PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

  • भोलि हुने राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनको उम्मेदवारी दर्ता आज

    भोलि हुने राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनको उम्मेदवारी दर्ता आज

    काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन सोमवार हुँदैछ। उक्त निर्वाचनको लागि आइतवार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। संसद् भवन नयाँ बानेश्वरमा आइतवार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। आइतवार ४:१५ बजे उम्मेदवारको सूची प्रकाशन गरिने बताइएको छ। राष्ट्रियसभाको माघ १३ गतेको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिएका थिए। तत्कालीन उपाध्यक्ष शशीकला दाहालको…

    विस्तृतमा पढ्नुस्

  • बाँदरले उपद्रो मच्चाएपछि खाली हुन थाले भोजपुरको तल्लो भेगका बस्ती

    बाँदरले उपद्रो मच्चाएपछि खाली हुन थाले भोजपुरको तल्लो भेगका बस्ती

    भोजपुर : बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन्। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन्। जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ। रामप्रसादराई गाउँपालिका-४ दलगाउँका स्थानीय बाँदरको आतङ्क बढेपछि बस्ती छाडेर हिँडेका छन्। बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा

    रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा

    काठमाडौं : नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतवार बिहान निमोनियका कारण ९५ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए। हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्। पछिल्लो समय उनी नागरिक समाजको अगुवाका…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले नक्कली नोटसहित समात्यो दुई जनालाई

    सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले नक्कली नोटसहित समात्यो दुई जनालाई

    काठमाडौं : सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सिरहाको लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट शनिवार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो। नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहाको लाहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका वडा नम्बर १०…

    विस्तृतमा पढ्नुस्

  • प्रेमप्रसादको आत्मदाह र मुलुकको मुर्दा शान्ति

    प्रेमप्रसादको आत्मदाह र मुलुकको मुर्दा शान्ति

    सुभाषचन्द्र देवकोटा - देशले हरेक वर्ष झै शहीद दिवस मनायो। एक दर्जन नेताहरु शहीदहरुको सालिकमा माल्यार्पण गरेर वर्षको एक पटक नै भए पनि औपचारिकता निभाउन दौडधुप गरिरहे। लोकलाज त बचाए तर विचार र आदर्शको पथबाट भड्किएका र सत्ताको प्यास मेटाउन शहीदका सपना नै बन्दगी राख्‍न समेत नहिच्किचाउने नेताहरुबाट शहीदको सपना कसरी पूरा होला? जनताले विश्वास गर्ने आधार देखिँदैन। सुखी र…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुल वुल्भ्ससँग पराजित, दश खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेडको कठिन जित

    लिभरपुल वुल्भ्ससँग पराजित, दश खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेडको कठिन जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल वुल्भ्ससँग पराजित भएको छ। मोलिनेउक्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली वुल्भ्सले लिभरपुललाई ३-० गोलअन्तरले हराएको हो। खेलको पाँचौँ मिनेटमै लिभरपुलका जोएल मटिपले आत्मघाती गोल गर्दा घरेलु टोलीले अग्रता बनाएको थियो। त्यस्तै १२ औं मिनेटमा क्राइज डाउसनले अग्रता दोब्बर बनाए। दोस्रो हाफमा फेरि वुल्भ्सले अर्को गोल थप्यो। यसपटक रुबेन नेबेसले ७१ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • एमालेले खल्तीका पात्रलाई राष्ट्रपति बनाउन खाज्दैछः गगन थापा

    एमालेले खल्तीका पात्रलाई राष्ट्रपति बनाउन खाज्दैछः गगन थापा

    वीरगंजः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले खल्तीको पात्रलाई राष्ट्रपति उम्मेवार बनाउन लागेको टिप्पणी गरेका छन्। बाराको कलैयामा आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेका केही नेताले खल्तीबाट निकालेका पात्रलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र जोखिममा पर्ने बताए। थापाले भने, ‘मैले प्रधानमन्त्रीलाई भेटेर नै एमालेका नेताले खल्तीबाट निकालेका व्यक्तिलाई नबनाई राष्ट्रपतिका लागि संयम हुन…

    विस्तृतमा पढ्नुस्

  • एभर्टनसँग शीर्षस्थानको आर्सनल पराजित

    एभर्टनसँग शीर्षस्थानको आर्सनल पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर आर्सनल एभर्टनसँग पराजित भएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले आर्सनललाई १-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एभर्टनलाई जित दिलाउन जेम्स टार्कोव्स्कीले निर्णायक गोल गरे। उनले खेलको ६० औं मिनेटमा डिविट म्यानिलको क्रसमा हेडरमार्फत गोल गरेका थिए। खेलअवधिभर राम्रो पकड बनाएको आर्सनलले पटकपटक अवसर…

    विस्तृतमा पढ्नुस्

  • मधानी महायज्ञ फागुन ५ गतेबाट, उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

    मधानी महायज्ञ फागुन ५ गतेबाट, उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

    गौर : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ५ बाट दुई दिनसम्म चल्ने भएको छ। मौलापुर नगरपालिका-५, पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा हुने मधानी महायज्ञ उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आयोजक मौलापुर नगरपालिकाले शनिवार मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलन आयोजना गरी महायज्ञबारे जानकारी गराएको हो। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व…

    विस्तृतमा पढ्नुस्

  • ठूला क्रान्तिपछि समाजमा प्रतिक्रान्तिको खतरा सँगसँगै बढिरहेको हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    ठूला क्रान्तिपछि समाजमा प्रतिक्रान्तिको खतरा सँगसँगै बढिरहेको हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण भएको बताएका छन्। आदिवासी जनजाति आयोगको दोस्रो स्थापना दिवस तथा ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण कार्यक्रमका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै वर्ग, जाति र समुदायलाई समान अवसर तथा प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने बताए। ‘अहिले आर्थिक चुनौती छन्, त्यसलाई सही बाटोमा लैजानु छ,…

    विस्तृतमा पढ्नुस्

  • नक्कली अमेरिकी डलरसहित पाँच जना समातिए

    नक्कली अमेरिकी डलरसहित पाँच जना समातिए

    काठमाडौंः प्रहरीले नक्कली अमेरिकी डलर सहित पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३ महाराजगन्ज एरियामा नक्कली अमेरिकन डलरको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी अधिकृत सहितको टोली परिचालन गरिएको थियो। प्रहरीले नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका २४ वर्षीय विशाल तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर १ घर भएका २७ वर्षीय दल बहादुर…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र बैंकिङ कसुरका अपराध बढ्दो

    काठमाडौं उपत्यकाभित्र बैंकिङ कसुरका अपराध बढ्दो

    काठमाडौंः काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीले बैंकिङ कसूर गरेको ठहर गर्दै उच्च अदालत पाटन, ललितपुरको फैसलाले  एक करोड १९ लाख ७३ हजार बिगो बराबरको जरिवाना ठहर ग¥यो। गत भदौदेखि फरार रहेका उनलाई दुई दिनअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। बैंकिङ कसूर मुद्दामा रु नौ लाख ६० हजार बिगो कायम भएका ४७ वर्षीय भीमबहादुर तामाङलाई पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रेमप्रसादको आत्मदाह र मुलुकको मुर्दा शान्ति

    प्रेमप्रसादको आत्मदाह र मुलुकको मुर्दा शान्ति

    सुभाषचन्द्र देवकोटा - देशले हरेक वर्ष झै शहीद दिवस मनायो। एक दर्जन नेताहरु शहीदहरुको सालिकमा माल्यार्पण गरेर वर्षको एक पटक नै भए पनि औपचारिकता निभाउन दौडधुप गरिरहे। लोकलाज त बचाए तर विचार र आदर्शको पथबाट भड्किएका र सत्ताको प्यास मेटाउन शहीदका सपना नै बन्दगी राख्‍न समेत नहिच्किचाउने नेताहरुबाट शहीदको सपना कसरी पूरा होला? जनताले विश्वास गर्ने आधार देखिँदैन। सुखी र…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश : शपथ ग्रहणको समय ४ बजे, भागबण्डा नमिल्दा आइपुगेनन् शपथ लिने मन्त्री नै

    मधेश प्रदेश : शपथ ग्रहणको समय ४ बजे, भागबण्डा नमिल्दा आइपुगेनन् शपथ लिने मन्त्री नै

    जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिमण्डल विस्तार गर्न लागेका छन्। सत्तारुढ दलहरु नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत र नेकपा माओवादी केन्दलाई समेटेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्। प्रदेश सरकारको ७ वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन्। मन्त्रीमण्डल विस्तार गर्ने र शपथ ग्रहण ४ बजे गरिने जानकारी प्रदेश प्रमुखको कार्यालयलाई…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा बन्धक बनाएर दिल्लीमा बलि दिन पुर्‍याइयो, १६ वर्षीया किशोरीलाई प्रहरीले गर्‍यो उद्धार

    काठमाडौंमा बन्धक बनाएर दिल्लीमा बलि दिन पुर्‍याइयो, १६ वर्षीया किशोरीलाई प्रहरीले गर्‍यो उद्धार

    काठमाडौं : बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारत पुर्‍याइएकी किशोरीलाई उद्धार गरिएको हो। किशोरी गत मंसिर १७ गते मामाघरबाट सम्पर्कविहीन भएकी थिइन्। उनी सम्पर्कविहीन भएपछि उनका आफन्तले पुस ६ गते प्रहरीमा सूचना दिएका थिए। किशोरीको खोजी गर्दै जाने क्रममा उनी भारतमा भएको खुलेको थियो। ब्युरोले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास,…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रेमा’को प्रदर्शन मिति तय, कहिले आउदै छ हलमा?

    ‘प्रेमा’को प्रदर्शन मिति तय, कहिले आउदै छ हलमा?

    काठमाडौं : फिल्म ‘प्रेमा’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी चैत १७ गतेदेखि रिलिज हुनेछ। गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको पोस्टरमा अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ। बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा बनेको फिल्म त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ। फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका साथै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी,…

    विस्तृतमा पढ्नुस्

  • ‘#BoycottCAN’ अभियान चलिरहँदा प्रचण्डलाई विश्वप्रकाशको प्रश्न : कि यो प्रकरणमा पनि अदालत कुरौं?

    ‘#BoycottCAN’ अभियान चलिरहँदा प्रचण्डलाई विश्वप्रकाशको प्रश्न : कि यो प्रकरणमा पनि अदालत कुरौं?

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपित सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा संलग्न गराएकोमा आपत्ति जनाएका छन्। हाल जमानतमा बाहिर रहेका लामिछानेलाई हिजो नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा बोलाएको थियो। सामाजिक संजालमा क्यानको सो निर्णयको आलोचना भइरहेको छ। ट्वीटरमा सन्दीपलाई खेल्न दिएसम्म क्यानलाई बहिष्कार गर्नुपर्ने अभियान समेत चलाइएको छ। भोलि माइतीघरमा यसै विषयलाई लिएर प्रदर्शन पनि हुने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुबाट २१ लाख बढी भारतीय रुपैयाँसहित ३ जना पक्राउ

    कपिलवस्तुबाट २१ लाख बढी भारतीय रुपैयाँसहित ३ जना पक्राउ

    बुटवल : कपिलवस्तु प्रहरीले २१ लाख बढी अवैध भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बस्ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका-६ बिमिहा बस्ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही ठाउँका २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • 'नम्बरी सुन' को छायाङ्कन सुरु

    'नम्बरी सुन' को छायाङ्कन सुरु

    काठमाडौं : राजु गिरीको निर्देशनमा बन्ने फिल्म ‘नम्बरी सुन’ को छायाङ्कन सुरु भएको छ। शुक्रवार ललितपुर सिकाली चौरस्थित मन्दिरमा पूजा गर्दै फिल्मको सुटिङ सुरु गरिएको हो। फिल्मको एक गीतको सुटिङसँगै छायाङ्कन सुरु गरिएको निर्माण पक्षले बताएको छ। छायाङ्कन सेटबाट सार्वजनिक भएको फोटोमा मुख्य कलाकार गौरव पहारी र नम्रता श्रेष्ठलाई देख्न सकिन्छ। नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने फिल्ममा गौरव र…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका लागि विनियोजितमध्ये तीन अर्ब फिर्ता हुने

    निर्वाचनका लागि विनियोजितमध्ये तीन अर्ब फिर्ता हुने

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब फिर्ता हुने बताएका छन्। गत मंसिर ४ मा निर्वाचनको समीक्षाका क्रममा आज सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने भएको बताएका हुन्। उनले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा सदस्यको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell