PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने, माल्दिभ्स टसमा भाग्यमानी सावित

    साफ च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्ने, माल्दिभ्स टसमा भाग्यमानी सावित

    काठमाडौँ : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ। समूह बी अन्तर्गत आइतवार भएको खेलमा भारतले माल्दिभ्सलाई २-० ले पराजित गरेको थियो। जितपछि भारत समूह विजेता बन्यो। तर त्यही समूहमा रहेका अन्य दुई टोली माल्दिभ्स र श्रीलंकाको अंक, गोल अन्तर, हेड टु हेड सबै समान रह्यो। पहिलो खेलमा श्रीलंका पनि भारतसँग २-० ले नै हारेको थियो। यस्तोमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं बाहिर ‘स्टयान्ड - अप कमेडी शो’

    काठमाडौं बाहिर ‘स्टयान्ड - अप कमेडी शो’

    काठमाडौं : काठमाडौंबाहिर ‘स्टयान्ड - अप कमेडी शो’ हुने भएको छ। आगामी भदौ ३० गते शनिवार चितवनको भाटभटेनी कमप्लेक्स, भरतपूर हाईटमा लाइभ शो हुने आयोजक नेपाल डायरीजले जनाएको छ। सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध भएर नेप-ग्याजमले मोफसलका विभिन्न ठाउँहरुमा कमेडी सो गर्ने भएको हो। 'स्टयान्ड – अप कमेडी शो'को चौथो संस्करणमा छ जना हास्य कलाकारहरु छन्। बिक्रम घिमिरे, लेखमणी त्रिताल, डोरेश खतिवडा,…

    विस्तृतमा पढ्नुस्

  • एसियाडमा १५औँ स्थान हात पारेको पुरुष भलिबल टोलीलाई एनभीएको सम्मान

    एसियाडमा १५औँ स्थान हात पारेको पुरुष भलिबल टोलीलाई एनभीएको सम्मान

    काठमाडौँ : इन्डोनेसियामा सम्पन्न १८औँ एसियाडमा १५औँ भएको नेपाली पुरुष भलिबल टिमलाई नेपाल भलिबल संघ (एनभीए)ले आइतवार नगदसहित सम्मान गरेको छ। सहभागी २० टोलीमध्ये १५ औँ स्थान हात पार्न सफल नेपाली टोलीका प्रत्येक खेलाडीलाई एनभीएले १० हजार प्रदान गरेको हो। नेपालले एसियाडमा कूल ४ खेल खेल्दा तीन खेल हारेको थियो भने एक खेलमा जित हात पारेको थियो। मंगोलिया विरुद्धको जित…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती खोलामा निलो झोलाः खोलेर हेर्दा शिशुको शव

    वाग्मती खोलामा निलो झोलाः खोलेर हेर्दा शिशुको शव

    काठमाडौं : पशुपति नजिकै वाग्मती खोलामा एक शिशुको शव फेला परेको छ। आज दिउँसो करिव साढे ३ बजेतिर खोलाले बगाएर ल्याइरहेको अवस्थामा शव फेला पारेको हो। निलो रंगको झोला बगेर आएको देखेपछि निकालेर हेर्दा शिशुको शव फेला परेको प्रत्यक्षदर्शीले मिलन कार्कीले  बताए। कार्कीले भने,'झोला खोलाबाट झिकेर हेर्दा शिशुको शव भेटिएको हो।' शिशुको हातमा हस्पिटलको ट्यागसमेत लगाइएको छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • अस्कर अवार्डका लागि नेपाली फिल्म आह्वान

    अस्कर अवार्डका लागि नेपाली फिल्म आह्वान

    काठमाडौं : ९१ औं एकेडेमी अवार्ड (अस्कर)मा प्रतिस्पर्धाका लागि नेपालस्थित अस्कर छनोट समितिले नेपाली फिल्म आह्वान गरेको छ। नेपालको विदेशी भाषी चलचित्र छनोट समितिले प्रेस विज्ञप्ती जारी गर्दै अस्करमा फिल्म पठाउन चाहाने निर्माता निर्देशकलाई फिल्म पठाउन अनुरोध गरेको हो। अवार्ड प्रतियोगितामा सहभागी हुन २०७५ भदौ २९ गतेसम्म मात्र समितिको सचिवालयमा दर्ता  हुनुपर्नेछ। सहभागी फिल्म भने २०७४ असोज १५ गतेभन्दा पछि, २०७५ असोजको १४ गते…

    विस्तृतमा पढ्नुस्

  • बाघको छालासहित एक किशोर प्रहरी नियन्त्रणमा

    बाघको छालासहित एक किशोर प्रहरी नियन्त्रणमा

    काठमाडौः  प्रहरीले दुर्लभ वन्यजन्तुको छालासहित एक जनालाई पक्राउ गरेको छ। दैलेख प्रहरीले शनिवार बाघको छालासहित एक किशोरलाई नियन्त्रणमा लिएको हो। आसबिसकोट नगरपालिका ३ साई खोलाबाट अछाम तुर्माखाद गाउँपालिका ८ धमालेका १८ वर्षीय नवीन धमलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्लभ वन्यजन्तुको कारोबारमा संलग्नलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच…

    विस्तृतमा पढ्नुस्

  • गजुरेल भन्छन् 'कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ'

    गजुरेल भन्छन् 'कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ'

    काठमाडौं : फिल्म ‘सयकडा दश’को रिलिज टार्गेट तय भएको छ। निर्माण टिमले माघ १८ देखी फिल्म प्रदर्शन गर्ने घोषणा गरेका छन्। भ्रष्टाचार भर्सेस प्रेमको कथा ‘सयकडा दश’मा हास्य कलाकार मनोज गजुरेलको अभिनय रहेको छ। डेब्यु फिल्मबारे गजुरेलले भने ‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ।’ रामशरण पाठक निर्देशित फिल्ममा गजुरेलसँगै अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित…

    विस्तृतमा पढ्नुस्

  • बसका यात्रुसँग लागुऔषध: किन्ने र बेच्ने दुवै प्रहरी फन्दामा

    बसका यात्रुसँग लागुऔषध: किन्ने र बेच्ने दुवै प्रहरी फन्दामा

    काठमाडौः  लागु औषधको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार दिउँसो वीरगन्जबाट काठमाडौँ आइहरेको बस नागढुंगामा चेक गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। ना ७ ख ५०१० नम्बरको  बस यात्रा गरी आएका बारा जिल्ला सिमरा नगरपालिका २ घर भएका ५० वर्षीय रिठा विष्टको झोलामा प्रहरीले लागु औषधि बरामद गरेको हो। विष्टको बयानको आधारमा प्रहरीले ३१ वर्षीय सन्तोष…

    विस्तृतमा पढ्नुस्

  • ‘गुनगुन’ बन्ला सञ्चिताको व्यसायिक कम ब्याक फिल्म ?

     ‘गुनगुन’ बन्ला सञ्चिताको व्यसायिक कम ब्याक फिल्म ?

    काठमाडौं : बिबाहपछि पनि फिल्मलाई निरन्तरता दिइरहेकी अभिनेत्री हुन् सञ्चिता लुइटेल। एक्सन अभिनेता निखिल उप्रेतीसँग बिहे गरेकी उनले फिल्म गर्न छाडिनन्। हुन त कत्ति नेपाली अभिनेत्री बिहेपछी विदेश पलायन भएका छन्। तर दुई सन्तानकी आमा बनेकी सञ्चिता परिवारसँगै फिल्ममा पनि समय दिइरहेकी छिन्। तर उनी अभिनित पछिल्ला केहि फिल्महरुले खासै व्यवसायिक सफल्ता हासिल गरेनन्। अहिले उनले फिल्म ‘गुनगुन’ गरेकी छिन्। फिल्मको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बनेर आयो ‘बाँध मायाले’को नयाँ गीत

    यस्तो बनेर आयो ‘बाँध मायाले’को नयाँ गीत

    काठमाडौं : फिल्म ‘बाँध मायाले’को प्रचार सुरु भएको छ। निर्माण टिमले हालै फिल्मको नयाँ प्रचार अस्त्र सार्वजनिक गर्‍यो। टिमले फिल्मको नयाँ गीतको भिडियो सार्वजनिक गरेको हो। अर्जुन पोखरेलको शब्द, लोकराज अधिकारीको शब्दमा फिल्मको ‘आउने जाने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको स्वर छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता आर्यन अधिकारी, सृष्टि श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा धादिङमा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा धादिङमा एक जनाको मृत्यु

    धादिङः पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका –२ बाह्रकिलोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। गल्छीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नम्बरको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • सङ्घीय संरचनाअनुसार खेलकूद नीति बन्छ : मन्त्री विश्वकर्मा

    सङ्घीय संरचनाअनुसार खेलकूद नीति बन्छ : मन्त्री विश्वकर्मा

    काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नयाँ सङ्घीय संरचनाअनुसार खेलकूदलाई पनि अगाडि बढाउनुपर्ने भएकाले ऐन परिवर्तन गर्न लागिएको बताएका छन्। मन्त्रालयले तयार पारेको खेलकूद ऐन-२०७५ को मस्यौदामाथि शनिवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित अर्किड होटलमा आयोजना गरेको छलफल कार्यक्रममा उनले खेलकूदलाई के गर्दा राम्रो हुन्छ, त्यसैअनुसारको नीति नियम बनाउने बताए। मन्त्री विश्वकर्माले सरोकारवाला सबैको धारणा बुझेर उत्कृष्ट ऐन…

    विस्तृतमा पढ्नुस्

  • स्वेच्छिक आत्महत्याबारे बहस,  के आत्महत्या तर्कसंगत छनोट हो?

    स्वेच्छिक आत्महत्याबारे बहस,  के आत्महत्या तर्कसंगत छनोट हो?

    सन् १९८९ मार्च महिनाको बिहान, रोबर्ट सुट्स आफ्नो ग्यारेजमा मृत अवस्थामा फेला परे। ८० वर्षे सुट्स आफ्नो प्रिय क्रिसलरको अघिल्लो सिटमा 'वाइल्ड टर्की' को बोटलका साथमा भेटिए।  सुट्सकी छोरीले बुबाले एक दिनअघि फोनमा कुरा गर्दा 'गुडबाइ' भन्न इच्छा रहेको बताइन्। तर, आत्महत्या गर्नबाट उनले आफ्नो बुबालार्इ रोक्न नसक्ने बताइँन्। वर्षौँ पहिले सुट्सले आफ्नी छोरीलार्इ इच्छामृत्युबारे बताएका थिए। आफ्ना बुबाको मृत्युबारे…

    विस्तृतमा पढ्नुस्

  • आज कुशे औँसी; बाबुको मुख हेर्ने दिन

    काठमाडौँः आज बाबुको मुख हेर्ने पर्व र भाद्र कृष्ण औँसी मनाइँदैछ।  यो पर्वमा पिताप्रति आदर, सम्मान साथ मिठो खान तथा राम्रो लगाउन दिने गरिन्छ। दिवङ्गत पितालाई भने तर्पण, सिदादान गरी श्राद्ध गर्ने गरिन्छ। बाबु नभएकाहरुले भने आज उपत्यकाको उत्तरपूर्वमा रहेको गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गर्ने गर्छन्। आज गोकर्णेश्वर र बेत्रावती लगायतका स्थानमा मेला लागेको छ। गोकर्णमा विशेष मेला लाग्ने…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै आइडल सेरेनालाई हराउँदै ओसाकाले जितिन् युएस ओपन ग्राउण्ड्सलाम

    आफ्नै आइडल सेरेनालाई हराउँदै ओसाकाले जितिन् युएस ओपन ग्राउण्ड्सलाम

    नाओमी ओसाका ओपन एरामा ग्राण्ड्सलाम टेनिसको उपाधि जित्ने पहिलो जापानी महिला खेलाडी बनेकी छिन्। वर्षको चौथो तथा अन्तिम ग्राउण्ड्सलाम युएस ओपनमा सेरेना विलियम्सलाई २-० को सेटमा पराजित गर्दै ओसाका इतिहास रचेकी हुन्। आर्थर एस स्डेडियमा भएको फाइनलमा ओसाकाले आफ्नै आइडल सेरेनालाई ६-२, ६-४ ले सहजै हराइन्। सेरेनाले सन् १९९९ मा पहिलो पटक युएस ओपन जित्दा ओसाका २ वर्षका मात्र थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • युइएफए नेशन्स लिग : इंग्ल्याण्डविरुद्ध स्पेनको पुनरागमन जित, आइसल्याण्डको पोस्टमा स्वीट्जरल्याण्डको ६ गोल

    युइएफए नेशन्स लिग : इंग्ल्याण्डविरुद्ध स्पेनको पुनरागमन जित, आइसल्याण्डको पोस्टमा स्वीट्जरल्याण्डको ६ गोल

    स्पेनलेे एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै इंग्ल्याण्डलाई २-१ ले पराजित गरेको छ। युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को समूह डी को खेलमा मार्कुस रासपोर्डले गोल गर्दै इंग्ल्याण्डलाई पहिले अग्रता दिलाएका थिए। तर सउल निगेज र रोड्रिगोले गोल गर्दै स्पेनलाई जित दिलाए। लिग ए कै समूह बी को खेलमा स्वीट्जरल्याण्ड्सले वेल्सलाई ६-० को फराकिलो अन्तरले हरायो। स्वीस टोलीका…

    विस्तृतमा पढ्नुस्

  • गोली प्रहारबाट तरुण दलका नेताको मृत्यु

    गोली प्रहारबाट तरुण दलका नेताको मृत्यु

    रोल्पाः रोल्पामा आइतवार दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिपमा विमलको कीर्तिमानी गोल

    साफ च्याम्पियनसिपमा विमलको कीर्तिमानी गोल

    काठमाडौँ : विमल घर्ती मगरले साफ च्याम्पियनसिपमा नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका छन्। बंगलादेशमा भइरहेको साफ अन्तर्गत शनिबार घरेलु टोली बंगलादेश विरुद्धको खेलमा नेपालको लागि पहिलो गोल गरेका विमलले साफमा गोलसंख्या ४ पुर्‍याएका हुन्। यसअघि तीन खेलाडी पनि चा गोल गरिसकेका छन्। विमल र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले बंगलादेशलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। सन्…

    विस्तृतमा पढ्नुस्

  • बिसन गुरुङ बने 'मिष्टर काठमाडौँ'

    बिसन गुरुङ बने 'मिष्टर काठमाडौँ'

    कान्तिपुर फिटनेशका बिसन गुरुङले 'तेश्रो जिल्लाब्यापी मिष्टर काठमाडौँ शारीरिक सुगठन, महिला फिटनेस तथा दोस्रो जुनियर मि.काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता-२०७५' को उपाधि जितेका छन्। काठमाण्डौ जिल्ला बडिबिल्डिङ एण्ड फिटनेश संघको आयोजनामा भएको प्शरतियोगिता ७५ केजी तौल समूहका विजेता बिसनले अन्य समूहका विजेतालाई ओभरअल मा पछि पार्दै मि. काठमाण्डौ हुन सफल भएका हुन्। उनले नगद १ लाख, ब्यानेट र ट्रफी प्राप्त गरे।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका चीन 'ट्रेड वार' ! विश्व अर्थतन्त्र धराशायी हुने चिन्ता: विश्वमा आज

    अमेरिका चीन 'ट्रेड वार' ! विश्व अर्थतन्त्र धराशायी हुने चिन्ता: विश्वमा आज

    चीन अमेरिका 'ट्रेड वार' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरुमा थप कर लगाउने बताएका छन्। दुर्इ सय अर्ब बराबरको चिनियाँ सामाग्रीहरुमा कर लगाउने बताएको ट्रम्पले आफूले चाहे फेरि २६७ अर्ब बराबरको सामानमा कर लगाउन सक्ने बताएका हुन्। चीनका सामानहरुमा १० देखि २५ प्रतिशत कर लगाउने तयारी भइरहेको बताइएको छ।  एप्पलले चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण अमेरिकी उपभोक्ताका लागि आफ्ना उत्पादन महँगो हुन सक्ने बताइरहँदा ट्रम्पको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell