काठमाडौं : नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा दीर्घकालीन विद्युत खरिद बिक्री सम्झौता (पीपीए) प्रस्ताव गरिने भएको छ। फागुन पहिलो साता भारतमा हुने लागेको ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले दीर्घकालीन पीपीएका लागि प्रस्ताव गर्न लागेको हो। अहिले नेपालको बिजुली इण्डियन इनर्जी एक्सचेन्ज (आइएक्स)को डे-अहेड मार्केटमा बिक्री हुन्छ। दैनिक रुपमा बेच्नका लागि बिडिङ गर्नुपर्छ। ‘दैनिक प्रतिस्पर्धाबाट बेचेर हुँदैन। हामीले दीर्घकालीन रुपमा बेच्न प्रस्ताव गर्न लागेका हौं,’…
भारतीय रियालिटी शो बिग बोस सिजन १६ को उपाधि र्यापर एमसी स्टानले जितेका छन्। आइतवार राति भएको ग्राण्ड फिनालेमा स्टेनले प्रतिस्पर्धी शिव ठाकरेलाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन्। उनले बिग बोसको ट्रफीसहित नगद ३१ लाख भारतीय रुपैयाँ पुरस्कार हात पारेका छन्। साथै उनले एउटा कारसमेत जितेका छन्। यसअघि स्टेन एमटिभीका विजेता समेत भइसकेका छन्। एमसीसहित प्रियंका चाहर चौधरी र…
काठमाडौं : २०७७ साल साउनमा काठमाडौंको सीतापाइलामा २२ वर्षीय युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई सात वर्ष कैद सजाय सुनाएको छ। जिल्ला अदालत काठमाडौंले सात वर्षको कैद सजाय सुनाएको हो। दुई वर्ष अघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहको एकल इजलासले अभियुक्तद्वय मोहम्मद आलम र मुन्ना मोहम्मदलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेसँगै उनीहरु दुवै जना सुन्धारा कारागामा थिए। उनीहरुले ५ लाख…
काठमाडौं : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो। ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ-७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए। ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल…
काठमाडौं : २८ औँ जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरु सहभागी थिए। सो क्रममा प्रधानमन्त्री प्रचण्डले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा नेताहरुले शहीदको बलिदानलाई सम्झिएका थिए। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शहीद स्तम्भमा माल्यार्पण समेत गरेका थिए।
टर्कीएमा भूकम्प गएको आज एक हप्ता पुगेको छ। हालसम्म भूकम्पका कारण टर्कीए र सिरियामा गरी ३३ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको द गार्डियनले उल्लेख गरेको छ। मृत्यु हुनेको संख्या दोब्बर हुन सक्ने अधिकारीहरुले चेतावनी दिएका छन्। टर्कीए सरकारले भूकम्पमा भत्किएका भवन बनाउने १०० भन्दा बढी ठेकेदारहरुलाई पक्राउ गरिसकेको छ। गत सोमवारको ७.८ र ७.६ म्याग्निच्युडको भूकम्पमा ध्वस्त भएका वा…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर बार्सिलोनाले कठिन जित निकालेको छ। एल मड्रिडगल स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली भिल्ला रियलमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे। उनले खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए। ला लिगामा गएरातिनै सम्पन्न अन्य खेलमा रियल भालाडोलिड र ओसासुना गोलरहित तथा गेटाफे…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टोन भिल्लालाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले एस्टोन भिल्लालाई ३-१ गोलअन्तरले हराएको हो। खेलको चौथो मिनेटमै रियाद महरेजको पासमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३९ औं मिनेटमा इल्के गुण्डोगनले अर्लिङ हल्याण्डको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा इन्ज्युरी समयमा सिटीले फेरि गोल…
काठमाडौं : पाकिस्तान घरेलु बजारको लागि आलु उत्पादनमा मात्र आत्मनिर्भर नभइ निर्यातक पनि हो। त्यसैले पाकिस्तानको निर्यात बढाउन आलुले ठूलो भूमिका खेल्ने आलु अनुसन्धान संस्थान साहिवालले जनाएको छ। यतिखेर पाकिस्तान आर्थिक मन्दीको चरम विन्दुमा पुगेको छ। पाकिस्तानसँग अहिले एक महिनाको लागि आयात गर्न पुग्ने मात्र विदेशी मुद्रा सञ्चित छ। यस्तो समयमा निर्यात बढाउन सकेमा अर्थ व्यवस्थामा सुधार आउने अपेक्षा उक्त…
काठमाडौं : एमाले-माओवादी गठबन्धनको सरकारले जनयुद्ध दिवसमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारको निर्णयबारे असन्तुष्टि व्यक्त गर्दा सत्तामा रहेका दलमध्येको सबैभन्दा ठूलो दल नेकपा एमाले भने मौन छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धबारे कडा टिप्पणी गर्ने गरेका थिए। तर आजको सरकारको निर्णयबारे एमालेका नेताहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छैनन्। माओवादी केन्द्रका नेताहरु भने…
काठमाडौं : संविधानविद डा. भिमार्जुन आचार्यले जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय ज्यादतीपूर्ण भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारको दुरुपयोग गरेर भोलि बिदा दिने निर्णय गराएको उनको दाबी रह्यो। 'यो एकदम गलत छ। कार्यकारी शक्तिको अति धेरै दुरुपयोग भएको छ। यो दिवस मनाउने कुरा नै विवादास्पद छ। यो राष्ट्रले मनाउने भन्ने कुरा नै भएन। हजारौं मानिसहरु मरे। द्वन्द्व…
काठमाडौं : उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले जनयुद्ध दिवसमा सरकारले बिदा दिएको निर्णयबारे जानकारी नभएको बताएका छन्। मन्त्रिपरिषदको आइतवारको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। उक्त निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका लिङ्देनले भोलि बिदा दिने निर्णयबारे अनभिज्ञता प्रकट गरेका हुन्। 'थाहा भएन। प्रधानमन्त्रीले बिदा नै धेरै भए भन्दै हुनुहुन्थ्यो। म आज क्याबिनेटमा थिएन,' पहिलोपोस्टसँग लिङ्देनले…
काठमाडौं : सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापले आपत्ति जनाएका छन्। राप्रपा नेपालका अध्यक्ष थापाले हजारौं निर्दोषको ज्यान लिने माओवादी आतंक राष्ट्रिय पर्व हुन नसक्ने तर्क गरेका छन्। '२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरुगरेको दिनको सम्झनामा फागुन १गते सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक छ,' थापाले सामाजिक सञ्जालमा भनेका छन्, 'हजारौ…
काठमाडौँ: विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने आयोजकले जनाएको छ। अघिल्लो सिजनको तुलनामा करिब ५ लाख रुपैयाँ राशी बढाउने तयारी रहेको आयोजकले जनाएको छ। गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो। यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो। यस सिजनको बिजेताले पाउने पुरस्कारको राशी बृद्धि गर्ने तयारी गरिएको…
काठमाडौं : भोलि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। आइतवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने घोषणा गरेको हो। यसअघि वाग्मती प्रदेशले जनयुद्ध दिवसमा प्रदेशभर बिदा…
काठमाडौं : यस वर्षको मिस तामाङ वर्ल्डको ताज सिक्किमकी स्नेह तामाङले पहिरेकी छिन्। शनिवार भारतको सिलगुडीमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीमध्येबाट स्नेहले ताज हात पारेकी हुन्। १८ वर्षीया स्नेह सिक्किम सोरेङकी हुन्। ताजसँगै स्नेहले नगद दश लाख पुरस्कारसमेत पाएकी छिन्। अघिल्लो मिस तामाङ वर्ल्ड संस्करणको ताज सिक्किम गान्तोक निवासी साङडोल्मा तामाङले हात पारेकी थिइन्। उनै साङडोल्माले स्नेहलाई यसपटकको ताज पहिरिदिइन्। मिस तामाङ वर्ल्ड…
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ चितवन-२ मा वैशाख १० गते उप निर्वाचन तोकेको छ। आयोगको आइतवारको बैठकले उपनिर्वाचनका लागि निर्णय गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य भएपछि उक्त क्षेत्र रिक्त रहेको थियो। रिक्त रहेको क्षेत्रमा आयोगले निर्वाचनका लागि मिति तोकेको हो। यसअघि उक्त क्षेत्रमा स्वत: सांसद घोषणा गरिनुपर्ने भन्दै प्रतिनिधि सभा निर्वाचनमा दोस्रो भएका…
काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण हुने बताएका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित वाग्मती प्रदेश समन्वय समितिको बैठकमा प्रचण्डले २ महिने संगठनात्मक अभियान सञ्चालन हुने बताएका हुन्। सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको प्रचण्डले बताए। 'सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि…
काठमाडौं : माघ १३ गतेको सर्वोच्च अदालतको फैसलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद गइसकेको छ। नागरिकता विवादामा उनले नेपाली नागरिकता पुनप्राप्तिका लागि प्रक्रियामा जानुपर्ने अदालतले फैसला गरेपछि उनको सांसद पद गएको थियो। पद गएको १६ दिनपछि प्रतिनिधि सभाको शुन्य समयको सूचीमा भने लामिछानेकै नाम राखियो। सांसद र मन्त्री पद गुमाइसकेका लामिछानेको नाम सूचीमा राखेपछि नेपाली…
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष प्रस्तुत भएको महत्वाकांक्षी बजेटको आकार घटाएका छन्। उनले बजेटको मध्यावधि समीक्षामा चालु बजेेटको आकार २ खर्ब ४४ अर्बले घटाइदिएका छन्। शेरबहादुर देउवा नेतृत्वका अर्थमन्त्री जनार्दन शर्माले राजस्वको महत्वाकांक्षी स्रोत राखेर जम्बो बजेट ल्याएका थिए। अर्थतन्त्र संकटमा गुज्रिएका बेला उनले सस्तो लोकप्रियताका लागि ल्याएको बजेटको आकार अर्थमन्त्री पौडेलले कैंची लगाएका हुन्। उपप्रधान एवम् अर्थमन्त्री पौडेलले…