PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • फ्राइडे रिलिजमा 'साली कस्को भेनाको’सँगै दुुई विदेशी फिल्म

    फ्राइडे रिलिजमा 'साली कस्को भेनाको’सँगै दुुई विदेशी फिल्म

    काठमाडौं : यो साता शुक्रबार नेपाली फिल्म 'साली कस्को भेनाको’ प्रदर्शनमा आएको छ। भद्र भुजेल निर्देशित फिल्मले सोलो रिलिज पाएको हो। फिल्ममा विल्सन विक्रम राई, बुद्धी तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बीरेन श्रेष्ठ, पुष्प आचार्य लगायतको अभिनय रहेको छ। प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत, दीर्घ गुरुङको छायाँकन,…

    विस्तृतमा पढ्नुस्

  • श्रीलङ्कामा हिन्दु मन्दिरहरूमा पशुबली प्रतिबन्धको प्रस्ताव

    श्रीलङ्कामा हिन्दु मन्दिरहरूमा पशुबली प्रतिबन्धको प्रस्ताव

    कोलम्बोः श्रीलङ्काको सरकारले देशका हिन्दु मन्दिरहरूमा पशुबली चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ। बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबली प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरूले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो। सरकारी एक उच्च अधिकारीले सरकारले तयार पारेको नयाँ प्रस्तावका बारेमा बिहीबार जानकारी दिइएको समाचारमा जनाइएको छ। सरकारको यो प्रस्तावलाई उदारवादी कतिपय हिन्दु धर्मावलम्बीहरूले पनि समर्थन गरेको र केहीले…

    विस्तृतमा पढ्नुस्

  • 'डाक्टरको आन्दोलनको प्रभावः जनस्वास्थ्य विधेयकबाट हट्यो क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था'

    'डाक्टरको आन्दोलनको प्रभावः जनस्वास्थ्य विधेयकबाट हट्यो क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था'

    काठमाडौँः चिकित्सकको लापरबाही तथा हेलचेक्र्याइँलाई फौजदारी कसुर अन्तर्गत कारबाही नगर्न आन्दोदन गरिरहेका चिकित्सकको दबाबमा संसदीय समितिले जनस्वास्थ्य विधेयकबाट क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाएको छ। सरकारले प्रस्ताव गरेको मूल विधेयकमा लापरबाही वा हेलचेक्र्याइँपूर्वक उपचार भई बिरामीमा नकारात्मक असर पार्ने कार्यलाई कसुरमा राखेको थियो। दफा ४७ को खण्डको प्रस्तावित व्यवस्था प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हटाएको हो। मूल विधेयकले खण्ड (ख) बमोजिम कसुर गर्नेको…

    विस्तृतमा पढ्नुस्

  • कुलमानको नयाँ प्लान, जमिनमुनिबाट विद्युत् लाइन

    कुलमानको नयाँ प्लान, जमिनमुनिबाट विद्युत् लाइन

    काठमाडौँः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन्। सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उनले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताएका हुन्। “अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको साङ्गठनिक एकीकरणः प्रस्ताव तयार गर्ने जिम्मेवारी ओली प्रचण्डलाई

    नेकपाको साङ्गठनिक एकीकरणः प्रस्ताव तयार गर्ने जिम्मेवारी ओली प्रचण्डलाई

    काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरणसम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने…

    विस्तृतमा पढ्नुस्

  • एनसेलको लाभकर विवादको फाइल फेरि खुल्ने, सर्वोच्चले माग्यो सम्पूर्ण विवरण  

    एनसेलको लाभकर विवादको फाइल फेरि खुल्ने, सर्वोच्चले माग्यो सम्पूर्ण विवरण  

    काठमाडौँः एनसेल बिक्रीको पूँजीगत लाभकरको फाइल फेरि खुलेको छ। सर्वोच्चको बृहत् पूर्ण इजलासमा लाभकर विवादको मुद्दामा बिहीबारदेखि सुनुवाइ सुरु भएको हो। मुद्दा बृहत पूर्ण इजलासमा पेस भएको सात महिनापछि सुनुवाइ सुरु भएको हो। न्यायाधीशहरु दीपककुमार कार्की, प्रकाशमानसिंह राउत, तेजबहादुर केसी, डम्बरबहादुर शाही, र टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले ठूला करदाता कार्यालय तथा सम्बन्धित निकायबाट कर असुली लगायतका विषयमा भएको फाइल माग…

    विस्तृतमा पढ्नुस्

  • फेरि पनि अदालतबाट निस्किनासाथ पक्राउ परे प्रकाण्ड

    फेरि पनि अदालतबाट निस्किनासाथ पक्राउ परे प्रकाण्ड

    काठमाडौँ : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिए लगतै पुनःपक्राउ परेका छन्। शुक्रवार प्रहरीले अदालत परिसरबाट बाहिरिँदै गर्दा विकलाई पक्राउ गरेको हो। गत साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो। त्यसपछि नेता विकलाई अदालतले रिहा गर्न आदेश दिए पनि विभिन्न अभियोगमा…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसचिव पोखरेललाई भ्रष्टाचार मुद्दामा सफाइ, विशेष अदालतको फैसला सर्वोच्चले उल्ट्यायो

    पूर्वसचिव पोखरेललाई भ्रष्टाचार मुद्दामा सफाइ, विशेष अदालतको फैसला सर्वोच्चले उल्ट्यायो

    काठमाडौँः सर्वोच्च अदालतले पूर्व गृहसचिव पदमप्रसाद पोखरेललाई भ्रष्टाचार अभियोगबाट सफाइ दिएको छ। विशेष अदालतको ६ वर्ष पुरानो फैसला उल्ट्याउँदै सर्वोच्चले बिहीबार पोखरेललाई सफाइ दिएको छ। अख्तियारको अभियोग दाबीबाट पोखरेलकी पत्नी र छोरीले पनि सफाइ पाएका छन्। विशेष अदालतले ०६९ वैशाख १८ गते पोखरेललाई डेढ वर्ष कैद र ५८ लाख ५९ हजार ७८५ रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। हालका प्रधानन्यायाधीश ओमप्रकाश…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणमा करिब पाँच महिना थुनामा रहेका एसएसपी लोहनीलाई छोड्न अदालतको आदेश

    ३३ किलो सुन प्रकरणमा करिब पाँच महिना थुनामा रहेका एसएसपी लोहनीलाई छोड्न अदालतको आदेश

    काठमाडौं : ३३ किलो सुन प्रकरणमा थुनामा रहेका निलम्बित एसएसपी दिवेश लोहनीलाई साधारण तारिखमा छोड्न अदालतले आदेश दिएको छ। शुक्रबार उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको निर्णय उल्ट्याउँदै एसएसपी लोहनीलाई छोड्न आदेश दिएको हो। ३३ किलो सुन प्रकरणमा एसएसपी लोहनीलाई गत वैशाख १९ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पक्राउ गरेको थियो। महानगरीय अपराध महाशाखामा प्रमुखको रुपमा रहँदा कार्यक्षेत्र मिचेर काम गरेका लोहनीलाई…

    विस्तृतमा पढ्नुस्

  • घर बनाएको रकम माग्दा ज्यान मार्ने धम्कीः सिन्धुली वाइसिएल अध्यक्ष प्रहरी फन्दामा

    घर बनाएको रकम माग्दा ज्यान मार्ने धम्कीः सिन्धुली वाइसिएल अध्यक्ष प्रहरी फन्दामा

    काठमाडौः घर बनाएको रकम माग्दा ठेकेदारलाई धम्की दिएको अभियोगमा प्रहरीले योङ कम्युनिस्ट लिग वाइसिएलका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेठलाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले धाक धम्की तथा शरीर बन्धकको अभियोगमा श्रेष्ठलाई गत मंगलवार नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए। सिन्धुलीको कमला माई ५ मारिन घर भई हाल रातो पुल बस्दै आएका श्रेष्ठले ओखलढुङ्गा घर भएका…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एकदिवसीय सिरिज : भारतको 'ए' टिमविरुद्ध सन्दिप जोराको ६६ रन, नेपाल १५६ रनमा अलआउट

    यू-१९ एकदिवसीय सिरिज : भारतको 'ए' टिमविरुद्ध सन्दिप जोराको ६६ रन, नेपाल १५६ रनमा अलआउट

    काठमाडौँ : बीसीसीआईको आयोजनामा लखनउमा भइरहेको यू-१९ क्वाड्राङगुलर एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले भारतको यू-१९ ए टिमसँग खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १५७ रनको लक्ष्य दिएको छ। नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको हो। नेपालको लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए। सन्दीपकै अर्धशतक तथा ‌ओपनर तृत राज दासको ४६ रन मद्दतमा…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया थाल्यो, खड्काको राजिनामापछि को को छन् दौडमा?

    आयल निगमले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया थाल्यो, खड्काको राजिनामापछि को को छन् दौडमा?

    काठमाडौं: नेपाल आयल निगमले रिक्त रहेको कार्यकारी निर्देशक पदपुर्तिको प्रकृया अगाडि बढाएको छ। कार्यकारी निर्देशकको पदका लागि असोज १२ गतेसम्म इच्छुक नेपाली नागरिकले गोप्य आवेदन दिनु पर्ने निगमले जनाएको छ। कार्यकारी निर्देशकको पदका लागि अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवास्थापन, इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्छ। यसका साथै व्यवस्थापनमा स्नातकोत्तर गरि चार्टर्ड एकाउण्टेन्ट गरेको र सरकारी सेवाको अधिकृतस्तरमा रहेर कम्तिमा पनि…

    विस्तृतमा पढ्नुस्

  • थप दुईवटा प्रदेशमा प्रहरी विद्यालय खोलिदै

    थप दुईवटा प्रदेशमा प्रहरी विद्यालय खोलिदै

    काठमाडौः नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ। प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो। पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश सङ्घीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। “जेठ २७ को…

    विस्तृतमा पढ्नुस्

  • हत्याको ५० औं दिनको दिन निर्मलाका बाबुआमाको एउटै स्वर : न्याय नभए, हान्देउ गोली

    हत्याको ५० औं दिनको दिन निर्मलाका बाबुआमाको एउटै स्वर : न्याय नभए, हान्देउ गोली

    काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफूलाई राष्ट्र न्याय दिन नसके गोली हानेर मार्न माग गरेकी छिन्।  निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडौँ आएकी निर्मलाकी आमाले बिहीवार पत्रकार सम्मेलन गर्दै राज्यले न्याय दिन नसके गोली हानेर मार्न माग गरेकी हुन्। निर्मलाकी आमाले भनिन, 'हामीलाई झुलाएर नफर्काइदिनु होला। न्याय दिन सक्नु हुँदैन भने गोली हानेर मार्दिनुहोस्।…

    विस्तृतमा पढ्नुस्

  • विश्व क्रिकेटको उत्कृष्ट फिल्डर दक्षिण अफ्रिकी लिजेण्ड जोन्टी रोड्स नेपाल आउने

    विश्व क्रिकेटको उत्कृष्ट फिल्डर दक्षिण अफ्रिकी लिजेण्ड जोन्टी रोड्स नेपाल आउने

    काठमाडौँ : विश्वकै उत्कृष्ट फिल्डरका रुपमा परिचित दक्षिण अफ्रिकी क्रिकेट लेजेण्ड नेपाल आउने भएका छन्। उनी क्रिकेट खेल्न होइन आफ्नो क्रिकेट कला सिकाउन नेपाल आउँदैछन्। विश्व क्रिकेटकै लिजेण्ड रोड्स आगामी अक्टोबरमा नेपाल आउन लागेका हुन्। काठमाडौँको रातोपुलस्थित इन्डोर क्रिकेट एकेडेमी नेपाल क्रिकेट स्कुलको पहलमा रोड्स नेपाल आउन लागेका हुन्। रोड्ड अक्टोबर २२ देखि नोभेम्वर ७ सम्म दुई साताका लागि नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • सस्तोमा बिशेषज्ञ सेवा : भोला रिजालको ओपिडिमा बिरामीको भिड

    सस्तोमा बिशेषज्ञ सेवा : भोला रिजालको ओपिडिमा बिरामीको भिड

    काठमाडौँ : ओम अस्पताल छाडेर नेपाल मेडिकल कलेज अत्तरखेलमा सेवा सुरु गरेका बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजालको ओपिडिमा बिरामीको भिड लाग्न थालेको छ। सस्तोमा गुणस्तरीय सेवा पाउने भएपछि बिरामीहरुको भिड नेपाल मेडिकल कलेज जोरपाटीमा लागेको हो। डा. रिजाललाई स्वास्थ्य उपचार गराउन स्वदेश तथा बिदेशदेखि बिरामी नेपाल मेडिकल कलेज जोरपाटी आएका छन्। रिजालले एक हप्ता अगाडी मात्रै…

    विस्तृतमा पढ्नुस्

  • हरिवंश गाउँछन् 'जे भनेनी हुन्छ मलाई'

     हरिवंश गाउँछन् 'जे भनेनी हुन्छ मलाई'

    काठमाडौं : मह संचारले नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ। हास्य कलाकार एवंम गायक हरिवंश आचार्यको स्वरमा 'जे भनेनी हुन्छ मलाई' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। हरिवंश कै शब्द तथा संगीत समावेश गीतको भिडियोमा उनी आफै फिचर्ड छन्।   गीतमा मादल, गीतार, बाँसुरी, सारङ्गीको प्रयोग पाइन्छ। मादलमा जीवित जल्मी, गीतारमा अन्तज नकर्मी, बाँसुरीमा रबिन्द्र महर्जन र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले हरिवंशलाई साथ…

    विस्तृतमा पढ्नुस्

  • विश्व सिनियर जुडो च्याम्पियनसिपमा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    विश्व सिनियर जुडो च्याम्पियनसिपमा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ : अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुष ९० केजीमुनि रविन श्रेष्ठ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम रहेका छन्। महिलामा मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र फुपुल्हामु खत्रीले…

    विस्तृतमा पढ्नुस्

  • न्याय दिन सक्दैनौं भने हामीलाई नै गोली हानेर मार : निर्मलाकी आमा दुर्गा र बुबा यज्ञराज

    न्याय दिन सक्दैनौं भने हामीलाई नै गोली हानेर मार : निर्मलाकी आमा दुर्गा र बुबा यज्ञराज

    काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफूलाई राष्ट्र न्याय दिन नसके गोली हानेर मार्न माग गरेकी छिन्।  निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडौँ आएकी निर्मलाकी आमाले बिहीवार पत्रकार सम्मेलन गर्दै राज्यले न्याय दिन नसके गोली हानेर मार्न माग गरेकी हुन्। निर्मलाकी आमाले भनिन, 'हामीलाई झुलाएर नफर्काइदिनु होला। न्याय दिन सक्नु हुँदैन भने गोली हानेर मार्दिनुहोस्।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल–भारत सीमा समस्या समाधान गर्न आगामी साता बैठक बस्दै, राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको निर्देशन

    नेपाल–भारत सीमा समस्या समाधान गर्न आगामी साता बैठक बस्दै, राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं : नेपाल–भारतको सीमा समस्या समाधानका लागि आगामी साता संयुक्त कार्यदलको बैठक बस्दैछ। नेपाल–भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा गठन गरिएको कार्यदलको बैठक काठमाडौंमा बस्न लागेको हो। उक्त बैठकको तयारीका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न निर्देशन दिएका छन्।  दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न हालसम्म प्राप्त ऐतिहासिक तथ्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell