PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • ट्रम्पले किन गरे चीनलार्इ तानाशाही देशको रुपमा चित्रण? के हो रुस र चीनबीच तुलनाको बास्तविकता ?

    ट्रम्पले किन गरे चीनलार्इ तानाशाही देशको रुपमा चित्रण? के हो रुस र चीनबीच तुलनाको बास्तविकता ?

    साल्भाटोर बाबोन्स अमेरिकाले गत सोमबार ट्रम्प प्रशासनको पहिलो राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्दा चीन चर्चाको शिखरमा रह्यो। अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षा रणनीतिबारे बोल्दा चीनलार्इ पनि रुसकै दाँजोमा राखे। उनले चीनलार्इ ‘रिभिजनिष्ट पावर’ को संज्ञा समेत दिए। चीनलार्इ ट्रम्पले लगाइदिएको यो ट्याग ओबामा प्रशासनको भन्दा बिल्कुलै विपरीत छ। सन् २०१५ मा ओबामाले राष्ट्रिय सुरक्षा रणनीतिमा चीनलार्इ स्थिर, शान्तपूर्ण र समृद्ध चीन…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारका लागि दुई हजार कर्मचारीको विवरण तयार, प्रदेश प्रमुख नियुक्त हुनासाथ खटाइने

    प्रदेश सरकारका लागि दुई हजार कर्मचारीको विवरण तयार, प्रदेश प्रमुख नियुक्त हुनासाथ खटाइने

    काठमाडौँ :  सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ।  सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए।  ‘सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार पारेका छौँ’, उनले भने,‘प्रदेश प्रमुख नियुक्त हुनासाथ काम गर्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • जनतासमक्ष गरेका प्रतिवद्धता पूरा गर्छौं : माधव नेपाल

    जनतासमक्ष गरेका प्रतिवद्धता पूरा गर्छौं :  माधव नेपाल

    काठमाडौँ :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनले जनतासमक्ष गरेका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन्।  नेकपा एमाले कागेश्वर मनहरा नगरपालिका–७ ले आज आयोजना गरेको चियापान कार्यक्रममा नेपालले निर्वाचनमा गठबन्धनले सरकारको स्थायित्वका लागि गरेको प्रतिबद्धता र समृद्ध नेपाल बनाउन राखेको दृष्टिकोणका आधारमा जनताले स्पष्ट बहुमत दिएकाले ती कार्य पूरा गर्नुपर्ने बताए।  उनले वाम गठबन्धनको अग्निपरीक्षा सुरु…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'हैरान'मा सत्यराज आचार्यले खाए २५ हजारको पान

    फिल्म 'हैरान'मा सत्यराज आचार्यले खाए २५ हजारको पान

    काठमाडौं: गायक सत्यराज आचार्य अभिनयमा पनि सक्रिय हुन थालेका छन्। उनी अभिनित साढे सात र हैरान प्रदर्शनको तयारीमा छ। यसैबिच फिल्म हैरानमा सत्यले २५ हजार बराबरको पान खाएको बताए। भने,'कथा र पात्रले मागेर हो मैले फिल्मको लागि त्यति धेरै पान खाएको।' डबिङमा व्यस्त रहेका उनी बोलीमा पनि पान खाएको टोन दिन आवश्यक भएकाले स्टुडियोमा पनि पान खाँदै गरेको अवस्थामा भेटिए। …

    विस्तृतमा पढ्नुस्

  • केकी अधिकारीको पैसामा लालबाबु पण्डितको अटोग्राफ

    केकी अधिकारीको पैसामा लालबाबु पण्डितको अटोग्राफ

    काठमाडौं: फिल्म 'राज्जा रानी' युनिट यति बेला प्रचार प्रसारको लागि मधेसमा छन्। मङ्गलबारबाट सुरु भएको क्याम्पेनको पहिलो दिन युनिटले बिराटनगरमा रह्यो। उक्त सहरमा फिल्मका कलाकारसँगै एमाले नेता लालबाबु पण्डितको क्रेज प्रष्ट देखियो। चुनाव जितेपछि उनको चर्चा बढेको छ। बिराटनगरमा यी फरक क्षेत्रका सेलिब्रेटीको भेट भएको हो। पण्डितलाई देखेपछि अभिनेत्री केकी अधिकारीले उनको अटोग्राफ लिइन्। केकीले हजारको नोटमा लालबाबुलाई लेख्न लगाइन्।…

    विस्तृतमा पढ्नुस्

  • एक रसियन र एक नेपाली ड्रगसहित दुवई जाँदैगर्दा पक्राउ

    एक रसियन र एक नेपाली ड्रगसहित दुवई जाँदैगर्दा पक्राउ

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईतिर ड्रग तस्करी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ३५०० एम्फुल र डेढ केजी चरेससहित दुई जनालाई विमानस्थलबाट पक्राउ गरेको डिआइजी ठूले राईले जानकारी दिए।  पक्राउ पर्नेमा एक नेपाली र एक रसियन छन्। नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले विशेष सूचनाका आधारमा अवैध ड्रग्ससहित रमेश कुमार र भिक्टर सिनामोलाई पक्राउ गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • टुडिखेलमा सलमान खानसहित बलिउड कलाकारको कन्सर्ट

    टुडिखेलमा सलमान खानसहित बलिउड कलाकारको कन्सर्ट

    काठमाडौं: बलिउड अभिनेता सलमान खान नेपाल आउँदै छन्। आउँदो फागुन २६ गते सांगीतिक कार्यक्रम 'दबंग द टुर नेपाल'का लागि काठमाडौं आउने भएका हुन्। टुडिखेलमा कन्सर्ट सलामान खानसहित बलिउड नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने आयोजक ओडिसी मिडियाले विज्ञप्तीमा जनाएको छ। भारतमा रहेको शोहेल खान प्रोडक्सन र जेई…

    विस्तृतमा पढ्नुस्

  • 'ह्याप्पी न्यू इयर'को मोफसल प्रचार, मुख्य सहरहरुमा कन्सर्ट

    'ह्याप्पी न्यू इयर'को मोफसल प्रचार, मुख्य सहरहरुमा कन्सर्ट

    फिल्म ‘ह्याप्पी न्यू इयर’ को टिम प्रचार प्रसारको लागि मोफसल यात्रामा छ। फिल्म युनिटले पहिलो कन्सर्ट हेटौडाको खासा बजारमा गर्‍यो। मङ्गलबार सम्पन्न कन्सर्टमा फिल्मका अभिनेता तथा निर्माता कुशल थापा, गायक विनौद ढकाल, सोनिया रोकाया लगायतले प्रस्तुति दिए।   ‘हेलो डियर, ह्याप्पी न्यू इयर’ भन्ने स्लोगन सहित दर्शकसँग सांगीतिक साक्षात्कार निर्माण टिमले गरेको हो। फिल्म पुस १४ देखि रिलिज हुँदैछ। देव…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : भैरहवाको विजयी सुरुवात, काठमाडौंको दोस्रो हार

    इपीएल : भैरहवाको विजयी सुरुवात, काठमाडौंको दोस्रो हार

    काठमाडौं : भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा विजयी सुरुवात गर्दा काठमाडौं किंग्स एलेभेनले लगातार दोस्रो हार बेहोरेको छ। बुधबार भएको दिनको दोस्रो खेलमा भैरहवाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा भैरहवाले पहिलो खेलमै जित हात पारेको हो। यता उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग पराजित भएको काठमाडौंको यो लगातार दोस्रो हार हो। भैरहवाको जितमा भारतीय खेलाडी पुनित विस्टले २८…

    विस्तृतमा पढ्नुस्

  • नेपालका साढे २८ प्रतिशत जनता अझै गरिब, प्रदेश नं २ मा गरिबीको दर उच्च

    नेपालका साढे २८ प्रतिशत जनता अझै गरिब, प्रदेश नं २ मा गरिबीको दर उच्च

    काठमाडौँ :  मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो।  एमपिआईअनुसार २००६ देखि २०१४ को अवधिमा नेपालको गरिबी आधा घटेको थियो प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाइजस्ता एमपिआईले…

    विस्तृतमा पढ्नुस्

  • यमनी नागरिकको जीवन रक्षाका लागि राष्ट्रसंघको अपिल

    यमनी नागरिकको जीवन रक्षाका लागि राष्ट्रसंघको अपिल

    संयुक्त राष्ट्रसंघ :  यमनमा पछिल्लो समयमा जारी द्वन्द्वमा सर्वसाधारण नागरिक मारिने क्रम नरोकिएको भन्दै यसको रक्षाका लागि संयुक्त राष्ट्रसंघले विशेष अपिल गरेको छ।  यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा जारी विद्रोही र सरकारी सेनापक्षीय दोहोरो झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको ज्यान जाने गरेको भन्दे जीवन रक्षाका लागि अपिल गरेका हुन्। द्वन्द्वको चपेटामा परी निर्दोष सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरको अवस्था रहेकोतर्फ उनले…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् 'मिस्टर झोले'मा पात्रहरुको लुक्स

    हेर्नुस् 'मिस्टर झोले'मा पात्रहरुको लुक्स

    काठमाडौं: फिल्म 'मिस्टर झोले'का पात्रहरुको लुक्स झल्काउने केही फोटो सार्वनिक भएका छन्। फिल्म छायांकनका क्रममा खिचिएका फोटोहरु युनिटले रिलि गरेको हो। पुस २८ गते रिलिज हुने फिल्मको प्रचार प्रसार तिब्र छ।  सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन्। रामबाबु गुरुङको कथा तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा आजदेखि बाघ गणना सुरु, अर्को सातादेखि ‘अप्रेसन महाहन्ट’ 

    चितवनमा आजदेखि बाघ गणना सुरु, अर्को सातादेखि ‘अप्रेसन महाहन्ट’ 

     नारायण अधिकारी  चितवन :  दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा आगामी साताबाट सुरु गरिने भएको छ।  महाहन्टका लागि विशेष फौज वाहिनीबाट खटिनका लागि एक गुल्म फौज आज साँझ चितवन आइपुग्दैछ। निुकञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणका गणपति समुन्द्र थापाले विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालिम दिएर अर्को साताबाट अप्रेसन महाहन्ट सुरु गरिने जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेतृत्वलाई निर्वाचन परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा भेला आयोजना गर्न भातृ संगठनको माग

    कांग्रेस नेतृत्वलाई निर्वाचन परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा भेला आयोजना गर्न भातृ संगठनको माग

    काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ ।  पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको आज बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'मन त परदेशी'ले गर्‍यो रिलिज टार्गेट तय

    फिल्म 'मन त परदेशी'ले गर्‍यो रिलिज टार्गेट तय

    काठमाडौं: फिल्म ’मन त परदेशी’ पुस १४ मा रिलिज हुने भएको छ। फिल्मले रोजगारीको लागी अरबी मुलुक पुग्दै गर्दा नेपाली युवाहरुले झेल्न पर्ने र झेल्दै आएका पीडाको कथा उठान गरेको छ। फिल्मलाई देव नेपालले निर्देशन गरेका हुन्। फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय छ। फिल्ममा पुष्कर…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली सेभेन ए साइड फुटबल नेपालमा हुने

    दक्षिण एसियाली सेभेन ए साइड फुटबल नेपालमा हुने

    काठमाडौँ : १२औँ दक्षिण एसियालीं सेभेन ए साइड फुटबल प्रतियोगिता पोखरामा हुने भएको छ। नेपालले यसअघि सन् २००८ मा सातौँ दक्षिण एसयाली सेभेन ए सांइड आयोजना गरेको थियो भने २०१० मा श्रीलंकामा भएको दशौँ सेभेन ए साइटमा च्याम्पियन बनेको थियो। यही पुस २९ देखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले सहभागिता जनाउनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • असंवैधानिक अध्यादेश राष्ट्रपतिले जारी गर्नै मिल्दैनः ओली

    असंवैधानिक अध्यादेश राष्ट्रपतिले जारी गर्नै मिल्दैनः ओली

    काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले राष्ट्रपति समक्ष पेश गरेको राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश असंवैधानिक रहेको बताएका छन्।  काठमाडौंका निर्वाचित वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देउवा सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाए।  ओलीले बुधबार बिहानमात्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगी अध्यादेशबारे छलफलसमेत गरेका थिए। ‘संसद सकिएपछि सरकारले निर्वाचन आयोगसँगको मिलेमतोमा…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : विराटनगरको दोस्रो जित, काठमाडौंको दोस्रो हारपछि यस्तो छ अंक तालिका

    इपीएल : विराटनगरको दोस्रो जित, काठमाडौंको दोस्रो हारपछि यस्तो छ अंक तालिका

    काठमाडौं : सोमबारबाट सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा तेस्रो दिनसम्म ५ खेल सकिएका छन्। ६ टिम सम्मिलित प्रतियोगिता अहलेसम्म प्रत्येक टिमले कम्तीमा एक खेल खेलिसकेका छन्। बुधबार भएको पहिलो खेलमा विराटनगर वारियर्सले पोखरा राइएनोजलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्‍यो। यता दोस्रो खेलमा भैरहवासँग ७ विकेटले पराजित भएप्५ काठमाडौं किंग्स एलेभेनले लगातार दोस्रो हार बेहोरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : भैरहवा ग्लाडिएटर्स भर्सेस काठमाडौं किंग्स-११, हेर्नुस् फोटोमा

    इपीएल : भैरहवा ग्लाडिएटर्स भर्सेस काठमाडौं किंग्स-११, हेर्नुस् फोटोमा

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किंग्स-११लाई ७ विकेटले पराजित गरेको छ। भैरहवाले पहिलो खेल जित्दै विजयी सुरुवात गर्दा काठमाडौंले भने लगातार दोस्रो खेलमा पनि पराजय बेहोरेको छ।

    विस्तृतमा पढ्नुस्

  • एसइई परीक्षा आगामी चैत ८ गतेदेखि

    एसइई परीक्षा आगामी चैत ८ गतेदेखि

    भक्तपुर : परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ।  परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले चैत ८ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।  बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा सञ्चालन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell