PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • साफ च्याम्पियनसिप : थण्डर स्ट्रोमका कारण खेल रोकियो, २७ मिनेटसम्म नेपाल १-० ले पछि

    साफ च्याम्पियनसिप : थण्डर स्ट्रोमका कारण खेल रोकियो, २७ मिनेटसम्म नेपाल १-० ले पछि

    काठमाडौँ : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र मालदिभ्सबीचको खेल थण्डर स्ट्रोम एण्ड लाइटनिङका कारण रोकिएको छ। खेल सुरु हुँदा वर्षा भइरहेको थियो। खेलको २७औँ मिनेट चलिरहँदा थण्डर स्ट्रोमका कारण म्याच कमिसनर र फ्री असेसरले रेफ्रीलाई खेल रोक्न लगाएका हुन्। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलको नवौँ मिनेटमा कप्तान अक्राम घानीले फ्रिकिकमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। 🇳🇵0-1🇲🇻…

    विस्तृतमा पढ्नुस्

  • बन्ने भयो फिल्म 'पेशा'

    बन्ने भयो फिल्म 'पेशा'

    काठमाडौं: नेपाली फिल्म 'पेशा' बन्ने घोषणा भएको छ। फायर इन्टरप्राइजेज प्रा.लि.को ब्यानरमा रोजन रखालको प्रस्तुति रहने फिल्मलाई विश्वदीप घिमिरेले निर्देशन गर्ने भएका छन्। फिल्ममा टिकाराम रखालको कथा रहेनेछ। रोजन रखाल,प्रशान्त यादव,बालकृष्ण बन्जारा,पुरब बन्जारा,निशा सुनुवार,सरगम तमाङ फिल्मका कलाकारहरु हुन्। फिल्ममा राजु जंग थापाको द्वन्द, जनक पाख्रिनको कोरियोग्राफी, टंक बुढाथोकी र संगीत रहनेछ।  

    विस्तृतमा पढ्नुस्

  • प्रम निवासमा नेकपा सचिवालय बैठक सुरु, यसअघि तीन पटक भएथ्यो स्थगित

    प्रम निवासमा नेकपा सचिवालय बैठक सुरु, यसअघि तीन पटक भएथ्यो स्थगित

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। यसअघि पार्टीका तल्ला कमिटी तथा जनवर्गीय संगठनको एकताका लागि गठन भएका कार्दलले बुझाएका प्रतिवेदनमाथि सहमति जुट्न नसक्दा बैठक तीन पटक स्थगित भएको थियोे। कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रदेश र जिल्ला नेतृत्वको विषयमा विवाद छ। अाजको बैठकले प्रतिवेदनमाथि सहमति जुटाउने बताइएको छ। साथै बैठकले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा सक्रिय स्वदेशी लघुवित्त- स्थानीय सरकार, सशत्रदेखि आम मान्छेको साथ

    प्रदेश २ मा सक्रिय स्वदेशी लघुवित्त- स्थानीय सरकार, सशत्रदेखि आम मान्छेको साथ

    स्वदेशी लघुवित्त वित्तीय संस्थाले सप्तरी, सिरहा र पर्साका विभिन्न ठाउँमा सामाजिक क्रियाशिलता देखाएको छ। सप्तरी जिल्लाको कल्याणपुर, सिराहाको भगवानपुर, विष्णुपुर, सुखीपुर र चौहर्वा तथा पर्साको डकेलामा गरी ६ वटा शाखा कार्यलयहरु विस्तार गरेसँगै उक्त क्षेत्रहरुमा विभिन्न किसिमका सामाजिक कार्यक्रमहरु सञ्चालन गर्न थालेको हो। विस्तार भएका नयाँ शाखा कार्यलयहरुमा कार्यक्षेत्र व्यवस्थित गर्ने, स्थानीयहरुसँग समन्वय र सहकार्य गर्ने, सामाजिक जागरणका विषयहरुमा संलग्नता…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : यस्तो छ माल्दिभ्स विरुद्ध खेल्ने नेपालको पहिलो रोजाईँ, विराज आज पनि बेन्चमा

    साफ च्याम्पियनसिप : यस्तो छ माल्दिभ्स विरुद्ध खेल्ने नेपालको पहिलो रोजाईँ, विराज आज पनि बेन्चमा

    बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइलमा नेपालले केहीबेरपछि माल्दिभ्ससँग खेल्दैछ। नेपालको कप्तानी आज पनि भरत खवासले गर्दैछन् भने नियमित कप्तान विराज महर्जन बेन्चमा रहनेछन्। समूह चरणको अन्तिम खेलमा बंगलादेश विरुद्ध खेलेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन। नेपाल र माल्दिभ्स बीचको पहिलो सेमिफाइनल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ। नेपाली टिम : किरण…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एकदिवसीय सिरिज : भारतको 'बी' टिम १६१ रनमा अलआउट, कमल र पवनको उत्कृष्ट बलिङ

    यू-१९ एकदिवसीय सिरिज : भारतको 'बी' टिम १६१ रनमा अलआउट, कमल र पवनको उत्कृष्ट बलिङ

    काठमाडौँ : बीसीसीआईको आयोजनामा आजबाट सुरु भएको यू-१९ क्वाड्राङगुलर एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ। बलरहरुले उत्कृष्ट प्रदशर्न मद्दतमा नेपाल यू-१९ ले भारतको यू-१९ बी टिमलाई १६१ रनमै अलआउट गरेको हो। नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतको बी टिम ४९ ओभरमा सबै विकेट गुमाए १६१ रन बनायो। उसका लागि ओपनर क्वामराम इकवालले सर्वाधिक ५०…

    विस्तृतमा पढ्नुस्

  • बिहेको तयारीमा जुटे रणवीर र दीपिका

    बिहेको तयारीमा जुटे रणवीर र दीपिका

    प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्टपछि बलिउडमा रणवीर सिंह र दीपिकाको बिहेको चर्चा छ। लामो समयदेखी प्रेम सम्बन्धमा रहेका रणवीर र दीपिका बिहे गर्न निर्णयमा पुगिसकेका छन्। बिहेको मिति र स्थान पनि फाइनल भइसकेका छन्। भारतीय मिडियाका अनुसार उनीहरुको बिबाह इटलीमा हुनेछ। बिहे आगामी नोभेम्बर १२ मा हुने भएको हो। नजिकका आफन्त र इष्टमित्रबीच बिहे हुने जनाइएको छ। अभिनेत्री अनुश्का  र…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रदर्शन तय नहुँदै न्यूयोर्कमा 'अमेरिकन बाबु मेडिन इन नेपाल'

    नेपाल प्रदर्शन तय नहुँदै न्यूयोर्कमा 'अमेरिकन बाबु मेडिन इन नेपाल'

    काठमाडौं: 'अमेरिकन बाबु मेडिन इन नेपाल' अमेरिकामा बस्ने नेपालीहरुको कथा समेटेको फिल्म हो। अमेरिकामा बस्दै आएका कलाकाहरुको अभिनय फिल्ममा देख्न सकिन्छ। फिल्ममा गायक/अभिनेता बाबु बोगटी र नन्दिता केसीको मुख्य भुमिका छ। फिल्मले अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूले वास्तविकता समेट्न खोजेको निर्देशक ईश्वर थापाले जनाए।   फिल्ममामा बाबु र नन्दितासँगै क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल,…

    विस्तृतमा पढ्नुस्

  • हचुवामा चलचित्र विकास बोर्डले दियो 'कथा काठमाडौं' युनिटलाई चेतावनी

    हचुवामा चलचित्र विकास बोर्डले दियो 'कथा काठमाडौं' युनिटलाई चेतावनी

    काठमाडौं:  चलचित्र विकास बोर्डले फिल्म 'कथा काठमाडौं' युनिटलाई कारवाही गर्ने चेतावनी दिंदै पत्र काटेको छ। फिल्मको गीत र प्रोमोमा प्रयोग भिडियो 'अश्लिल' भएको भन्दै पत्र पठाइएको हो। तर बोर्डले पत्रमा उल्लेख गरेको लिं‌क फिल्म युनिटसँग सम्बन्धित भने होइन।  केही महिना अघि नै रिलिज भएको गीत र एक साता अघि सार्वजनिक अफिसियल ट्रेलरमा समावेश दृश्यमा बोर्डले आपत्ती जनाएको थिएन। तर फिल्म रिलिज मिति…

    विस्तृतमा पढ्नुस्

  • प्रेसलाई संकुचन गर्ने भनिएको वैयक्तिक गोपनीयता विधेयक परिमार्जित, पढ्नुस् के–केमा भयो संशोधन?

