PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • एसइई परीक्षा आगामी चैत ८ गतेदेखि

    एसइई परीक्षा आगामी चैत ८ गतेदेखि

    भक्तपुर :  परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ।  परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले चैत ८ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।  बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल ब्याडिमन्टन सिरिज : पहिलो दिन भारतीय खेलाडीको वर्चस्व, नेपालका प्रिन्स र सुनिल दोस्रो चरणमा

    इन्टरनेशनल ब्याडिमन्टन सिरिज : पहिलो दिन भारतीय खेलाडीको वर्चस्व, नेपालका प्रिन्स र सुनिल दोस्रो चरणमा

    काठमाडौं : काठमाडौंमा आजदेखि सुरु भएको योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपालका प्रिन्स दहाल र सुनिल जोशी दोस्रो चरणमा प्रवेश गर्दा पहिलो दिन भारतीय खेलाडीले वर्चस्व कायम गरेका छन्। महिलातर्फ नेपालकी जेसिका गुरुङ दोस्रो चरणमा पुगिन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको सिरिजअन्तर्गत पुरुष एकलमा बंगलादेशका अरीफुल इस्लामसाग वाकओभर पाउँदै नेपालका प्रिन्स दाहाल दोस्रो चरणमा प्रवेश गरेका हुन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • वाम एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने

    वाम एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने

    काठमाडौँ : वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ।  निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  उनले मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले…

    विस्तृतमा पढ्नुस्

  • भारत नियन्त्रित काश्मिरमा दोहोरो गोली हानाहान,  लस्कर ए तोएबाका वरिष्ठ  कमाण्डरको मृत्यु

    भारत नियन्त्रित काश्मिरमा दोहोरो गोली हानाहान,  लस्कर ए तोएबाका वरिष्ठ  कमाण्डरको मृत्यु

    श्रीनगर :  प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा अर्धसैन्य बलसँग भएको दोहोरो गोली हानाहानमा मङ्गलबार विद्रोही समूहका एकजना  वरिष्ठ नेताको मृत्यु भएको छ।  भारत नियन्त्रित काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोओरा गाउँमा दोहोरो गोली हानाहान भएको थियो।  पुल्वाना जिल्लामा गस्तीमा खटिएको भारतीय अर्धसैन्य बलको कारबाहीमा परी आतङ्ककारी समूह लस्कर ए तोएबाको एकजना वरिष्ठ कमाण्डर जैस…

    विस्तृतमा पढ्नुस्

  • इपीएलमा आज दुई खेल हुँदै

    इपीएलमा आज दुई खेल हुँदै

    काठमाडौं  : एभरेष्ट प्रिमिय रलिग इपीएलमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन्। यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स प्रतिस्पर्धा गर्दैछन्। ललितपुरले सोमबार भएको उद्घाटन खेलमा काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। चितवन टाइगर्सका कप्तान पृथु बास्कोटा मंगलबार पोखरा विरुद्वको खेलमा देखिनेछैनन्। ठगी…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

    सरकारी सेवाको अवसरः सेनाले माग्यो १५० अधिकृत

    काठमाडौँ: नेपाली सेनाले एकैपटक १५० अधिकृत (क्याडेट) को पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन्। खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। विज्ञापन अनुसार खुलातर्फ ८३ जनाको कोटा निर्धारण गरिएको छ। यस्तै समावेशीतर्फ महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १० र पिछडिएको क्षेत्रमा ३ जनाको…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक सांसद् छनोटः कांग्रेसका पुरुष भाग्यमानी, एमाले माअोवादीमा महिलालाई प्राथमिकता

    समानुपातिक सांसद् छनोटः कांग्रेसका पुरुष भाग्यमानी, एमाले माअोवादीमा महिलालाई प्राथमिकता

    काठमाडौँ: दुई ठूला दलमध्ये नेकपा एमाले र माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका पुरुष उम्मेदवारको प्रतिनिधित्व योपटक निकै कममात्र हुने भएको छ। प्रत्यक्षबाट अधिकांश क्षेत्रमा पुरुष विजयी भएपछि समानुपातिकबाट महिला प्रतिनिधित्व अनिवार्य भएको छ। आफ्नो समूहमा पहिलो नम्बरमा रहेका पुरुष समेत कतिपय अवस्थामा समानुपातिकबाट सांसद् छनोटमा नपर्ने देखिएको छ। सवैभन्दा ठूलो दल एमालेले समानुपातिकबाट बढीमा तीन पुरुष सांसद् लैजान सक्ने अवस्था…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा छाउपडी गोठ भत्काउने अभियान सुरु

    कञ्चनपुरमा छाउपडी गोठ भत्काउने अभियान सुरु

    कञ्चनपुर: वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान सुरु गरिएको छ। वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले सुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन्। वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान सुरु गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताइन्। “छाउपडी कुरीतिको रुपमा रहेको छ,…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा दुई हजारलाई लालपूर्जा वितरण

    महोत्तरीमा दुई हजारलाई लालपूर्जा वितरण

    गौशाला: वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालयले लालपूर्जा वितरण गरेको छ। एक/एक नगरपालिका र गाउँपालिकामा जिल्ला भूमि अधिकार मञ्चको समेत सक्रियतामा लालपूर्जा वितरण गरिएको हो।   बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताए। बलवाका ७३१ र महोत्तरीका एक हजार ७३० जनालाई लालपूर्जा वितरण…

    विस्तृतमा पढ्नुस्

  • श्रीलङ्कामा फेब्रुअरी १० मा स्थानीय तहको निर्वाचन हुने

    श्रीलङ्कामा फेब्रुअरी १० मा स्थानीय तहको निर्वाचन हुने

    कोलम्बो :  श्रीलङ्कामा आगामी फेब्रुअरी १० मा स्थानीय तहको निर्वाचन हुने भएको छ। देशभरी रहेका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।  निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले निर्वाचनका लागि उम्मेदवारी दर्ता आह्वान गरिएको जानकारी दिए। उनले उम्मेदवारी दर्ताका लागि डिसेम्बर २१ तारिखसम्म समय तोकिएको बताए।  स्थानीय निकायलाई श्रीलङ्कामा तेस्रो तहको सरकारी निकाय मानिन्छ। त्यस बाहेक यहाँ संसद र…

    विस्तृतमा पढ्नुस्

  • शारीरिक रुपमा मोटा र विवाहितहरुको लागि सौन्दर्य प्रतियोगिता, हुँदैछ दोस्रो अडिसन

    शारीरिक रुपमा मोटा र विवाहितहरुको लागि सौन्दर्य प्रतियोगिता, हुँदैछ दोस्रो अडिसन

    काठमाडौं: 'सुपर प्लस साईज मोडल नेपाल'को पहिलो अडिसन पुस पहिलो साता सम्पन्न भयो। मोडल सङस नेपालको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरुको लागि युनिभर्सल जुम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिताको दोस्रो अडिसन पुस १५ गते हुने जनाइएको छ। पहिलो चरणको अडिसनमा छुटेकाहरुको लागि दोस्रो अडिसनमार्फत सहभागी हुन पाउने छन्। पहिलो चरणबाट ९ प्रतिस्पर्धी चयन भएको आयोजकले जानकारी दिए। प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : इस्रार रुल्लाहको अलराउण्ड प्रदर्शन, पोखरा राइनोज १० विकेटले विजयी

    इपीएल : इस्रार रुल्लाहको अलराउण्ड प्रदर्शन, पोखरा राइनोज १० विकेटले विजयी

    काठमाडौं : इस्रार रुल्लाहको अलराउण्ड प्रदर्शनको मद्दतमा पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग इपीएलमा शानदार जित हासिल गरेको छ। इस्रार रुल्लाहले ४ विकेट लिनुका साथै अर्धशतक बनाएपछि मंगलबार कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदानमा भएको खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको हो। पाकिस्तानी खेलाडी इस्रार रुल्लाहको नटआउट ६१ तथा सुनिल धमलाले नटआउट ४६ रन बनाएपछि ११३ रनको लक्ष्य पोखरा राइनोजले १७.२…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा १३ वर्षपछि गाउँमा रिङ्रोडसहितको सडक सञ्जाल

    पाल्पामा १३ वर्षपछि गाउँमा रिङ्रोडसहितको सडक सञ्जाल

    पाल्पा :  पाल्पामा निर्माण कार्य सुरु गरिएको १३ वर्षपछि रिङरोडसहितको सडक सञ्जाल गाउँमा जोडिएको छ।  रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत साविक गल्धाको बेलडाँडाबाट मित्याल, झिरुवास, सहलकोट हुँदै गाँडाकोट, भलायटार, गण्डकीढिक हुँदै रामपुरको बेझाँड बजारसँग जोड्ने रिङ्रोडको अवधारणासहित सुरुवात भएको सडकले अहिले गाउँ गाउँ जोडिएको हो।  तत्कालीन समयमा गाँडाकोटको भलायटार र गल्धाको बेलडाँडादेखि मित्याल रुक्से भञ्ज्याङसम्म जसोतसो सडक पुगे पनि अन्य स्थानमा सडक सञ्जाल…

    विस्तृतमा पढ्नुस्

  • चरन व्यवस्थित भएपछि यसवर्ष दाङमा एकसय टन मह उत्पादनमा वृद्धि

    चरन व्यवस्थित भएपछि यसवर्ष दाङमा एकसय टन मह उत्पादनमा वृद्धि

    दाङ :  दाङमा गतवर्षको तुलनामा यसवर्ष मह उत्पादनमा वृद्धि भएको छ। नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ। चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो।  महासंघका अध्यक्ष श्रेष्ठ यसवर्ष किसानले तीनपटकसम्म मह काढेको बताउँछन्। गत वर्ष अधिकांश किसानले एकपटक मात्र मह निकालेका थिए। जिल्लामा यसवर्ष करिब…

    विस्तृतमा पढ्नुस्

  • ‘किम्फ’ समापनः  यी हुन् विजेताहरु 

    ‘किम्फ’ समापनः  यी हुन् विजेताहरु 

    काठमाडौं :  काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ समापन भएको छ। महोत्सवको १५ औं संस्करण सोमबार विजेताहरुको नाम घोषणा र भुटानी फिल्म ‘हेमा हेमा सिङ मी अ सङ ह्वेन आउ वेइट’ प्रदर्शनसँगै महोत्सव सम्पन्न भयो।  फिल्म महोत्सवमा आयोजित अन्तराष्ट्रिय प्रतिस्पर्धामा १४ फिल्म थिए। जसमध्ये अर्जेन्टिनाको फिल्म ‘धौलागिरी एसेन्ट टु दि ह्वाइट माउन्टेन’उत्कृष्ट घोषित भयो। फिल्मलाई गुलिएर्मो ग्लास र क्रिस्टियन हारबरुकले निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बरमा सकिएन धन्यवाद ज्ञापन, डीजेको तालमा ‘नेताजी’को नाच

    दुई नम्बरमा सकिएन धन्यवाद ज्ञापन, डीजेको तालमा ‘नेताजी’को नाच

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणनाको परिणाम आएको एक साता बितिसक्यो। प्रदेश नम्बर २ मा मत परिणामसँगै विजयी उम्मेदवारले नाचगानसहित मतदातालाई धन्यवाद दिने कार्यक्रम सुरु गरेका थिए जुन हालसम्म पनि जारी छ। मधेशका जिल्लाहरुमा घनाबस्ती र सुगम बाटो भएकाले मतदातालाई धन्यवाद दिन पहाड र हिमाली भेगमा भन्दा सजिलो छ। गाडीको लाम र साथमा लाउड स्पिकरमा…

    विस्तृतमा पढ्नुस्

  • ‘नेताले देखाएका सपनाले पेट भरिन्न, भारत नआएर के गर्नु ?’

    कल्पना पौडेल - नयाँदिल्ली :  ‘नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुपर्यो।’ अछामका रामबहादुर विष्टको गुनासो हो यो।  नयाँदिल्लीको कनार्टप्लेसमा भेटिएका उनी भन्छन्,‘धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरि झोला बोकेर परदेशिनु पथ्र्यो।’  खेल्ने उमेरमै बुबाको हात समातेर कमाउन भारत आएका विष्ट उमेरको पचासौँ दशकमा पनि पहिलेकै स्थितिमा…

    विस्तृतमा पढ्नुस्

  • रोबोटले खोस्दै ८० करोड मानिसको रोजगारी!

    रोबोटले खोस्दै ८० करोड मानिसको रोजगारी!

    अटोमेसनको विस्तारका कारण विश्वका ८० करोडभन्दा धेरै जनशक्तिको रोजगारी खोसिँदैछ। ग्लोबल म्यानेजमेन्ट कन्सल्टेन्ट म्याकिन्सेले जारी गरेको रिपोर्टअनुसार ४६ देशका ८ सय पेशा धरापमा पर्दै गरेका हुन्। धेरैको रोजगारी गुम्ने प्रक्षेपण गरिरहँदा म्याकिन्सेले उत्पादकत्व भने ह्वात्तै बढ्ने पनि उल्लेख गरेको छ। भनेको छ, 'यसले उत्पादकत्वमा वृद्धि र हामी जीवनमा सुधार ल्याउँछ।' कतिपय कामबाट मानिसलाई नै विस्थापित गर्ने पनि रिपोर्टमा उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक, आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड

    राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक, आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड

    वासिङटन :  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन्। उनले राष्ट्रपति भएपछि पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेका हुन्। उनले यसअघि भन्दै आएको आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्तिजस्तै मानिएको ‘अमेरिका फस्ट (पहिले अमेरिका) भन्ने कार्यक्रमलाई रणनीतिमा पनि प्राथमिकतामा राखेका छन्।  राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब एक वर्षपछि राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका हुन्। यसमा विशेषगरी…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष ओलीसहित एमाले नेताहरु चिनियाँ नाका टिमुरेमा

    अध्यक्ष ओलीसहित एमाले नेताहरु चिनियाँ नाका टिमुरेमा

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका एमालेका शीर्ष नेताले आज रसुवाको लाङटाङ र रसुवागढी नाकाको निरीक्षण गरेका छन्। महासचिव ईश्वर पोखरेल, पूर्व अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य शकर पोखरेल, सुवास नेवाङलगाएतका नेतालाई साथमा लिएर अध्यक्ष ओली अाज दिउँसाे रसुवागढी नाका पुगेका हुन्। निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भूकम्प प्रभावित लाङटाङमा विद्यालय,  स्वास्थ्य चौकी र टेलिफोन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell