बाबियाचौर: आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका करिब एक हजार सात सय परिवार आबद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो। एक वर्षको अवधिमा एक हजार ६७४ परिवारका सात हजार १६० जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध…
काठमाडौं: यौनजन्य शक्ति बढाउने तथा विभिन्न समस्याको समाधान गर्ने भन्दै पत्रपत्रिकामा विज्ञापन गरी ठगी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भ्रम फैलाएर सेवाग्राहीलाई ठगी गर्ने विभिन्न कम्पनीका १५ जना संचालनकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा हर्वल सप कोटेश्वरका सञ्चालक भोजपुरका सूर्यबहादुर रायमाझी, ग्लोवल टिभी प्रोडक्टका सञ्चालक काभ्रेका कुमार भारती, टेलीवानका सञ्चालक लमजुङका बाबुराम…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने बताएका छन्। ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसकोसमेत वातावरण बन्दै गएको बताए। प्रचण्डले भने,‘वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त…
काठमाडौं : विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई फाइनलमा १ रनले पराजित गर्दै एभरेष्ट प्रिम्रियर लिग (इपीएल)को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै १५० रन बनाएको थियो। जवाफमा भैरहवाले पूरै २० ओभर खेलेर ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो। बिदाको दिन भएकोले फाइनल हेर्न झण्डै १५ हजार दर्शक उपस्थित थिए। जुन नेपाली डोमेस्टिक क्रिकेट इतिहासमा…
बुटवल : बुटवलको रामनगरमा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका छन्। नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा प्रशन्न मल्लमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको छ। मल्लको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ। वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाले शनिबार साँझ दुई जना होटलमा खाजा खाँदै गरेका…
राजविराज : सप्तरीको रम्पुरा मल्हनियाँ गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। शनिबार आयोजित कार्यक्रममा हनुमानगर नगरपालिकाका प्रमुख शैलेशकुमार साहले रम्पुरालाई पूर्ण खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप क्षेत्र घोषणा गरेका हुन्। सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त गर्ने सरकारको लक्ष्यअनुरुप सो वडाका एक हजार ७९ घरधुरीमा शौचालय निर्माण भएपछि खुला दिसामुक्त घोषणा गरिएको र पूर्ण खोप लगाएपछि पूर्ण खोप क्षेत्र घोषणासमेत…
मेलम्ची : बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थ्रु) भएको छ। सो खण्डको ८.३ किलोमिटर सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार दुई वटा विस्फोट गराइ ब्रेक थ्रु (सुरुङ छेड्ने काम) भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए। सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताए। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत…
काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले विश्व सम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्र तथा त्यस वरपरका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्ने बताएका छन्। मतदातालाई धन्यवाद दिन आयोजित कोणसभामा थापाले जयबागेश्वरीदेखि कुटुबहालसम्मका जीर्ण धार्मिकस्थलको संरक्षणका लागि पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे। सोही क्षेत्र प्रदेश (क) बाट नवनिर्वाचित सांसद नरोत्तम वैद्यले भित्री सडक विस्तारका क्रममा भइरहेको ढिलासुस्तीले स्थानीयबासीलाई आवतजावतमा समस्या…
दमास्कस : सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ वटा शव बाहिर निकालिएको छ। ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्वारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उदृतगर्दै समाचार संस्था सानाले जनाएको छ। ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले केही वर्षअघिदेखि नै आफ्नो नियन्त्रणमा लिएको सहर हो। उनीहरुलाई सन् २०१४ को मध्यतिर मिब्डी अफ्नान…
पर्वत : पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ । लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षौंदेखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक भने बृहतरुपमा सुधार गर्न थालिएको हो। सडक विभागअन्तर्गतको मध्यपहाडी आयोजनाले राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भारलाई गति दिएको छ। आयोजनाका पश्चिम खण्डका प्रमुख सूर्यबहादुर भाटका अनुसार राजमार्ग पूरै नयाँ…
काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन्। एमाले, सञ्चार इलाका कमिटीले उनकाे सम्मानमा आयोजना गरेको कार्यक्रममा भट्टराईले आयोगले आफूहरुसँगको भेटमा मतपरिणाम सार्वजनिक गर्ने भने पनि अहिलेसम्म सार्वजनिक नगरेको बताए। ‘कुन दलले कति पाएको छ भन्ने कुरा प्रष्ट छ। आयोगले हामीसँगको भेटमा एक दुई दिनमा सार्वजनिक गर्दछु भन्दछ’, उनले भने,‘तर आयोग कसैको…
कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा साँढेको अक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। साँढेको आक्रमणबाट नगरपालिका वडा नं ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको मृत्यु भएको छ। साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसुको ढाड भाँच्चिएकामा भारतको लखनौमा उपचार भइरहेको स्थानीय रामबली यादवले जानकारी दिए। आक्रमणबाट गौडहवामा पनि चार…
काठमाडौं: प्रतिक्षित फिल्म 'कृ'को पहिलो गीत रिलिज भएको छ। 'यति यति पानी गंगा रानी' बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो। सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आर्जेले स्वर दिएका छन्। मिस्टर आर्जेले नै गीतको शब्द र संगीत दिएका हुन् भने अल्मोडाले संगीत संयोजन गरेका हुन्। भिडियोमा भने मुख्य अभिनेता अनमोल केसी मात्र फिचर्ड छन्। भिडियोलाई क्लब डेजाभूमा छायांकन गरिएको…
पासाङ ठकुल्ला काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका मध्ये अहिलेसम्म चार जना उम्मेदवारले मात्र निर्वाचनका क्रममा भएको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। मुगुका राजबहादुर लाभ, हिरामती विक, तिलकबहादुर मल्ल र हस्तबहादुर मल्लले मात्र आयोगमा खर्च विवरण पेश गरेका हुन्। निर्वाचन आयोगका प्रवक्ता दिशेनकुमार घिमिरेले भने, ‘निर्वाचन आयोगले सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा पनि खर्च विवरण पेश गर्न सकिने…
गोरखा : गोरखाको भीमसेन गाउँपालिका–८ बोर्लाङमा एक महिलाले चिर्पट प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। ६५ वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेकी प्रहरीले जनाएको छ। अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए। प्रहरीसमक्ष हीरादेवीले श्रीमानको हत्या गरेको स्वीकार गरेकी छन्। शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको…
स्टार अभिनेता रजनीकान्त पनि अब राजनीतिमा लाग्ने भएका छन्। उनले आइतबार चेन्नईमा भएका एक कार्यक्रममा उक्त घोषणा गरेका हुन्। हिन्दु बिजनेस लाइनले जनाए अनुसार हजारौं जनता उपस्थित रहेको कार्यक्रममा भने,'मेरो राजनीति पैसा र शक्ति केन्द्रित हुने छैन।' उनले लोकतन्त्र प्रवर्द्धनका लागि आध्यात्मिक राजनीति गर्ने बताए। उनले आफ्नै दल घोषणा गर्ने बताए पनि हालसम्म दल गठन गरेका छैनन्। तर उनले सन्…
काठमाडौं : त्रिभुवन विश्व विद्यालयको ४३ औं दीक्षान्त समारोहमा ८ हजार २९२ विद्यार्थी दीक्षित भएका छन्। २०७३ असार २ देखि २०७४ जेठ १७ को अवधिमा विभिन्न क्याम्पस र संकायबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी गरेका ६८ हजार २९२ मध्ये ८ हजार २९२ दीक्षित मात्र दीक्षित भएका त्रिविका उपकुलपति प्राडा तीर्थराज खानियाले जानकारी दिए। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री…
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ। रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक दिसापिसाब गरेर समस्या उत्पन्न भएपछि पुस १८ गतेदेखि रातिमा बस्ती नभएको ठाउँमा सवारी रोक्न लागिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा…
भक्तपुर : नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिन आग्रह गरेका छन्। रफत सञ्चार क्लबमा नेता सापकोटाले जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेकाले अब यसमा ढिलाइ गर्न नहुने बताए। सापकोटाले भने,‘अब बल प्रधानमन्त्री देउवाको कोर्टमा पुगेको छ, त्यसैले पनि विभिन्न बहानामा नयाँ सरकार गठन गर्न ढिलाइ भए,…
लामो विवादपछि फिल्म 'पद्मावती' बारे सेन्सर बोर्डले निर्णय सार्वजनिक गरेको छ। फिल्मले युए सर्टिफिकेट पायो। तर फिल्मको नाम भने 'पद्मावती' रहेन। सिबिएफसीले फिल्मको नाम 'पद्मावत' बनाएको प्रष्ट पार्यो। बोर्डका अध्यक्ष प्रसुन जोशीका अनुसार फिल्मको २६ वटा दृश्य काटिने भएको छ। राजपुत समुदायको इतिहास तोडमोड भएको भन्दै भाजपा र राजपुत समुदाय फिल्म विरुद्ध उत्रिएका थिए। उक्त विषयलाई ध्यानमा राख्दै सम्बन्धित दृश्य…