    प्रेसलाई संकुचन गर्ने भनिएको वैयक्तिक गोपनीयता विधेयक परिमार्जित, पढ्नुस् के–केमा भयो संशोधन?

    काठमाडौँः वैयक्तिक गोपनीयताका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने भनिएको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका धेरै विषय संशोधित भएका छन्। सार्वजनिक पदधारण गरेका व्यक्तिका काम कारबाही र नागरिकता, प्रमाणपत्र, सम्पत्ति लगायतका सूचना गोप्य नरहने व्यवस्थासहित विधेयक परिमार्जन गरिएको हो। दफावार छलफल सहितको विधेयक मंगलबार राज्य व्यवस्था समितिले पारित गरेको हो। मूल विधेयकको दफा ३४ मा दुई उपदफा…

    विस्तृतमा पढ्नुस्

  • युइएफए नेशन्स लिग : लुकाकुको दुई गोलमा बेल्जियमको सहज जित

    युइएफए नेशन्स लिग : लुकाकुको दुई गोलमा बेल्जियमको सहज जित

    युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को खेलमा बेल्जियमले आइसल्याण्डलाई सहजै हराएको छ। रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले आइसल्याण्डलाई ३-० ले पराजित गरेको हो। बेल्जियमका लागि अर्को गोल एडेन हाजार्डले गरे। आइसल्याण्ड पहिलो खेलमा स्वीट्जरल्याण्ड्सँग ६-० ले पराजित भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • युइएफए नेशन्स लिग : विश्वकप उपविजेता क्रोएसियाको पोष्टमा स्पेनको ६ गोल

    युइएफए नेशन्स लिग : विश्वकप उपविजेता क्रोएसियाको पोष्टमा स्पेनको ६ गोल

    युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को खेलमा स्पेनले क्रोएसियामाथि गोल वर्षा गरेको छ। स्पेनले विश्वकपको उपविजेता समेत रहेको क्रोएसियालाई ६-० को फराकिलो अन्तरले हरायो। स्पेनको लागि सउल निगेज, मार्को असेन्सिओ, रोड्रिगो, सर्गियो रामोस र यस्कोले गोल गरे। क्रोएसियाका लोभ्रे कालिनिकले एक आत्मघाती गोल उपहार दिए। स्पेनले यसअघि इंग्ल्याण्डलाई २-१ ले पराजित गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त भनिएका विष्ट रिहा, अनुसन्धानमा बदनियत गर्ने प्रहरीलाई यस्तो हुनसक्छ कारबाही

    निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त भनिएका विष्ट रिहा, अनुसन्धानमा बदनियत गर्ने प्रहरीलाई यस्तो हुनसक्छ कारबाही

    काठमाडौँः १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगका पक्राउ परेका मुख्य अभियुक्त भनिएका दिलीपसिंह बिष्ट रिहा भएका छन्। जिल्ला अदालत कञ्चनपुरले विष्टलाई साधारण जमानतमा छाड्न आदेश दिएको थियो। अदालतको आदेश अनुसार विष्ट मंगलबार रिहा भएका हुन् । बिष्टलाई प्रहरीले गत भदौ ४ गते पक्राउ गरी मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो। प्रहरी प्रतिवेदनमा नै विष्ट ‘मानसिक सन्तुलन’ ठीक नभएका भन्ने…

    विस्तृतमा पढ्नुस्

  • हरितालिका तीजः पशुपतिका चारै ढोका खुला, दर्शनार्थीको भीड

    हरितालिका तीजः पशुपतिका चारै ढोका खुला, दर्शनार्थीको भीड

    काठमाडौँः भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ। दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ। मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ। रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड…

    विस्तृतमा पढ्नुस्

  • तीजका कारण पशुपति क्षेत्रमा सवारी प्रभावित, यी हुन् आजको लागि नयाँ रुट

    तीजका कारण पशुपति क्षेत्रमा सवारी प्रभावित, यी हुन् आजको लागि नयाँ रुट

    काठमाडौः महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुट व्यवस्थापन गरेको छ। महाशाखाले बागमती करिडोरका केही रुटमा पूर्ण रूपमा यातायात प्रतिबन्ध लगाएको छ। भने अन्य क्षेत्रमा निश्चित स्थान तोकेको छ। महाशाखाका अनुसार नयाँ बानेश्वर, तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र सोही रुट भएर फर्कने…

    विस्तृतमा पढ्नुस्

  • एआइजी बढुवामा तीन जना सिफारिस, पहिलो नम्बरमा पुष्कर कार्की

    एआइजी बढुवामा तीन जना सिफारिस, पहिलो नम्बरमा पुष्कर कार्की

    काठमाडौँः  नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक ( एआइजी) मा बढुवाका लागि तीन जना डिआइजीको नाम सिफारिस भएको छ। लामो समयदेखि बढुवा रोकिएको थियो। गृह मन्त्रालयमा म‌गलबार बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो। मन्त्रालयको सिफारिस अनुसार मन्त्रिपरिषद्ले बढुवा गर्नेछ। बढुवा सिफारिसको पहिलो नम्बरमा डिआइजी पुष्कर कार्की, दोस्रोमा ठुले राई र तेस्रोमा  धिरु बस्नेतको नाम रहेका छन्। बढुवाका लागि…

    विस्तृतमा पढ्नुस्

  • विश्वमा आज : 'वर्ल्ड ट्रेड सेन्टर' आक्रमणको १७ वर्ष

    विश्वमा आज : 'वर्ल्ड ट्रेड सेन्टर' आक्रमणको १७ वर्ष

    वल्र्ड ट्रेड सेन्टरको सम्झना सेप्टेम्बर ११, २००१ का दिन आतंकवादी संगठन अल-काइदाले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेको थिए। तीमध्ये दुईवटा विमानले न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरेको थियो। यस्तै, एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना  बनाएको थियो। तर विमानमा सवार यात्रुको प्रतिरोधका कारण तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो। त्यस विमानमा…

    विस्तृतमा पढ्नुस्

  • सात नम्बर प्रदेश सभा बैठकबाट २ वटा विधेयक पारित

    सात नम्बर प्रदेश सभा बैठकबाट २ वटा विधेयक पारित

    महेन्द्र बम -  धनगढी : सात नम्बर प्रदेश सभाको मंगलबारको वैठकले २ वटा विधेयक पारित गरेको छ। स्थानीय तहलाई वित्तीय हस्तान्तरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश नम्बर सातको कर तथा गैरकर लगाउने र उठाउने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएका हुन्। सोमबारको प्रदेश सभा वैठकमा पारितका लागि पेस भएका विधेयकहरु मंगलवारको वैठकले पारित गरेको हो।  …

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार आएपछि व्यवसायीलाई तर्साउन बैंकसँग माग्न थालियो विवरण

    नयाँ सरकार आएपछि व्यवसायीलाई तर्साउन बैंकसँग माग्न थालियो विवरण

    काठमाडौं : अहिले ‘अपरेशन डिपार्टमेन्ट’ मा काम गर्ने बैंकका कर्मचारीलाई दैनिक १२/१५ वटा ‘सर्कुलर’ उच्च व्यवस्थापनले पठाउने गरेका छन्। नेपाल राष्ट्र बैंकबाट आएका सर्कुलरमा उदृत नामका खाताहरु आफ्नो बैंकमा छन् कि छैनन् भनेर उच्च ब्यवस्थापनले ‘मेमो’ पठाउने गरेको हो। राष्ट्र बैंकले आफूले ती सर्कुलर सम्बन्धित ब्यक्ति तथा संस्थामा कैफियत भेटेर भने पठाएको होइन। अर्थ मन्त्रालय र ती मातहतका कार्यालय तथा…

    विस्तृतमा पढ्नुस्

  • ५ प्रश्नको उत्तर खोज्न पूर्व प्रम बाबुराम भट्टराईको अमेरिका यात्रा

    ५ प्रश्नको उत्तर खोज्न पूर्व प्रम बाबुराम भट्टराईको अमेरिका यात्रा

    काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई 'प्राज्ञिक भ्रमण'का लागि आज बेलुका अमेरिका जाँदैछन्। भट्टराईको सचिवालयले जनाएअनुसार यो भ्रमण उनले अध्ययनको उद्देश्यसाथ गर्न लागेका हुन्। उनले यो भ्रमण मुख्यत: केही प्रश्नहरुका साथ गर्न लागेको सचिवालयले जनाएको छ। ती प्रश्नहरु यस्ता छन् : १. विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य–समाजवाद/साम्यवाद दुवै राजनीतिक प्रणालीमा देखिएको संकटको कारण के हुन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell