PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते एक गम्भीर

    मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते एक गम्भीर

    सिरहा : सिरहास्थित मालपोत कार्यालयमा बम बिस्फोट हुँदा तीन जना घाइते भएका छन्। दिउँसो साढे एक बजे भएको बिस्फोटमा परी सिरहा नगरपालिका १२ सारसरका राजकुमार पासवान, रोशन कुमार पासवान र लेखापढी व्यवसायी पवन पासवान घाइते भएका हुन्। तीन जनामध्ये सिरहा एक नम्बर वडाका पवनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि पठाउने तयारी भइरहेको छ।  मालपोत कार्यालय नजिकै बिस्फोट भएकाले प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'टाइगर जिन्दा हे'को नेपाल रिलिज र व्यवसायिक पाटो

     यस्तो छ 'टाइगर जिन्दा हे'को नेपाल रिलिज र व्यवसायिक पाटो

    काठमाडौं: यशराज फिल्मसको ब्यानरमा बनेका पछिल्ला फिल्मले विश्वव्यापी रुपमा नै राम्रो प्रदर्शन गरेका छैनन्। नेपालको हकमा पनि परिवेश फरक रहेन। स्टारडम कै पछि दर्शक नलाग्ने रैछन् भन्ने प्रमाण हुन् साहरुख अभिनित फिल्म 'फ्यान' र सलमान खानको 'सुल्तान'। अन्य फिल्महरु बेफिक्रे, मेरी प्यारी बिन्दु आदि पनि बक्सअफिसमा कमजोर साबित भए। जसको असर नेपालको लागि फिल्म वितरक गोपीकृष्ण मुभिजलाई पर्नु स्वभाविक हो। …

    विस्तृतमा पढ्नुस्

  • क्रिसमसको पूर्व सन्ध्यामा इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा, थप १ लाख ८० हजार सुरक्षाकर्मी परिचालन

    क्रिसमसको पूर्व सन्ध्यामा इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा, थप १ लाख ८० हजार सुरक्षाकर्मी परिचालन

    जकार्ता :  इन्डोनेसियामा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुस्लिम देशमा क्रिसमसका समयमा हुनसक्ने हिंसालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले जनाएका छन्।  जकार्ताका अधिकारीहरुले जनाएअनुसार सरकारले नयाँ वर्ष र क्रिसमसको समय पारेर जकार्तामा मात्र १ लाख ८० हजार थप सुरक्षाकर्मी खटाउने तयारी गरिएको। आजै साँझदेखि सुरक्षाको नयाँ कार्यक्रम घोषणा गरिने छ। यस महिनाको सुरुमा नै देशका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको संरचना थोत्रो : धनराज गुरुङ

    कांग्रेसको संरचना थोत्रो : धनराज गुरुङ

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेसको संरचना थोत्रो भइसकेको र पुनर्संरचनामा नेतृत्वले ध्यान नदिएको बताएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा गुरुङले कांग्रेस संघीय संरचनामा नगएर थोत्रै संरचनामा बसेकाले निर्वाचन परिणाम कमजोर भएको दाबी गरे। गुरुङले भने, 'गाँउपालिका बनिसक्यो। नगरपालिका बनिसक्यो। तर, गाविसकै संरचनामा छ कांग्रेस। यो त पुरानो हो नि।'  उनले सात प्रदेश बनेको अवस्थामा पार्टीको पुरानै संरचनामा चलेकोले…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : प्रविनको ह्याट्रिक सहित ५ विकेट, विराटनगरको उच्च स्कोर

    इपीएल : प्रविनको ह्याट्रिक सहित ५ विकेट, विराटनगरको उच्च स्कोर

    काठमाडौं : चितवन टाइगर्सका खेलाडी प्रविन गुप्ता टीयूमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन्।  भारतीय खेलाडी प्रविनले शुब्रबार विराटनगर वारियर्स विरुद्वको खेलमा अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएका हुन्। उनले उक्त ओभरमा ४ विकेट लिए। यसै खेलमा विराटनगर वारीयर्सले १७४ रन बनाउँदै एकै खेलमा सर्वाधिक रन बनाउने टिम बनेको छ। अन्तिम ओभरमा ४…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघ महासभामा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने ट्रम्पको निर्णयको विपक्षमा मतदान

    राष्ट्रसंघ महासभामा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने ट्रम्पको निर्णयको विपक्षमा मतदान

    संयुक्त राष्ट्रसङ्घ : राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरूविरुद्ध आर्थिक सहायता रोक्कागर्ने चेतावनी दिए पनि अमेरिकाको विरुद्धमा मतदान भएको छ।  राष्ट्रसंघको महसभाका सदस्यहरूले बिहीबार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि गरेको मतदानमा अमेरिका विरुद्ध उभिएका छन्।  अरब र मुस्लिम देशहरूको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपतकालिन सत्र बिहीबार बोलाइएको…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा परिषद्मा कोरियाली नाकाबन्दीबारे मतदान हुने

    सुरक्षा परिषद्मा कोरियाली नाकाबन्दीबारे मतदान हुने

    संयुक्त राष्ट्रसंघ :  उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा रहेको संयुक्त राष्ट्रसंघले उसमाथि जारी राखिएको नाकाबन्दीका बारेमा मतदान गर्ने भएको छ।  मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गर्ने बताइएको छ।  संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा रहेको जानकारी गराइएको जनाइएको छ।  एजेण्डामा विशेषगरी प्रशोधित तेलको ९० प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : विराटनगर वारियर्स प्लेअफमा पुग्ने पहिलो टिम

    इपीएल : विराटनगर वारियर्स प्लेअफमा पुग्ने पहिलो टिम

    काठमाडौं : विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) को प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ। शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले हराउँदै लगातार तीन जित हात पारेको विराटनगरले २ खेल अगावै प्लेअफमा स्थान बनाएको हो। ६ खेलबाट ६ अंक जोडेको विराटनगर अंक तालिकामा शीर्ष स्थानमा छ। ३ खेलमा २ जित र १ हारको नतिजा निकालेको पोखरा राइनोज ४ अंकका साथ दोस्रो तथा २…

    विस्तृतमा पढ्नुस्

  • सुपर ग्यास उद्योगको आगलागीका एक घाइतेकाे मृत्यु, मृतकको संख्या तीन पुग्यो

    सुपर ग्यास उद्योगको आगलागीका एक घाइतेकाे मृत्यु, मृतकको संख्या तीन पुग्यो

    वीरगंज :  वीरगंजको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ। आगलागीमा परी घाइते भएका अग्नि नियन्त्रक संजीव नेपालको आज उपचारका क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। योसँगै आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। आगलागीबाट बारुणयन्त्रका कर्मचारी यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको यसअघि नै मृत्यु भएको थियो। अर्का घाइते दमकल चालक अरुणकुमार…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : चितवन टाइगर्सलाई ७१ रनले हराउँदै विराटनगर वारियर्स प्लेअफमा

    इपीएल : चितवन टाइगर्सलाई ७१ रनले हराउँदै विराटनगर वारियर्स प्लेअफमा

    काठमाडौं : चितवन टाइगर्सलाई ७३ रनले पराजित गर्दै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग इपीएलको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ। चितवनका प्रविन गुप्ताले प्रतियोगिताकै पहिलो ह्याट्रिक लिएको खेलमा चितवनले भने लगातार तेस्रो हार बेहोर्‍यो। तीन हारपछि चितवनको प्लेअफ सम्भावना भने कठिन बनेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हायतको विष्फोटक ब्याटिङको मद्दतमा ८ विकेट…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप पौडेलको रिटमा छलफलका लागि बोलायो सर्वोच्चले

    काटमाडौः तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा पुन मतदान गर्नुपर्ने माग गर्दै कांग्रेसका नेता प्रदीप पौडेलले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले थप छलफलका लागि बोलाएको छ।   मतगणनाका क्रममा तनहुँमा धाँधली भएको भन्दै परेको मुद्धामा संवैधानिक इजलासले अन्तरकालीन आदेशका लागि पुस १९ गते छलफलका लागि झिकाउने आदेश दिएको हो। गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग पाँच मत अन्तरले…

    विस्तृतमा पढ्नुस्

  • चितवनका फिल्म पत्रकारलाई सास्तीको आरोप, आयोजक भन्छन्- सम्मेलन सफल भयो

    चितवनका फिल्म पत्रकारलाई सास्तीको आरोप, आयोजक भन्छन्- सम्मेलन सफल भयो

    फिल्म छायांकन र प्रचारका लागि चितवनमा फिल्मकर्मीको उपस्थिति बाक्लिदो छ।  प्रचार प्रसारकै लागि मोफसल यात्रामा रहेको फिल्‍म 'राज्जा रानी'ले पनि चितवनमा पत्रकार भेटघाट आयोजना गर्‍यो। जुन कार्यक्रममा चितवनका फिल्म पत्रकारहरुले सास्ती भोग्न परेको क्रिस्टल टिभीका पत्रकार सनद अधिकारीले बताए। भने,'फिल्म पत्रकारहरुकै अस्तव्यस्तताका कारण फिल्मीकर्मी र स्वयं पत्रकारहरुलाई नै सास्ती हुन्छ।' नारायणगढमा आयोजित सम्मेलनमा पत्रकार कम दर्शक र व्यक्तिगत च्यानल चलाउने…

    विस्तृतमा पढ्नुस्

  • क्याटालोनियाको निर्वाचनमा एकता पक्षीय दलको जित

    क्याटालोनियाको निर्वाचनमा एकता पक्षीय दलको जित

    बार्सिलोना :  क्याटालानको क्षेत्रीय निर्वाचनमा यहाँको एकतापक्षीय दलले बढी मत प्राप्त गरेको छ।  क्याटालानका पृथकतावादी दलले निर्वाचनमा हार व्यहोरेको बताइएको छ। बिहीबार भएको क्याटालानको क्षेत्रीय निर्वाचनमा यहाँको दल क्लाउडिसले २५ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ।  उक्त दलको नेतृत्वको तीन दलीय गठबन्धनले १३५ स्थानमध्ये ६८ स्थानमा विजय हासिल गरेको छ। यो संख्या स्पष्ट बहुमत भएकोले उनीहरुले सरकार गठन गर्न पाउने भएका…

    विस्तृतमा पढ्नुस्

  • सुपर ग्यास आगलागी छानबिन गर्न ६ सदस्यीय समिति गठन

    सुपर ग्यास आगलागी छानबिन गर्न ६ सदस्यीय समिति गठन

    काठमाडौँ :  वीरगंज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागीबारे छानबिन गर्न आपूर्ति मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ।  मन्त्रालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो।  समितिमा उद्योग विभागका उपसचिव (प्राविधिक), नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक उपसचिव (प्राविधिक), नेपाल आयल निगमका निर्देशक (एलपिजी विभाग) तथा नेपाल आयल निगमका प्रबन्धक…

    विस्तृतमा पढ्नुस्

  • कालीकोटमा प्रहरीको गोली लागी एक म्यादी प्रहरीको मृत्यु

    कालीकोटमा प्रहरीको गोली लागी एक म्यादी प्रहरीको मृत्यु

    काठमाडौ :  कालीकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।  प्रहरीले चलाएको गोली लागी रासकोट नगरपालिका २ का म्यादी प्रहरी विवेक ऐरीको मृत्यु भएको हो। ऐरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। म्यादी प्रहरीको तलवमा विभेद भएको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गरेका थिए। प्रदर्शनले उग्ररुप लिएपछि नियन्त्रण लिन…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक गतिरोध अन्त्य गर्न कांग्रेसलाई राष्ट्रपतिको आग्रह

    राजनीतिक गतिरोध अन्त्य गर्न कांग्रेसलाई राष्ट्रपतिको आग्रह

    काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, ऐनकानुन र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै वर्तमान गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेकी छन्।  राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत कांग्रेसका शीर्ष नेतासँग भएको भेटमा राष्ट्रपतिले गतिरोध अन्त्यका लागि आग्रह गरेकी हुन्।  भेटमा उनीहरुबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट, ५ वटा प्रदेशमा एमाले ठूलो दल

    प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट, ५ वटा प्रदेशमा एमाले ठूलो दल

    काठमाडौं :  निर्वाचन आयोगले प्रदेशसभा सदस्यतर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ। प्रदेशसभातर्फ सबैभन्दा धेरै नेकपा एमालेले सिट पाएको छ।  नेकपा एमालेले ७५ सिट पाएको छ भने कांग्रेसले ७२ र माओवादी केन्द्रले ३५ सिट पाएको छ। पाँच वटा प्रदेशमा नेकपा एमालेले धेरै सिट पाएको छ। प्रदेश २ मा समानुपातिक सिटमा चौथो दल भएको एमाले प्रदेश ७ मा भने नेपाली कांग्रेससँग बराबरीमा छ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं किंग्स-११ भर्सेस पोखरा राइनोज, हेर्नुस् फोटोमा

    काठमाडौं किंग्स-११ भर्सेस पोखरा राइनोज, हेर्नुस् फोटोमा

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग अनर्गत शुक्रवार भएको पहिलो खलमा पोखरा राइनोजले काठमाडौं किंग्स-११ लाई ६ विकेटले पराजित गरेको छ। लो स्कोरिङ खेलमा ९९ रनको सामान्य लक्ष्य पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।  ४ खेल खेलिसक्कदा ३ हार बेहोरेको काठमाडौंको प्लेअफ सम्भावना कमजोर बनेको छ। ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्ससँग समान ७ विकेटले पराजित भएको काठमाडौंले चितवन…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर वारियर्स भर्सेस चितवन टाइगर्स, १० फोटोमा

    विराटनगर वारियर्स भर्सेस चितवन टाइगर्स, १० फोटोमा

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग अन्तर्गत शुक्रवारको दोस्रो खेलमा वारटनगरले चितवन टाइगर्सलाई ७१ रनले पराजित गरेको छ। लगातार तीन जित पछि पारस खड्काको कप्तानीमा रहेको विराटनगर प्लेअफमा पुग्ने पहिलो टोली समेत बनेको छ। यता लगातार तीन हार बेहोर्दै अंकविहीन रहेको चितवन भने लिग चरणबाटै बाहिरिने खतरा बढेको छ।

    विस्तृतमा पढ्नुस्

  • जुम्ल्याहा राणा दिदी-बहिनी च्याम्पियन

    जुम्ल्याहा राणा दिदी-बहिनी च्याम्पियन

    काठमाडौं : जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाले १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यू-१८ गर्ल्स डबल्सको उपाधि शुक्रबार जितेका छन्। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा उक्त जोडीले अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धाको ब्वाइजमा दाई संरक्षणभूषण वज्राचार्य र भाई सम्यकको जोडीले उपाधि जिते। फाइनलमा दाई–भाई जोडीले प्रणव खनाल र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell