PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • राष्ट्रपतिको सवारीमा मैले संसदको लोगो छोप्नुपर्‍यो, मुखमा मास्क लगाउनुपर्‍यो : रघुजी पन्त

    राष्ट्रपतिको सवारीमा मैले संसदको लोगो छोप्नुपर्‍यो, मुखमा मास्क लगाउनुपर्‍यो : रघुजी पन्त

    काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सवारीमा शुक्रवार आफू एक घण्टा जाममा परेको बताएका छन्। सरकारले राष्ट्रपतिको सवारी व्यवस्थापनमा ध्यान नदिँदा समस्या बढेको उनको भनाई थियो। 'अस्ति म आफै पनि एकघन्टा जाममा परें। एम्बुलेन्स पनि जाममा पर्‍यो,' पन्तले भने, 'पटकपटक आवाज उठ्दा पनि सरकारले ध्यान दिएन। जाममा सांसदलाई समेत गाली गर्न थालेकोले आफूले लोगो छोप्नुपरेको उनको भनाई थियो।…

    विस्तृतमा पढ्नुस्

  • संसदमा ज्ञानेन्द्र शाहीले सोधे : हरेक नागरिकले कर तिर्छन् तर पैसा जान्छ कहाँ?

    संसदमा ज्ञानेन्द्र शाहीले सोधे : हरेक नागरिकले कर तिर्छन् तर पैसा जान्छ कहाँ?

    काठमाडौं : प्रतिनिधि सभाका सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)ले ठूला नेता र व्यापारिले देशलाई लुटिरहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा बोल्दै शाहीले हरेक नेपालली कर तिर पनि त्यसको मुल्य नभएको बताए। 'यो ढड्डा सिस्टम भयो। राजस्व वृद्धि गर्ने त भन्नु भयो। अहिले नेपालमा ७५ खर्ब टन ओभर गर्छौं। नेपालका हरेक नागरिकले ४० प्रतिशतले त कर तिर्छौं। त्यो पैसा कहाँ जान्छ?,' शाहीको प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका नवनियुक्त ७ मन्त्रीले लिए शपथ, बिनाविभागीय रहँदा राजीनामा दिएकी कृष्णा केसीलाई आन्तरिक मामिला मन्त्रालय

    लुम्बिनीका नवनियुक्त ७ मन्त्रीले लिए शपथ, बिनाविभागीय रहँदा राजीनामा दिएकी कृष्णा केसीलाई आन्तरिक मामिला मन्त्रालय

    बुटवल : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त ७ जना मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रका इन्द्रजित थारूले भैतिक पूर्वाधार विकासमन्त्री, नेकपा (एमाले)का विष्णु पन्थीले स्वास्थ्यमन्त्रीको रुपमा शपथ लिए। त्यस्तै, एमालेका दुर्गाप्रसाद चौधरीले वन तथा वातावरणमन्त्री, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

    प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

    काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'थारु आयोगको चौथो वार्षिक प्रतिवेदन' पेश गर्ने कार्यसूची रहेको छ। यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने कार्यतालिमासमेत रहेको छ। आजको बैठकमा नेपाली कांग्रेसबाट सन् २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कर्मा घलेको निधनमा शोक प्रस्ताव पेस…

    विस्तृतमा पढ्नुस्

  • ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ को सट्टा ‘पठान’ रोजे शाहरुखले, 'बल्ल त एक्सन हिरो बनेको छु'

    ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ को सट्टा ‘पठान’ रोजे शाहरुखले, 'बल्ल त एक्सन हिरो बनेको छु'

    शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड ‘पठान’ले बक्सअफिसमा कीर्तिमानी कमाई गरिरहेको छ। ‘पठान’ को सफलतासँगै शाहरुखलाई रोमान्टिक हिरो बाट ‘एक्सन हिरो’का रुपमा चित्रण गर्न थालिएको छ। यसैबिच शाहरुख खानले आफूलाई ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ को सट्टा ‘पठान’ हेर्न रुची रहेको बताएका छन्। धेरै मुश्किलपछि एक्सन हिरो बनेको बताउँदै उनले अब डीडीएलजेको राजा बन्न नचाहने बताएका हुन्। यशराज फिल्म्सले यो भ्यालेन्टाइन सप्ताहमा भारतका…

    विस्तृतमा पढ्नुस्

  • गेटा मेडिकल कलेजको विषयमा बालुवाटारमा छलफल

    गेटा मेडिकल कलेजको विषयमा बालुवाटारमा छलफल

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजबारे छलफल गरेका छन्। उक्त कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा प्रचण्डले छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गेटा मेडिकल कलेजको 'मोडालिटी'का बारेमा सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने वहालवाला तथा पूर्व सांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरुसँग…

    विस्तृतमा पढ्नुस्

  • शशांकको बोलीपछि रवीन्द्र मिश्र : हिन्दूराष्ट्र भनेको राजसंस्थाको पुनर्स्थापना पनि हो, एमालेमा पनि माहोल राम्रो बन्दैछ

    शशांकको बोलीपछि रवीन्द्र मिश्र : हिन्दूराष्ट्र भनेको राजसंस्थाको पुनर्स्थापना पनि हो, एमालेमा पनि माहोल राम्रो बन्दैछ

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस नेता डा शशांक कोइरालालाई हिन्दु राष्ट्रबारे पाठ पढाएका छन्। सामाजिक सञ्जालमा मदन भण्डारीको भनाई उद्धृत गर्दै मिश्रले कांग्रेस नेता कोइरालालाई पाठ पढाएका हुन्। शनिवार कांग्रेस नेता कोइरालाले नेपाललाई जनमत संग्रहबाट हिन्दुराष्ट्र कायम गर्नुपर्ने धारणा राखेका थिए। उक्त भनाईबारे आफ्नो टिप्पणी राख्दै मिश्रले भनेका छन्, 'कांग्रेस नेता शशांक कोइरालाले नेपाललाई हिन्दूराष्ट्र बनाउनु…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल नियुक्त

    लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल नियुक्त

    बुटवल : लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन्। पौडेललाई मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्। लुम्बिनी प्रदेश कानुन आयोगका पूर्व सदस्य रहेका पौडेल रुपन्देहीको तिलोत्तमा निवासी हुन्। पौडेलले आइतवार नै शपथ लिने कार्यक्रम छ।

    विस्तृतमा पढ्नुस्

  • महेश र बिनिताको ‘हल्कारा’ वैशाख २९ बाट प्रदर्शन हुने

    महेश र बिनिताको ‘हल्कारा’ वैशाख २९ बाट प्रदर्शन हुने

    काठमाडौं : महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको फिल्म ‘हल्कारा’ को प्रदर्शन मिति तय भएको छ। बिक्रम सापकोटा निर्देशित यो फिल्म वैशाख २९ गतेबाट प्रदर्शन हुनेछ। फिल्मको कथा बिक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्। फिल्मले वैदेशिक रोजगारीको कथा समेटेको निर्देशक सापकोटाले जानकारी दिए। उनले भने, ‘फिल्मले गाउँमा चिठ्ठी पुर्‍याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको निर्देशनपछि सबै नेपाली दूतावासहरूमा ‘श्रमिक हेल्पडेस्क’ राखिने

    प्रधानमन्त्रीको निर्देशनपछि सबै नेपाली दूतावासहरूमा ‘श्रमिक हेल्पडेस्क’ राखिने

    काठमाडौं : नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि 'हेल्पडेस्क' राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा 'हेल्पडेस्क' राख्ने निर्णय गरेको हो। माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगमाथि केसीको प्रश्न : उम्मेदवारलाई जरीवाना तोकेर नाफामुखी संस्था बन्न लागेको हो?  

    निर्वाचन आयोगमाथि केसीको प्रश्न : उम्मेदवारलाई जरीवाना तोकेर नाफामुखी संस्था बन्न लागेको हो?  

    काठमाडौं : नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले निर्वाचन आयोगले स्थानीय निर्वाचनका उम्मेदवारलाई जरीवाना तोकेको कुरा अव्यवहारिक भएको बताएका छन्। कतिपय उम्मेदवार आफै गरिबीबाट गुज्रेको अवस्थामा रहेको उल्लेख गर्दै केसीले यसको समाधान वैज्ञानिक ढंगबाट हुनुपर्ने माग गरेका छन्। 'गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गरेको खर्चको विवरण नबुझाउने १ लाख २३ हजार ६ सय ५० उम्मेदवारहरुलाई जरिवाना तोकेको कुरा अस्वाभाविक,…

