PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

  • फूलबारी रिसोर्टलाई कर छुट दिन नमिल्ने सर्वोच्चको फैसला, सरकारलार्इ तीन अर्ब रुपैयाँ बुझाउनुपर्ने

    फूलबारी रिसोर्टलाई कर छुट दिन नमिल्ने सर्वोच्चको फैसला, सरकारलार्इ तीन अर्ब रुपैयाँ बुझाउनुपर्ने

    काठमाडौँ: सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुनाएको हो। रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा आफूले होटल सञ्चालन गरेको हुँदा सरकारले मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३…

    विस्तृतमा पढ्नुस्

  • 'न्यू इयर इभ' मनाउन गएका ६० जना प्रहरी हिरासतमा

    'न्यू इयर इभ' मनाउन गएका ६० जना प्रहरी हिरासतमा

    काठमाडौं: ‘न्यू इयर इभ’ मनाउने बहानामा होहल्ला र झगडा गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालित टोलीले ठमेल, दरबारमार्ग तथा लाजिम्पाट क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक वसन्त रजौरेले बताए। प्रहरीको नियन्त्रणमा रहेका ६० जना मध्ये ५९ पुरुष र एक महिला रहेका छन्। पक्राउ परेका अधिकांशले मदिरा सेवन गरि झै झगडा गरेको प्रहरीको भनाई छ। इभ'लाई लक्षित…

    विस्तृतमा पढ्नुस्

  • पाँचौँ टोपी दिवस, हेर्नुस् फोटोमा

    पाँचौँ टोपी दिवस, हेर्नुस् फोटोमा

    काठमाडौं :  ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ।  दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्‍याली निकालेका छन्। माइतीघरबाट सुरु भएको र्‍याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो।  र्‍यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • सुवास नेम्वाङले भने– निर्वाचन आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ

    सुवास नेम्वाङले भने– निर्वाचन आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ

    दमक :  नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने बताएका छन्।  झापाको दमकमा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताए।  उनले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गरे। उनले भने,‘आयोगको कामकारबाहीप्रति शंका जन्मिएको…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा ८० प्रतिशत हिंसा घरभित्रबाटै

    सुर्खेतमा ८० प्रतिशत हिंसा घरभित्रबाटै

    ललित बसेल सुर्खेत :  सुर्खेतमा वर्षेनी लैंगिक तथा घरेलु हिंसाका घटना बढ्दै गएका छन्। जिल्लामा हुने कूल हिंसामध्ये ८० प्रतिशतभन्दा बढी घरभित्रबाटै हुने गरेको त्यस क्षेत्रमा कार्यरत संघसंस्थाले जनाएका छन्।  महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत आवाज संस्थाले सन् २०१७ मा कूल २६४ हिंसा जिल्लामा भएको तथ्यांक सार्वजनिक गरेको छ।  जसमध्ये ८० प्रशितभन्दा बढी (२ सय बढी) घटना घरभित्रै भएको जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • विशाल निरौलाको नयाँ गीत ‘जुनीजुनी’

    विशाल निरौलाको नयाँ गीत ‘जुनीजुनी’

    काठमाडौं: गायक विशाल निरौलाको नयाँ पप गीत सार्वजनिक भएको छ। ‘जुनीजुनी बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक गीतलाई विशाल र गायिका मेलिना राईले गाएका छन्। गीतमा विशालकै शब्द र संगीत रहेको छ। ज्ञानेन्द्र शर्माको छायांकन र निर्देशन रहेको गीतको भिडियोमा मोडल कृष्टिना थापा र अस्मिक लम्सालको फिचरिङ रहेको छ। भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन्। यसअघि विशालको ‘मेरी…

    विस्तृतमा पढ्नुस्

  • धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै राजधानीमा धर्ना

    काठमाडौँ :  धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ।  भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान साढे आठ बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन्।  प्रदेशसभाका सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे र…

    विस्तृतमा पढ्नुस्

  • नयाँदिल्लीमा बाक्लो हुस्सुका कारण हवाई र रेलसेवा फेरि अवरुद्ध

    नयाँदिल्लीमा बाक्लो हुस्सुका कारण हवाई र रेलसेवा फेरि अवरुद्ध

    नयाँदिल्ली :  नयाँदिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार हवाई र रेलसेवा अवरुद्ध भएको छ। भारतीको राजधानी नयाँदिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन् बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन्।  गत हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु लागेको थियो। हुस्सुको मात्रा आइतबार बिहानदेखि झन् बढेको जनाइएको छ।  नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार…

    विस्तृतमा पढ्नुस्

  • नीशा अधिकारीले बाढिन् आमा बन्ने खुशी

    नीशा अधिकारीले बाढिन् आमा बन्ने खुशी

    काठमाडौं: अभिनेत्री नीशा अधिकारीले आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छिन्। उनले फेसबुकमार्फत यो खुशीको खबर आफ्ना फ्यान तथा शुभचिन्तकसँग साटेकी हुन्। नीशाले आफू गर्भवती भएको पाँच महिना भैसकेको जानकारी दिइन्। उनले आफूभित्र नयाँ जीवन हुर्कन सुरु गरिसकेको भन्दै थप लेख्छिन्,'म आमा बनिसकें।'  नीशाले लेखेको स्टाटसमा अनिलकेशरी शाह, राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान एवं वर्तमान प्रशिक्षक बिनोद दास, क्रिकेटर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता किन ? निर्वाचन आयोग जाँदै एमाले र माओवादी नेताहरु

    राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता किन ? निर्वाचन आयोग जाँदै एमाले र माओवादी नेताहरु

    काठमाडौं :  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु आज दिउँसो ३ बजे संयुक्त रुपमा निर्वाचन आयोगमा जाने भएका छन्। पछिल्लो समय निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेकाले यसबारे बुझ्न नेताहरु आयोग जान लागेका एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। ‘हामी ३ बजे निर्वाचन आयोगमा डेलिगेसन जाँदैछौ, पहिलो कुरा त निर्वाचन आयोग स्वतन्त्र छ निष्पक्ष छ…

    विस्तृतमा पढ्नुस्

  • विश्वभर यसरी गरियो नयाँ वर्षको स्वागत

    विश्वभर यसरी गरियो नयाँ वर्षको स्वागत

    २०१७ लाई बिट मार्दै आजबाट अंग्रेजी नयाँ वर्ष २०१८ सुरु भएको छ। नयाँ वर्षलाई विश्वभर विभिन्न तरिकाले स्वागत गरियो। कतै आतासबाजी, कतै कन्सर्ट, कतै दौड गरेर नयाँ वर्षको स्वागत गरियो। नयाँ वर्षको स्वागत समयमा खिचिएका फोटोहरु : एपी, एएफसी र सिन्वाबाट

    विस्तृतमा पढ्नुस्

  • प्रियारानी लामा बनिन् 'सक्षम फाउण्डेसन'को सद्भावना दुत

    प्रियारानी लामा बनिन् 'सक्षम फाउण्डेसन'को सद्भावना दुत

    काठमाडौं: नायिका तथा मोडल प्रियारानी लामा सक्षम फाउण्डेसन नेपालको सद्भावना दुत नियुक्त भएकी छिन्। फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा उनलाई अवसरमा उनलाई दुत घोषणा गरेको हो। नेपाल १ टेलिभिजन कार्यक्रम सञ्चालिका तथा मिस पूर्वाञ्चल समेत रहेकी लामाले म्युजिक भिडियोहरुमा काम गरेकी छिन्। उनलाई सक्षम फाउण्डेशन नेपालका अध्यक्ष डाक्टर सिके सिंहले सद्भावना दुतको नियूक्ती प्रमाण पत्र प्रदान गरे। सक्षम फाउन्डेसन शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका उडाउने हतियारको बटन मेरो टेबलमा छ: किम जोङ उन

    अमेरिका उडाउने हतियारको बटन मेरो टेबलमा छ: किम जोङ उन

    उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०१८ लाग्दै गर्दा देशबासीका नाममा सम्बोधन गर्दै अमेरिकालाई धम्क्याएका छन्। किमले भने, ‘पूरा अमेरिका हाम्रो न्युक्लियर हतियारको रेन्जमा छ, यी हतियारको बटन मेरो टेबलमै छ।’ टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले आफ्नो देश अझै मिसाइल हतियारमा सक्रिय रहनेसमेत उल्लेख गरेका छन्। उनले यो कुरा कुनै धम्की नभएको बरु साँचो भएको बताएका छन्।  पछिल्लो समय उत्तर…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले क्षति पुगेका ९०४ खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माण

    काठमाडौँ :  भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न जनाएको छ।   गोरखा भूकम्पबाट अतिप्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो। हाल ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए।  यो आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका लागि एक…

    विस्तृतमा पढ्नुस्

  • 'बलिउड अवार्ड २०१७'- फिल्म 'रिबोन' ठहरियो उत्कृष्ट

    'बलिउड अवार्ड २०१७'- फिल्म 'रिबोन' ठहरियो उत्कृष्ट

    सन् २०१७ को अन्त्यसँगै बलिउडले पनि एउटा फिल्म वर्षको अन्त्य गर्‍यो। २०१७ को लागि रिलिज भएको अन्तिम फिल्म 'टाइगर जिन्दा हे'ले बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्दैछ। सार्वजनिक भएको १० दिनमा २५० करोड माथिको कमाइ गरेको हो। तर समग्रमा भने २०१७ बलिउडका लागि सुखद ठहरिएन। टाइगर जिन्दा हेसहित मात्र तीन फिल्म बाहुबली २ र गोलमाल अगेनले २०० करोडमाथिको ग्रस कलेक्सन गर्‍यो। अपेक्षित…

    विस्तृतमा पढ्नुस्

  • टोपी दिवसमा प्रधानमन्त्री देउवालाई टोपी प्रतिष्ठानको उपहार

    टोपी दिवसमा प्रधानमन्त्री देउवालाई टोपी प्रतिष्ठानको उपहार

    काठमाडौं :   पाँचौँ अन्तरार्ष्ट्रिय नेपाली टोपी दिवसको अवसर पारी नेपाल टोपी प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपहार दिएको छ। प्रतिष्ठानका अध्यक्ष शंकर बन्जाडेसहितको टोली बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई टोपी उपहार दिएको संस्थाका सचिव प्रकाश अधिकारीले जानकारी दिए।सो अवसरमा प्रधानमन्त्री देउवाले टोलीलाई नेपाली टोपी लगार्इ शुभकामना दिएका थिए।  जनवरी १ मा यसवर्ष पनि गैरआवासीय नेपाली संघको समन्वयमा विश्वका ७८…

    विस्तृतमा पढ्नुस्

  • सन् २०१७ को विश्व राजनीतिः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म

    सन् २०१७ को विश्व राजनीतिः हाइड्रोजन बमदेखि जेरुसेलमसम्म

    एकराज पाठक  काठमाडौं :  आणविक आडम्बरको अहिलेसम्मको अन्तिम किस्ता उत्तर कोरियाले उसको आफ्नै भाषामा गत सेप्टेम्बरमा ‘रिलिज’ गर्यो।  हाइड्रोजन बम मिश्रित उसको अस्त्रको होडले भौतिक रुपमा एसिया (उत्तर र दक्षिण कोरिया, जापान) मात्र हल्लाएपनि यसको राजनीतिक विकीरणले भने समग्र भूगोललाई नै तरंगित बनायो। यसरी हेर्दा सन् २०१७ को विश्व राजनीतिको तरंग कोरियाली प्रायद्वीय छेउछेवा भएर बहेको छ।  विश्वका खासगरी शक्ति राष्ट्रहरुका…

    विस्तृतमा पढ्नुस्

  • विवेकशील साझाले भन्यो– सत्ता हस्तान्तरणमा विलम्ब गर्न खोज्नुलाई जायज मान्न सकिँदैन

    विवेकशील साझाले भन्यो– सत्ता हस्तान्तरणमा विलम्ब गर्न खोज्नुलाई जायज मान्न सकिँदैन

    काठमाडौं :  विवेकशील साझा पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ। पार्टीले विज्ञप्ती जारी गरी सत्ता हस्तान्तरण गर्नुको सट्टा मन्त्रिपरिषद्ले दुरगामी महत्वका निर्णयहरु गर्ने र कर्मचारी नियुक्ति तथा सरुवा गर्नेतर्फ ध्यान दिंदा कतै सत्ता लम्ब्याउने खेल त भइरहेको छैन भन्ने प्रश्न खडा भएको जनाएको छ। उसले कानुनी छिद्र खोजेर वा कानुनकै अपव्याख्या गरेर यो अभ्यासमा विलम्ब…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा भएका छुट्टाछट्टै दुर्घटनामा दुईजनाको मृत्यु

    धुलिखेल :  काभ्रेमा आज भएका छुट्टाछुट्टै दर्घटनामा दुईजनाको मृत्यु भएको छ। काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौँबाट ओखलढुंगा गइरहेको बा३ख ५९५५ नम्बरको बसले सोही बसबाट झर्दै गर्दा नमोबुद्ध नगरपालिका–१ का ३७ वर्षीया फूलमाया तामाङको मृत्यु भएको छ। बसबाट झर्दै गरेका बेला तामाङलाई बसले किचेर घाइते बनाएकामा धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो। त्यस्तै पाँचखाल नगरपालिका–८…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

    इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु

    जकार्ता :  इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ।  इन्डोनेसियाको बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा प्रवेश गरेको केही मिनेटमा नै डुङ्गा दुर्घटना भएको जनाइएको छ। डुङ्गामा करिब ४५ जना सवार रहेका र अझै कैयौँ बेपत्ता रहेका छन्।  उद्धारकर्ताले ३३ जनाको उद्धार गरेका छन्। हावाहुरीका कारण उद्धारकार्यमा कठिनाई भएको जनाइएको छ। दुर्घटनाको कारण प्रष्ट हुन सकेको छैन।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell