PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • तीज म्युजिक अवार्ड पाँचौ संस्करण सम्पन्न: कसलाई कुन अवार्ड?

    तीज म्युजिक अवार्ड पाँचौ संस्करण सम्पन्न: कसलाई कुन अवार्ड?

    काठमाडौं :  तीज म्युजिक अवार्ड पाँचौ संस्करण सम्पन्न भएको छ। छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको तीज म्यूजिक अवार्डमा ३१ विधामा अवार्ड वितरण गरियो। ७ विविध विधान अन्य अवार्ड प्रदान गरियो। उत्कृष्ट तीज गायिकाको अवार्ड सहिमा क्षेष्ठले प्राप्त गरिन्। त्यस्तै मञ्जू पौडेलले ‘माइतीको आँगन’बाट उत्कृष्ट तीज गीतको अवार्ड प्राप्त गरिन्। नारी रंग पत्रकारिता पुरस्कारबाट प्रत्रकार एवंम मोडल जयन सुब्बा मानन्धरलाई सम्मान गरियो। विजेता…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँका ६ ए डिभिजन क्लबलाई महानगरपालिकाको आर्थिक सहयोग

    काठमाडौँका ६ ए डिभिजन क्लबलाई महानगरपालिकाको आर्थिक सहयोग

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्लामा रहेका ६ ए डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको छ। सोमवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाले काठमाडौँ ६ ए डिभिजन क्लबसँग सम्झौता गर्दै चेक प्रदान गरेको हो। असिल नेपाल फुटबल संघ एन्फाको अग्रसरतामा यो सम्झौता भएको हो। हिमालयन शेर्पा, एनआरटी, मछिन्द्र, संकटा, मनाङ मर्स्याङ्दी र सरस्वती युथ क्लब काठमाडौँ जिल्लाबाट ए डिभिजन लिग खेल्ने क्लब हुन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘लभ स्टेशन’मा दोहोरिए प्रदीप र जसिता

    ‘लभ स्टेशन’मा दोहोरिए प्रदीप र जसिता

    काठमाडौं : फिल्म ‘लभ स्टेशन’का लागि अभिनेत्री फाइनल भएकी छिन्। अभिनेतामा प्रदीप खड्का फाइनल गरेको निर्माण टिमले अभिनेत्रीका लागि जसिता गुरुङ छनौट गरेका छन्। फिल्म लिलिबिलीमा एकसाथ देखिएको यो जोडी अब लभ स्टेशनमा दोहोरिने भएको हो। दुईको स्क्रिन जोडीलाई दर्शकले रुचाएका थिए। फिल्मको छायाँकन आगामी असोज ५ बाट सुरु हुनेछ। फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन्। फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रश्नोत्तर प्रतिस्पर्धा’का विजेतालाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड

     ‘प्रश्नोत्तर प्रतिस्पर्धा’का विजेतालाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड

    काठमाडौं : फिल्म 'बाँध मायाले' टिमले ‘प्रश्नोत्तर प्रतिस्पर्धा’मा सहभागी भएका विजेतालाई उपहार प्रदान गर्न थालेको छ। टिमले हालै सहि उत्तर दिने छ विजेतालाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरेको छ। आशेष न्यौपाने, आरभिएम, उत्तम न्यौपाने, नारायण श्रेष्ठ, अनिता पोख्रेल, एकराज भट्टराईले फिल्म निर्माण टिमबाट उपहार प्राप्त गरेका छन्।  डिजिटल पेमेन्ट पार्टनर ‘खल्ती’बाट विजेतालाई रिचार्ज कार्ड उपहार दिएको फिल्मका निर्देशक सवीर श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक ड्राइभर र सहचालक जागिरमा सार्वजनिक विज्ञापनः यस्तो चाहिन्छ योग्यता

    पहिलो पटक ड्राइभर र सहचालक जागिरमा सार्वजनिक विज्ञापनः यस्तो चाहिन्छ योग्यता

    काठमाडौः  दैनिक पत्र-पत्रिकामा प्रायजसो बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा नाम चलेका कम्पनीहरुले कर्मचारीको माग गर्दै आएको पाइन्छ। तर सोमबार राष्ट्रिय स्तरको एक पत्रिकामा बाबा गोकर्णेश्वर यातायात अटो प्रालिले एकै पटक ५०/५० जना ड्राइभर र खलासीको लागि बिज्ञापन आह्वान गरेको छ। कम्पनी रजिष्ट्रारमा दर्ता भएको यस यातायात कम्पनीले सार्वजनिक रुपमा नै विज्ञापन मार्फत कर्मचारी माग गरेको हो। पछिल्लो समय…

    विस्तृतमा पढ्नुस्

  • २५ दिनमा सकियो ‘बुलबुल’को छायाँकन

     २५ दिनमा सकियो ‘बुलबुल’को छायाँकन

    काठमाडौं : स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’को छायाँकन सकिएको छ। साउनको अन्तिम साताबाट फ्लोरमा गएको फिल्मको छायाँकन २५ दिनमा सकिएको हो। फिल्मलाई बिनोद पौडेलले निर्देशन गरेका हुन। निर्देशक पौडेलले फिल्मको एक गीतको छायाँकन गर्न बाँकी रहेको बताए। उनले भने ‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ। मौसम अझै सफा भइसकेको छैन। त्यही कारणले त्यो गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय जाँच आयोग गठन

    दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय जाँच आयोग गठन

    काठमाडौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने तथा सदस्यमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजङ्ग गुरुङ र समिट एयरका वरिष्ठ इञ्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ रहेका छन्। उक्त दुर्घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र सिफारिशसहितको प्रतिवेदन बुझाउन आजको मन्त्रिस्तरको निर्णयअनुसार सदस्य–सचिव आफैँले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगरपालिकाले ६ वटा ए डिभिजन क्लबलाई १०-१० लाख सहयोग गर्ने

    काठमाडौँ महानगरपालिकाले ६ वटा ए डिभिजन क्लबलाई १०-१० लाख सहयोग गर्ने

    काठमाडौं : काठमाडौं महानगरपालिकाले ६ वटा ए डिभिजन क्लबलाई १०-१० लाख आर्थिक सहयोग गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। महानगरले आगामी असोज १३ गतेदेखि हुने ए डिभिजन खेल्ने काठमाडौँका ६ क्लबलाई नगद ५-६ लाख र ५ लाखको खेल सामाग्री सहयोग गर्ने भएको हो। महानगले काठमाडौँ भित्र रहेका मछिन्द्र क्लब, संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती…

    विस्तृतमा पढ्नुस्

  • जोकोभिचले जिते युएस ओपनको उपाधि

    जोकोभिचले जिते युएस ओपनको उपाधि

    सर्वियन खेलाडी नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्सलाम टेनिस युएस ओपनको उपाधि जितेका छन्। आइतवार भएको फाइनल खेलमा हुँवान मार्टिन डेल पोर्टोलाई ३-० को सेटमा पराजित गर्दै जोकोभिचले करियरको १४औँ ग्राण्ड्सलाम उपाधि जितेका हुन्। आर्थर एस स्टेडियममा भएको खेलमा जोकोभिचले अर्जेन्टाइन डेल पोर्टोलाई ६-३, ७-६, ६-३ ले हराए। गत जुलाईमा विम्बलडनको उपाधि समेत जितेका जोकोभिचले युएस ओपन जितेपछि अमेरिकी खेलाडी पिट…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    राजविराजः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस्ने ३४ वर्षीय अर्पण तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २८ वर्षीय अल्केश थापाको…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण सुडानमा विमान दुर्घटनामाः १९ जनाको मृत्यु, चारको जीवितै उद्धार

    दक्षिण सुडानमा विमान दुर्घटनामाः १९ जनाको मृत्यु, चारको जीवितै उद्धार

    जुबा दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन्। “आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताए। घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताए। उनले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि…

    विस्तृतमा पढ्नुस्

  • युइएफए नेशन्स लिग : एमबापे र जिरुडको गोलमा फ्रान्सले नेदरल्याण्ड्सलाई हरायो

    युइएफए नेशन्स लिग : एमबापे र जिरुडको गोलमा फ्रान्सले नेदरल्याण्ड्सलाई हरायो

    युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ ले पराजित गरेको छ। केएलिन एम्बापेले १४औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको नेदरल्याण्ड्सका लागि ६७औँ मिनेटमा राएन बाबेलले बराबरी गोल फर्काए। तर ७५औँ मिनेटमा ओलिभर जिरुडले गरेको गोल विश्व विजेता फ्रान्सलाई जित दिलाउन निर्णायक बन्यो। जितपछि लिग ए को समूह…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधानन्यायाधीश मिश्रको आज संसदीय सुनुवाइ, पार गर्लान संसदीय परीक्षा?

    प्रस्तावित प्रधानन्यायाधीश मिश्रको आज संसदीय सुनुवाइ, पार गर्लान संसदीय परीक्षा?

    काठमाडौँः संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको आज संसदीय सुनुवाइ गर्दैछ। प्रधानन्यायाधीशमा सिफारिस भएको दुई सातापछि मिश्रको सुनुवाइ हुन लागेको हो। यसअघि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। समितिमा मिश्रविरुद्ध तीन उजुरी विचाराधीन छन्। जसमा एनसेल, सूर्य नेपाल लगायतका कर्पोरेट हाउसको ट्याक्स छलीमा अदालतको आदेशमार्फत सहयोग पुर्‍याएको आरोप छ। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्राको साइत मंगलबारदेखि, राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत

    इन्द्रजात्राको साइत मंगलबारदेखि, राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत

    काठमाडौँः नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइतका कार्यक्रम भदौ २६ गते मंगलबारदेखि सुरु हुने बताएको छ। मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा इन्द्रध्वजोत्थानको लिङ्गो लिन जानका लागि वनयात्राको साइत निस्किएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। मङ्गलबार राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत छ। काटिएको लिङ्गोलाई नगर अर्थात् भोटाहिटी प्रवेश गराउने…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा अटोरिक्साको ठक्करबाट एक महिलाको मृत्यु

    सप्तरीमा अटोरिक्साको ठक्करबाट एक महिलाको मृत्यु

    राजविराजः  भारदह–कुनौली सडकखण्ड  अन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१४ स्थित डलुवामा अटोरिक्साको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ बस्ने ६५ वर्षीया मान्सादेवी सदा रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सडकमा गुडिरहेको अटोरिक्सा…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : यस्ता छन् सेमिफाइनल पुग्ने चार टोली, दुई पूर्व विजेता

    साफ च्याम्पियनसिप : यस्ता छन् सेमिफाइनल पुग्ने चार टोली, दुई पूर्व विजेता

    काठमाडौँ : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको छ। आइतवार भएको भारत र माल्दिभसबीचको समूह चरणको अन्तिम खेलपछि सेमिफाइनल समिकरण तय भएको छ। समूह ए बाट नेपाल समूह विजेता र पाकिस्तान समूह उपविजेता तथा समूह बी बाट भारत समूह विजेता र माल्दिभ्स समूह उपविजेता हुँदै अन्तिम चारमा पुगेको हो। समूह बी को खेलमा भारतले माल्दिभ्सलाई…

    विस्तृतमा पढ्नुस्

  • नक्कली अध्यक्ष बनेर करौडौं ठग्ने दनुवार अन्ततः प्रहरी फन्दामा

    नक्कली अध्यक्ष बनेर करौडौं ठग्ने दनुवार अन्ततः प्रहरी फन्दामा

    काठमाडौः नक्कली सेक्युरिटी कम्पनीको अध्यक्ष बनेर ठगी गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ। आइतवार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बसुन्धराबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका  १३ का ३३ वर्षीय सविन प्रकाश दनुवारलाई पक्राउ गरेको हो। दनुवारले आफू विमान सेक्युरिटी एन्ड सर्भिस प्रालिको संचाकल भएकाले जापानमा सरकारी कोटामा कृषि कामको लागि पठाइदिने भन्दै १ करोड ३१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको व्यूरोका एसपी सानुराम…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय जाँच आयोग गठन

    दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय जाँच आयोग गठन

    काठमाडौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने तथा सदस्यमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजङ्ग गुरुङ र समिट एयरका वरिष्ठ इञ्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ रहेका छन्। उक्त दुर्घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र सिफारिशसहितको प्रतिवेदन बुझाउन आजको मन्त्रिस्तरको निर्णयअनुसार सदस्य–सचिव आफैँले…

    विस्तृतमा पढ्नुस्

  • पुरुष भलिबलमा निर्णायकको भूमिका निर्वाह गर्न चन्द्र बदना राई श्रीलंका जाने

    पुरुष भलिबलमा निर्णायकको भूमिका निर्वाह गर्न चन्द्र बदना राई श्रीलंका जाने

    काठमाडौँ : भलिबल निर्णायक चन्द्र बदना राई मंगलवार श्रीलंकाको कोलोम्बो जाने भएकी छिन्। श्रीलंकाको राजधानी कोलोम्बोमा सेप्टेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रथम पुरुष एसियाली ट्यालेन्ट कप भलिबलमा निर्णायकको भूमिका निर्वाह गर्न राई कोलोम्बो जान लागेकी हुन्। राई सोही अवधिका दौरान हुने अन्तर्राष्ट्रिय निर्णायक तालिममा पनि सहभागी हुनेछिन्। राईलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आइतवार बिदाइ गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • एनएसए कप खुला पौडी प्रतियोगिता : डुवाना लामाले जितिन् एकैदिन तीन स्वर्ण

    एनएसए कप खुला पौडी प्रतियोगिता : डुवाना लामाले जितिन् एकैदिन तीन स्वर्ण

    काठमाडौँ : युडब्लुसी ईष्टका सैयद हमजा शाहले आठौं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता-२०७५ को पुरुषतर्फ २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक जितेका छन्। आइतवार भएको प्रतिस्पर्धामा सैयदले उक्त दूरी २ मिनेट १०.५० सेकेण्डमा पुरा गरे। नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगिताको उक्त बिधामा पुरुषतर्फ युलेन्सका अनुभव सुब्बा दोश्रो र लिङ्कनका नासिर हुसेन तेश्रो भए। महिलातर्फ खेलाडीको संख्या नपुगेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell