PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • दिलिपसिंह विष्ट रिहा, पन्तको बलात्कारी-हत्यारा अझै पहिचान भएन

    दिलिपसिंह विष्ट रिहा, पन्तको बलात्कारी-हत्यारा अझै पहिचान भएन

    काठमाडौं : कञ्चनुपरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगका पक्राउ परेका मुख्य अभियुक्त ४१ वर्षीया दिलिपसिंह बिष्ट रिहा भएका छन्।  सरकारी वकिलको राय अनुसार बिष्ट रिहा भएका हुन्। बिष्टलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवरेसिंह कठायातले बताए। 'अदालतको आदेश अनुसार रिहा भएका हुन्,' एसपी कठायतले भने। बिष्टलाई प्रहरीले गत भदौ ४ गते पक्राउ गरी सार्वजनिक गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • संविधान दिवशको दिन राजपाको विरोध कार्यक्रम यस्तो

    संविधान दिवशको दिन राजपाको विरोध कार्यक्रम यस्तो

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान जारी भएको दिन विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ। राजपा अध्यक्ष मण्डलको बैठकले 'मधेशविरोधी संविधान जारी भएको दिनलाई विरोध दिवशका रुपमा मनाउने' निर्णय सार्वजनिक गरेको हो। आज सम्पन्न राजपा अध्यक्ष मण्डलको बैठकले असोज तीनलाई विरोध दिवशका रुपमा मनाउँदै दिउँसो विरोध प्रर्दशन तथा विरोधसभा गर्ने निर्णय गरेको हो। सोही दिन साँझ सात बजेदेखि सवा…

    विस्तृतमा पढ्नुस्

  • किमको चौथो पत्र :  उत्साहित भए ट्रम्प

    किमको चौथो पत्र :  उत्साहित भए ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ उत्तर कोरियाली नेता किम जोङ उनले पत्र लेखी दोस्रो शिखर वार्ताका लागि आह्वान गरेका छन्। गत बिहीवार पानजुमनमा उत्तर कोरियाली र अमेरिकी उच्च पदस्थ सैनिकबीच भएको भेटका क्रममा किमको पत्र हस्तान्तरण गरिएको थियो। उत्तर कोरियाली नेताले ट्रम्पलार्इ लेखेको यो चौथो पत्र हो।  ह्वाइट हाउसकी प्रवक्ता साराह सानडर्सले उक्त पत्र 'निकै न्यानो' रहेको बताइन्। त्यसबाट प्योङयाङ निशस्त्रीकरणको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले देशभक्तका विरुद्धमा उजुरी गर्न पुगेका राम केशर बोगटीलाई फर्काइदिए

    प्रहरीले देशभक्तका विरुद्धमा उजुरी गर्न पुगेका राम केशर बोगटीलाई फर्काइदिए

    काठमाडौं: केहीदिन अघि वरिष्ठ कलाकार देशभक्त खनालले  कलाकार संघका अध्यक्ष विरुद्ध फेसबुकमा स्टेटस लेखे। उक्त स्टेटसका कारण अध्यक्ष बोगटी सहित केही कलाकार प्रहरीसम्म पनि पुगे। खनालले लेखेका थिए -‘कलाकार संघका राम केशर बोगटी जग्गा दलाल मात्र हाइन भू माफिया र भयानक ठग पनि हो, यस्ता ठगहरू नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष जस्तो गरिमामय पदमा एक मिनेट पनि बस्न सुहाउँदैन।’   अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • ‘मिस एभिएसन क्विन–२०१८’ को काठमाडौं अडिसन सम्पन्न

    ‘मिस एभिएसन क्विन–२०१८’ को काठमाडौं अडिसन सम्पन्न

    काठमाडौं: विमान परिचारिका (एयर होस्टेस) प्रशिक्षण लिइरहेका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ हुने भएको छ। टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्म्सले प्रतियोगिता आयोजना गर्ने भएको हो। प्रतियोगिताको ग्राण्ड फिनाले आगामी असोजको अन्तिम साता हुने आयोजकले जनाएको छ। प्रतियोगिताको काठमाडौं अडिसन सम्पन्न भएको छ।  अडिसनबाट २० जना युवतीहरु छनोट आयोजक विजया शाहले बताइन्। अडिसनका निर्णायकहरुमा साहारा एयरलाइन्सका सिईओ आलोक भट्टराई, बुद्ध एयरका…

    विस्तृतमा पढ्नुस्

  • छानविन समितिका सदस्यले राजीनामा दिएको विषयमा गृह मन्त्रालयले अर्को छानविन गर्ने

    छानविन समितिका सदस्यले राजीनामा दिएको विषयमा गृह मन्त्रालयले अर्को छानविन गर्ने

    काठमाडौं : १३ वर्षीय किशोरी निर्मला पन्त बलात्कार र हत्याको घटनाबारे छानबिन गर्न गठित समितिका एक सदस्यले राजिनामा दिएको विषयलाई लिएर छानविन शुरु भएको छ।  गृहमन्त्री रामबहादुर थापाले सदस्यको राजिनामाबारे छानविन सुरु भइसेको जानकारी गराएका हुन्। सोमवार उप-सचिव वीरेन्द्र केसीले असन्तुष्टि व्यक्त गर्दै छानविन समितिको सदस्यबाट राजिनामा दिएका थिए। उनी सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप-सचिव हुन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ को सभामा चार विधेयक पारितका लागि पेस, सदस्यको पारिश्रमिक बढाउन प्रस्ताव

    प्रदेश ७ को सभामा चार विधेयक पारितका लागि पेस, सदस्यको पारिश्रमिक बढाउन प्रस्ताव

    धनगढीः  दुई सातापछि सोमबार बसेको प्रदेश नम्बर ७ को प्रदेशसभाको बैठकमा चारवटा विधेयक पेस भएका छन्। दफावार छलफलको प्रतिवेदनसहित विधेयक पेस भएका हुन्। बैठकमा मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको कर तथा गैर कर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक…

    विस्तृतमा पढ्नुस्

  • मिटरमा जान नमान्ने ४० ट्याक्सी चालकलाई कारबाही

    मिटरमा जान नमान्ने ४० ट्याक्सी चालकलाई कारबाही

    काठमाडौँः महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा सोमबार ४० जना ट्याक्सी चालकलाई कारबाही गरेको छ। यात्रुसँग बढी भाडा लिन मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकहरुलाई कारबाही गरिएको महाशाखाले जनाएको छ। ट्राफिक प्रहरीले नियमित अनुगमन गरी ट्याक्सी चालकहरुलाई कारबाही गर्दै आएको छ।

    विस्तृतमा पढ्नुस्

  • तीजका दिन काठमाडौँमा यी ठाउँमा हुँदैछ सवारी प्रवेश निषेध, यस्तो छ नयाँ रुट

    तीजका दिन काठमाडौँमा यी ठाउँमा हुँदैछ सवारी प्रवेश निषेध, यस्तो छ नयाँ रुट

    काठमाडौँः महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीजका दिन पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुट व्यवस्थापन गरेको छ। महाशाखाले बागमती करिडोरका केही रुटमा पूर्ण रूपमा यातायात प्रतिबन्ध लगाएको छ। भने अन्य क्षेत्रमा निश्चित स्थान तोकेको छ। महाशाखाका अनुसार नयाँ बानेश्वर, तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र सोही रुट भएर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी नियमित काममा फर्कँदै

    प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी नियमित काममा फर्कँदै

    काठमाडौँः संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी आजदेखि नियमित काममा फर्कन भएका छन्। एक महिनाभन्दा लामो बिदापछि जोशी सोमबारदेखि नियमित काममा फर्कन लागेका हुन्। जोशीको पारिवारिक स्रोतका अनुसार आजदेखि अदालत फर्कने तयारी जोशीले गरेका हुन्। प्रधानन्यायाधीशमा समितिले अस्वीकृत गरेपछि साउन २० गतेदेखि जोशी बिदामा बसेका थिए। प्रधानन्यायाधीश नियुक्ति प्रक्रियासम्म बिदामा बस्ने भन्दै जोशीले बिदा स्वीकृत गराएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सुनकोशीमा पौडी खेल्ने क्रममा दुई बेपत्ता

    बनेपाः काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशीष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो। गाउँकै सुनील पहरीको मलामी गएका दुबै जना महादेवस्थान नजिकबाट पौडी खेल्ने क्रममा बगेका हुन्। इलाका प्रहरी कार्यालय कात्तिके देउरालीबाट प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • युइएफए नेशन्स लिग : पोर्चुगलले इटलीलाई हरायो, स्वीडेनविरुद्ध टर्कीको पुनरागमन जित

    युइएफए नेशन्स लिग : पोर्चुगलले इटलीलाई हरायो, स्वीडेनविरुद्ध टर्कीको पुनरागमन जित

    युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को खेलमा पोर्चुगलले इटलीलाई पराजित गरेको छ। आन्द्रे शिल्भाले दोस्रो हाफको सुरुवात गरेको गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो। यस्तै लिग बी अन्तर्गत टर्कीले स्वीडेन विरुद्ध पुनरागमन जित हात पारेको छ। पहिलो हाफमा एक गोलले पछि परेको टर्कीले दोस्रो हाफमा तीन गोल फर्कायो। एम्रे अकबाबाले अन्तिम दुई मिनेटमा दुई गोल गरेपछि टर्की ३-२ ले…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा बस दुर्घटना १९ जना घाइते

    बैतडीमा बस दुर्घटना १९ जना घाइते

    बैतडीः बस दुर्घटनामा परी बैतडीमा १९ जना घाइते भएका छन्। महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना ६ ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ७५४७ नं को बस महाकाली राजमार्ग अन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते दार्चुलाको मार्मा गाउँपालिका–३ का २७ वर्षीया मनीषा विष्ट, उनका श्रीमान ३३ वर्षीय पदम विष्ट, ३० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो तामाकोशीको साधारण सेयरमा तीन गुणा बढी आवेदन

    माथिल्लो तामाकोशीको साधारण सेयरमा तीन गुणा बढी आवेदन

    काठमाडौँः माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयरमा तीन गुणा बढीको आवेदन परेको छ। आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार बिक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कमा तीन गुणा बढी आवेदन परेको हो। थप विवरण भने बिक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने छ। करीब दुई लाख दोलखावासीले आयोजनाको साधारण सेयरमा आवेदन गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए। स्थानीयले रु एक अर्ब…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

    नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

    चितवन नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै…

    विस्तृतमा पढ्नुस्

  • ४ वर्षीया छोरीको हत्या अभियोगमा बाबु पक्राउ : मकै बारीमा भेटियो शव

    ४ वर्षीया छोरीको हत्या अभियोगमा बाबु पक्राउ : मकै बारीमा भेटियो शव

    बझाङः आफ्नै नाबालक छोरीको हत्या अभियोगमा बाबु पक्राउ परेका छन्। प्रहरीले त्रिवेणी नगरपालिका ७ बस्ने ३६ वर्षीय धनबहादुर ऐरीलाई मंगलवार पक्राउ गरेको हो। बाबु ऐरीले केही दिन अगाडि ४ वर्षीया छोरी रोजिनाको हत्या गरेको खुल्न आएको हो। उनले छोरीको हत्या गरी नजिकै मकै बारीमा गाडेको अवस्था प्रहरीले फेला पारेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • पिओएस मेसिनबाट अवैध कारोबार गर्ने प्रदीप पक्राउ, यसरी गर्थे रकम ट्रान्सफर

    पिओएस मेसिनबाट अवैध कारोबार गर्ने प्रदीप पक्राउ, यसरी गर्थे रकम ट्रान्सफर

    काठमाडौं : नक्कली कार्डको प्रयोग गरी पिओएस (प्वाइन्ट अफ सेल्स) मेसिनबाट अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नुवाकोट विदुर नगरपालिका वडा नम्बर २ घर भएका २९ वर्षीय प्रदीप न्यौपानेलाई गत शुक्रवार पक्राउ गरेको हो। न्यौपानेले डिएमके नामको कम्पनी दर्ता गराइ सनराइज बैंकबाट प्राप्त पिओएस मेसिनबाट नक्कली कार्ड प्रयोग गरी अनाधिकृत रूपमा कारोबार गर्नेगरेको व्यूरोका…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा छनोट, आन्द्रे रसेलसँगै नान्गरहर टिमबाट खेल्ने

    सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिगमा छनोट, आन्द्रे रसेलसँगै नान्गरहर टिमबाट खेल्ने

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्टार सन्दीप लामिछानेले आगामी अक्टोवरमा हुने अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेल्ने भएका छन्। सोमवार भएको प्लेअर ड्राफ्टबाट सन्दीपलाई नान्गरहर टिमले छनोट गरेको हो। सन्दीप आइसीसी एसोसिएट क्याटेगोरी अन्तर्गत छानिएका हुन। सन्दीप रहेको यो ग्रुपको खेलाडी १५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन्। उनी १३औँ खेलाडीको रुपमा टिममा छनोट भएका हुन्। Players picked from…

    विस्तृतमा पढ्नुस्

  • शुभम, अनुभव, टिशा र डुवाना लामा फिना वर्ल्ड च्याम्पियनसिपको लागि छनोट

    शुभम, अनुभव, टिशा र डुवाना लामा फिना वर्ल्ड च्याम्पियनसिपको लागि छनोट

    काठमाडौँ : निसर्ग स्कुल आठौं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा २०७५ टिम च्याम्पियन भएको छ। उसले टिम च्याम्पियनको ट्रफी प्राप्त गर्‍यो। नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेको लिंकनले ४९ अंक र तेश्रो भएको राजश्री गुरुकुलले ३७ अंक हात पार्‍यो। मित्र राष्ट्र चाईनाको ह्वाङ्गजाउमा आयोजना हुने १४औं फिना वर्ल्ड च्याम्पियनसिपका लागि छनौट प्रतियोगिता समेत…

    विस्तृतमा पढ्नुस्

  • एपीएफ र चितवन टाईगर अन्तिम चारमा

    एपीएफ र चितवन टाईगर अन्तिम चारमा

    पोखरा : विभागीय टोली एपीएफ र चितवन टाईगर पोखरामा तीज महोत्सवको अवसरमा सुरु भएको राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। पोखराको लामाचौरमा सोमवार भएको लिग खेलमा एपीएपले चितवन टाईगरलाई ३–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। साबिक विजेता एपीएफले चितवन टाईगरलाई २५–१९, २५–१, २५–१४ को सेटमा पराजित गर्‍यो। जितपछि एपीएफ समूह विजेता बन्दा पराजित टोली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell