PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

  • खप्तड गोल्डकप पुस २१ देखि हुने, विजेतालाई ११ लाख ११ हजार १११

    खप्तड गोल्डकप पुस २१ देखि हुने, विजेतालाई ११ लाख ११ हजार १११

    काठमाडौं : सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितालाई चौधरी ग्रुपको नेपाल आइसले मुख्य प्रायोजन गर्ने भएको छ। आयोजक क्लबका अध्यक्ष सुरेश हमाल र चौधरी ग्रुपका सिनियर मार्केटिङ म्यानेजर प्रदीप पुडासैनीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर गरे। प्रतियोगिता पुस २१ देखि माघ १ गतेसम्म धनगढीस्थित क्षेत्रीय रंगशालामा हुनेछ। प्रायोजनसँगै प्रतियोगिता ‘अन्तर्राष्ट्रिय आमन्त्रण…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल ब्याडमिन्टन सिरिज : दीपेश धामी क्वाटरफाइनलमा पराजित, डबल्सतर्फ नेपाली खेलाडीलाई सफलता

    इन्टरनेशनल ब्याडमिन्टन सिरिज : दीपेश धामी क्वाटरफाइनलमा पराजित, डबल्सतर्फ नेपाली खेलाडीलाई सफलता

    काठमाडौं : काठमाडौंमा भइरहेको योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिज सिंगल्सतर्फ नेपाली खेलाडीको चुनौती क्वाटरफाइनलबाटै समाप्त भएको छ। नेपालबाट सिंगल्सतर्फ क्वाटरफाइनल पुगेका दीपेश धामी मेन्स सिंगल्समा शुक्रवार भारतीय खेलाडी राहुल बर्दवाजसँग २१-१४, २१-११ ले पराजित भए। शुक्रवारै भएको प्रिक्वाटरफाइनलमा धामीले भारतकै हार्दिक मख्खरलाई २-१ को सेटमा हराउदै क्वाटरफाइनल यात्रा तय गरेका थिए। त्रपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा धामीले हार्दिकलाई…

    विस्तृतमा पढ्नुस्

  • रोहितको कीर्तिमानी शतक, भारतले जित्यो टी-२० सिरिज

    रोहितको कीर्तिमानी शतक, भारतले जित्यो टी-२० सिरिज

    रोहित शर्माले टी-२० क्रिकेटमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने डेभिड मिलरको कीर्तिमान बराबरी गरेको खेलमा भारतले श्रीलंकालाई ८८ रनले पराजित गरेको छ। दोस्रो टी-२० खेल जितेसँगै भारतले श्रीलंका विरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ। इन्डोरेमा २६१ रनको उच्च स्कोर पछ्याएको श्रीलंकाले १७.२ ओरमा १७२ रनमा अलआउट भयो। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले कप्तान रोहितको शानदार…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा चितवन र काठमाडौं

    इपीएल : आज दुई खेल हुँदै, पहिलो जितको खोजीमा चितवन र काठमाडौं

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलमा बिहीबार दुई खेल हुँदैछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। ललितपुरको यो तेस्रो खेल हुनेछ। काठमाडौं किंग्सए-११ लाई पहिलो खेलमा हराएको ललितपुर दोस्रो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको थियो। यता भैरहवाले बुधबार आफ्नो पहिलो खेलमा काठमाडौंलाई नै हराउँदै विजयी सुरुवात गरेको हो। यस्तै बिहीबारै काठमाडौं किंग्स-११ र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभाको समानुपातिक सिट बाँडफाँट आज; कुन दललाई कति सिट? यस्तो छ हिसाब

    प्रदेश सभाको समानुपातिक सिट बाँडफाँट आज; कुन दललाई कति सिट? यस्तो छ हिसाब

    काठमाडौँ: निर्वाचन आयोगगले प्रदेश सभा सदस्य निर्वाचनतर्फ समानुपातिकतको सिट बाँडफाँट आज गर्ने भएको छ। बिहीबार अबेरसम्म भए पनि सिट बाँडफाँट सक्ने आयोगको तयारी छ। बिहीबार समय अभावमा सिट बाँडफाँट नभएमा शुक्रबार बाँडफाँट हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन क्षेत्रबाट प्रारम्भिक रुपमा प्राप्त भएको तथ्याङ्क प्रशोधन भइरहेको बताए। ढकालले तथ्याङ्क पुनः परीक्षण सकेर आजै सिट बाँडफाँटको तयारी रहेको पनि बताए।…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल एप प्रयोग गरेर डाँडामा पानी

    मोबाइल एप प्रयोग गरेर डाँडामा पानी

    बेनी : म्याग्दीमा पहिलोपटक मोबाइल एप प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ।  म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किट चलाएर नदीबाट २५० मिटरमाथि ६३ एमएलको पाइपमार्फत पानी पुर्याएका हुन्। मोबाइलबाट इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा…

    विस्तृतमा पढ्नुस्

  • वडा अध्यक्षले हातपात गरेको भन्दै पोखरा महानगरका कर्मचारीले गरे कारबाहीको माग

    वडा अध्यक्षले हातपात गरेको भन्दै पोखरा महानगरका कर्मचारीले गरे कारबाहीको माग

    कास्की :  पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले महानगरका पशु शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्याललाई हातपात गरेका छन्।  बुधबार पोखरा १३ को आर्वा पशु सेवा केन्द्रले आयोजना गरेको किसानसँगको अन्तरक्रिया कार्यक्रममा तामाङले हातपात गरेका हुन्।  पशु सेवा केन्द्र आफ्नो क्षेत्रमा कार्यक्रम गर्दा आफूलाई नसोधेको र कार्यक्रममा नबोलाएको भन्दै तामाङले आफुमाथि हातपात गरेको अर्यालले बताएका…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषधको ट्रान्जिट बन्दै नेपाल

    लागूऔषधको ट्रान्जिट बन्दै नेपाल

    काठमाडौ :  गत सोमबार बेलुका ६ बजे मोतिहारी थाना रक्सौल वस्ने भारतीय नागरिक ३७ वर्षीय रमेश कुमार पक्राउ परे। उनले चलाएको भारतीय नम्बर प्लेटको सेतो रङको स्कोर्पियो  गाडीको डिकीमा प्रहरीले भारि मात्रामा लागूऔषध बरामद गरेको थियो।  केही दिन अगाडि मात्र लागू औषध नियन्त्रण ब्यूरोको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलबाट एक रसियन नागरिक पक्राउ गर्‍यो। भिक्टोर नामका रसियन नागरिकले करिव डेढ किलो चरेस दुवई…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीको गौशालामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

    महोत्तरी :  महोत्तरीको गौशालामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। आज बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज१त ५५४१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो।  तीव्र गतिमा रहेको ट्याक्टरले सडक छेउमा रहेकी महतोलाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनस्थलमै मृत्यु भएको थियो। ट्याक्टर चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।रासस  

    विस्तृतमा पढ्नुस्

  • हात्तीले दुःख दिन थालेपछि मोरङको उर्लाबारीका बासिन्दा रातभर जाग्राम बस्न बाध्य, सुरक्षाको माग

    हात्तीले दुःख दिन थालेपछि मोरङको उर्लाबारीका बासिन्दा रातभर जाग्राम बस्न बाध्य, सुरक्षाको माग

    मोरङ : मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयबासी रातभर जाग्राम बस्न बाध्य भएका छन्।  केही दिनयता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका बासिन्दा आतंकित बनेका हुन्। केहीदिनअघि मात्रै बस्तीमा पसेको हात्तीले घर भत्काइदिएपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उर्लाबारी–१ का कृष्णप्रसाद पोख्रेलले बताए।  आहाराका लागि बस्ती पस्ने गरेको हात्तीले उर्लाबारी…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : कृष्ण कार्कीले अन्तिम बलमा चौका प्रहार गरेपछि भैरहवाको लगातार दोस्रो जित

    इपीएल : कृष्ण कार्कीले अन्तिम बलमा चौका प्रहार गरेपछि भैरहवाको लगातार दोस्रो जित

    काठमाडौं : पुनित विष्टको अर्धशतक तथा रोहित कुमार पौडेलको विष्फोटक ब्याटिङको मद्दतमा भैरहवा ग्लाडिएटर्सले इपीएलमा लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा भैरहवाले ललितपुर प्याट्रिओट्सलाई ४ विकेटले पराजित गरेको हो। १४२ रनको लक्ष्य भैरहवाले ६ विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको हो। भैरहवाको जितमा पुनित विष्टले ५० रन बनाए। यस्तै सातौँ नम्वरमा ब्याटिङ गरेका रोहितले ११ बलमा ५ चौका र…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ११ को परीक्षाफल पुस तेस्रो सातासम्म प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, सम्परीक्षणको काम हुँदै

    कक्षा ११ को परीक्षाफल पुस तेस्रो सातासम्म प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, सम्परीक्षणको काम हुँदै

    भक्तपुर :  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ।  बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको जानकारी दिए।  उनले ढिलोमा पुसको तेस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए।  नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा परीक्षाफल प्रकाशित भएको एक महिनामा आउने मौका परीक्षा, त्यसपछि कक्षा…

    विस्तृतमा पढ्नुस्

  • अनुसन्धानमा दोषी देखिएपछि बेलायती उपप्रधानमन्त्रीले दिए राजीनामा

    अनुसन्धानमा दोषी देखिएपछि बेलायती उपप्रधानमन्त्रीले दिए राजीनामा

    लण्डन :  बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले पदबाट राजीनामा दिएका छन्। एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबिनमा दोषी पाइएपछि उनले राजीनामा दिएका हुन्।  उनलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो। अनुसन्धानले दोषी ठहरगर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो। राजीनामा प्रधानमन्त्री टरिजा मेले स्वीकृत गरेकी छन्।  उनलाई आफ्नो राजनीतिक दलका एकजना सहकर्मी महिलालाई दुव्र्यवहार गरेको…

    विस्तृतमा पढ्नुस्

  • देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतराः विमलेन्द्र निधि

    देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतराः विमलेन्द्र निधि

    जनकपुरधाम : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक पद्धतिमाथि मडारिरहेको खतराप्रति सबै सजग हुनुपर्ने बताएका छन्। प्रजातान्त्रिक योद्धा रामनारायण मिश्रको ५०औँ स्मृति दिवसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा निधिले देश र दललाई पर्यायवाची ठान्ने मनोविज्ञान लोकतन्त्रका लागि खतरा भएको बताए।  विगतको नेपालको राजनीतिक प्रयोगशालामा अनेक सिद्धान्त र पद्धति रूपान्तरण भएको उल्लेख गर्दै निधिले लोकतान्त्रिक पद्धति आत्मसात् गरिसकेका कम्युनिष्टहरू हाल आएर अधिनायकवादी एकदलीय…

    विस्तृतमा पढ्नुस्

  • 'मिस युनिभर्सिटी २०१७'मा पनि नेपालको रित्तो हात

    'मिस युनिभर्सिटी २०१७'मा पनि नेपालको रित्तो हात

    काठमाडौं: 'मिस युनिभर्सिटी २०१७'बाट नेपाल पारम्भिक चरणमा नै बाहिरियो। बुधबार सौन्दर्य प्रतियोगिताको फिनाले भयो। कार्यक्रममा नेपालको प्रतिनिधित्व मिस नेपाल इन्टरनेसनल २०१२ सुभेच्छा खड्काले गरेकी थिइन्। कार्यक्रम समापनसँगै उनले फेसबुकमा लेखिन्,'सरी नेपाल मैले आफूले गर्न सक्ने जती थरें तर केही ल्याउन सकिंन। मलाई पश्चताप छैन। झनै बलियो भएर फर्कदैछु। सबैको माया र साथको लागि धन्यवाद।' खड्काले आफ्नो पोस्टमा नेपालले इन्टरनेसनल प्याजेन्टहरुमा…

    विस्तृतमा पढ्नुस्

  • मोरङको कटहरीमा ५० करोडको लगानीमा टायर उद्योग सञ्चालन

    मोरङको कटहरीमा ५० करोडको लगानीमा टायर उद्योग सञ्चालन

    मोरङ :  भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले ५० करोड रुपैयाँको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ।  मोरङको कटहरीमा उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन सुरु हुनेछ।  उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उद्योगबाट सुरुमा ट्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ। उद्योगले तत्काल वार्षिक दुई लाख थान टायर उत्पादन गर्ने लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा ७ करोड भन्दाबढीको सुन्तला उत्पादन, घरमै व्यापारी आउन थालेपछि किसानलाई ढुक्क

    म्याग्दीमा ७ करोड भन्दाबढीको सुन्तला उत्पादन, घरमै व्यापारी आउन थालेपछि किसानलाई ढुक्क

    कमल खत्री  म्याग्दी :  म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका भीम गुरुङले एक लाख रुपैयाँमा आफ्नो सुन्तला बोटबाटै बिक्री गरे। पोखराबाट आएका व्यवसायीले गुरुङको २० वटा बोटमा फलेको सुन्तला एक लाखमा खरिद गरेका हुन्।  गुरुङको मात्रै होइन यो बास्कुनाका १५ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएको छ। पोखराबाट सुन्तला खरिद गर्न गएका कुमार कार्की र राज शर्माको टोलीले बास्कुनाका सुन्तला बोटबाटै खरिद गरेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'रोमियोल एण्ड मुना'को स्यान्डविच सङ ब्यान्ड

     फिल्म 'रोमियोल एण्ड मुना'को स्यान्डविच सङ ब्यान्ड

    काठमाडौं: फिल्म 'रोमियो एण्ड मुना' युनिटले मंसिर २८ गते विकिनी प्रस्तुतिसहित रिलिज गरेको गीत 'स्यान्डविच मी' टिभीमा प्रशारण नहुने भएको छ। सेन्सरले रोक लगाएको कारण गीत टिभीमा नबज्ने भएको हो। त्यस्‍तै युट्युबमा पनि सिमित उमेर समुहका लागि मात्र उक्त गीत उपलब्ध हुनेछ। अमेरिकामा छायांकन गरिएको भिडियोमा विदेशी मोडलहरु विकिनीमै प्रस्तुत भएका छन्। निर्माता प्रशन्न गोपालीका अनुसार भिडियोलाई 'भल्गर' भएको आरोप…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा १० हजार भूकम्पपीडितद्वारा घर पुनः निर्माण, अझै ६२ हजार बाँकी

    काभ्रेमा १० हजार भूकम्पपीडितद्वारा घर पुनः निर्माण, अझै ६२ हजार बाँकी

    बनेपा : काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार भूकम्प पीडितले घर पुनः निर्माण गरेका छन्। भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो। पुनः निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले अझै दुई हजार भूकम्प पीडितका निवेदन अध्ययनका क्रममा रहेका जानकारी दिए। पीडितले बनाइसकेका घर भूकम्प प्रतिरोधी छन् वा छैनन् त्यसको पनि अध्ययन भइरहेको उनले बताए। गैडाले काभ्रेका भूकम्प पीडितका लागि…

    विस्तृतमा पढ्नुस्

  • फिल्म प्रचारका लागि मात्र सोनिका रोकायाको नृत्य

    फिल्म प्रचारका लागि मात्र सोनिका रोकायाको नृत्य

    प्रचार प्रसारका लागि फिल्म 'ह्याप्पी न्यू इयर' मोफसल यात्रामा छ। पुस ४ गते हेटौडामा स्ट्रिट कन्सर्ट गरेर बुधबार चितवनमा कार्यक्रम गर्‍यो। प्रचारको लागि हिडेको टिममा फिल्मका निर्माता एवं कलाकार कुशल थापा, गायक विनोद ढकाल तथा मोडल सोनिका रोकाया रहेका छन्। फिल्मकी मुख्य अभिनेत्री सन्ध्या केसी र पुकार गौतम भने छैनन्। हेटौडा र चितवन दुबै सहरमा भएका कार्यक्रममा सोनिकाले नृत्य प्रस्तुत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell