PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • तनहुँ पुगेर गगनले सम्झाए रामवरण राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा कांग्रेस हारेको घटना

    तनहुँ पुगेर गगनले सम्झाए रामवरण राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा कांग्रेस हारेको घटना

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ १ मा पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द भट्टराईलाई माओवादी र समाजवादीकोसमेत समर्थन गरेको जनाएको छ। कांग्रेसको मात्र नभएर सत्ता गठबन्धनको उम्मेदवार रहेकोले भट्टराईको जित निश्चित हुनेसमेत गगनको भनाई थियो। तनहुँ २ का उम्मेदवार शंकर भण्डारीसँगै भट्टराई संसदमा देखिने दाबी उनले गरे। 'सबै पार्टीले साझा उम्मेदवार बनाएको छ उहाँलाई माओवादी समाजवादीले पनि,' गगनले…

    विस्तृतमा पढ्नुस्

  • जितनारायणलाई 'सेनेगल'सँग दाँज्दै रवि लामिछानेमाथि विश्वप्रकाशले सोधे दुई प्रश्न

    जितनारायणलाई 'सेनेगल'सँग दाँज्दै रवि लामिछानेमाथि विश्वप्रकाशले सोधे दुई प्रश्न

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चितवन २ मा कांग्रेसले अप्रत्यासित जित निकाल्ने दाबी गरेका छन्। कांग्रेसका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवार दर्ता गर्न पुगेका महामन्त्री शर्माले चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। विश्वकपमा सेनेगलले विश्वविजेता फ्रान्सलाई हराएको घटना स्मरण गर्दै शर्माले रवि लामिछानेले हार ब्यहोर्ने दाबी पेश गरे। 'विश्वकप हेर्नुभएको छ भने फ्रान्सलाई नपत्याउँदो टिम सेनेगलले फुटबलको मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ १ मा एमालेबाट सर्वेन्द्र खनालले गरे उम्मेदवारी दर्ता

    तनहुँ १ मा एमालेबाट सर्वेन्द्र खनालले गरे उम्मेदवारी दर्ता

    काठमाडौं : आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको लागि नेकपा (एमाले)का तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन्। तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा सोमवार खनालले उम्मेदवारी दर्ता गराएका हुन्। सो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार छन्। उनलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समेत समर्थन गरेको बताइएको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले…

    विस्तृतमा पढ्नुस्

  • फिल्म प्रदर्शन भएपछि तिर्न बाँकी पैसा सबैलाई तिर्छु : 'प्रसाद २' का निर्माता सुवास थापा

    फिल्म प्रदर्शन भएपछि तिर्न बाँकी पैसा सबैलाई तिर्छु : 'प्रसाद २' का निर्माता सुवास थापा

    काठमाडौं : आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको फिल्म ‘प्रसाद २’ निर्माता सुवास थापा अहिले विवादमा छन्। थापाविरुद्ध निर्माता केशव पाण्डेले ठगी र बैंकिङ कसूरमा जिल्ला प्रहरी परिसरमा जोहरी दर्ता गरेसँगै थापा विवादमा मुछिएका हुन्। यसैबिच, निर्माता सुवास थापाले ‘प्रसाद २’ को प्रदर्शनमा सहज वातावरण बनाइदिन आग्रह गरेका छन्। फेसबुकमा स्टाट्स लेख्दै उनले फिल्म प्रदर्शनपछि तिर्न बाँकी पैसा सबैलाई तिर्ने प्रतिबद्धता समेत जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • फिनल्यान्डकी प्रधानमन्त्री सन्नाको पार्टी संसदीय निर्वाचनमा तेस्रो, ओरपोको दल पहिलो

    फिनल्यान्डकी प्रधानमन्त्री सन्नाको पार्टी संसदीय निर्वाचनमा तेस्रो, ओरपोको दल पहिलो

    फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनको सोसल डेमोक्रेट्स पार्टी संसदीय निर्वाचनमा तेस्रो भएको छ। कन्जर्भेटिभ नेता पेट्टरी ओरपोको नेश्नल कोलिएशन पार्टी निर्वाचनमा पहिलो भएको छ। 'हामीले ठूलो जनमत पायौं,' निर्वाचन परिणाम घोषणा भएपछि ओरपोले भने। ओरपोको पार्टीले २०.८ प्रतिशत मत ल्याउँदा पपुलिस्टले २०.१ प्रतिशत मत प्राप्त गरेको छ। सन्नाको पार्टीले १९.९ प्रतिशत मत प्राप्त गरेको छ। यद्यपि, उनको दलको सिट संख्या भने बढेको…

    विस्तृतमा पढ्नुस्

  • स्वर्णिमलाई गगनले भने : 'टुरिस्ट', कांग्रेसलाई लात हानेर आए

    स्वर्णिमलाई गगनले भने : 'टुरिस्ट', कांग्रेसलाई लात हानेर आए

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ १ मा पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द भट्टराईलाई माओवादी र समाजवादीकोसमेत समर्थन गरेको जनाएको छ। कांग्रेसको मात्र नभएर सत्ता गठबन्धनको उम्मेदवार रहेकोले भट्टराईको जित निश्चित हुनेसमेत गगनको भनाई थियो। तनहुँ २ का उम्मेदवार शंकर भण्डारीसँगै भट्टराई संसदमा देखिने दाबी उनले गरे। 'सबै पार्टीले साझा उम्मेदवार बनाएको छ उहाँलाई माओवादी समाजवादीले पनि,' गगनले…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

    उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

    काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ। आयोगले आज सूचना प्रकाशन गरि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो। निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको हो। उपनिर्वाचनका लागि…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसभा बैठक : अल्पमतमा रहेका मुख्यमन्त्री गिरीलाई राजीनामा दिन दबाब दिँदै कांग्रेस-माओवादी

    लुम्बिनी प्रदेशसभा बैठक : अल्पमतमा रहेका मुख्यमन्त्री गिरीलाई राजीनामा दिन दबाब दिँदै कांग्रेस-माओवादी

    बुटवल : लुम्बिनी प्रदेश सभाको बैठक अहिले बसिरहेको छ। आजको बैठकमा मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने र प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। माओवादी केन्द्रसहितका ८ दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन्। कांग्रेस, माओवादीसहित ८ दलका ५४ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको…

    विस्तृतमा पढ्नुस्

  • स्वर्णिमलाई गोविन्द भट्टराईले भने : पाहुना, डुली खाने सुविधा छ, राम्रो बास दिएर बिदा गरिदिनुस्

    स्वर्णिमलाई गोविन्द भट्टराईले भने : पाहुना, डुली खाने सुविधा छ, राम्रो बास दिएर बिदा गरिदिनुस्

    काठमाडौं : तनहुँ क्षेत्र १ बाट कांग्रेसका उम्मेदवार रहेका गोविन्द भट्टराईले यस क्षेत्रमा कांग्रेसको जित अनिवार्य भएको बताएका छन्। उम्मेदवारी मनोनयनको अवसर पारी कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले उक्त भनाई राखेका हुन्। आफू राष्ट्रपति रामचन्द्र पौडेलको अनुयायी भएको र यही क्षेत्रमा आफू उभिएकोले कांग्रेसको जित अनिवार्य भएको दाबी गरेका हुन्। 'रामचन्द्र दाइकै ४० वर्ष सहयात्री बनेका गोविन्द भट्टराईलाई…

    विस्तृतमा पढ्नुस्

  • बेलायती गृहमन्त्रीले पाकिस्तानी मूलका बेलायती पुरुषबारे के भनिन्?

    बेलायती गृहमन्त्रीले पाकिस्तानी मूलका बेलायती पुरुषबारे के भनिन्?

    बेलायतकी गृहमन्त्री सुलेला ब्रेभम्यानले पाकिस्तानी मूलका बेलायती पुरुषप्रति गरेको टिप्पणीको अहिले आलोचना भइरहेको छ। एक टेलिभिजन अन्तर्वार्तामा उनले बेलायती पाकिस्तानी पुरुषहरुले श्वेत वर्णका युवतीहरुको फाइदा उठाएर बलात्कार गर्ने गरेको दाबी गरेकी थिइन्। स्काइ न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, 'चुनौतीपूर्ण परिस्थितिमा रहेका गोरी बेलायती युवतीहरु, जसलाई फसाउन सजिलो हुन्छ। उनीहरुलाई ब्रिटिश-पाकिस्तानी पुरुषको ग्याङ्गले ड्रग्स दिने गरेको छ। उनीहरुको बलात्कार गरिन्छ र…

    विस्तृतमा पढ्नुस्

  • अल्पमतमा परेका मुख्यमन्त्री गिरीले आज प्रदेशसभामा विधेयक पेस गर्ने

    अल्पमतमा परेका मुख्यमन्त्री गिरीले आज प्रदेशसभामा विधेयक पेस गर्ने

    बुटवल : लुम्बिनी प्रदेश सभाको बैठक सोमवार बस्ने भएको छ। प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम सोमवार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए। सोमवार बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने र प्रदेशसभामा बोल्नका लागि विषेश समय…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता पुनर्प्राप्तिको समयसीमाबारे सोध्दा रवि लामिछानेको जवाफ : त्यो 'पीआर'लाई लागू हुने हो

    नागरिकता पुनर्प्राप्तिको समयसीमाबारे सोध्दा रवि लामिछानेको जवाफ : त्यो 'पीआर'लाई लागू हुने हो

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता गरे पनि लामिछानेको हकमा नागरिकताको पुनर्प्राप्तिको प्रावधान लागू हुने चर्चा छ। त्यसैले, उम्मेदवारी दर्तापछि सञ्चारकर्मीले लामिछानेसँग यसैबारेमा प्रश्न गरे: तपाईंलाई त फेरि मुद्दा हाल्ने कुरा आइरहेको छ, चितवनबासी चिन्तित छन्, तपाईंको विचार के छ? प्रश्न खस्नसाथ लामिछानेले आफू न्यायिक कठघरामा जुनसुकै बेला उभिन तयार रहेको…

    विस्तृतमा पढ्नुस्

  • ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलामा कति घट्यो?

    ओरालो लाग्यो सुनचाँदीको मूल्य, तोलामा कति घट्यो?

    काठमाडौं : सुन चाँदीको मूल्य सोमवार केही घटेको छ। बढ्न थालेको मूल्यमा ब्रेक लाग्दै सुन तोलामा ६ सय र चाँदी तोलामा २० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन ६ सय घट्दा प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको…

    विस्तृतमा पढ्नुस्

  • विकास बोर्डको आयोजनामा लघु चलचित्र प्रतियोगिता हुने

    विकास बोर्डको आयोजनामा लघु चलचित्र प्रतियोगिता हुने

    काठमाडौं : चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ। मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला सँस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताबारे बोर्डले केहि दिन अगाडि सार्वजनिक सूचना समेत निकालेको थियो। प्रतियोगितामा सहभागी हुनको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभाका अध्यक्ष, अर्थमन्त्रीलगायत पुगे शिक्षण अस्पताल

    राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभाका अध्यक्ष, अर्थमन्त्रीलगायत पुगे शिक्षण अस्पताल

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिेना, अर्थमन्त्री डा प्रकाशशरण महतलगायत शिक्षण अस्पताल पुगेका छन्। सोमवार बिहान अध्यक्ष तिमिल्सेना, अर्थमन्त्री डा महत, भौतिक पूर्वाधारमन्त्री  प्रकाश ज्वालालागयत अस्पताल पुगेको राष्ट्रपतिको सचिवालयले जनायो। राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिवार साँझ अस्पताल भर्ना भएका हुन्। अस्पतालमा पुगेर अध्यक्ष तथा मन्त्रीहरुले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना…

    विस्तृतमा पढ्नुस्

  • विश्वभरका नेपाली प्रतिभा काठमाडौंमा, गायन र नृत्यका अडिसन सुरु

    विश्वभरका नेपाली प्रतिभा काठमाडौंमा, गायन र नृत्यका अडिसन सुरु

    काठमाडौं : ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौं आइपुगेका छन्। इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौंमा सुरु भएको ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न ५० भन्दा बढी देशबाट पहिलो चरणमा छानिएका नेपाली प्रतिभा काठमाडौं आइपुगेका हुन्। फाउण्डेसनका अनुसार गायनतर्फको साइटलेस अडिसन आइतवारदेखि सुरु भएको छ। गायनतर्फ एक सय ४० र…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनमा यी हुन् एमालेका उम्मेदवार

    उपनिर्वाचनमा यी हुन् एमालेका उम्मेदवार

    काठमाडौं : तीन निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ। जसको लागि सोमवार उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्दैछन्। उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको टुंगो लगाइसकेको छ। जसअनुसार चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार रहनेछन्। यस्तै, एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र बारा २ मा पुरुषोत्तम पौडेललाई उठाएको छ। उपनिर्वाचनका लागि शनिवार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना…

    विस्तृतमा पढ्नुस्

  • शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति यादवले लिए राष्ट्रपति पौडेलको स्वास्थ्यबारे जानकारी

    शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति यादवले लिए राष्ट्रपति पौडेलको स्वास्थ्यबारे जानकारी

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। सोमवार बिहान अस्पताल पुगेर उपराष्ट्रपति यादवले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ। पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिवार साँझ अस्पताल भर्ना भएका हुन्। यसअघि, आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा,…

    विस्तृतमा पढ्नुस्

  • इलोन मस्कले न्यु योर्क टाइम्सको आलोचना गरेसँगै ट्वीटरबाट हट्न थाले ‘ब्लु टिक’

    इलोन मस्कले न्यु योर्क टाइम्सको आलोचना गरेसँगै ट्वीटरबाट हट्न थाले ‘ब्लु टिक’

    न्यु योर्क टाइम्सले ट्विटरमा आफ्नो ‘ब्लु टिक’ गुमाएको छ। ‘भेरिफाइड’ रहन ‘ट्वीटर ब्लु’को सब्स्क्रिप्सन खरिद नगर्ने बताएको न्यु योर्क टाइम्सको ‘ब्लु टिक’ ट्वीटरले हटाएको हो। ‘ब्लु टिक’ सशुल्क सेवा ‘ट्वीटर ब्लु’को हिस्सा हुने घोषणा गरेसँगै ट्वीटरले पहिले नै ‘भेरिफाइड’ रहेका अकाउन्टहरुको ‘ब्लु टिक’ अप्रिल १ देखि हटाउन सुरु गरेको छ। न्यु योर्क टाइम्सलगायत धेरै अन्य संस्थाहरू र सेलिब्रेटीहरूले ‘ब्लु टिक’को…

    विस्तृतमा पढ्नुस्

  • चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

    चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

    काठमाडौं : आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमवार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। उपनिर्वाचनका लागि शनिवार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell