टेक शाही डोल्पा : गत कात्तिक ९ गते डोल्पा जिल्लालाई नेपालको ४२ औं खुला दिसामुक्त जिल्ला घोषणा गरियो। सन् २०१७ भित्र नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुसार हतार हतार डोल्पालाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो। जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा दुई महिनासम्म पूर्ण सरसफाईका काम तिव्र पार्ने भनेपनि दुई महिना बितिसक्दासम्म सरसफाईका कुनै पनि काम हुन सकेका…
चौतारा : बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–ग्यालथुम खण्डको सुरुङको निर्माण कार्य (ब्रेक थ्रु) भएको छ। सो खण्डको ८.३ किलोमटिर सुरुङको अन्तिम बिन्दुमा निर्धारित कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुई वटा विस्फोट गराइ (ब्रेक थ्रु) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए। सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको…
काठमाडौं : भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १४९ रन डिफेण्ड गर्दै उपाधि जितेको हो। १५० रनको लक्ष्य पछ्याएको भैरहवाले १४८ रन मात्र बनाउन सक्यो। शनिबारको दिन भएका कारण टी यू मा झण्डै १५ हजार दर्शकले प्रत्यक्ष खेले हेरेका थिए। अन्तिम ओभरमा भैरहवालाई…
खोटाङः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले विकास निर्माणका योजनामा राजनीतिकरण गर्न नहुने धारणा राखेका छन्। गृह जिल्ला खोटाङको छोरम्बुमा आज आयोजित सम्मान कार्यक्रममा उनले भने “पछिल्लो समय विकास निर्माणका योजनामा बढ्दो राजनीतिकरणका कारण देशमा अपेक्षित विकास हुन सकेको छैन ।” प्रमुख आयुक्त दीप बस्न्यातले “विकासका नाममा राजनीति नगर्नुस्, राजनीतिबाट विकास गर्नुस्”,भन्दै “आफूले दिएको आश्वासन पूरा गर्नुस्, सम्पूर्ण विकासका…
वासिङटन : इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा रहेको चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन्। इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग ट्रम्पले गरेको टेलिफोन वार्तामा उनले इजिप्टका जनतालाई समवेदना व्यक्त गरेका र अमेरिकाले आतङ्कबादविरुद्धको लडाईमा साथ दिने प्रतिवद्धता जनाएका ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा…
काठमाडौं : भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले १४९ रन डिफेण्ड गर्दै उपाधि जितेको हो। १५० रनको लक्ष्य पछ्याएको भैरहवाले १४८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा भैरहवालाई जितका लागि ९ रन आवश्यक थियो र उसको हातमा ४ विकेट पनि थियो। तर विराटनगरका…
काठमाडौं : अरहान्तकेशर सिम्ह र भावना सुनुवारले राखेप च्याम्पियनसिप–२०७४ अन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको सिंगल्समा स्वर्ण जितेका छन्। च्याम्पियनद्वय मध्यमाञ्चलका हुन्। सातदोबाटोमा शनिबार भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले पश्चिमाञ्चलका अमृत थापा मगरलाई ८–११, ११–९, ११–५, ११–७ को सेटमा पराजित गरे। मध्यमाञ्चलकाद्वय चिरी लामा र राजेन्द्र शाक्य तेश्रो भए। अरहान्तले प्रतियोगतामा २ स्वर्ण जिते। उनीसंगै सुदीपबहादुर सिंह, चिरी लामा र विनोदरत्न…
काठमाडौं : सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर अभिनित फिल्म लाउरेले प्रदर्शन मिति तय गरेको छ। आगामी बैशाख २८ गते (११ मे)मा फिल्म देशव्यापी रिलिज हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ। निर्माता सुनिल रावलले रिलिज डेट पुष्टि गरे। पप गायकको रुपमा ख्याति बटुलेका लिम्बु यही रोमान्टिक ड्रामामार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन्। सायद र होस्टल सिरिज निर्माता कम्पनी दुर्गिश…
काठमाडौं : निमा लामा तामाङ निर्देशीत ‘ए सोल्टिनी’ फिल्मको पोस्टर, गीत र ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो। सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेको फिल्मबारे पत्रकार सम्मलेन गरि जानकारी दिइएको हो। कार्यक्रममा…
मोहिनी मिश्र रिसाल काठमाडौँ : सन् २०१७ लाई फर्केर हेर्दा यसअघिका वर्षहरुमा जस्तै विश्वका कतिपय देशका महिला चर्चाको शिखरमा पुग्न सफल भए। ती मध्ये अधिकांशको चर्चाको कारण सत्ता र शक्ति नै हो। यसरी हेर्दा सबैभन्दा बढी चर्चित बनिन् जर्मन चान्सलर एन्जेला मार्केल र बेलायतका प्रधानमन्त्री टिरिजा मे। त्यस्तै दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाई अर्को चर्चामा रहिन्। र उनीहरु सबैको…
पोखरा : नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राखेप च्याम्पियनसिप अन्तर्गत २१औं महिला तथा ३१औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेकमा छन्। एपीएफले २१औं महिला तथा आर्मीले ३१औँ पुरुष राष्ट्रिय भलिवल प्रतियोगितामा च्याम्पियन बनेका हुन्। पोखरा रंगशालामा शनिवार भएको महिला फाइनलमा एपीएफले मध्यमाञ्चललाई ३-० कोसोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। उपाधि सहित एपीएफले नगद ५० हजार रुपैयाँ,…
काठमाडौं : विराटनगर वारियर्सले फाइनलमा भैरहवा ग्लाडिएटर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै एभरेष्ट प्रिमियर लग इपीएलको उपाधि जितेको छ। विराटनगरले उपाधि जित्दा उक्त टिमका तिन खेलाडीले लगातार दोस्रो पटक अपराजित रहदै इपीएल जित्ने सौभाग्य पाए। गत वर्ष तेज पञ्चकन्याबाट पहिलो संस्करणको उपाधि जितेको करण केसी, आसिफ शेख र पुष्प थापाले यस पटक विराटनगरबबाट इपीएलको ट्रपी चुमे। गतवर्ष पनि यी तीन खेलाडीले अपराजित…
पासाङ ठकुल्ला काठमाडौं : शनिबार राष्ट्रिय सभागृहमा मञ्चलाई आकर्षक रुपमा सजाइएको थियो। अतिथि सोफासेट, दुईतिर लाइभ भिडियो र पछाडि ठूलो ब्यानर। ब्यानरमा लेखिएको थियो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष क. वामदेव गौतमद्वारा लिखित पुस्तक नेपाल नवनिर्माण महाअभियान पुस्तक विमोचन तथा विवेचना कार्यक्रम। दिउँसो एकबजे सुरु हुने भनिएको कार्यक्रम केही ढिला गरी सुरु भयो। केही अघिपछि गरेर भित्रिए तीन दलका शीर्ष नेता…
स्टोकलाई पराजित गर्दै चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लदा लिभरपुलले भने लेस्टर सिटीमाथि कठिन जित हात पारेको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई स्टोकलाई ५-० ले पराजित गरेको हो। एनफिल्डमा चेल्सीका लागि पेड्रो रोड्रिग्वेजले २ तथा एन्टोनी रुइडगर, ड्यानी ड्रिङ्कवाटर र डेविड जापाकोस्टाले एक एक गोल गरे। जितपछि २१ खेलबाट ४५ अंक जोडेको चेल्सी म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा…
एलेक्स सान्चेजले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गरेको छ। खेलको २५औँ मिनेटमा स्क्रोदान मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका गिए। ४९औँ मिनेटमा आन्द्रे टाउसन्डले प्यालेसका लागि बराबरी गोल फर्काए। तर सान्चेजले ६२औँ र ६६औँ मनेटमा लगातार दुई गोल गरेपछि आर्सनलले ३-१ को अग्रता बनायो। ८९औँ मिनेटमा जेम्स टोमकिसन्सले एक…
मस्को: रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले आगमी मार्चमा हुने राष्ट्रपति निर्वाचनका लागि पुनः मनोनयन दर्ता गरेका छन्। पुटिनले बिहीबार उम्मेदवारी दर्ता गरेका हुन्। सन् २०१८ मार्चमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको अधिकारीहरूले बताएका छन्। उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ। पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर…
काठमाडौँ: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। समसामयिक राजनीतिक विषयसँगै प्रदेशसभाका समानुपातिकतर्फका सांसद् सिफारिस मुख्य एजेण्डा रहेका छन्। बैठक प्रधानमन्त्री निवासमा बिहान ८ बजे बोलाइएको छ। निर्वाचन परिणामपछि पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। सरकारको नेतृत्व गरेको तथा यसअघिको पहिलो ठूलो दल कांग्रेस प्रत्यक्ष निर्वाचनमा तेस्रोमा सीमित भएपछि बैठक आह्वानको निरन्तर माग भइरहेको थियो।…
काठमाडौँः निर्वाचन आयोगको पत्राचार अनुसार राजनीतिक दलहरुले प्रदेशसभा समानुपातिकतर्फ आज उम्मेदवार सिफारिस गर्दैछन्। आयोगले दिएको ७ दिनको समयसीमा आज सकिँदैछ। नेपाली कांग्रेसबाहेकका अधिकांश दलहरुले समानुपातिक सदस्यको नामावली टुंगो लगाइसकेका छन्। एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेमकिपा, नयाँ शक्ति, विवेकशील साझा लगायतका पार्टीले बिहीबार नै नामावली टुंगो लगाइसकेका छन्। सदस्य छनोटका लागि कांग्रेसको बैठक बस्दैछ। प्रदेशसभाको २२० समानुपातिक सिटमा १३…
काठमाडौँः संघीय समाजवादी फोरम नेपालले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नामावली छनोट गरेको छ। प्रदेशसभा समानुपातिकमा फोरमले १३ सिट पाएको थियो। फोरमले सबैभन्दा बढी प्रदेश २ मा ९ सिट पाएको छ। प्रदेश १ मा २ सिट पाएको फोरमको प्रदेश ३ र ६ को प्रदेशसभामा प्रतिनिधित्व हुने छैन। यी हुन् छनोटमा परेका सदस्य प्रदेश १ रामचन्द्र लिम्बु र रामकुमारी यादव प्रदेश २ चन्चमाया…
काठमाडौं: संवैधानिक व्यवस्थाका कारण दलहरुलाई समानुपातिक सिट बाँडफाँटमा सकस छ। प्रत्यक्षबाट महिला प्रतिनिधित्व न्युन भएकाले समानुपातिकबाट महिला प्रतिनिधित्व बढाउनु पर्ने बाध्यता छ। महिला प्रतिनिधित्वलाई प्राथमिकता दिँदा समावेशी समूहमा अन्य क्लष्टरबाट सूचीमा परेका उम्मेदवार बने सांसद् बन्नबाट बञ्चित भएका छन्। अन्य समूहबाट पहिलो नम्बरमा परेका पुरुष उम्मेदवार छनोट समेत हुन् सकेका छैनन्। प्रतिनिधिसभामा एमाले र माओवादी केन्द्रलाई समानुपातिक छनोट सबैभन्दा बढी…