    विस्तृतमा पढ्नुस्

  • आबुखैरेनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    आबुखैरेनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं : पृथ्वीराजमार्ग सडकखण्डको आबुखैरेनी गाउँपालिका-३ गाउँपालिका चोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो। ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको तनहुँ जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • आबुखैरेनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    आबुखैरेनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं : पृथ्वीराजमार्ग सडकखण्डको आबुखैरेनी गाउँपालिका-३ गाउँपालिका चोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो। ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको तनहुँ जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • महाशिवरात्रिको तयारी : पशुपति क्षेत्रमा सफाइ अभियान सुरु

    महाशिवरात्रिको तयारी : पशुपति क्षेत्रमा सफाइ अभियान सुरु

    काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ। आज सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिए। विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक संघको आन्दोलन स्थगित : घाइतेको उपचार जिम्मा सरकारले लिने, दोषीलाई हप्तादिनभित्र कारबाही

    चिकित्सक संघको आन्दोलन स्थगित : घाइतेको उपचार जिम्मा सरकारले लिने, दोषीलाई हप्तादिनभित्र कारबाही

    काठमाडौं : नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका समयमा वीर अस्पतालका चिकित्सक कुटिएपछि संघ आन्दोलनमा उत्रिएको थियो। संघले आइतवार देशभरका आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो। चिकित्सक नै आन्दोलनमा उत्रिएपछि सरकारले संघसँग वार्ता गरी आन्दोलन स्थगित गराएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र संघको तर्फबाट अध्यक्ष लोचन कार्की…

    विस्तृतमा पढ्नुस्

  • सुन तोलामा ५  सय रुपैयाँले बढ्यो

    सुन तोलामा ५  सय रुपैयाँले बढ्यो

    काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य बढेको छ। गत शुक्रबारका तुलनामा ५ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार अघिल्लो दिनका तुलनामा तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य आइतबार तोलामा ५ रुपैयाँ बढेको छ। कारोबार मूल्य…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलबाट आधा किलो सुनसहित दुई जना भारतीय समातिए

    विमानस्थलबाट आधा किलो सुनसहित दुई जना भारतीय समातिए

    काठमाडौं : अवैध तरिकाले ल्याएको सुनसहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन्। ईन्डिगो एयरलाईन्सको उडानदेखि मुम्बईबाट काठमाडौं आएका थडानीको…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल बन्द भएपछि सडकमा ओर्लिए बिरामी, गाडी रोक्दै स्वास्थ्य सेवा सुरु गर्न लगाए नारा

    अस्पताल बन्द भएपछि सडकमा ओर्लिए बिरामी, गाडी रोक्दै स्वास्थ्य सेवा सुरु गर्न लगाए नारा

    काठमाडौं : नेपाल चिकित्सक संघको अगुवाईमा आज देशभरका स्वास्थ्य संस्था बन्द भए। काठमाडौंका ठूला सरकारी अस्पताल बन्द हुँदा त्यसको मारमा परे बिरामी। अझै विभिन्न जिल्लाबाट आएका सर्वसाधरणलाई ठूलै सकस पर्‍यो। अस्पताल नै बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी र आफन्तहरुले प्रदर्शन गरेका छन्। वीर अस्पताल बाहिर सडक बन्द गरेर उनीहरुले प्रदर्शन गरेका हुन्। बिरामीहरुले अस्पतालको सेवा सुरु गर्न माग…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षपछि फिल्ममा 'कमब्याक' गर्दै राजबल्लभ कोइराला

    १० वर्षपछि फिल्ममा 'कमब्याक' गर्दै राजबल्लभ कोइराला

    काठमाडौं : अभिनेता राजबल्लभ कोइरालाले १० वर्षपछि ठूलो पर्दामा 'कमब्याक' गर्ने भएका छन्। सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूवात गरेका कोइरालाले अब फिल्म ‘कामिनो’ मा अभिनय गर्ने भएका हुन्।  पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापरेका उनी झण्डै १० वर्षपश्चात अभिनयमा फर्किने भएका छन्। 'आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो', कोइरालाले भने, 'मेरो छायाङ्कन ब्राजिल र मेक्सिकोमा तय भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'थारु आयोगको चौथो वार्षिक प्रतिवेदन' पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने कार्यतालिमासमेत रहेको छ। आजको बैठकमा नेपाली कांग्रेसबाट सन् २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कर्मा घलेको निधनमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell