देखेका त्रुटि, कतिको मिल्छ 'नुमाफुङ'सँग?

    नवीन सुब्बा - प्रिमियर शोमै ‘जारी’ हेर्ने मौका जुर्‍यो, फिल्म राम्रै लाग्यो। मैले बारम्बार भन्दै आइरहेको छु, चलचित्रको विषय जबसम्म संस्कृति र भुगौलमा जाँदैन। तबसम्म नेपाली फिल्मको बजार फैलन सक्दैन। भौगोलिक सिनेमालाई दर्शकले पनि मन पराएका छन्। तर, ‘बुलाकी’ को सन्दर्भमा यो हुन सकेन। पँहुचको कमीले नचल्नु दुखद हो। सुदूरपश्चिम र कर्णालीको कथा पनि चल्नुपर्छ। त्यताको कथा आउन थालेको धेरै…

    विस्तृतमा पढ्नुस्

  • जितनारायण श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेदवार : प्रकाशमान सिंह

    जितनारायण श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उम्मेदवार : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उप चुनाव प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने भन्ने सवालको लडाइँ भएको बताएका छन्। बुधवार चितवनको चुनावी कार्यक्रममा सहभागी हुँदै सिंहले गठबन्धनका साझा उमेदवारको जित भनेको  लोकतन्त्रवादीको जित हुने बताए। जनताले आवेगमा नभई विवेकले मतदान गर्नेमा आफू विश्वस्त रहेको भन्दै सधैँ सुखदु:खमा उभिने सबैको घर आँगनमा सजिलै भेटिने उमेदवारका पक्षमा मतदान गर्नु राजनीतिप्रतिका…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेको मुद्दा न्यायाधीश नारायण प्रसाद दाहालको इजलासमा

    सन्दीप लामिछानेको मुद्दा न्यायाधीश नारायण प्रसाद दाहालको इजलासमा

    काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दा पेशी न्यायाधीश नारायण प्रसाद दाहालको इजलासमा चढेको छ। इजलासमा पहिलो नम्बरमा नै पेशी तोकिएको छ। चैत २६ गते न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो। बरालको इजलासले स्वास्थ्य परीक्षण गराउने चिकित्सको नभई अरुको नै बकपत्र भएकाले सम्बन्धित चिकित्सकलाई झिकाउन आदेश भएको…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु, एक बेवारिसे शव फेला

    गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु, एक बेवारिसे शव फेला

    बुटवल : गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ भने बेवारिसे अवस्थामा एउटा शव फेला परेको छ। गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोट दहका ३७ वर्षीय भीमबहादुर कुँवरको छल्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए। कुँवर मंगलवार दिउँसो रेसुंगा नगरपालिका ३ बाझाँखेत भन्ने स्थानमा नुहाउन गएका थिए। उनी…

    विस्तृतमा पढ्नुस्

  • तीन दिन स्थिर रहेको सुनको मूल्य आज बढ्यो

    तीन दिन स्थिर रहेको सुनको मूल्य आज बढ्यो

    काठमाडौं : साता प्रारम्भका तीन दिन स्थिर रहेको सुनको मूल्यमा चौथो दिन ३ सय रुपैयाँ बढेको छ। बुधवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारसम्म सुन प्रतितोला १ लाख १० हजारमा स्थिर थियो। गत साताको अन्तिम दिनका तुलनामा ८ सय घटेर उक्त मूल्यमा आइपुगेको थियो। चाँदीको…

    विस्तृतमा पढ्नुस्

  • चुनावी सभालाई सम्बोधन गर्न देउवा तनहुँ जाँदै, प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल पनि पुग्ने

    चुनावी सभालाई सम्बोधन गर्न देउवा तनहुँ जाँदै, प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल पनि पुग्ने

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न तनहुँ जाँदैछन्। त्यहाँ कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार रहेका छन्। दिउँसो २ बजे डुम्रेमा देउवाले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको तनहुँ कांग्रेसका सभापति जितप्रकाश आलेले जानकारी दिए। ‘पार्टी सभापति शेरबहादुर देउवा आउँदै हुनुहुन्छ। दिउँसो २ बजे डुम्रेमा उहाँले सम्बोधन गर्नुहुनेछ,’ आलेले पहिलोपोस्टसँग भने। देउवा चुनावी सभालाई सम्बोधन गर्न…

    विस्तृतमा पढ्नुस्

  • ‘वार्मअप’मै सकियो संवैधानिक परिषद्को बैठक

    ‘वार्मअप’मै सकियो संवैधानिक परिषद्को बैठक

    काठमाडौं : प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निर्णयविहीन भएको छ। प्रधानन्यायाधीश सिफारिसमा सहमति जुटाउन यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्माओलीसँग उनकै निवासमा छलफल गरेका थिए। उक्त छलफलपछि बुधवार बसेको परिषद्को बैठकमा पनि ‘वार्मअप’ मात्रै भएको प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए। ‘आजको बैठक खाली…

    विस्तृतमा पढ्नुस्

  • एयर एम्बुलेन्समार्फत थप उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई लगियो नयाँ दिल्ली

    एयर एम्बुलेन्समार्फत थप उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई लगियो नयाँ दिल्ली

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। पेटमा समस्या देखिएपछि मंगलवार शिक्षण अस्पतालमा आकस्मिक रुपमा भर्ना भएका राष्ट्रपति पौडेललाई नयाँ दिल्ली लागिएको हो। अहिले १० बजे पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्स सिआरजे २०० मार्फत दिल्ली लगिएको एअरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए। नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा पौडेलको उपचार हुनेछ। एम्स र शिक्षण अस्पतालका डाक्टरको परामर्शपछि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि दिल्ली लगिँदै

    राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि दिल्ली लगिँदै

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लाने तयारी गरिएको छ। पेटमा समस्या देखिएपछि मंगलवार शिक्षण अस्पतालमा आकस्मिक रुपमा भर्ना भएका राष्ट्रपति पौडेललाई नयाँ दिल्ली लान लागिएको हो। अहिले साढे ९ बजे पौडेललाई श्री एयरलाइन्समार्फत दिल्ली लगिँदैछ। यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको एयरलाइन्सले जनाएको छ। नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा पौडेलको उपचार हुने बताइएको छ। एम्स…

    विस्तृतमा पढ्नुस्

  • ग्रीनको उत्कृष्ट प्रदर्शनमा हैदराबादमाथि मुम्बईको जित

    ग्रीनको उत्कृष्ट प्रदर्शनमा हैदराबादमाथि मुम्बईको जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलवार राति सम्पन्न खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। मुम्बईस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले हैदराबादमाथि १४ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। मुम्बईका लागि क्यामरोन ग्रीनले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ६४ रन बनाएर अविजित रहे। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • तराईका केही स्थानमा हावाहुरी र उपत्यकामा तुवाँलोको संभावना

    तराईका केही स्थानमा हावाहुरी र उपत्यकामा तुवाँलोको संभावना

    काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।…

    विस्तृतमा पढ्नुस्

  • ३४ वर्षपछि नेपालमा भेटिएको ‘पुड्के खरायो’बारे अमेरिकी बालबालिकाको यस्तो चासो

    ३४ वर्षपछि नेपालमा भेटिएको ‘पुड्के खरायो’बारे अमेरिकी बालबालिकाको यस्तो चासो

    बेदवहादुर खड्का- जागिरको दौरानमा चितवन राष्ट्रिय निकुञ्जमा विविध खाले जलचर/स्थलचर लगायतका वन्यजन्तु एवं चराचुरुङ्गीको अवस्था वासस्थान के कस्तो अवस्थामा छ भनेर फिल्ड अनुगमन कार्य गरिरहन्थे। यो एक प्रकारको गोठालो गर्ने काम नै थियो। यस्तो बेला गाउँले भेषभुषामा जङ्गल गइन्थ्यो र नदीको बगरतिर बाससमेत बसिन्थ्यो। सधैं झैं २०७२ माघ १६ गते पनि निकुञ्जको मूख्य कार्यालय कसरादेखि १२ किमी पश्चिम वनपथ हुँदै…

    विस्तृतमा पढ्नुस्

  • आर्मीले मनाङलाई हरायो, शीर्ष सात टोलीबीच २ अंकको प्रतिस्पर्धा!

    आर्मीले मनाङलाई हरायो, शीर्ष सात टोलीबीच २ अंकको प्रतिस्पर्धा!

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले मनाङ मर्स्याङदी क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले मनाङमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। आर्मीलाई जित दिलाउन ७४ औँ मिनेटमा सुदिल राईले निर्णायक गोल गरेका थिए। मंगलवार नै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेल अस्पताल भर्ना

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि पौडेल महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका हुन्। सोमवारमात्र पौडेल नियमित फलोअप गरी फर्केका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालबाट फर्काइएको थियो। राष्ट्रपति पौडेललाई देखिएको समस्या के हो? यसबारे अस्पताल र शितल निवासले केही खुलाइएको छैन। यसअघि पेटमा समस्या देखिएपछि पौडेल चैत १९ गते अस्पताल भर्ना भएका…

    विस्तृतमा पढ्नुस्

  • फेरि कोभिड-१९ ले खतराको घन्टी बजाउन लागेको हो? एकै दिन २ जनाको मृत्यु

    फेरि कोभिड-१९ ले खतराको घन्टी बजाउन लागेको हो? एकै दिन २ जनाको मृत्यु

    काठमाडौं : संक्रमण थामिएपछि सामान्य रुपमा हेर्न थालिएको कोभिड-१९ ले फेरि खतराको घन्टी बजाउन थालेको छ। मंगलवारमात्रै २ जनाको मृत्यु कोभिड-१९ को संक्रमणका कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायो। २४ घण्टामा  १०५ जनामा संक्रमित थपिएका छन्। ४ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमणका कारण नेपालमा पनि पटक पटक लकडाउन भएको थियो। तर पछिल्लो समय संक्रमणदरमा कमी आएपछि…

    विस्तृतमा पढ्नुस्

  • शान्तिवाटिकामा भएको घटना छानविन गर्न समिति गठन

    शान्तिवाटिकामा भएको घटना छानविन गर्न समिति गठन

    काठमाडौं : सोमबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा प्रहरी र मिटरब्याजी पीडितबिच झडप बारे छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन गर्न समिति गठन गरेको जानकारी दिएका छन्। काठमाडौं जिल्लाका सहायक सिडियोको नेतृत्वमा छानविन समित गठन भएको छ। समितिले सोमबार झडप हुनुको कारण लगायत विषयमा छानबिन गर्ने छ। त्यस्तै प्रहरीले बल प्रयोग गर्ने कारण पनि…

    विस्तृतमा पढ्नुस्

  • धिरजको फिल्मलाई अनमोल र प्रदीपको साथ!

    धिरजको फिल्मलाई अनमोल र प्रदीपको साथ!

    काठमाडौं : नेपाली फिल्म क्षेत्रमा कलाकारले एकअर्कालाई खासै साथ दिदैनन्। आफ्नै प्रतिस्पर्धीको अभिनयको प्रशंसा गर्नु त परकै कुरा। तर, धिरज मगरको ‘ज्याकी: आई एम ट्वान्टी वान’ मा भने अभिनेता प्रदीप खड्का र अनमोल केसीको साथ मिलेको छ। केही दिनअघि ‘ज्याकी: आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको थियो। सोहीदिन अभिनेता अनमोल केसीले इन्स्टाग्राममा स्टोरी राख्दै फिल्मलाई शुभकामना दिएका थिए। त्यस्तै, आज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell