PahiloPost

Sep 3, 2025 | १८ भदौ २०८२

  • 'चोर' भनेकै भरमा हत्या : दुई जनाको हत्या गरी भागेका युवक यसरी परे ट्र्यापमा

    'चोर' भनेकै भरमा हत्या : दुई जनाको हत्या गरी भागेका युवक यसरी परे ट्र्यापमा

    पोखरा : कास्कीको सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवाको हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले हत्याको अभियोगमा धनकुटाबाट २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुलाई पक्राउ गरेको हो। गत आइतबार ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा खटिएका मजदुर १५ वर्षीय निमाछिरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा हत्या भएको थियो। मारिएका दुवै भोजपुरको षडानन्द नगरपालिकाका हुन्। प्रहरीका अनुसार लिम्बु…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय महिला फुटबल : पुलिस र सुदूर पश्चिम सुपर लिगमा

    राष्ट्रिय महिला फुटबल : पुलिस र सुदूर पश्चिम सुपर लिगमा

    काठमाडौं : नेपाल पुलिस र सुदूरपश्चिमाञ्चल १६औँ राष्ट्रिय मिहला फुटबल लिगको सुपर लिगमा प्रवेश गरेका छन्। बिहीबार भएको समूह ए को खेलहरुपछि पिलस समट्ठ विजेता तथा सुदूरपश्चिम समूह उपविजेता हादै सुपर लिगमा प्रवेश गरेको हो। राखेप च्याम्पियनसिपअन्तर्गत भइरहेको प्रतियोगितामा बिहीबार पूर्वाञ्चलाई ५-० ले हराएको पुलिस अपराजित रहदै समूह विजेता बन्यो। पुलिसको जितमा निर्मला विकले ह्याट्रिक गरिन्। यस्तै निरु थापाले २ गोल…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् आज नियुक्तिका लागि सिफारिस भएका चार उच्च अदालतका मुख्य न्यायाधीश

    काठमाडौं : आज बसेको न्यायपरिषद्को बैठकले चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।  बिहीवार बैठकले तुलसीपुर, सुर्खेत, दीपायल र जनकपुरको उच्च अदालतका मुख्य न्यायाधीश नियक्ति गर्न सिफारिस गरेको हो।  जनकपुरमा उदय चापागाई, तुलसीपुरमा नहकुल सुवेदी, सुर्खेतमा हरि पोखरेल र दीपायलमा यज्ञ बस्याल मुख्य न्यायाधीशमा सिफारिस भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • नारायणकाजी श्रेष्ठको टिप्पणीले किन हच्किए भीम रावल?

    नारायणकाजी श्रेष्ठको टिप्पणीले किन हच्किए भीम रावल?

    पासाङ ठकुल्ला -  काठमाडौं : दुई दिन अघि प्रधान मन्त्री शेरबहादुर देउवाले बिहीवार बिहान ९ बजेका लागि सर्वदलीय बैठक डाकेका थिए।  सर्वदलीय बैठक आह्वान गर्नुको कारण थियो - राष्ट्रिय सभाको निर्वाचन मिति, प्रदेश प्रमुख र अस्थायी प्रदेश मुकाम तोक्ने विषयमा राजनीतिक सहमति खोज्नु। आलोचना धेरै खेपिरहेका प्रधानमन्त्रीले यी महत्वपूर्ण निर्णय राष्ट्रिय दलका नेतासँगको छलफलकै आधारमा गर्न चाहे।   बिहान ९…

    विस्तृतमा पढ्नुस्

  • 'अमेरिका ब्वाईज'को इन्डक्ल्याप, सुटिङमै सकियो २ करोड

    'अमेरिका ब्वाईज'को इन्डक्ल्याप, सुटिङमै सकियो २ करोड

    काठमाडौँ : महँगो बजेटमा निर्माण गरिएको फिल्म ‘अमेरिका ब्वाईज’ को इन्डक्ल्याप गरिएको छ। ६० दिन लगाएर सुट गरिएको फिल्मको सुटिङ मै २ करोड खर्च भएको निर्माण यूनिटले जनाएको छ। झापा र काठमाणडौँमा फिल्मको छायांकन गरिएको फिल्म हो। फिल्मका कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप सुट गर्दा २ करोड बजेट पुग्न गएको बताए। बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेट कार्निभल गर्ने

    मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेट कार्निभल गर्ने

    काठमाडौं : मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा पहिलो पटक क्रिकेट कार्निभल हुने भएको छ। बिहीबार एकेडेमीले पत्रकार सम्मेलनमार्फत कार्निभल गर्ने जानकारी गराएका हव। कार्निभलमा नेपाली क्रिकेटको बिगत, वर्तमान र भबिष्य विषयक सेमिनार र क्रिकेट सम्बन्धि बृत चित्र पनि प्रदर्शनी गरिने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी गराएका छन्। क्रिकेटलाई आम नागरिकसँग जोड्न कार्निभलले महत्वपूर्ण भूमिका निभाउने अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा बताए।…

    विस्तृतमा पढ्नुस्

  • केन्यामा ३ भारतीय युवतीको उद्दार गर्दा ७ नेपाली युवती पनि बचे

    मानव वेचविखनको जालोमा परेका ७ नेपाली र ३ भारतीय युवतीको उद्दार गरिएको छ। नैरोवीमा रहेको भारतीय हाइ कमिसनले ३ भारतीय युवतीको उद्दार गरेको हो जो भारत हुँदै केन्या लगिँदै थिए। ७ नेपाली युवतीको पनि केन्या प्रहरी र भारतीय हाइ कमिसनको संयुक्त अपरेसनबाटै उद्दार गरिएको हो।  भारतको पञ्जावमा आधार भएर मानव बेचविखनको र्‍याकेट चलेको खुलासा भएको छ। 'हामीले तीन भारतीय युवतीलाई…

    विस्तृतमा पढ्नुस्

  • ‘द म्यान फ्रम काठमाण्डू’को नेपाल सुटिङ सकियो, अब बाँकी लस एन्जल्समा हुने

    ‘द म्यान फ्रम काठमाण्डू’को नेपाल सुटिङ सकियो, अब बाँकी लस एन्जल्समा हुने

    काठमाडौं : द म्यान फ्रम काठमाण्डूको नेपालमा सुटिङ समाप्त भएको छ। बाँकी छायांकन हलिउड नगरी लस एन्जल्समा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।  नेपाल इन्ड कल्यापको अवसरमा निर्माता संस्था ट्रिसिटी पिक्चर्सले मिडियासामु सिनेमाबारे जानकारी गराएको हो। क्युएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने धारणा राखे।  पाँच करोड बजेट बताइएको फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • किन हार्‍यो राप्रपा? : नेता नै भन्छन् 'कांग्रेससँग मिलेर' 

    किन हार्‍यो राप्रपा? : नेता नै भन्छन् 'कांग्रेससँग मिलेर' 

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन्।  पार्टी प्रवक्ता भुवन पाठकका अनुसार बैठकमा बोलेका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरे।  बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी र टोटनहम विजयी

    प्रिमियर लिग : म्यानचेष्टर सिटी र टोटनहम विजयी

    लिग लिडर म्यानचेष्टर सिटी र टोटनहम हट्सपरले प्रिमियर लिगमा जित हात पारेका छन्। सिटीले घरेलु मैदानमा वाटफोर्डलाई ३-१ ले पराजित गर्दै फेरी १५ अंकको अग्रता बनाएको छ। सिटीलाई जित दिलाउन रहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक एक गोल गरे भने वाटफोर्डका क्रिस्टियन कावासेलेले एक आत्मघाती गोल उपहार दिए। वाटफोर्डका लागि आन्द्रे ग्रे ले सान्त्वना गोल फर्काए। जितपछि २२ खेलबाट सीटीले ६२ अंक…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले पक्राउ पुर्जी जारी गरेका सांसद् सिलवाल मलेसियामा

    प्रहरीले पक्राउ पुर्जी जारी गरेका सांसद् सिलवाल मलेसियामा

    काठमाडौँ: नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल 'एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजी'द्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन्। सिलवालमाथि मंगलबार नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। सिलवाल एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया प्रस्थान गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारका मुद्दामा ‘अदालत नरम’, भन्सारका उपसचिव र नासुले सर्वोच्चबाट पाए सफाइ

    भ्रष्टाचारका मुद्दामा ‘अदालत नरम’, भन्सारका उपसचिव र नासुले सर्वोच्चबाट पाए सफाइ

    काठमाडौँ: सर्वोच्च अदालतले मंगलबार भन्सार विभागका तत्कालीन उपसचिव माधवराज पाखरेल र नायब सुब्बा दुर्गाबहादुर कार्कीलाई अकुत सम्पत्ति मुद्दामा सफाइ दिएको छ। एक दशकभन्दा लामो अदालती प्रक्रियापछि पोखरेल र कार्कीले अन्तिम अदालतबाट सफाइ पाएका हुन्। केही दिनभित्र सर्वोच्चले करका विषयमा जारी गरेको आदेशमा पनि जनस्तरबाट आलोचना हुँदै आएको छ। विशेष अदालतले भने दुबै जनालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै जरिवाना र…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पको साढे दुई वर्षः सिन्धुपाल्चोकमा ८३ हजार पीडितमध्ये पाँच हजारले मात्र घर बनाए

    भूकम्पको साढे दुई वर्षः सिन्धुपाल्चोकमा ८३ हजार पीडितमध्ये पाँच हजारले मात्र घर बनाए

    चौतारा भूकम्प गएको अढाइ वर्षपछि सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणमा तीव्रता आएको छ। सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समयसीमा तोकेको कारण लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन्। भूकम्प गएको एक वर्षपछि २०७३ साल वैशाख १२ गते ११ बजे र ५६ मिनेटको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चौतारास्थित सर्वे तामाङको घरको शिलान्यास गरी आवास निर्माणको शुभारम्भ गरेका थिए। तर लाभग्राहीले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा आज यो वर्षकै सबैभन्दा बढी चिसो, बिहानको तापक्रम २.२ डिग्री सेल्सियस

    काठमाडौंमा आज यो वर्षकै सबैभन्दा बढी चिसो, बिहानको तापक्रम २.२ डिग्री सेल्सियस

    काठमाडौँ: देशभर चिसो बढेर जनजीवन कष्टकर बनिरहेका बेला काठमाडौमा आज यो सिजनकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । बिहान ६ः३० बजे काठमाडौँको तापक्रम २.२ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँमा बुधबार अधिकतम तापक्रम १८.५ डिग्रीय सेल्सियस हुने अनुमान महाशाखाको छ। सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ६ डिग्री मापन गरिएको छ। जुम्लापछि सबैभन्दा बढी चिसो दिपायलमा हुने देखिएको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा रहस्यमय मृत्यु भएका दुई मजदुरको सनाखत, घटनाको कारण अझै पत्ता लागेन

    पोखरामा रहस्यमय मृत्यु भएका दुई मजदुरको सनाखत, घटनाको कारण अझै पत्ता लागेन

    पोखरा: पोखरा–लेखनाथ महानगरपालिका–१८, सराङकोटमा निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलको काममा कार्यरत रहस्यमय ढंगबाट मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको छ। मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो। मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। सख्त घाइते २७ वर्षीय आङदाना शेर्पाको भने मणिपाल…

    विस्तृतमा पढ्नुस्

  • गिजोलिएको सरकार गठन प्रक्रियाः कहिलेसम्म चयन होलान नयाँ प्रधानमन्त्री? यस्तो छ सम्भावना

    गिजोलिएको सरकार गठन प्रक्रियाः कहिलेसम्म चयन होलान नयाँ प्रधानमन्त्री? यस्तो छ सम्भावना

    काठमाडौँ: मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि धेरैलेको अनुमान थियो माघ १५ सम्म नयाँ सरकार। कारण थियो –संवैधानिक बाध्यता। प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक बाध्यता थियो। तर, संविधानकै स्पिरिट भन्दै निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक पूर्व राष्ट्रियसभा पूर्वशर्त मान्यो। संविधानको धारा ८४(८) को व्यवस्था अनुसार प्रतिनिधिसभामा दलले नै…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटर पृथु बास्कोटासहित १० विरुद्ध काठमाडौं अदालतमा ठगी मुद्दा दर्ता

    क्रिकेटर पृथु बास्कोटासहित १० विरुद्ध काठमाडौं अदालतमा ठगी मुद्दा दर्ता

    काठमाडौः क्रिकेटर पृथु बास्कोटासहित १० जनाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गराएको छ। डेजाभू नाइट क्लबमा मंहगो मूल्यमा टिकट बिक्री गरेर कार्यक्रम नगरी ठगी गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गराएको हो। ३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गराएको प्रहरीले जनाएको छ। कार्यक्रम आयोजना गर्ने मुख्य व्यक्ति रवीन गुरुङ भने अझै…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् चीनले हिजोबाट खुला गरेको नयाँ हाइ वेका ५ दृश्य

    फोटोमा हेर्नुस् चीनले हिजोबाट खुला गरेको नयाँ हाइ वेका ५ दृश्य

    दक्षिण पश्चिम चीनको ज्युनेइ र गुइजाउ जोड्ने नयाँ हाइ वे। मंगलबारदेखि खुला भएको यो राजमार्गले पुरानो यस क्षेत्रको ट्राफिक चाप सहज बनाउने बताइएको छ। हेर्नसु् हाइवेको फोटो

    विस्तृतमा पढ्नुस्

  • स्थानीय सरकार बालमैत्री बनाउन सरकारद्वारा १० प्रतिशत बजेट उपलब्ध 

    स्थानीय सरकार बालमैत्री बनाउन सरकारद्वारा १० प्रतिशत बजेट उपलब्ध 

    काठमाडौं: मनावअधिकारकर्मी गौरी प्रधानले बाल अधिकारको हिसाबले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन्। मंगलबार केन्द्रीय बाल कल्याण समिति, बाल सञ्चार केन्द्र, नेपाल बाल साहित्य समाजले संयुक्त रुपमा आयोजना गरेको ‘बाल साहित्य र बाल सञ्चार’ विषय कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रधानले उक्त भनाइ राखेका हुन्। ‘संघीय संरचनामा बालअधिकार: साहित्य र सञ्चार’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले विश्वका अन्य मुलुकको तुलनामा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाको कूर्सी रातो रङको हुने, प्रतिनिधि सभाको आकाशे निलो

    राष्ट्रिय सभाको कूर्सी रातो रङको हुने, प्रतिनिधि सभाको आकाशे निलो

    नारायण न्यौपाने- काठमाडौ: व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ।  सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ।  उनले भने– ‘हामीले अन्तरराष्ट्रिय अभ्यासमा धेरैजसो उपल्लो सदनमा रातो र तल्लो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell