PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • जनकपुर उपमहानगरपालिकामा कर घटाउने सहमति

    जनकपुर उपमहानगरपालिकामा कर घटाउने सहमति

    जनकपुरधामः जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ। नेपाली कांग्रेस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो। उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा सरसफाइ कर, पार्किङ शुल्क कर, सम्पत्ति र घर कर वृद्धि गरेको भन्दै नेपाली कांग्रेस नगर समिति भदौ ७ गतेदेखि आन्दोलन गर्दै आएको थियो। उपमहानगरपालिका र नेपाली कांग्रेस नगर समितिबीच भएको सहमति…

    विस्तृतमा पढ्नुस्

  • मौलिक हकका १५ मध्ये १३ विधेयक पारित, यी हुन् पारित भएका कानुन

    मौलिक हकका १५ मध्ये १३ विधेयक पारित, यी हुन् पारित भएका कानुन

    काठमाडौँः संघीय संसद्का दुई सदनमा विचाराधीन रहेका मौलिक हक कार्यान्वयनका १५ मध्ये १३ विधेयक पारित भएका छन्। पारित विधेयकमा प्रतिनिधिसभामा दर्ता भई कारबाही प्रक्रिया अघि बढाइएका ९ र राष्ट्रियसभामा दर्ता भएका चार विधेयक छन्। संघीय संसदमा दुबै सदनबाट भने दुई विधेयक पारित भएका संसद् कार्य सञ्चालन नियमावली अनुसार दुबै सदनबाट पारित भएपछि मात्रै विधेयक प्रमाणीकरणका लागि पठाइनेछ।  दुबै सदनले शुक्रबार र शनिबार अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ युथ एसिया कप : नेपालको पहिलो खेल भारतसँग

    यू-१९ युथ एसिया कप : नेपालको पहिलो खेल भारतसँग

    बंगलादेशमा आयोजना हुने यू-१९ युथ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। एसीसीले शनिवार सार्वजनिक गरेको तालिका अनुसार नेपालले समूहको पहिलो खेल बलियो टोली भारतसँग खेल्नेछ। समूह ए मा नेपाल र भारतसँगै अफगानिस्तान र युएई छन्। गत वर्ष मलेसियामा सम्पन्न प्रतियोगिताको नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। नेपालले भारतलाई पराजित गरेको समेत त्यो पहिलो पटक थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : वाटफोर्डको विजय यात्रा तोडियो, म्यानचेष्टर युनाइटेड २-१ ले विजयी

    प्रिमियर लिग : वाटफोर्डको विजय यात्रा तोडियो, म्यानचेष्टर युनाइटेड २-१ ले विजयी

    नयाँ सिजनको प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चार खेल जितेको  वाटफोर्डको विजय यात्रा म्यानचेष्टर युनाइटेडले तोडेको छ। गएराती भएको खेलमा युनाइटेडले वाटफोर्डलाई २-१ ले हरायो। यस सिजन युनाइटेडको यो दोस्रो जित हो। युनाइटेडका लागि रोमेलु लुकाकु र क्रिस स्मालिङले पहिलो हाफमा गरेको गोल जितको लागि निर्णायक बन्यो। वाटफोर्डका लागि दोस्रो हाफमा ग्रेले एक गोल फर्काए। यस सिजन खेलेका ५…

    विस्तृतमा पढ्नुस्

  • भारतीय नोट नसाटिएकोमा सासंद सिलवालको चिन्ता!

    भारतीय नोट नसाटिएकोमा सासंद सिलवालको चिन्ता!

    काठमाडौः भारत सरकारले गरेको नोटबन्दी पछि विभिन्न देशमा रहेका भारतीय रुपैयाँ साटिए पनि नेपाली बैंकहरुमा रहेको भारतीय रुपैयाँ नसाटिएकोमा संसदमा चिन्ता व्यक्त गरिएको छ। नेकपाका सांसद नवराज सिलवालले नेपाली बैकमा रहेका भारतीय रुपैयाँ नसाटिएको विषयमा चिन्ता व्यक्त गर्दै अर्थमन्त्रीसँज जवाफ समेत मागेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा सिलवालले भारत सरकारले गरेको नोटबन्दी पछि ९९ दशमलव ३ प्रतिशत नोट फिर्ता भएको तर…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोलसहित चौधरी पक्राउ

    पेस्तोलसहित चौधरी पक्राउ

    काठमाडौं : दाङ प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। शनिवार साँझ घोराही उप-महानगरपालिका वडा नम्बर १३ बडहरा घर भएका २७ वर्षीय वीर बहादुर चौधरीलाई नियन्त्रणमा लिएको हो।  घोराही तुल्सीपुर सडकखण्डमा प्रहरीले चौधरीको शरीर चेक गर्दा शरीरको बायाँ तर्फ पाइन्टको बेल्टमा पेस्तोल  लुकाएको अवस्थामा फेला पारेको हो। अटोमेटिक पेस्तोल मेडइन युएसए लेखिएको ७.६५ क्यालिभरको पेस्तोल  फेला पारेको हो।

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने लामा प्रहरी फन्दामा

    प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने लामा प्रहरी फन्दामा

    काठमाडौः दाङ प्रहरीले ठगी गरेको अभियोगमा एक जनलाई पक्राउ गरेको छ। दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ चरिकोट स्थायी घर भइ हाल काठमाडौँको पेप्सिकोला बस्ने ५१ वर्षीय कालीबहादुर लामालाई पक्राउ गरेको हो। लामालाई प्रहरीले महागञ्जबाट नियन्त्रणमा लिएको हो। लामाले सल्यान शारदा नगरपालिका वडा नम्बर ३ वडा खोला बस्ने २० वर्षीय गणेश भण्डारीलाई प्रहरीमा जागिर लगाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • रोकी राखेको टिपरमा ढुङ्गा खस्दा दुईको मृत्यु, तीन गम्भीर घाइते

    रोकी राखेको टिपरमा ढुङ्गा खस्दा दुईको मृत्यु, तीन गम्भीर घाइते

    काठमाडौ : रसुवाको गोसाइकुण्ड गाउँपालिका वार्ड नम्बर १ स्थित टिमुरेमा रोकी रोकेका टिपरमा ढुङ्गा खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा हेटौडा उपमहानगरपालिकाका २२ वर्षीय रमेश काप्रोला र रुकुम जिल्लाको भूमि गाँउपालिकाका ५० वर्षीय भीम रोक्का रहेका छन्। त्यस्तै तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजेन्द्र सिग्देलले जानकारी दिए। गम्भीर घाइते भएका तीन…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : एडेन हाजार्डको ह्याट्रिकमा चेल्सीको सहज जित, म्यानचेष्टर सिटी र आर्सनल विजयी

    प्रिमियर लिग : एडेन हाजार्डको ह्याट्रिकमा चेल्सीको सहज जित, म्यानचेष्टर सिटी र आर्सनल विजयी

    प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलहरुङ्गा चेल्सी, म्यानचेष्टर सिटी र आर्सनल विजयी भएका छन्। एडेन हाजार्डले ह्याट्रिक गरेपछि चेल्सीले कार्डिफ सिटी विरुद्ध पुनरागमन गर्दै ४-१ को जित हात पार्‍यो। चेल्सीको लागि विलियनले एक गोल गरे। कार्डिफका लागि सोल बाम्बाले सुरुवाती अग्रता दिलाएपनि कायम राख्न सकेन।  लगातार पाँचौ जितपछि गोलअन्तरमा लिभरपुललाई पछि पार्दै चेल्सी अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। चेल्सी…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाको पुनरागमन जित

    ला लिगा : बार्सिलोनाको पुनरागमन जित

    डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले ला लिगामा लगातार चौथो जित हात पारेको छ। शनिवार भएको खेलमा बार्सिलोनाले रियल सोसिडाड विरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो। बार्सिलोनाको जितमा ओसमान डेम्बेले र लुइस सुअरेजले दोस्रो हाफमा एक-एक गोल गरे। त्यसअघि घरेलु मैदानमा अरिट्ज एलुसुन्डो गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्दै दुई गोल गरेको हो।  लगातार चार जितपछि…

    विस्तृतमा पढ्नुस्

  • 'निर्मलाका निम्ति न्याय' भन्दै दमकमा विम्बात्मक प्रदर्शनी

    'निर्मलाका निम्ति न्याय' भन्दै दमकमा विम्बात्मक प्रदर्शनी

    शनिवार ‘निर्मलाको निम्ति न्याय’  भन्ने नाराका साथ देशव्यापी प्रदर्शन भयो। कञ्चनपुरमा बलात्कारपछि मारिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाइ कार्वाहीको माग गर्दै देशका विभिन्न मुख्य शहरमा र्‍याली तथा विम्बात्मक प्रस्तुति भयो। झापा दमकको गणतन्त्र चोकमा पनि प्रदर्शनी भएको थियो। जहाँ स्थानीय युथ नेटवर्क र कदम थिएटरले संयुक्त रुपमा कलात्मक ढङ्गमा विरोध जनायो। जहाँ न्यायालय र संविधानको अवस्थालाई व्यङ्ग्य गरिएको थियो। आँखामा पट्टी बाँधेर उभिएको…

    विस्तृतमा पढ्नुस्

  • इजरायली सेना र प्यालेस्टाइनी नागरिकहरुबीच झडप: विश्वमा आज

    इजरायली सेना र प्यालेस्टाइनी नागरिकहरुबीच झडप: विश्वमा आज

    युद्धको त्रास इजरायली सेना र प्यालेस्टाइनीहरु बीच वेस्ट ब्यांकमा भिषण भिडन्त भएको छ। करिब १३ हजार प्यालेस्टाइनीहरुले सीमा क्षेत्रमा प्रदर्शन गरिरहँदा इजरायली सेनाले उनीहरु विरुद्ध कारवाही गरेको थियो। सेनाले प्रदशर्न गरिरहेकाहरु माथि बम, ग्रीनेड र गोली चलाएको बताइएको छ।प्रदर्शन गरिरहेका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षे दुर्इ युवक र १२ वर्षे बालक समेत रहेको जनाइएको छ। २५० जना…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : भारतलाई २-१ ले हराउँदै माल्दिभ्स च्याम्पियन

    साफ च्याम्पियनसिप : भारतलाई २-१ ले हराउँदै माल्दिभ्स च्याम्पियन

    काठमाडौँ : माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। बंगलादेशमा शनिवार भएको १२औँ संस्करणको फाइनलमा भारतको यू-२३ टोलीलाई २-१ ले पराजित गर्दै माल्दिभ्स १० वर्षपछि च्याम्पियन बनेको हो। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको फाइनलमा माल्दिभ्सले दुवै हाफमा एक-एक गोल गर्‍यो। फाइनलमा शानदार जित हात पार्दै माल्दिभ्सले समूह चरणमा भारतसँग बेहोरेको २-० को हारको बदला समेत लियो। माल्दिभ्सका लागि इब्राहिम…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा गृहको एक्सनः दुई डिएसपी सहित पाँच प्रहरी निलम्वित

    निर्मला प्रकरणमा गृहको एक्सनः दुई डिएसपी सहित पाँच प्रहरी निलम्वित

    काठमाडौ: १३ वर्षीय किशोरी निर्मला पन्तको अनुसन्धानमा लापरबाही भएको भन्दै गृह मन्त्रालयले थप पाँच प्रहरीलाई निलम्वित गरेको छ।  भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको सिफारिस अनुसार पाँच जना प्रहरीलाई निलम्वित गर्ने निर्णय गरेको हो। निलम्वनमा पर्नेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन्। डिएसपी जिसी…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलको लगातार पाँचौ जित

    प्रिमियर लिग : लिभरपुलको लगातार पाँचौ जित

    लिभरपुलले प्रिमियर लिगमा लगातार पाँचौ जित हात पारेको छ। लिग अन्तर्गत शुक्रवार भएको खेलमा लिभरपुलले टोटनहमलाई २-१ ले पराजित गरेको हो। लिभरपुलका लागि जर्जिनिओ विनाल्डम र रोवर्टो फिर्मिनोले एक-एक गोल गरे। टोटनहमका लागि एरिक लामेलाले खेलको अन्त्यतिर गोल फर्काए पनि हार टार्न सकेनन्। लगातार पाँच जितपछि १५ अंक जोडेको लिभरपुल अंकतालिकामा चेल्सी विरुद्ध स्पष्ट ३ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • ‘स्व प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मान’ करण केसीलाई

    ‘स्व प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मान’ करण केसीलाई

    काठमाडौँ : ‘स्व प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मान’बाट नेपाली राष्ट्रिय टोलीका अलराउन्डर क्रिकेट खेलाडी करण केसी सम्मानित भएका छन्। नेपाल क्रिकेट समर्थक समाजद्वारा आज आयोजित कार्यक्रममा उनलाई एक लाख राशिको उक्त सम्मानबाट सम्मानित गरिएको हो। गत फागुनमा नामिबियामा सम्पन्न डिभिजन–२ मा क्यानाडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई महत्वपूर्ण जित दिलाएको भन्दै समाजले उनलाई सो सम्मान प्रदान गरेको हो। गत फागुनमा क्यानाडाविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगका लागि खेलाडी दर्ताको समय ६ दिन थप

    ए डिभिजन लिगका लागि खेलाडी दर्ताको समय ६ दिन थप

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘ए’ डिभिजन लिगका लागि खेलाडी दर्ताको समय ६ दिन थप गरेको छ। करीब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फाले आजसम्म खेलाडी दर्ता गर्ने समय निर्धारण गरेको थियो। क्लबले खेलाडी दर्ताको समय अपुग भएको गुनासो गरेपछि छ दिन समय थप गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। एन्फाले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • ‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

    ‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

    काठमाडौँ : तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। ‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन। बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ। “सानै उमेरमा एकआपसमा…

    विस्तृतमा पढ्नुस्

  • एकै साथ ९ प्रहरी अख्तियारको फन्दामाः बालुवाको सेटिङ मिलाउन ठेकेदारसँग घुस

    एकै साथ ९ प्रहरी अख्तियारको फन्दामाः बालुवाको सेटिङ मिलाउन ठेकेदारसँग घुस

    काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना असइ, तीन जना हवल्दार र  चार जना जवान रहेका छन्। पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेश पटेल लगायत रहेका छन्। मनहरा खोलाको बालुवा निकाल्नको लागि ठेकेदारहरूसँग घुस लिइरहेको अवस्था उनीहरूलाई नियन्त्रणमा लिएको आयोगका सहसचिव रामेश्वर दंगालले बताए। सहसचिव दंगालले…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा भेटियो २४ वर्षीया युवतीको शव

    कैलालीमा भेटियो २४ वर्षीया युवतीको शव

    महेन्द्र बम - धनगढी : कैलालीको गोदावरी नगरपालिका मालाखेतीमा रहस्यमय अवस्थामा एक युवतीको शव फेला परेको छ। नगरपालिकाको वडा नम्ब १० की २४ वर्षीया तुल्सी फुलाराको रहस्यमय तरिकाले झुण्डिएको अवस्थामा शव फेला परेको हो। फुलाराको गएराति झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गएराति सँगै रहेका दम्पती मध्ये श्रीमतीको हत्या भएको र श्रीमानलाई केही नभएकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell