PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

  • काभ्रेमा राजमार्ग खुलाउन प्रहरीले हान्यो पाँच सेल अश्रुग्यास

    बनेपा :  काभ्रेमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयबासीले राजमार्ग अवरुद्ध गरेपछि आज बिहान प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरी सडक खुलाएको छ।  धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए। उनले भने,‘दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, त्यसलाई खुलाउन अश्रुग्यास प्रहार गरेका हौँ।’ आइतबार काठमाडौँबाट ओखलढुंगा…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा राजमार्ग खुलाउन प्रहरीले हान्यो पाँच सेल अश्रुग्यास

    बनेपा :  काभ्रेमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयबासीले राजमार्ग अवरुद्ध गरेपछि आज बिहान प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरी सडक खुलाएको छ।  धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए। उनले भने,‘दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, त्यसलाई खुलाउन अश्रुग्यास प्रहार गरेका हौँ।’ आइतबार काठमाडौँबाट ओखलढुंगा…

    विस्तृतमा पढ्नुस्

  • राजपुत कर्नी सेना 'पद्मावत'को विरुद्ध, दिए हल भत्काउने धम्की

    राजपुत कर्नी सेना 'पद्मावत'को विरुद्ध, दिए हल भत्काउने धम्की

    प्रोडक्सन फेजदेखि नै कहिले सेटमा आगो लाग्ने, कहिले कामदारको मृत्यु हुनेजस्ता घटनाको सामना गर्दै आएको फिल्म 'पद्मावती' युनिटले प्रचार प्रसार निकै धमाकेदार शैलीमा गर्‍यो, तर पोसिट प्रोडक्सनको काम सकिए लगत्तै फिल्मलाई विवादमा तानियो। राजपुत समुदायको इतिहासलाई तोडमोड गरेको भन्दै फिल्म प्रदर्शनमा रोक लगाइएको हो। फिल्मको विरुद्धमा लागिपरे राजनीतिक पार्टी भाजपा र राजपुत समुदाय। डिसेम्बर १ लाई रिलिज टार्गेट बनाएको फिल्म…

    विस्तृतमा पढ्नुस्

  • चिसोले कठ्याङ्ग्रिएर महोत्तरीमा एक महिलाको मृत्यु

    चिसोले कठ्याङ्ग्रिएर महोत्तरीमा एक महिलाको मृत्यु

    गौशाला :  महोत्तरीको महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडाकी २८ वर्षीया सुधोदेवी पासवान छिन्। चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी उनका दाजु श्यामले बताएका छन्। दुई सातादेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर, बाक्लो हुस्सुका कारण अत्यधिक…

    विस्तृतमा पढ्नुस्

  • १० फोटोमा हेर्नुस् चीनका १० शहर, विश्वलाई चकित पार्दैछ सम्पन्नताले

    १० फोटोमा हेर्नुस् चीनका १० शहर, विश्वलाई चकित पार्दैछ सम्पन्नताले

    तीब्र गतिमा विकास गरिरहेको चीनका शहरहरुले विश्वका धेरै स्थापित शहरहरुलाई चुनौति दिइरहेका छन्। विकासको रफ्तार जुन गतिमा बढेको छ त्यही गतिमा चिनियाँको जीवनशैली पनि परिवर्तन भइरहेको छ। आकाशबाट ड्रोन मार्फत् चिनियाँ शहरहरुको खिचिएको दृश्य:   

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक सुरु

    माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक सुरु

    काठमाडौं :  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ।ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा बैठक सुरु भएको हो। बैठकमा पार्टी एकता, समसामयिक राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादीले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • भारतमा आयोजित वेद वाचन प्रतियोगितामा नेपाली विद्यार्थी पहिलो, दोस्रोमा मुस्लिम बालिका

    भारतमा आयोजित वेद वाचन प्रतियोगितामा नेपाली विद्यार्थी पहिलो, दोस्रोमा मुस्लिम बालिका

    लखनउ : यहाँ आयोजित भागवत गीता वाचन प्रतियोगितामा नेपाली विद्यार्थी प्रथम भएका छन्। गोरखनाथ मठले गोरखपुरमा संचालन गरेको संस्कृत विद्यालयमा पढ्ने नेपाली पुनिष पाण्डेले ५१ हजार भारु सहित पहिलो स्थान हासिल गरे। दोस्रो उपाधी मिरुतकी मुस्लिम बालिकाले जितेकी छिन्। दोस्रो हुने अलिका खानले २५ हजार पुरस्कार पाइन्। मणिपुरका दीपक पाण्डेले १५ हजार नगद सहित तेस्रो स्थान हासिल गरे।  ऐतिहासिक लखनउ…

    विस्तृतमा पढ्नुस्

  • इन्दिरा जोशीको नयाँ गीत ‘मोहनी…’

    इन्दिरा जोशीको नयाँ गीत ‘मोहनी…’

    काठमाडौँ : नेपाली साकिराको उपनामबाट परिचित गायिका इन्दिरा जोशीको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमेरिका निवासी गीतकार अम्बिका गुरुङको शब्द रहेको मोहनी नामक गीतमा जोशीले सुवर दिएकि हुन्। नेपाल आइडल गायन सो को जज बनेर काम गरेपछि जोशीले गाएको यो पहिलो गीत हो। संगीतकार महेश ज्ञवालीको कर्णप्रिय संगीत समावेश गीतमा शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख दलसँगको परामर्शपछि राष्ट्रिय सभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

    प्रमुख दलसँगको परामर्शपछि राष्ट्रिय सभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

    काठमाडौँ :  सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्ति गर्न सुझाव दिएपछि सरकारको तयारी थालेको बैठकमा सहभागी नेता बालकृष्ण खाँणले जानकारी दिए। कांग्रेस पदाधिकारी र प्रभावशाली नेतासँगको छलफलपछि प्रधानमन्त्री देउवाले तत्काल प्रमुख दलका शीर्षनेतासँग आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेससहित ६ दललाई समानुपातिकको सूची सच्याउन आयोगले गर्‍यो पत्राचार, नसच्याए कारबाही हुने

    कांग्रेससहित ६ दललाई समानुपातिकको सूची सच्याउन आयोगले गर्‍यो पत्राचार, नसच्याए कारबाही हुने

    पासाङ ठकुल्ला काठमाडौं :  निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दललाई पत्राचार गरेको छ।  आयोगले नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सूची सच्याउन पत्राचार गरेको हो।  दलहरुले समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्व नगराएको, प्रदेशमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व नपुगेको र बन्द सूची अनुसार उम्मेदवार दर्ताको…

    विस्तृतमा पढ्नुस्

  • त्रिचन्द्रमा दुई राउन्ड अश्रु ग्यास, प्रहरी विद्यार्थी भिडन्त

    त्रिचन्द्रमा दुई राउन्ड अश्रु ग्यास, प्रहरी विद्यार्थी भिडन्त

    काठमाडौं : राजधानीको त्रिचन्द्र क्याम्पसमा प्रहरी र विद्यार्थी बीच झडप भएको छ। झडपमा केही घाइतेसमेत भएका छन्।  नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले निकालेको र्‍यालीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउन खोज्दा रोक्न गएका प्रहरी माथि ढुङगा प्रहार भएको थियो। भिड आक्रोशित बन्दै गएपछि प्रहरीले दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।  निर्वाचन आयोगले प्रतिनिधि सभाको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा सिटौला भन्दा ओलीको एक लाख बढी खर्च, सिटौलाले २३, ओलीले गरे २४ लाख

    निर्वाचनमा सिटौला भन्दा ओलीको एक लाख बढी खर्च, सिटौलाले २३, ओलीले गरे २४ लाख

    सन्तोष शर्मा  झापा :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन्।  मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएका निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए। जसमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार छन्।  शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वेब सिरिज ‘टेन्सन फ्रि’को पोस्टर सार्वजनिक, श्वेता खड्का पनि देखिँदै

    नयाँ वेब सिरिज ‘टेन्सन फ्रि’को पोस्टर सार्वजनिक, श्वेता खड्का पनि देखिँदै

    काठमाण्डौँ : नायिका श्वेता खड्का अभिनित वेब सिरिज ‘टेन्सन फ्रि’को पोस्टर सार्वजनिक गरिएको छ। पहिलो भागमा अतिथी कलाकारको रुपमा देखिन लागेकी श्वेता अभिनित वेबसिरिजको पोस्टर मंगलबार सार्वजनिक गरिएको हो। ‘गज्जब टिभी’ नामक युट्युब च्यानलबाट छिट्टै सार्वजनिक हुने वेब सिरिजमा प्रेम र प्रेमिल जोडीका रमाईला किस्साहरुलाई देखाईने निर्माण पक्षले बताएको छ। शुभ मिडिया होमको प्रस्तुतीमा सन्देश लामिछानेले निर्देशन गरेको वेबसिरिजमा रमेश…

    विस्तृतमा पढ्नुस्

  • सन् २०१७ मा प्रविधिमा के विकास भयो ?

    सन् २०१७ मा प्रविधिमा के विकास भयो ?

    सुरेन्द्रबहादुर नेपाली काठमाडौँ :  सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वल्र्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी टेक रिभ्यु’ का सम्पादकहरूले ‘यदि तपाईंलाई सन् १९९० मै इन्टरनेटले २००१ को जस्तो आकार लिन्छ भन्ने थाहा भएको भए तपाईं के गर्नुहुन्थ्यो ?’ भन्ने प्रश्न गरेका थिए र उनीहरूले मानव अर्थतन्त्र, जीवन…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् सरकारले प्रस्ताव गरेका सात प्रदेशका अस्थायी राजधानी

    यी हुन् सरकारले प्रस्ताव गरेका सात प्रदेशका अस्थायी राजधानी

    काठमाडौँ :  सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो। मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको जानकारी दिए।  उनका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को भक्तपुरको…

    विस्तृतमा पढ्नुस्

  • पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक डा तारानाथ शर्मालाई प्रदान

    पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक डा तारानाथ शर्मालाई प्रदान

    काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा पुरस्कृत गरेकी छन्।  राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा यसवर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार प्रदान गरिएको हो।  प्रथम हुनेलाई ३० हजार, द्वितीयका लागि २५ र तृतीयका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा

    प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा

    काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताबारे छलफल गर्न बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन्। बालुवाटारमा हुने भटेमा प्रदेश प्रमुख नियुक्ति, राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले जानकारी दिए। सरकारले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेपछि प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा दयामायाले जान पाउँ भनेको होइन : ईश्वर पोखरेल

    प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फका परिणाम आइसक्दा पनि सरकार बन्ने विषय पेचिलो बन्दै गइरहेको छ। राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विषय लामो समयसम्म विवादको घेराभित्रै रह्यो जुन अन्तिममा राष्ट्रपतिबाट अनुमोदित भएको छ। नयाँ सरकार गठनका प्रकृयामा एकातिर जटिलता देखिएको छ भने अर्कोतिर वाम गठबन्धनका दुई दलबीच हुने भनिएको एकीकरणमाथि पनि आशंका गर्नेहरु बढ्दै गएका छन्। यिनै विषयमा प्रष्ट वक्ताको पहिचान…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा नेपाल–भारत संयुक्त टोलीद्वारा सीमा सर्वेक्षण सुरु

    कञ्चनपुरमा नेपाल–भारत संयुक्त टोलीद्वारा सीमा सर्वेक्षण सुरु

    कञ्चनपुर :  नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेको छ। पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन थालेको हो। संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए।  गत भदौ अन्तिम साता भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्वे अफिसियल कमिटी’ को…

    विस्तृतमा पढ्नुस्

  • ५ अर्बको एउटा घर जसभित्र अटाउँदैछ सिंगो ठमेल, पाँच तारे होटेल र तीन सिनेमा घर

    ५ अर्बको एउटा घर जसभित्र अटाउँदैछ सिंगो ठमेल, पाँच तारे होटेल  र तीन सिनेमा घर

    वसन्तराज उप्रेती - काठमाडौं : ​​​​​एउटै छानोमुनि मानिसहरु बेग्लाबेग्लै काममा जुटेका छन्। एकै छानोमुनि भए पनि काम गर्नेहरु भने फरक फरक कम्पनीका लागि काम गरिरहेका छन्। कतै पार्टेसन चलिरहेको छ त कतै सजावट। कतै बिजुलीको तार तान्दैछन्। कतै रङ रोगन चलिरहेको छ। कतै एयर कन्डिसन जोड्नेहरु। फायर प्रोटेक्सनको काम गर्नेहरु पनि उत्तिकै छन्। मार्बल घोट्ने र प्लम्बिङ पनि एकै साथ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell