PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

  • फुटबलको वर्ल्ड कप, भलिबलको वर्ल्ड च्याम्पियनसिप, अरु कुन-कुन प्रतियोगिता हुँदैछ २०१८ मा?

    फुटबलको वर्ल्ड कप, भलिबलको वर्ल्ड च्याम्पियनसिप, अरु कुन-कुन  प्रतियोगिता हुँदैछ २०१८ मा?

    वर्ष २०१७ लाई बिट मार्दै आजबाट नयाँ वर्ष २०१८ सुरु भइसकेको छ। वर्ष २०१८ खेलकुद क्षेत्रका लागि विशेष रहने छ। यसै वर्ष विश्व फुटबलको कुम्भमेला २१औँ विश्वकप हुँदैछ। यसबाहेक क्लब फुटबल, क्रिकेट, टेनिस लगायत अन्य खेलमा पनि विभिन्न खाले प्रतियोगिता आयोजना हुनेछन्। वर्ष २०१८ मा विश्वमा हुने ११ ठूलो इभेन्ट   विश्वकप फुटबल विश्वकप फुटबलको २१औँ संस्करण जुन १४ देखि जुलाई…

    विस्तृतमा पढ्नुस्

  • जलविद्युत् कम्पनीलाई वित्तीय विवरणपछि मात्रै आइपिओ निस्कासन गर्न धितोपत्र बोर्डको निर्देशन

    जलविद्युत् कम्पनीलाई वित्तीय विवरणपछि मात्रै आइपिओ निस्कासन गर्न धितोपत्र बोर्डको निर्देशन

    काठमाडौँ :  जलविद्युत् कम्पनीले एकपछि अर्को गर्दै साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरिरहेका बेला नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्थाका बारेमा नागरिकले थाहा पाउने गरी सूचना दिन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।  विभिन्न १६ वटा जलविद्युत् कम्पनीले साधारण शेयर जारी गर्ने तयारी गरिरहेका बेला बोर्डले आयोजनामा लगानी भएको रकमको नाफा के कति समयमा हुने हो र त्यसको आधार के हुने…

    विस्तृतमा पढ्नुस्

  • राजधानी भित्रिने तरकारीमध्ये ४५ प्रतिशतभन्दा बढीमा विष

    राजधानी भित्रिने तरकारीमध्ये ४५ प्रतिशतभन्दा बढीमा विष

    राजाराम कार्की - काठमाडौँ :  भिण्डी, अकबरे खुर्सानी र हिउँदे सिमीमा अधिक विषादीको प्रयोग भेटिएको छ। त्यसो त गत वर्षभन्दा यस वर्ष पाँच करोडले बढी विषादी आयात भएको छ। गतवर्ष ६४ करोडको विषादी आयात भएकोमा यस वर्ष ६९ करोडको विभिन्न थरिका विषादी आयात भएको हो।  विभिन्न नाका भएर राजधानी भित्र्दै गर्दा तरकारीमा ४५ प्रतिशतभन्दा माथि विषादीको प्रयोग परीक्षणबाट पुष्टि भएको बाली संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचनको मिति चाँडो तोक्न आयोगसमक्ष वाम गठबन्धनको माग

    राष्ट्रियसभा निर्वाचनको मिति चाँडो तोक्न आयोगसमक्ष वाम गठबन्धनको माग

    काठमाडौं :  वाम गठबन्धनका नेताहरुले राष्ट्रियसभा निर्वाचनको मिति चाँडो तोक्न निर्वाचन आयोगसँग माग गरेका छन्। सोमबार दिउँसो दुई दलका नेताहरु राष्ट्रियसभा निर्वाचनको मिति तोक्न र प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक गर्न दवाव दिने उद्देश्यले आयोग पुगेका थिए। भेटमा राष्ट्रपतिले अध्यादेश जारी गरिसकेकाले राष्ट्रिय सभाको निर्वाचनको मिति चाँडो तोक्न माग गरिएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। रावलले भने, ‘निर्वाचनमार्फत जनताले प्रतिनिधि चुनिसकेको…

    विस्तृतमा पढ्नुस्

  • तीन पटक ब्याटिङ गर्दै एमाले नेता नेम्वाङले गरे मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन

    तीन पटक ब्याटिङ गर्दै एमाले नेता नेम्वाङले गरे मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन

    काठमाडौँ : नेकपा एमालेका नेता सुवास नेम्वाङले तीन पटक ब्याटिङ गरेर मदन भण्डारी क्रिकेट एकेडेमीको उद्घाटन गरेका छन्। मदन भण्डारी एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा नेम्वाङले तीन पटक ब्याटिङ गर्दै क्रिकेट एकेडेमीको उद्घाटन गरेका हुन्। एकेडेमीमा नेता नेम्वाङ पहिलो खेलाडी भएको घोषणा गर्दै एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ एकेडेमीको सुरुवात गरिएको बताए।  सो अवसरमा हेल्पिङ ह्याण्ड…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भक्तपुर :  भक्तपुरबाट गइरहेको गरेको बस र मोटरसाइकल मध्यपुरथिमि नगरपालिका गट्ठाघरमा ठक्कर खाँदा मोटरसाइकल चालक रामेछाप दोरम्बाका २० वर्षीय गोविन्द खड्काको मृत्यु भएको छ।  बा ४ख ९३९१ नम्बरको नगर बसले र बा ५५प १०९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बस चालक काभ्रेपलाञ्चोकका २४ वर्षीय प्रेम लामा र बस नियन्त्रणमा लिएर…

    विस्तृतमा पढ्नुस्

  • बस र कारको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु, दुई घाइते

    पोखरा :   पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ब्यास नगरपालिका ३ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। तनहुँको डुम्रेबाट पोखरा गइरहेको बा ९ च ४४४३ नम्बरको निजी कार र पोखराबाट सुनौली गइरहेको गरेको ना ६ ख ७२११ नम्बरको बस आपसमा ठक्कर खाँदा घाइते भएकी पैदलयात्री हरीमाया आलेको मृत्यु भएको हो। ठक्करबाट घाइते उनको पोखरास्थित मेट्रोसिटी अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय महिला फुटबल : सावित्रा भण्डारीले गरिन् एकै खेलमा १२ गोल

    राष्ट्रिय महिला फुटबल : सावित्रा भण्डारीले गरिन् एकै खेलमा १२ गोल

    काठमाडौं : सावित्रा भण्डारीले एकै खेलमा १२ गोल गर्ने कीर्तिमान बनाएपछि १६औँ राष्ट्रिय महिला लिग फुटबलमा नेपाल एपीएफले  मध्यपश्चिमाञ्चललाई २६-० को फराकिलो अन्तरले पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको समूह की को खेलको दुवै हाफमा सावित्राले ६-६ गोल गरिन्। खेलको तेस्रो मनेटमै गोलको खाता खोलेको सावित्राले १५औँ, १७औँ, २४औ, ३४औँ, ४०औँ, ४७औँ, ५२औँ, ५९औँ, ६०औँ, ७७औँ र ९०+१औँ मिनेटमा गोल…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो : अब पेट्रोल र डिजेलमा एक तथा ग्यासमा २५ रुपैयाँ बढी तिर्नुपर्ने

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो : अब पेट्रोल र डिजेलमा एक तथा ग्यासमा २५ रुपैयाँ बढी तिर्नुपर्ने

    काठमाडौं : नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटितेल र पेट्रोलसँगै खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य पनि बढाएको छ। इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार सोमबार निगमले पेट्रोल, डिजल र मट्टितेलमा एक/एक रुपैयाँ मूल्य बढाएको हो।  नयाँ मूल्यपछि पेट्रोल लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको…

    विस्तृतमा पढ्नुस्

  • नेपालले पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्ने, यस्तो छ लक्ष्य

    नेपालले पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्ने, यस्तो छ लक्ष्य

    काठमाडौं : नेत्रहीनहरुले खेल्ने टी-२० विश्वकप क्रिकेट खेलिसकेको नेपालले पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकप खेल्दैछ। पाकिस्तानमा हुने पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमार्फत नेपालले ५० ओभरको विश्वकपमा आफ्नो उपस्थिति जनाउन लागेको हो। टि–२० विश्वकपको अनुभव बटुलिसके पनि नेपाल अहिलेसम्म नकआउट चरणमा पुग्न सकेको छैन। तर नेपाल पहिलो पटक खेल्न लागेको एकदिवसीय विश्वकपलाई भने यादगार बनाउने लक्ष्यमा रहेको छ। यही जनवरी ७…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा विद्युत प्राधिकरणका कर्मचारी २५ हजार घुससहित पक्राउ

    काभ्रेमा विद्युत प्राधिकरणका कर्मचारी २५ हजार घुससहित पक्राउ

    काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  टोलीले काभ्रेमा विद्युत प्राधिकरणका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। प्राधिकरणको पाँचखाल शाखाका सुपरभाइजर दिनेश थापालाई अख्तियारको टोलीले सेवाग्राहीसँग २५ हजार घुस लिदै गर्दा पक्राउ गरेको हो। उनका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • शहरी विकासमन्त्री गिरी पदमुक्त, मन्त्रालयको जिम्मेवारी कमल थापालाई

    शहरी विकासमन्त्री गिरी पदमुक्त, मन्त्रालयको जिम्मेवारी कमल थापालाई

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गरेका छन्।  राप्रपाबाट मन्त्री बनेका गिरीलाई पार्टीको सिफारिशअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री कमल थापालाई दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। रासस  

    विस्तृतमा पढ्नुस्

  • इरानमा प्रदर्शन हिंसात्मक बन्दै, दश जनाको मृत्यु

    इरानमा प्रदर्शन हिंसात्मक बन्दै, दश जनाको मृत्यु

    तेहरानः इरानमा भएको प्रदर्शनका क्रममा दश जनाको मृत्यु भएको छ।जारी प्रदर्शनका क्रममा सबैभन्दा बढी हिंसा आइतबार राति भएको बताइएको छ।  राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छन्। मारिएका मध्ये ६ जना पश्चिमी ट्युसेरकानका रहेका छन्। सरकारी टेलिभिजनले गोली हान्नेहरु फरार रहेको समाचार प्रसारण गरेको छ।  स्थानीय एक सांसदले दुई जनाको दक्षिणपश्चिमी शहर…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको विस्तारित बैठक भोलि, पार्टी एकताबारे छलफल हुने

