काठमाडौं : घट्न थालेको सुनको मूल्य साताको तेस्रो दिन फेरि बढेको छ। अघिल्लो दिनका तुलनामा एक हजार रुपैयाँको बढोत्तरीपछि मंगलवार कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिनको तुलनामा ६ सय घट्दा सोमवार प्रतितोला १ लाख ८ हजार रुपैयाँ थियो। यसअघि गत शुक्रवारका तुलनामा ६ सय घटेर आइतवारको मूल्य निर्धारण भएको थियो। चाँदीको मूल्य तोलामा १०…
काठमाडौं : निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा फिल्म ‘प्रसाद २’का निर्माता सुवास थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उच्च अदालत पाटनले थापाविरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो। केशव पाण्डेले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतबाट पक्राउको अनुमति ल्याएको हो। उनलाई प्रहरीले फरार रहेको भन्दै खोजी गरिरहेको छ। ‘प्रसाद’को निर्माता रहेका उनले…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादसँग जोडिएको मुद्दाको पेशी चढेको छ। सर्वोच्च अदालतमा न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेशी तोकिएको हो। अधिवक्ता युवराज सफलले आइतवार अदालतमा निवदेन दिएका थिए। सोमवार निवेदन दर्तासँगै आजलाई पेशी तोकिएको थियो। रवि लामिछानेको राहदानी विवादमा महान्यायाधिवक्त कार्यालयले मुद्दा नचलाउने निर्णयविरुद्ध अधिवक्ता सफल अदालत पुगेका हुन्। आज समय पुगेको खण्डमा निवेदनमाथि प्रारम्भिक सुनुवाई…
रामपुर (पाल्पा) : उखुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन्। यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन्। रामपुर नगरपालिका वडा नम्बर ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवर्द्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए। उनले भने, ‘पहिला उखुले भरिने बारी अहिले बाँझिन पुगेका छन्,…
पोखरा : पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेको समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो। कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन्। अहिले उनीहरु व्यवसाय धान्न अन्य उपाय खोजिरहेका छन्। ‘हामी निकै उत्साहित…
काठमाडौं : नेपाल-चीन परराष्ट्र मन्त्रालयस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा बस्ने भएको छ। आगामी अप्रिल ७ (चैत २४) मा संयन्त्रको १५औँ बैठक बेइजिङमा बस्ने परराष्ट्र मन्त्रालयले एक प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र चिनियाँ टोलीको नेतृत्व उप परराष्ट्र मन्त्री सुन इडोङले गर्ने बताइएको छ।
भजनी : कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ। पटक-पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेको स्थानीय नन्दसिंह विकले बताए। ‘कम्पनीले काम सुरु गरेदेखि नै काममा लापरवाही गर्दै आएको थियो। यसको निरन्तरता सडक कालोपत्रमा पनि…
खोटाङ : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रुको लागि जेब्राक्रस तथा तीव्र गति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ। बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको हो। दिक्तेल बजारस्थित किरात चोकमा सोमवार जेब्रा क्रसको रेखा कोरेर कामको…
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले लखनउ सुपर जायन्टमाथि जित निकालेको छ। चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा चेन्नइले लखनउमाथि १२ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउ २०५ रनमा समेटियो। चेन्नइका लागि रुतुराज गाइक्वडले अर्धशतकीय पारि खेल्दै सर्वाधिक…
जनकपुरधामः अवैधरुपमा विद्युतीय कारोबारमार्फत ठगी गर्दै आएको आरोपमा २४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवैधरुपमा विद्युतीय कारोबारमार्फत विभिन्न एप बनाएर नग्न तस्विर आदानप्रदान गरी सेवाग्राहीलाई ठगी गरेको एक समूहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो। उक्त गिरोहले विभिन्न एपमार्फत पुरुष तथा महिलालाई नग्न तस्विर बनाएर ब्ल्याकमेल गर्दै आएको प्रहरीले जनाएको छ। धनुषा प्रहरीले करिब…
काठमाडौंः सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ। निगमले आज विज्ञप्ति जारी गरी मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टितेलको बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको जनाएको हो।…
कलैया : बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी अध्यक्ष सिके राउतसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन्। सो क्षेत्रबाट जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतले पनि मनोनयन दर्ता गराइसकेका छन्।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज १०० दिन पुगेको छ। नेकपा एमालेसँगको गठबन्धनसँगै निर्माण भएको सरकार अहिले गठबन्धन परिवर्तन गरेर नेपाली कांग्रेस लगायतको दलको साथमा अघि बढ्दैछ। १०० दिन पुग्दासम्म प्रचण्ड सरकारले पूर्णता पाएको छैन। प्रधानमन्त्री प्रचण्डले अझै ६ वटा मन्त्रालय हाँकिरहेका छन्। यसबिच उनको नेतृत्वको सरकारले १०० दिनमा के के गर्यो ? सोमबार प्रधानमन्त्रीको…
काठमाडौं: सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ आगामी शुक्रवारबाट प्रदर्शन हुँदैछ। यसैबिच, निर्देशक थापाले मुख्य कलाकारहरु अन्य फिल्मको छायाङ्कनमा व्यस्त हुँदा प्रसाद २ को प्रचारप्रचारमा कमी आएको गुनासो पोखेका छन्। फिल्मको प्रचारप्रसारमा निर्देशक तथा प्राविधिकभन्दा कलाकारहरुको नै भूमिका बढी हुने सुनाउँछन् थापा। ‘हामी पर्दा पछाडिका मानिसहरु प्राविधिकहरु प्रमोसनमा लाग्ने होइन जस्तो लाग्छ। प्रमोसन पर्दामा आउने मानिसहरुले गर्ने हो। त्यही भएर त फिल्मको पोस्टरमा कलाकारहरुको फोटो…
काठमाडौं : नेपाली कांग्रेसमाथि विभिन्न आरोप लगाउँदै चार दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका स्वर्णिम वाग्लेमाथि कांग्रेसका दुई महामन्त्रीले एकैसाथ प्रहार गरेका छन्। दुई महामन्त्रीमध्ये गगन थापा स्वर्णिम उम्मेदवार बनेकै क्षेत्रमा पुगे सोमवार। पार्टीका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन त्यस क्षेत्रमा खटिएका गगनले स्वर्णिम अधैर्य भएको आरोप लगाए। 'यसपटक चुनावमा जाँदा सँगसँगै एउटा गीत बजेको सुन्नुहुनेछ। पुराना पार्टी खराब भए भनेर।…
वीरगंज : बारा क्षेत्र नम्बर २ बाट रमेश खरेलले मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले बारा-२ बाट मनोनयन दर्ता गराएका हुन्। गएको प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं १ बाट उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनी पाँचौ भएका थिए। मनोनयन दर्ता गराउन उनी समर्थकहरुसँगै निर्वाचन कार्यालय पुगेका थिए।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथिको मुद्दाको पेशी मंगलवारलाई तोकिएको छ। राहदानी दुरुपयोगको आरोपमा लामिछानेमाथि गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। उक्त रिटमा भोलि मंगलवार बहस हुने भएको हो। राहदानी दुरुपयोग मुद्दामा प्रहरीले लामिछानेमाथि मुद्द नचल्ने रायसहित प्रतिवेदन बुझाएको थियो। लामिछानेमाथि नागरिकता पुनर्प्राप्तिको म्यादबारे प्रश्न उठाउँदै उनको उम्मेदवारीमासमेत संविधानविद्हरुले…
काठमाडौं : नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन्। तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन्। अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन्। ती चिनियाँ पर्यटकहरु काठमाडौंका लागि प्रस्थान गरिसकेको र नेपालबाट पनि आइतबार पाँचजना चिनियाँ पर्यटक…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वर्णिम वाग्लेले विस्तारै पालो आउँछ भन्दा नपर्खेर पार्टी छाडेको आरोप लगाएका छन्। सोमवार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले वाग्लेमाथि उक्त आरोप लगाएका हुन्। कांग्रेसले कविता सुनाउने क्षमता देखेर मञ्च दिँदा नाच्छु भन्दै अघि बढेकोले अहिले प्रश्न गरेर बाहिरिएको दाबी गरे। 'मित्रहरुले भर्खरै कांग्रेस छाडेकोलाई उम्मेदवार बनाउनुभएको छ रे गोविन्द भट्टराईको…