काठमाडौं: फिल्म 'शेरबहादुर'को टिजर रिलिज भयो। विहीबार सार्वजनिक टिजरले थ्रिलर जनराको फिल्मको थिम प्रष्ट पार्छ। जसमा मुख्य कलाकारहरु सुनिल थापा, मेनुका प्रधान, कर्मा लगायतको फिचरिङ रहेको छ। एक्शन, सस्पेन्स मिसिएको फिल्मलेर अवकास प्राप्त आर्मीको कथा भन्छ। शेरबहादुर पात्रको भूमिकामा छन् सुनिल थापा। फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन्। फिल्ममा बसन्त श्रेष्ठको नृत्य, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र सलभ र किरण प्रधानको संगीत…
काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमार्फत् वाम गठबन्धनलाई जनमत प्राप्त भएपनि केही चुनौती देखिएको र जनमतप्रति नेताहरु विनम्र बन्नुपर्ने बताएका छन्। बिहीबार नेपाल देशभक्त गणतान्त्रिक मञ्चले नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, 'हामीले बामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्यौं। जनताले बाम समीकरण र पार्टी एकतालाई अनुमोदन गरेका छन्। निर्वाचनले धेरै चुनौतिका समाधान दिएको छ। तर, केही चुनौति…
काठमाडौः नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रियसभा सम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्नुपर्ने बताएका छन्। उक्त अध्यादेश तत्काल स्वीकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताए। महतले निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएको प्रति टिप्पणी गर्दै भने, ‘कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धती हुँदैन, संविधानमा कहाँ…
काठमाडौं : काठमाडौं किंग्स-११ ले एभरेष्ट प्रिमियर लिग इपीएलमा पहिलो जित हात पारेको छ। बिहीबार भएको दोस्रो खेलमा काठमाडौंले किंग्स-११ ले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको हो। १४३ रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। काठमाडौंको जितमा कप्तान फरविज महारुफले अलराउण्ड प्रदर्शन गरे। बलिङमा ३ विकेट लिएका महारुफले ब्याटिङमा सर्वाधिक ३९ रनको योगदान गरे। कीर्तिपुरस्थित…
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो। हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। प्राविधिक…
मनिला : फिलिपिन्समा करिब २५१ यात्रु सवार डुङ्गा दुर्घटनाग्रस्त भएको छ। उनीहरुले यात्रुको अवस्था अझै अज्ञात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको हुनसक्ने आशङ्का गरिएको सामुद्रिक तटीय सुरक्षा गार्डले बताएका छन् । मनिलाबाट करिब ७० किलोमिटर पूर्वमा रहेको सामुद्रिक भूभागमा सो दुर्घटना भएको जनाइएको छ। फिलिपिन्स द्वीपमा खराव मौसमका कारण दुर्घटना भएको तटीय सुरक्षा गार्डका प्रवक्ता अरमान्द बलिलोले पत्रकार सम्मेलन गरी जानकारी…
काठमाडौं: फिल्म 'लालपुर्जा'को ट्रेलर रिलिज भएको छ। विहिबार फिल्मको ट्रेलर र गीत युट्युब लन्च भएको हो। निगम श्रेष्ठ निर्देशित फिल्म माघ ४ गते प्रदर्शन हुँदैछ। ट्रेलरमा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायत फिचर छन्। ट्रेलरले जग्गाका कारण हुने दाजुभाइको झगडालाई हास्य शैलीमा प्रस्तुत गरेका छन्। ट्रेलर रिलिज कार्यक्रममा निर्देशकले भने,'भौतिकवाद र…
ढाका : साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली चेलीहरु ४ टिम सम्मिलित प्रतियोगितामा अन्तिम भएको छ। च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको अन्तिम लिग खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेल्दै प्रतियोगिता टुङ्गाएको हो। ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा भएको अन्तिम खेलमा नेपालका लागि ८१औँ मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरी गरेकी थिइन्।…
काठमाडौं: फिक्सन डिजाइनर कुमार नगरकोटीको नाम अब नेपाली फिल्म इन्डस्ट्रीमा नयाँ रहेन। फिल्म लालपुर्जामा गेस्ट राइटर रहेका उनले केमियो भूमिका समेत निभाएका छन्। रोल बारे भने,'गेस्ट राइटरमात्र होइन, घोस्ट अपिरियन्समा पनि छु। मेरो परिचय आर्यघाटसँगै जोडिएकाले होला फिल्ममा पनि त्यस्तै भूमिका पाएको छु।' लालपुर्जाको ट्रेलर रिलिजसँगै नगरकोटी फिल्म निर्देशक बन्न खबर पनि सार्वजनिक गरियो। निर्माण कम्पनी नेगेटिभ बुद्धले निर्माण गर्न…
बुटवल : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पाँच नम्बर प्रदेशको राजधानी बुटवल नै हुने बताएका छन्। बुटबलमा आज आयोजित कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने बताएका हुन्। उनले सबै पूर्वाधार तयार भएको ठाउँमा नै राजधानी हुने बताए। पौडेलले भने,‘ ५ नम्बर प्रदेशलाई टुक्राउँदा जुन अवस्था भएको थियो, प्रदेशको राजधानी बुटवल भन्दा बाहिर लैजादा त्यस भन्दा बढी हुन्छ।’…
काठमाडौं : वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डे लगायत ३ जना जनही १० लाख रुपैया धरौटीमा छुटेका छन्। विशेष अदालतले तीनै जनाविरुद्ध जनही १० लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दर्ता गरेको थियो। नेपाल बंगलादेश बैकको जमानीमा उनीहरु छुटेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानिर्देशक पाण्डेसहित विभागका शाखा अधिकृत कृति बल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीलाई घुस…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिएका छन् । अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्रीले आज अपराह्न साढे चार बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा बधाई दिएका हुन्। त्यस क्रममा अध्यक्ष प्रचण्डले आफूलाई बधाई दिएकामा भारतीय प्रधानमन्त्री…
काठमाडौं : इपीएल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सले ललितपुर प्याट्रिओट्समाथि ३ विकेटको रोमाञ्चक जित हासिल गर्यो। अन्तिम बलमा कृष्ण कार्कीले चौका प्रहार गरेपछि भैरहवाले १४२ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो। भैरहवाको जितको आधार खडा गर्ने क्रममा भारतीय खेलाडी पुनितविष्टले अर्धशतक प्रहार गरे। यस्तै सातौँ नम्वरमा ब्याटिङ गरेका रोहितले ११ बलमा ५ चौका र १ छक्काको…
धनगढी : थाईल्याण्डमा भएको एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको विजेता बनेको नेपाली टोलीका दुई खेलाडीलाई बिहीबार धनगढीमा सम्मान गरिएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यू–१६ टोलीका नारायण जोशी र सुवोध ऐरलाई गृह जिल्लामा सम्मान गरिएको हो। दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन् भने उनीहरु अहिले सुदुरपश्चिाञ्चल एकेडेमीमा छात्रवृतिमा अध्ययन गरिरहेका छन्। सुदूरपश्चिमाञ्चल एकेडेमीमा आयोजना…
काठमाडौं : यस संस्करणको इपीएलमा सबैभन्दा ठुला स्टार खेलाडीका रुपमा रहेका श्रीलंकन फरविज महारुफले यसअघिका दुई खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेका थिएन्। उनी दुवै खेलमा ७ रन बनाएर आउट भएका थिए भने कुनै विकेट लिन सकेका थिएनन्। दुवै खेलमा काठमाडौं पराजित भएको थियो। तर बिहीबार टीयू मैदानमा उनै महारुफले अलराउण्ड प्रदर्शन गरेपछि काठमाडौंले चितवन टाइगर्सलाई ३ विकेटले पारजित गर्दै पहिलो…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाले प्रतिनिधी सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा विजयी सिंहलाई बधाई दिन आयोजित कार्यक्रममा नेता सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा पराजय भोग्नुपरेको बताए। नेता सिंहले जनतालाई पार्टी मन परे पनि नेतृत्व मन नपरेका कारण धेरै…
काठमाडौं : काठमाडौंमा भइरहेको योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको दोस्रो दिन पनि भारतीय खेलाडीको दबदबा रहदा नेपालका नम्वर वान खेलाडी रत्नजित तामाङ, दीपेश धामी र साजन कृष्ण ताम्राकारले दोहोरो सफलता हात पारे। पहिलो खेल जितेका प्रिन्स दाहाल भने दोस्रो खेलमा पराजित भए। त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा सञ्चाचन भइरहेको सिरिजको मेन्स सिंगल्सतर्फ नेपालका रत्नजितले पहिलो खेलमा भारतका ध्रुव कुमरालाई २१-१७,…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत बुधबार भएको विराटनगर वारियर्स विरुद्वको खेलमा गल्ती गरेको भन्दै पोखरा राइनोजका सौरभ खनाललाई म्याच फि को १० प्रतिशत जरिवाना लगाइएको छ। उनले लेभल टू अफेन्स (पोटेक्टेट एरियामा गएको) गरेका भन्दै म्याच रेफ्री मोहम्मद सफिकले १० म्याच फि को १० प्रतिशत जरिवाल गराएको आयोजक इपीएल प्राली विज्ञप्तीमार्फत जनाएको छ। विराटनगर विरुद्व खेलको अन्तिम बलमा…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत बुधबार भएको विराटनगर वारियर्स विरुद्वको खेलमा गल्ती गरेको भन्दै पोखरा राइनोजका सौरभ खनाललाई म्याच फि को १० प्रतिशत जरिवाना लगाइएको छ। उनले लेभल टू अफेन्स (पोटेक्टेट एरियामा गएको) गरेका भन्दै म्याच रेफ्री मोहम्मद सफिकले म्याच फि को १० प्रतिशत जरिवाल गराएको आयोजक इपीएल प्राली विज्ञप्तीमार्फत जनाएको छ। विराटनगर विरुद्व खेलको अन्तिम बलमा रन लिने…
काठमाडौं : ‘समानताको लागि बुलन्द आवाज’ भन्ने मुल नाराका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी गरिरहेको ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८’ टोलीलाई बिहीबार युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले भेट गरी आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री केसीले आफ्नै मन्त्रालयमा टोलीका ५ सदस्यलाई भेट गरी आर्थिक तथा भौतिक सहयोग गर्ने बताए। उनले सम्बन्धीत व्यक्तिसँग आरोहण टोलीको…