    माओवादी केन्द्रको विस्तारित बैठक भोलि, पार्टी एकताबारे छलफल हुने

    काठमाडौँ : मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले मंगलबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ।  माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मंगलबार अपराह्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ।  बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ।  पछिल्लो दिनमा पार्टी एकताको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • चार दलबीच एकीकरण

    काठमाडौँ : चार साना राजनीतिक दलबीच पार्टी एकता भएको छ। सामाजिक लोकतान्त्रिक पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको हो। सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वार्षिकोत्सवको अवसरमा कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष ज्ञानेश्वर राई, किरात खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष किरण राई लगायतले…

    विस्तृतमा पढ्नुस्

  • साउथह्याम्पटनसँगको बराबरीपछि म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमै

    साउथह्याम्पटनसँगको बराबरीपछि म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमै

    प्रिमियर लिग अनतर्गत गएराती भएको खेलमा म्यानचेष्टर युनाइटेड साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलम युनाइटेडका फरवार्ड रोमेलु लुकाक टाउटकोमा चोट लागेपछि १४औँ मिनेटमै मैदान छाडेका थिए। उनले खेलको चौथो मिनेटमै गोल गर्ने अवसर समेत गुमाएका थिए। बराबरीपछि म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा छ। यसअघि चेल्सीले स्टोलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लेको थियो। युनाइटेडले खेल जितेको भए…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा खटिने उत्कृष्ट कर्मचारी सम्मानित

    निर्वाचनमा खटिने उत्कृष्ट कर्मचारी सम्मानित

    गाईघाट: गत मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा खटिने उदयपुर जिल्लाका तीन उत्कृष्ट कर्मचारीलाई शनिबार सम्मान गरिएको छ। निर्वाचनको समयमा उत्कृष्ट कार्य गरेर सम्मानित हुनेमा उदयपुरको बेलका नगरपालिकास्थित कमलबारी मावि मतदान केन्द्रका मतदान अधिकृत दुर्गानन्द गुप्ता, बालमन्दिर मावि गाईघाट बोक्से केन्द्रमा खटिने मतदान अधिकृत निर्मला कार्की र नारद आदर्श उच्च मावि बसाहा मतदान केन्द्रमा खटिने मतदान अधिकृत ताराकुमार…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन खर्च बुझाउन अधिकांश उम्मेदवारको आलटाल, आयोगले गर्‍यो ताकेता

    निर्वाचन खर्च बुझाउन अधिकांश उम्मेदवारको आलटाल, आयोगले गर्‍यो ताकेता

    काठमाडौँ: निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई तत्काल निर्वाचन खर्च विवरण पेश गर्न निर्देशन दिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम निर्वाचन परिणाम प्राप्त भएको तीन साता भइसके पनि अधिकांश उम्मेदवारले निर्वाचन खर्च बुझाएका छैनन्। निर्वाचन खर्च पेश नभएपछि आयोगले सार्वजनिक सूचना जारी गर्दै खर्च विवरण बुझाउन ताकेता गरेको हो। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन…

    विस्तृतमा पढ्नुस्

  • इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई अदालतको अपहेलनामा तीन वर्ष जेल सजायको आदेश

    इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई अदालतको अपहेलनामा तीन वर्ष जेल सजायको आदेश

    काएरो:  इजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन वर्ष जेल सजाय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ। अदालतले पूर्वराष्ट्रपति मोर्सीसहित उनको मुश्लिम ब्रदरहुड समूहका १८ जना सदस्यलाई सोही अभियोगमा काराबास सजायका लागि आदेश दिएको छ। मुद्दाका प्रतिवादी मोर्सी तथा उनको दलका सदस्यमाथि न्याय प्रणालीमाथि अपहेलना गरेको आरोप लागेको थियो। उनीहरूले इजिप्टको अदालतका केही न्यायाधीशमाथि…

    विस्तृतमा पढ्नुस्

  • युभेन्ट्सको जितमा डिबलाको दुई गोल, इन्टर बराबरीमा रोकियो

    युभेन्ट्सको जितमा डिबलाको दुई गोल, इन्टर बराबरीमा रोकियो

    इटालियन सिरी ए मा साविक विजेता युभेन्टसले शीर्ष स्थानको नेपोलीसँग अंक दुरी १ मा झारेको छ। गएराती भएको खेलमा युभेन्ट्सले हेलास भेरोनालाई ३-१ ले पराजित गर्दै नेपोलीसँग अंकदूरी छोट्टाएको हो। युभेन्ट्सको जितमा युवा स्टार पाउयलो डिबलाले २ तथा ब्लेइस मटुइडीले १ गोल गरे। हेलासको लागि मार्टिन सासरसले एक गोल फर्काए। जितपछि १९ खेलबाट युभेन्टसको ४७ अंक छ। तेस्रो स्थानको इन्टर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell