पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार दिउँसो म्यानहट्टन ‘क्रिमिनल कोर्ट’ (आपराधिक अदालत)मा आफूमाथि लागेका ३४ वटा आपराधिक आरोपमा आफू दोषी नभएको बताएका छन्। ट्रम्पले आत्मसमर्पण गरेपछि उनलाई प्रहरीले मंगलवार गिरफ्तार गरेको थियो। अमेरिकाको इतिहासमा यो पहिलो घटना हो जसमा पूर्व राष्ट्रपतिलाई ‘क्रिमिनल कोर्ट’मा उनीविरुद्धको अभियोगहरु सुनाइएको थियो। ट्रम्पविरुद्ध अदालतमा मुद्दा चलिरहँदा अब उनको २०२४ को राष्ट्रपतिय निर्वाचनमा उम्मेदवारीको अभियान धरापमा…
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ। दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा गुजरातले घरेलु टोलीलाई ६ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातको ब्याटिङमा साइ सुदर्सन र डेभिड मिलर चम्किँदा १८.१ ओभरमा ४ विकेट गुमाएर…
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ। पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा मंगलवार पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो। कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दश दिनभित्र दुजाङ शेर्पा नेतृत्वको नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र १२औँ…
काठमाडौं : सरकारले शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड २०७८ खारेज गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। यसैगरी सरकारले नेपाल भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १५ औं बैठक नेपालमा गर्ने सैद्धान्तिक स्विकृति दिने निर्णय गरेको छ। मंगलवार पत्रकार सम्मेलनमार्फत मन्त्री शर्माले मन्त्रिपरिषदका पछिल्ला निर्णयहरु सार्वजनिक गरेकी हुन्।
काठमाडौं : प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्म ‘बहाव’ आगामी शुक्रवारबाट रिलिज हुँदैछ। वैचारिक विद्रोहको कथा भन्ने फिल्ममा सुरक्षा पन्त र कमलमणी नेपाल मुख्य भूमिकामा छन्। ‘बहाव’ को कथा जति समाजसँग नजिक छ। त्यति नै निर्देशक र कलाकारहरुको जीवनसँग मिल्दोजुल्दो छ। अभिनेत्री सुरक्षा पन्तले ‘बहाव’ को पुरै कथा नमिले पनि केही अंश आफ्नो जीवनसँग मेल खाने बताइन्। उनले पत्रकारसँगको…
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुले उपनिर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई जिताउन लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। गठबन्धनमा रहेका पाँच दलले विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुलाई जिताउन आह्वान गरेका हुन्। बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा गठबन्धनबाट तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेसकै श्री जीतनारायण श्रेष्ठ र बारा जिल्ला निर्वाचन क्षेत्र…
काठमाडौँ: यही वर्ष अस्ट्रेलिया र न्युजिल्याण्डमा फिफा महिला विश्वकप आयोजना हुँदैछ। २० जुलाईबाट सुरु भएर २० अगस्टसम्म हुने खेलमा प्रतियोगितामा ८ वटा समूहमा ४/४ टिमगरी ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपको समूह ‘ई’मा रहेको टोली हुन् अमेरिका, नेदरल्याण्ड्स, पोर्चुगल र भियतनाम। विश्वकपअघि भने महिला टोलीहरुले पेरिस ओलम्पिक २०२४ को छनोट खेल्दैछन्। जसअन्तर्गत विश्वकपको तयारीमा रहेको भियतनामको टोली नेपाल आउँदैछ। चैत २२…
काठमाडौं : सरकारले सुशासनको प्रत्याभूत गरी जनतालाई सहज तथा सहज रुपमा सेवा प्रवाह गर्ने भने पनि नागरिकले सुशासनको अनभूति गर्न नपाएको भन्दै संसद्मा आवाज उठेको छ। राष्ट्रियसभाको आजको बैठकमा सांसद कृष्णप्रसाद पौडेलले शिक्षा, स्वास्थ्य, यातायात, राहदानी, राजस्व तिर्ने स्थानमा नागरिकले सास्ती भोग्नु परेको भन्दै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। उनले नेपाली समाज गरिबी, अशिक्षा, विसङ्गति र विकृतिले आक्रान्त…
काठमाडौं : कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा उनले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित भएको बताए। 'मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ। तर मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसीलाई मनोनयन गरेको छ। यस्तै, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को तीन सदस्यमा निर्देशकद्वय भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगरलाई मनोनयन गरिएको छ। मन्त्रिस्तरीय निर्णयबाट मनोनयन भएसँगै बोर्ड र जाँच समितिमा रिक्त रहेको पदपूर्ति भएको हो।
काठमाडौं : राष्ट्रियसभाबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७’ सर्वसम्मतिबाट पारित भएको छ। राष्ट्रियसभामा आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। दुवै प्रस्तावलाई बैठकले पारित गरेको हो। राष्ट्रियसभाबाट पारित भएका यी विधेयक अब प्रतिनिधिसभामा जानेछन्। राष्ट्रियसभाको अर्को बैठक…
काठमाडौं : उच्च अदालत पाटनले फिल्म प्रसाद २ को रिलिज रोक्दै चलचित्र विकास बोर्डको नाममा कारण देखाउ आदेश जारी गरेको छ। आफ्नो ९० प्रतिशत स्वामित्व रहेको सो फिल्म १० प्रतिशत स्वामित्व रहेका व्यक्तिले बिना अनुमती रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले फिल्मको तत्काल रिलिज रोक्न रिट हालेका थिए। आज सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै…
रणवीर कपुर र आलिया भट्ट अभिनित बलिउड ‘ब्रह्मास्त्र: पार्ट वान-शिवा’ बक्सअफिसमा सफल भएको थियो। ४ अर्ब २९ करोड भारतीय रुपैयाँ कमाउँदै यो फिल्म सन् २०२२ कै बढी कमाउने गर्ने हिन्दी फिल्म बन्न सफल भयो। ‘ब्रह्मास्त्र’ हिट भएसँगै दर्शकहरु यसको सिक्वेललाई लिएर प्रतिक्षित छन। यसैबिच, निर्देशक अयान मुखर्जीले ‘ब्रह्मास्त्र’ को सिक्वेलको बारेमा जानकारी दिएका छन्। उनले ‘ब्रह्मास्त्र’ का दुईवटा सिक्वेल बनाउनुका साथै…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादसँग जोडिएको मुद्दाको पेशी चढे पनि आज सुनुवाई हुन सकेन। सर्वोच्च अदालतमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको थियो। पेशीलाई हेर्न नमिल्नेमा राखिएको छ। अधिवक्ता युवराज सफलले आइतवार अदालतमा निवदेन दिएका थिए। सोमवार निवेदन दर्तासँगै आजलाई पेशी तोकिएको थियो। रवि लामिछानेको राहदानी विवादमा महान्यायाधिवक्त कार्यालयले मुद्दा नचलाउने निर्णयविरुद्ध अधिवक्ता सफल अदालत…
काठमाडौं : उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘दुई कदम’ को यतिखेर मुस्ताङमा छायांकन भइरहेको छ। चैत्र १६ गतेबाट सुटिङ सुरु भएको फिल्मको छायांकन धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि हुनेछ। यस फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी) कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ। दयाराम घिमिरेको…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्ने दाबी गरेका छन्। चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै मंगलवार लामिछानेले यस्तो दाबी गरेका हुन्। उनले आफूलाई जति गिराउन खोजे पनि माथि पुग्ने तर्क गरे। 'हामीलाई जति गिराउन खोज्छन् हामी उतिनै माथि पुग्छौ,' लामिछानेले भने, 'हावा भरेको भकूण्डोजस्तै हो। मुद्दा हाल्नुहोला। देश विदेशमा हाल्नुहोला। पाँच वर्षपछि रास्वपाको…
बुटवल : बुटवलमा सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्रका सडकमा छाडा कुकुरको संख्या वृद्धि भएको र सर्वसाधारणलाई साँझबिहान एक्लै हिँड्ने क्रममा आक्रमण गरेको गुनासो बढेपछि रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। मंगलवारबाट सुरु भएको अभियान ३ दिनसम्म सञ्चालन हुनेछ। अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरुको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि…
काठमाडौं : नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रद्द गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै उक्त क्याम्पसको स्ववियू निर्वाचन रद्द गरी पुन निर्वाचन गराउन माग गरेका हुन्। चैत १७ गते भएको निर्वाचनमा अनेरास्ववियुका दिवस पौडेल अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचन एकलौटी भएको भन्दै नेविसंघले बहिस्कार गरेको थियो।…
कम्प्युटर वा ल्याप्टपबाट ट्वीटर चलाउँदै हुनुहुन्छ? यदी चलाउँदै हुनुहुन्छ भने ट्वीटरमा चराको लोगोको सट्टा कुकुरको तस्विर राखिएको याद गर्नु भयो कि नाइ? ट्वीटरका मालिक इलन मस्कको निर्देशनमा डेक्सटपबाट ट्विटर चलाउँदा अहिले कुकुरको तस्विर देखिन थालेको हो। मस्कले किन परिवर्तन गरे त लोगोमा भएको चरा? ट्वीटर किन्नु अघि इलन मस्कले के नयाँ प्ल्याटफर्म आवश्यक छ भनेर ट्वीटरमै सोधेका थिए। जसमा एक प्रयोगकर्ताले ट्वीटर…