PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

  • टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तिन शतक प्रहार गर्ने पहिलो खेलाडी कोलीन मुनरो

    टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तिन शतक प्रहार गर्ने पहिलो खेलाडी कोलीन मुनरो

    न्यूजिल्याण्डका कोलीन मुनरो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ शतक प्रहार गर्ने पहिले खेलाडी बनेका छन्। घरेलु मैदानमा भइरहेको वेष्ट इन्डिज विरुद्धको तेस्रो टी-२० खेलमा बुधबार शतक प्रहार गर्दे ३ शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन्।   NEW WORLD RECORD! Congratulations Colin Munro on becoming the first player to score three T20I centuries! #NZvWI pic.twitter.com/YcV35VHUQZ — ICC (@ICC) January 3, 2018 मुनरोले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश प्रमुख तोक्न देउवाले डाके सर्वदलीय बैठक

    प्रदेश प्रमुख तोक्न देउवाले डाके सर्वदलीय बैठक

    काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न पाँच दलका नेताहरुसँग छलफल गर्ने भएका छन्। यससम्बन्धी छलफल गर्न बिहीवार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा बैठक बस्ने भएको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले जानकारी दिए। कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमका नेताहरु सहभागी हुने बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे छलफल हुनेछ। सरकारले यसअघि…

    विस्तृतमा पढ्नुस्

  • फिल्म पद्मावतीको २६ ठाउँमै सेन्सरको कैची चलेको हो? के के काटिए फिल्ममा?

    फिल्म पद्मावतीको २६ ठाउँमै सेन्सरको कैची चलेको हो? के के काटिए फिल्ममा?

    सञ्जय लीला भन्साली र उनको पद्मावती निर्माता भियाकम १८ मोसन पिक्चर यतिखेर निकै तनावमा छ। भारतको सेन्टरल बोर्ड अफ फिल्म सर्टिफिकेसनले फिल्ममा केही परिवर्तन गर्न निर्देशन दिएको छ। २८ डिसेम्बरमा सेन्सरले विशेष परीक्षण समिति नै बोलाएर फिल्म देखाएको थियो। फिल्मले यु/ए सर्टिफिकेट पाएको छ। सेन्सरले २६ ठाउँमा फिल्म काटेको विषयले मिडियामा चर्चा पाउँदा चर्चित निर्देशकको फिल्मको हालत के भयो होला…

    विस्तृतमा पढ्नुस्

  • दिपायललाई राजधानी तोक्न माग गर्दै डोटीमा आमहड्ताल

    दिपायललाई राजधानी तोक्न माग गर्दै डोटीमा आमहड्ताल

    काठमाडौँ : सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई तोक्ने तयारी गरेपछि डोटीमा आम हड्ताल शुरु भएको छ। हिजो सरकारले धनगढीलाई राजधानी तोक्ने तयारी गरेको समाचार बाहिरिएसँगै डोटीमा आन्दोलन सुरु भएको हो।   डोटीको दिपायललाई राजधानी तोक्न माग गर्दो आज बिहानबाट स्थानीय आन्दोलनमा होमिएका छन्। संर्घष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्याक्ष नरेन्द्र खड्काले भने, 'प्रदेश ७ को राजधानी…

    विस्तृतमा पढ्नुस्

  • किमलाई ट्रम्पको जवाफ-तिम्रोभन्दा धेरै शक्तिशाली न्युक्लियर बटन मसँग छ

    किमलाई ट्रम्पको जवाफ-तिम्रोभन्दा धेरै शक्तिशाली न्युक्लियर बटन मसँग छ

    काठमाडौं:  नयाँ वर्षकै दिन उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई दिएको धम्कीको उत्तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्। किमले पुरै अमेरिका उत्तर कोरियाको निशानामा रहेको र अमेरिका उडाउने हतियारको बटन आफ्नै टेबलमा रहेको बताएका थिए। जवाफमा ट्रम्पले भनेका छन्-‘उत्तर कोरियाले नेता उनले न्युक्लियर बटन उनकै डेस्कमा छ भनेका रहेछन्। उनलाई भन्नुकी मसँग पनि न्युक्लियर बटन छ। तर, उनको…

    विस्तृतमा पढ्नुस्

  • यसकारण उछालिएको छ मुम्बईमा जातीय हिंसा

    यसकारण उछालिएको छ मुम्बईमा जातीय हिंसा

    मुम्बई : महाराष्ट्र भित्रका दलित समूदाय र पार्टीले आह्वान गरेको बन्दको मुम्बईमा व्यापक प्रभाव परेको छ। यहाँका दलित समुदाय र उपल्लो जातका भनिने मराठीबीचको द्वन्द्वले जातीय हिंसाको मोड लिएको हो। आन्दोलनकारीहरुले रेल, मेट्रो र बस सेवा ठप्प पार्न प्रयास गरेका छन्। उनीहरुले कारका सो रुममा समेत आक्रमण गरेका छन्। मुम्बई ब्रान्द्राका दुई प्रमुख सडक पूरै आन्दोलनकारीले बन्द गरेका छन्। पसल…

    विस्तृतमा पढ्नुस्

  • सरकार भन्छ : प्रदेशको राजधानी तोकेकै छैन, भ्रममा नपर्नुस्

    सरकार भन्छ : प्रदेशको राजधानी तोकेकै छैन, भ्रममा नपर्नुस्

    काठमाडौं : सरकारले प्रदेशको अस्थायी राजधानी नतोकेको प्रस्ट्याएको छ। आज प्रेस विज्ञप्ती जारी गर्दै सरकारले स्थान तोक्ने कुनै पनि काम नगरेको जनाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – नेपालको संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा जानकारी गराउँदै यस सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल एप्समा फिल्म 'जात्रा'

    मोबाइल एप्समा फिल्म 'जात्रा'

    काठमाडौं: फिल्म 'जात्रा'को मोबाइस एप्लिकेसन रिलिज भएको छ। हलबाट टिभी, युट्युब हुँदै अब मोबाइलमा पनि फिल्म प्रदर्शन सुरु भएको हो। 'सिनेमा घर' एप्समार्फत दर्शकले नि:शुल्क फिल्म हेर्न पाउने भएका हुन्। प्रदिप भट्टराई निर्देशित फिल्म गुगल प्ले र एप्पल एप्सस्टोर दुबैमा उपलब्ध छ। उक्त एप्समा यसअघि 'लभ सासा' र 'द विनर' रिलिज भएको थियो। समिक्षात्मक एवं व्यवसायिक रुपमा सफल मानिएको फिल्म…

    विस्तृतमा पढ्नुस्

  • 'सुपर प्लस साईज मोडल नेपाल'को ट्रेनिङ सुरु

    'सुपर प्लस साईज मोडल नेपाल'को ट्रेनिङ सुरु

    काठमाडौँ : ओमनिया द हिडन ब्युटीको प्रस्तुति तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्टको ब्यबस्थापनमा 'सुपर प्लस साईज मोडल नेपाल–२०१८' सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु भएको छ. यस सौन्दर्य प्रतियोगितामा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरुले भाग लिएका छन। सौन्दर्य प्रतियोगितामार्फत प्लस साइज (मोटोपन)को कारणले निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा…

    विस्तृतमा पढ्नुस्

  • यसरी भएको थियो ‘फिर्के’को जन्म, सेन्सरले दियो यूनिभर्सल सर्टिफिकेट

    यसरी भएको थियो ‘फिर्के’को जन्म, सेन्सरले दियो यूनिभर्सल सर्टिफिकेट

    काठमाडौँ : कमेडी प्रधान फिल्म ‘फिर्के’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म हो। गाउँबाट शहर पसेको एक यूवकको कथा फिल्मले बोल्छ। ‘ईकु’ र ‘ईकु ब्याक अगेन’मा लगानी र अभिनय गरेका सुलेमान शंकर ‘ईकु’ फिल्म ‘फिर्के’का लिड कलाकार हुन्। फिल्मको कथा उनकै वरिपरि घुमेको छ। सुलेमान शंकरले ‘फिर्के’ नाम जुर्नु पछाडिको रोचक कथा बताए। उनले भने, ‘हामीले कथा तयार पारिसकेका…

    विस्तृतमा पढ्नुस्

  • जग्गा अब डिजिटल प्रविधिले नापजाँच, झैझगडा घट्यो

    पूर्णप्रसाद मिश्र - काठमाडौँ : नापी विभागले नमूनाका रुपमा डिजिटल प्रविधिबाट जग्गा नापजाँचसहित नक्सा वितरण शुरु गरेको छ। पहिलो चरणमा पाल्पा जिल्लाबाट यो प्रविधि प्रयोग गरेर जग्गाको नाप नक्सा शुरु गरिएको हो। यो प्रविधिअनुसार जग्गा नाप गरेर प्रत्येक कित्ताको लम्बाइ, चौडाइ, क्षेत्रफल र चार किल्ला खुलेको नक्सा ‘ए फोर’ आकारको कागजमा जग्गाधनीलाई दिइएको छ। पाल्पामा यो प्रविधिबाट जग्गा नाप जाँच…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश मुकाम माग्दै दिपायल ठप्प,  सरकारी कार्यालयमा तालाबन्दी

    प्रदेश मुकाम माग्दै दिपायल ठप्प,  सरकारी कार्यालयमा तालाबन्दी

    काठमाडौं: प्रदेश ७ को राजधानी दिपायल तोक्नु पर्ने माग गर्दै डोटीमा आन्दोलन चर्किएको छ। आन्दोलनको क्रममा जिल्ला आयूर्वेदिक कार्यालयमा तालाबन्दी गर्नुको साथै केही सरकारी कार्यालयका बोर्डहरुसमेत फालिएको छ भने यातायात आवगमन ठप्प पारिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी केशब लामिछानेले पहिलोपोस्टसँग भने, ‘आन्दोलनको स्वरुप बदलिएसँगै आयूर्वेदिक कार्यालयमा तालाबन्दी गरेका छन्। ताला खोल्ने प्रयास भैरहेको छ।’  सरकारले धनगढीलाई अस्थायी मुकाम बनाउने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री को, ओली वा दाहाल? माधव नेपाल भन्छन् : तय भइसकेको छैन

    प्रधानमन्त्री को, ओली वा दाहाल? माधव नेपाल भन्छन् : तय भइसकेको छैन

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वाम पार्टीको एकता जतिसक्दो चाँडो गर्नुपर्ने बताएका छन्। नेता नेपालले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को हुने कुनै तय नभइसकेको समेत जानकारी दिए। नेता नेपालले दुई पार्टीमा नै एकताका लागि तयारी भइरहेको बताए। रिपोटर्स क्लबले आयोजित साक्षत्कार कार्याक्रममा नेता नेपालले भने,…

    विस्तृतमा पढ्नुस्

  • कुन कुन चरण र प्रकृया पार गरेर बन्छ त नयाँ सरकार?

    काठमाडौँ : मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि धेरैलेको अनुमान थियो माघ १५ सम्म नयाँ सरकार। कारण थियो –संवैधानिक बाध्यता। प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक बाध्यता थियो। तर, संविधानकै स्पिरिट भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक पूर्व राष्ट्रियसभा पूर्वशर्त मान्यो। संविधानको धारा ८४(८) को व्यवस्था अनुसार प्रतिनिधिसभामा दलले…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले माग्यो प्रदीप पौडेलको क्षेत्रको मतमत्र 

    सर्वोच्चले माग्यो प्रदीप पौडेलको क्षेत्रको मतमत्र 

    काठमाडौं: सर्वोच्च अदालतले तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा १ को मतगणना भइसकेका मतपत्र मगाएको छ। पुन मतदान गर्नु पर्ने माग गर्दै कांग्रेस नेता प्रदीप पौडेलले दायर गरेको रिटमा छलफलपछि सर्वोच्चले मतगणना भइसकेका मतपत्र मगाएको हो।  अदालतले आज दुवै पक्षलाई छलफलको लागि अदालतमा उपस्थित गराएको थियो। निर्वाचन आयोगको रहोबरमा अदालतमा मतपत्र ल्याउन आदेश गरेको हो।   नेता पौडेल वाम गठबन्धनकी उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षीय निप्पोन लामाको गीत ‘हे गर्ल…’ सार्वजनिक

    १२ वर्षीय निप्पोन लामाको गीत ‘हे गर्ल…’ सार्वजनिक

    काठमाडौँ : अस्ट्रियामा बसोबास गर्दै आएका नेपाली १२ वर्षीय गायक निप्पोन लामाले आफ्नो पहिलो नेपाली गीत सार्वजनिक गरेका छन्। अंग्रेजी नयाँ वर्षको उपलक्षमा जनवरी १ मा सार्वजनिक गरिएको गीत ‘हे गर्ल…’को म्युजिक भिडियोमा उनको फ्यानहरुको प्रतिक्रिया र प्रेमभाव लाई देखाइएको छ। म्युजिक भिडियोमा १२ वर्षीय गायक निप्पोनको गीत सुन्दै आएको फ्यानहरु र उनि प्रति रहेको लगावलाई प्रस्तुत गरिएको छ। राहुल…

    विस्तृतमा पढ्नुस्

  • हिमाली जिल्ला डोल्पामा हिमाञ्चलको तरकारी

    हिमाली जिल्ला डोल्पामा हिमाञ्चलको तरकारी

    टेक शाही- हिमाली जिल्ला डोल्पामा भारतको हिमाञ्चल प्रदेशमा उत्पादित महँगा तरकारी र फलफूल खपत बढेको छ।  सदरमुकाम दुनैलगायत जिल्लाका अरु साना बजारमा प्याज, लसुन, अदुवा, गोलभेडा, खुर्सानी, भिण्डी, तितेकरेला प्रतिकेजी ३ सय रुपैयामा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन्।  त्यसैगरी सिमी २ सय ६० रुपैयामा बिक्री हुने गरेको तरकारी तथा फलफूल बिक्री गर्दै आएको व्यापारी सरोज आचार्यले जानकारी दिए। समयमा…

    विस्तृतमा पढ्नुस्

  • सञ्जय लीला भन्सालीको पद्मावतीमा ५ चेन्ज, के के हुन्?

    सञ्जय लीला भन्साली र उनको पद्मावती निर्माता भियाकम १८ मोसन पिक्चर यतिखेर निकै तनावमा छ। भारतको सेन्टरल बोर्ड अफ फिल्म सर्टिफिकेसनले फिल्ममा केही परिवर्तन गर्न निर्देशन दिएको छ। २८ डिसेम्बरमा सेन्सरले विशेष परीक्षण समिति नै बोलाएर फिल्म देखाएको थियो। फिल्मले यु/ए सर्टिफिकेट पाएको छ। सेन्सरले २६ ठाउँमा फिल्म काटेको विषयले मिडियामा चर्चा पाउँदा चर्चित निर्देशकको फिल्मको हालत के भयो होला…

    विस्तृतमा पढ्नुस्

  • टी ट्‍वान्टीमा एकै खेलाडीको ३ शतक!

    न्यूजिल्याण्डका कोलीन मुनरो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ शतक प्रहार गर्ने पहिले खेलाडी बनेका छन्। घरेलु मैदानमा भइरहेको वेष्ट इन्डिज विरुद्धको तेस्रो टी-२० खेलमा बुधबार शतक प्रहार गर्दे ३ शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन्।   NEW WORLD RECORD! Congratulations Colin Munro on becoming the first player to score three T20I centuries! #NZvWI pic.twitter.com/YcV35VHUQZ — ICC (@ICC) January 3, 2018 मुनरोले…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारको मुद्दामा न्यायालयको नरम व्यवहार किन?

    काठमाडौँ: सर्वोच्च अदालतले मंगलबार भन्सार विभागका तत्कालीन उपसचिव माधवराज पाखरेल र नायब सुब्बा दुर्गाबहादुर कार्कीलाई अकुत सम्पत्ति मुद्दामा सफाइ दिएको छ। एक दशकभन्दा लामो अदालती प्रक्रियापछि पोखरेल र कार्कीले अन्तिम अदालतबाट सफाइ पाएका हुन्। केही दिनभित्र सर्वोच्चले करका विषयमा जारी गरेको आदेशमा पनि जनस्तरबाट आलोचना हुँदै आएको छ। विशेष अदालतले भने दुबै जनालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै जरिवाना र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell