PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • एक्युरेसीमा 'धोनी रिभ्यू सिस्टम' अब्बल: अन्तिम सिजनको आईपीएल खेलेर के 'माही' सुटुक्क हराउनेछन्?

    एक्युरेसीमा 'धोनी रिभ्यू सिस्टम' अब्बल: अन्तिम सिजनको आईपीएल खेलेर के 'माही' सुटुक्क हराउनेछन्?

    इण्डियन प्रिमियर लिग (आईपीएल)मा जारी सिजनमा सबैभन्दा ठूलो स्कोर बनाउने टोली हो : चेन्नइ सुपरकिंग्स। आइतवार कोलकत्तास्थित इडन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सविरुद्ध चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। ७ खेलबाट १० अंक जोडेको चेन्नइ जारी सिजन अंकतालिकाको शीर्षस्थानमा छ। कोलकत्ताको खेलपछि सानदार प्रदर्शन गरेका अजिन्क्य रहाणेसँगसँगै महेन्द्रसिंह धोनीको चर्चा पनि…

    विस्तृतमा पढ्नुस्

  • तराईको भारतीय सीमा क्षेत्रमा नक्कली नोट छ्यापछ्याप्ती, दुई जना पक्राउ

    तराईको भारतीय सीमा क्षेत्रमा नक्कली नोट छ्यापछ्याप्ती, दुई जना पक्राउ

    काठमाडौं : धनुषाको जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन्। बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो। साथै, प्रहरीले उनको साथबाट…

    विस्तृतमा पढ्नुस्

  • सेन्सर पास भएन 'काँडेतार', नेपाल-भारत सीमा असर पर्न सक्ने भन्दै भनियो : त्रुटि सच्याउ

    सेन्सर पास भएन 'काँडेतार', नेपाल-भारत सीमा असर पर्न सक्ने भन्दै भनियो : त्रुटि सच्याउ

    काठमाडौं : केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘काँडेतार’ को प्रर्दशनमा रोक लगाएको छ। सेन्सर पास नहुँदा फिल्मको प्रदर्शन अनिश्चित भएको छ। चलचित्रका केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै समितिले प्रदर्शनमा रोक लगाएको हो। फिल्म नेपाल- भारत सीमामा हुने गतिविधिलाई लिएर केन्द्रीत छ। जसकारण केही त्रुटि भएका दृश्यहरु हटाउन समितिले फिल्म निर्माण पक्षलाई भनेको छ। केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • रक्सी भट्टीमा बन्धक बनाएर चार लाख फिरौती माग्ने दुई अभियुक्त समातिए

    रक्सी भट्टीमा बन्धक बनाएर चार लाख फिरौती माग्ने दुई अभियुक्त समातिए

    काठमाडौं : रौतहट प्रहरीले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा माधव नारायण नगरपालिका-६ माधोपुर बस्ने २३ वर्षीय दीपेश भन्ने मन्त्रीबाबु राय र राजदेवी नगरपालिका-६ मोहनपुर बस्ने २१ वर्षीय राजा भन्ने राजाबाबु पटेल रहेका छन्। मन्त्रीबाबु रायले परोहा नगरपालिका-३ तेजापाकड बस्ने ३० वर्षीय पुरूषलाई गत शनिवार आफ्नो घरमा बोलाई सर्लाहीको बलरा…

    विस्तृतमा पढ्नुस्

  • बारा २ मा उपेन्द्रको अग्रता कायमै, मतगणना अपडेट

    बारा २ मा उपेन्द्रको अग्रता कायमै, मतगणना अपडेट

    बारा : बारा प्रतिनिधिसभा क्षेत्र नम्बर २ को मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायम छ। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले उनलाई पछ्याइरहेका छन्। नेकपा एमालेका पुरुषोतम पौडेल तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा छन्।  

    विस्तृतमा पढ्नुस्

  • जितपछि बिहानैदेखि विजयी यात्रामा स्वर्णिम वाग्ले

    जितपछि बिहानैदेखि विजयी यात्रामा स्वर्णिम वाग्ले

    काठमाडौं : तनहुँ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विजयी हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले धन्यवाद यात्रामा निस्किएका छन्। विजयी भएपछि वाग्लेले धन्यवाद यात्राबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। विजयी भएपछि उनी मंगलवार बिहानैदेखि विजय यात्रामा निस्किएका छन्। तनहुँ १ का मतदातालाई धन्यवाद दिँदै वाग्लेले आफू र आफ्नो पार्टीप्रति देखाएको स्नेह, विश्वास र भरोसा प्रति आफू ऋणी…

    विस्तृतमा पढ्नुस्

  • 'प्रसाद २' को प्रिमियर शो, चलचित्रकर्मीले भने : फिल्म राम्रो छ

    'प्रसाद २' को प्रिमियर शो, चलचित्रकर्मीले भने : फिल्म राम्रो छ

    काठमाडौं : आगामी शुक्रवारबाट प्रदर्शन हुने फिल्म ‘प्रसाद २’ को प्रिमियर शो सम्पन्न भएको छ। सोमवार राति काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियर शोमा फिल्मलाई चलचित्रकर्मीहरुबाट सकरात्मक प्रतिक्रिया मिलेको छ। प्रिमियर शोमा विभिन्न चलचित्रकर्मीदेखि ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा, लेखक सुशील पौडेल, मुख्य कलाकारहरु विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतको उपस्थिति थियो। प्रिमियर शोमा पुगेकी अभिनेत्री रेखा थापाले फिल्म…

    विस्तृतमा पढ्नुस्

  • रविले कटाए ५० हजार मत, चितवन २ को मतगणना अपडेट

    रविले कटाए ५० हजार मत, चितवन २ को मतगणना अपडेट

    काठमाडौं : चितवन २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५० हजार मत कटाएका छन्। हालसम्म भएको मतगणनामा उनले ५० हजार ७९ मत ल्याएका छन्। यस्तै, नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याउँदा  नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७८ मत ल्याएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • चीन आएको ८ महिनापछि राजदूत श्रेष्ठले बुझाए ओहदाको प्रमाणपत्र

    चीन आएको ८ महिनापछि राजदूत श्रेष्ठले बुझाए ओहदाको प्रमाणपत्र

    बेइजिङ : चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन्। गत अगष्टमा चीन आएका राजदूत श्रेष्ठले सोमवार ग्रेट हल अफ द पिपुल्समा आयोजित समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ समक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन्। राजदूत श्रेष्ठसँगै विभिन्न देशका अन्य ७२ राजदूतले पनि प्रमाणपत्र बुझाएका छन्। कोभिडका कारण सन् २०२१ अप्रिल यता यो समारोह ढिलो गरी आयोजित भएको…

    विस्तृतमा पढ्नुस्

  • बारा-२ उपनिर्वाचन : उपेन्द्र यादवले अझ फराकिलो बनाए अग्रता

    बारा-२ उपनिर्वाचन : उपेन्द्र यादवले अझ फराकिलो बनाए अग्रता

    बारा : बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्। जसपा अध्यक्ष यादवले १२ हजार एक सय २२ मतका साथ अग्रता कायम गर्दा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार छ सय ९३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार…

    विस्तृतमा पढ्नुस्

  • बारा-२ उपनिर्वाचन : उपेन्द्र यादवको अग्रता कायमै

    बारा-२ उपनिर्वाचन : उपेन्द्र यादवको अग्रता कायमै

    बारा : बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्। जसपा अध्यक्ष यादवले १० हजार चार सय ७८ मतका साथ अग्रता कायम गर्दा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ७ हजार ४० मत ल्याएर उनलाई पछ्याइरहेका छन्। यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार एक…

    विस्तृतमा पढ्नुस्

  • बारा-२ उपनिर्वाचन : जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

    बारा-२ उपनिर्वाचन : जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

    बारा : बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्। जसपा अध्यक्ष यादवले १० हजार एक सय ९९ मतका साथ अग्रता कायम गर्दा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले छ हजार आठ सय छ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार…

    विस्तृतमा पढ्नुस्

  • कोशी प्रदेशका केही स्थानमा हावाहुरी आउने सम्भावना

    कोशी प्रदेशका केही स्थानमा हावाहुरी आउने सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ १ मा स्वर्णिमले बजाए घण्टी, यस्तो रह्यो मतगणनामा उनको रफ्तार

    तनहुँ १ मा स्वर्णिमले बजाए घण्टी, यस्तो रह्यो मतगणनामा उनको रफ्तार

    काठमाडौं : प्रतिनिधिसभाका रिक्त तीन सिट भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्रले तनहुँ १ मा जित निकाल्दै विजयी सुरुवात गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले ठूलो मतान्तरसहित जनताबाट अनुमोदित भएका हुन्। निर्वाचित भएका छन्। वाग्लेले ३४ हजार ९१९ मत पाए।   सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मतमात्र पाए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८४८८ मत पाए। …

    विस्तृतमा पढ्नुस्

  • गोरखा भूकम्पको आठ वर्ष : अझै बनेन साढे पाँच वर्षअघि निर्माण सुरु भएको स्मृति उद्यान

    गोरखा भूकम्पको आठ वर्ष : अझै बनेन साढे पाँच वर्षअघि निर्माण सुरु भएको स्मृति उद्यान

    दीपक श्रेष्ठ- गोरखा : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ। विसं २०७२ बैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए। भूकम्पमा परी गोरखा जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • चितवन-२ को उपनिर्वाचन : रवि लामिछानेको फराकिलो अग्रता

    चितवन-२ को उपनिर्वाचन : रवि लामिछानेको फराकिलो अग्रता

    काठमाडौं : चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गरेका छन्। भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने १० वटै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस छाडेको २४ दिनमै नतिजा स्वर्णिमको पक्षमा : राष्ट्रपति पौडेलको क्षेत्र जोगाउन सकेन सत्ता गठबन्धनले

    कांग्रेस छाडेको २४ दिनमै नतिजा स्वर्णिमको पक्षमा : राष्ट्रपति पौडेलको क्षेत्र जोगाउन सकेन सत्ता गठबन्धनले

    काठमाडौं : तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। कांग्रेस छाडेको २४ औं दिनमा वाग्ले ३४ हजार ९१९ मतका साथ जनताबाट अनुमोदित भएका हुन्। कांग्रेसमा अन्याय भएको आरोप लगाउँदै स्वर्णिमले चैत १६ गते पार्टी छाडेका थिए। लगत्तै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ का लागि टिकट दियो। अर्थशास्त्रीका रुपमा परिचित वाग्लेको पक्षमा एकाएक माहोल…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातसम्म त्रसित गराएको फ्लाइ दुबईको सहज ल्यान्डिङ, 'चरा ठोक्किँदा निस्कियो आवाज र आगो' !

    मध्यरातसम्म त्रसित गराएको फ्लाइ दुबईको सहज ल्यान्डिङ, 'चरा ठोक्किँदा निस्कियो आवाज र आगो' !

    काठमाडौं : गए राति उडिरहेको विमानबाट निस्केको आवाज र देखिएको आगोले काठमाडौं त्रसित बन्यो। धेरैले डरलाग्दो दुर्घटना नजिकिँदै गरेको अनुभूति गरे। सोसल मिडियामा विमानको हो कि होइन भनेजस्तो दृश्य पनि फैलियो। सबैले कामना गरे – विमान सकुशल उत्रियोस्। यात्रुहरु सकुशल रहुन्। विमानलाई ‘लाइभ ट्र्याक’ गर्ने वेबसाइट ‘फ्लाइट राडर २४’मा पनि उत्तिकै झुम्मिए मानिसहरु। विमानले काठमाडौं ल्यान्ड गर्न प्रयास पनि गरेको…

    विस्तृतमा पढ्नुस्

  • सात खेल खेल्दा हैदराबाद पाँचौँ पटक पराजित, दिल्लीको दोस्रो जित

    सात खेल खेल्दा हैदराबाद पाँचौँ पटक पराजित, दिल्लीको दोस्रो जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार सम्पन्न खेलमा सनराइजर्स हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित भएको छ। हैदराबादस्थित राजीव गान्धी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली दिल्लीसँग ७ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद ६ विकेट गुमाएर १३७ रनमा समेटियो। दिल्लीका लागि मनिष पाण्डे र अक्षर…

    विस्तृतमा पढ्नुस्

  • समस्या देखिएको फ्लाई दुबईको जहाज गन्तव्यमा उड्यो

    समस्या देखिएको फ्लाई दुबईको जहाज गन्तव्यमा उड्यो

    काठमाडौंः काठमाडौंबाट उड्नसाथ समस्या देखिएको फ्लाई दुबइको जहाज गन्तव्यमा उडेको छ। राति ९:२० दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा उडान भएलगत्तै समस्या देखिएको थियो।  नेपाल नागरिक उड्ययन प्राधिकारीका महानिर्देशक प्रदिप अधिकारीले विमानमा प्राविधिक समस्या आएको र पाइलटले समाधान भएको भनेपछि विमान दुबई तर्फ नै उडेको जानकारी दिए। ‘विमानमा प्राविधिक समस्या आएको हो। विमानमा आगोको झिल्को (स्पार्क) देखिएको थियो। विमान चालकले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell