काठमाडौं : नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ। आइतवार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। '७९ को निर्वाचनभन्दा पहिले बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यता निरन्तरता हुने गरी कारवाही फुकुवा गर्ने निर्णय भएको छ,' बैठकपछि निर्णय सुनाउँदै सहमहामन्त्री…
काठमाडौं : यही वर्ष अस्ट्रेलिया र न्युजिल्याण्डमा फिफा महिला विश्वकप आयोजना हुँदैछ। २० जुलाईबाट सुरु भएर २० अगस्टसम्म हुने खेलमा प्रतियोगितामा ८ वटा समूहमा ४/४ टिमगरी ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपको समूह ‘ई’मा रहेको टोली हुन् अमेरिका, नेदरल्याण्ड्स, पोर्चुगल र भियतनाम। विश्वकपअघि भने महिला टोलीहरुले पेरिस ओलम्पिक २०२४ को छनोट खेल्दैछन्। जसअन्तर्गत विश्वकपको तयारीमा रहेको भियतनामको टोली नेपाल आउँदैछ। चैत…
काठमाडौं : नेपाली कांग्रेसले बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। आइतवार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। 'हामीले बारा २ को उप निर्वाचनमा उपेन्द्र यादवलाई सघाउने निर्णय भएको छ,' बैठकपछि सहमहामन्त्री पाण्डेले भने। बारा २ मा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बनेका…
काठमाडौं : टावर मर्मतसम्भार गर्नुपर्ने भएपछि गोरखाको मनकामना केबुलकार आगामी बुधवार बन्द हुने भएको छ। एक दिनको मर्मतसम्भार सकिए लगत्तै कम्पनीले बिहीवारबाट सेवा पुनः सुरु गर्ने योजना रहेको संचालक राजेश बाबु श्रेष्ठले बताए। ‘केबुलकार टावर नियमित मर्मतसम्भार गर्नुपर्ने भएका कारण एक दिनका लागि सेवा बन्द गर्न लागिएको हो। भक्तजन तथा यात्रुमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ। बिहीवारबाटै सेवा पुनः…
मुना कार्की- काठमाडौं : नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ। तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ। कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बिचमा पनि प्रतिस्पर्धा हुन्छ र? भन्ने पनि लाग्दो हो। आफूलाई ‘लेडी ड्र्यागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हुन्- जो पुरुषसँगै खेल्छिन्। उनी महिला रेस्लरभन्दा पनि…
ढोरपाटन : घर्कँदो उमेर, सेताम्य दारी-जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा। बागलुङ नगरपालिका-४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुन्छन्। कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके। उमेरले सात दशक लाग्न थालेका उनमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन। उनी यसरी बारीमै…
काठमाडौं : सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ। गाउँपालिकाले सुनकोसी-५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुवात गरेको हो। गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गर्का हुन्। गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ। काठमाडौंको ह्याम्स अस्पतालको प्राविधिक…
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत जङ्गल सफारीको अनुमति दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट जङ्गल सफारी सुरु भएको छ। यो सँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘कोर एरिया’मा गैँडासहितका वन्यजन्तु अवलोकन गर्नका लागि सौराहा पुग्नुपर्ने बाध्यता हटेको हो। एक साता अगाडि नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटनमार्गको शुभारम्भ भएसँगै…
काठमाडौं : दुई दिनको बेमौसमी वर्षाले लुम्बिनी प्रदेशका कयौं क्षेत्रमा गहुँबालीमा क्षति पुर्याएको छ। बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए। उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन्। असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली…
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए। उनका अनुसार बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ।
काठमाडौं : आज प्रतिनधिसभा बैठक बस्दैछ। बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने सम्भावित कार्यक्रम रहेको छ। आजै यो प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ। बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०७९ माथि दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्। त्यसपछि उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई सदनमा निर्णयार्थ प्रस्तुत गरिनेछ। छलफलपछि केसीले…
काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको उडान भाडादर समायोजन गर्ने भएको छ। प्राधिकरणले चार वर्षपछि भाडादर समायोजन गर्न लागेको हो। प्राधिकरणले दुर्गमतर्फको भाडा घटाउन लागेको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। यसका लागि प्राधिकरणले टोली बनाएर अध्ययन अगाडि बढाएको उनले जानकारी दिए। दुर्गम गन्तव्यलाई हेरेर प्राधिकरणले दुई दशक अगाडि स्थापना भएको दुर्गम क्षेत्र हवाई विकास कोषलाई पुन: संचालनमा ल्याउन पनि लागेको…
काठमाडौं : रामेछापको खाँडादेवी गाउँपालिका-१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना भएको छ। शनिवार साँझ भएको सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी-७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको…
काठमाडौं : आइतवार बिहान देशभर पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। अहिले भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। यस्तै, कोशी प्रदेश लगायत…
संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली मानिएको सुरक्षा परिषदको नेतृत्व अब रसियाले गर्ने भएको छ। विश्वमा शान्ति र सुरक्षा स्थापना गर्नु मुख्य दायित्व बोकेको यो परिषदको अध्यक्षता गर्ने पालो यो महिना रसियाले पाएको हो। अप्रिल १ तारिखमा रसियाले अध्यक्षता ग्रहण गरेको हो। तर युक्रेनसँग युद्धमा रहेको रसियाले सुरक्षा परिषदकै नेतृत्व गर्ने भएपछि युक्रेनले त्यसलाई संसारको सबैभन्दा खराब ‘अप्रिल फूल जोक’ भनेको छ। युक्रेनका विदेश…
वीरगंज : हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज यूनाईटेडले जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ। बाराको सिमरा रङ्गशालामा शनिवार राति भएको खेलमा उपाधिसँगै चर्च ब्वाईजले दश लाख नगद पुरस्कार र ट्रफी हात पार्यो। उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयाँमा चित बुझायो। प्रतियोगितामा पहिलोपटक सहभागि चर्च ब्वाईजलाई सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्टले दिल्ली क्यापिटल्सलाई हराएको छ। लखनउस्थित अल बिहारी बाजपेयी एकाना स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लखनउले दिल्लीमाथि ५० रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १…
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पेटमा समस्या आएपछि पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। शनिबार साँझ पौडेल अस्पताल भर्ना भएका हुन्। पौडेल चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ।
वीरगंजः मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बाराले जितेको छ। वीरगंजको आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सालाई १-० ले पराजित गर्दै बाराले उपाधि उचालेको हो। पहिलो हाफको ३८औं मिनेटमा बाराका लागि सन्देश चौधरीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। पहिलो हाफमा १-० ले पछि परेको पर्साले दोस्रो हाफमा भने प्रदर्शन केही सुधार गरेको थियो। उपाधिसँगै बाराले नगद १…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले लिभरपुलमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो। खेलको १७ औँ मिनेटमा डिएगो जोटाको पासमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले अग्रता बनाएको थियो। तर, २७ औँ मिनेटमा ज्याक ग्रिलिसको पासमा जुलियन अल्भारेजले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ बराबरीमा रोकिएको खेलको…