PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • मिडियाले आफूलाई खेदेको रविको गुनासो : मिडिया मालिकलाई चुनाव लड्न दिए चुनौती, देश मिडियाले चलाउने हैन

    मिडियाले आफूलाई खेदेको रविको गुनासो : मिडिया मालिकलाई चुनाव लड्न दिए चुनौती, देश मिडियाले चलाउने हैन

    काठमाडौं : सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई नेपाली मिडियाले खेदेको गुनासो गरेका छन्। लामिछानेले आफूलाई 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' को आरोप लगाएर मिडिया मालिकहरुले दिनहुँ खेदेको आरोप लगाए। लामिछानेले देश मिडियाले चलाउने होइन भन्दै मिडिया मालिक र सम्पादकहरुलाई चुनाव लड्न आउनसमेत चुनौति दिए। 'शिव गाउँले, अमित ढकाल, कैलाश सिरोहिया, रामेश्वर थापा देश चलाउने हो भने चुनाव…

    विस्तृतमा पढ्नुस्

  • रास्वपाका मन्त्रीहरुले आज नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

    रास्वपाका मन्त्रीहरुले आज नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सरकारबाट बाहिरिने निर्णय गरेको हो। पार्टीले निर्णय गरेसँगै आज नै रास्वपाबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिने भएका छन्। पत्रकार सम्मेलनका क्रममा पार्टी सभापति लामिछानेले मन्त्रीहरुले आज नै राजीनामा बुझाउने बताएका हुन्। रास्वपाबाट हाल तीनजना मन्त्री सरकारमा छन्। सर्वोच्च अदालतको संवैधानिक…

    विस्तृतमा पढ्नुस्

  • सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

    सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

    काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। तर, सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय रास्वपाले गरेको छ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते सो पार्टी सभापति रवि लामिछानेलाई सांसदका लागि अयोग्य ठहर गरेको थियो। त्यसपछि उनको पार्टीले पाएको उपप्रधान एवम् गृहमन्त्रालय समेत…

    विस्तृतमा पढ्नुस्

  • मण्डला थिएटरमा भूपी शेरचनको सम्झना : मञ्चन भइरहेको छ 'गलत लाग्छ मलाई मेरो देशको इतिहास'

    मण्डला थिएटरमा भूपी शेरचनको सम्झना : मञ्चन भइरहेको छ 'गलत लाग्छ मलाई मेरो देशको इतिहास'

    काठमाडौं: मञ्चमा देखिन्छन् दाउरा र काठहरु। माथिबाट विस्तारै झरिरहेको एक मानव शरीर। सो शरीरलाई सेतो कपडाले छोपिएको छ। झट्ट हेर्दा लाग्छ लासजस्तो।  शरीरलाई चितामा राखिन्छ। तर, चितामा राखिएको मानिस विस्तारै उठ्न खोज्छ। जोरले कराउन सुरु गर्छ। चिताबाट बाहिर आएपछि ती व्यक्ति केही लेख्छन्, यसो हेर्छन्, चित्त बुझ्दैन अनि केर्छन् र पुन: लेख्छन्। पुन: हेर्छन्  र लामो सास फेर्छन् अनि भन्छन्: ‘कठैबरा, विचरा…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको बचाउमा उत्रिए ओली : रविलाई कारबाही हुँदा कसले न्याय पायो?

    रवि लामिछानेको बचाउमा उत्रिए ओली : रविलाई कारबाही हुँदा कसले न्याय पायो?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई कारबाही हुँदा कसले न्याय पाएकोबारेमा आफूले बुझ्न नसकेको बताएका छन्। आइतवारको संसदलाई सम्बोधन गर्दै ओलीले प्रश्न गरे - रवि लामिछानेलाई कारबाही हुँदा कसले न्याय पायो? 'ढोका खुल्ला रहेछ भनेर फुत्त पसेको हैन,' ओलीले भने, 'निर्वाचन आयोगले वैधानिक छ भनेपछि अत्याधिक मतले जितेको।' सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने उल्लेख गर्दै ओलीले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा उपाध्यक्षका लागि माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता

    राष्ट्रियसभा उपाध्यक्षका लागि माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता

    काठमाडौं : राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा(माओवादी केन्द्र)का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छिन्। संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा रहेका छन्। राष्ट्रियसभाको उपाध्यक्षका लागि आज…

    विस्तृतमा पढ्नुस्

  • आफै प्रधानमन्त्री भए झैं ओली खनिए कांग्रेसमाथि : फेरि सरकारमा आउन बल गरिरहेको छ, अलि समय त हेर्नु-सिक्नु नि

    आफै प्रधानमन्त्री भए झैं ओली खनिए कांग्रेसमाथि : फेरि सरकारमा आउन बल गरिरहेको छ, अलि समय त हेर्नु-सिक्नु नि

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतवारको प्रतिनिधि सभामा कांग्रेसमाथि खनिएका छन्। आफ्नो प्रधानमन्त्रीकालमा भएको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष ‌ओलीले ती कामहरु कांग्रेसले अलपत्र पारेको आरोप लगाए। 'कोभिडको बेला परीक्षणको सुविधा शुरु गर्‍यौं। पहिलोचोटि हङकङबाट ल्याएको हामीले। दक्षिण एसियामा दोस्रो देश हुन सफल भयौ कोभिड खोप लगाउने, ' ओलीले भने, 'प्रधानमन्त्री रोजगार अन्तर्गत देशमै रोजगार स्थापना हुँदै थियो।…

    विस्तृतमा पढ्नुस्

  • कतारमा 'च्याम्पियन' बन्दै गर्दा विश्राम लिने संकेत गरेका मेस्सी के २०२६ को विश्वकप पनि खेल्ने सोचमा छन्?

    कतारमा 'च्याम्पियन' बन्दै गर्दा विश्राम लिने संकेत गरेका मेस्सी के २०२६ को विश्वकप पनि खेल्ने सोचमा छन्?

    कतार विश्वकप चलिरहँदा अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले भनेका थिए : यो मेरा लागि अन्तिम विश्वकप हुनेछ। तर, अर्जेन्टिनले विश्वकप जितेयता मेस्सीले आगामी विश्वकप अर्थात २०२६ मा हुने विश्वकप खेल्ने सम्भावना खुला रहेको सन्देश दिएका छन्। 'उमेरका कारण पनि सन् २०२६ को विश्वकप खेल्न कठिन हुनेछ,' मेस्सीले पत्रिका डिआरिओ ओलेसँग भनेका छन्, 'मलाई फुटबल खेल्न मन पर्छ र जब…

    विस्तृतमा पढ्नुस्

  • सरकार तलमाथि नगर्न कांग्रेसलाई ओलीको चेतावनी, राष्ट्रपतिमा खिचोला गर्न खोजेकोमा शुभकामना : ट्राइ योर बेस्ट

    सरकार तलमाथि नगर्न कांग्रेसलाई ओलीको चेतावनी, राष्ट्रपतिमा खिचोला गर्न खोजेकोमा शुभकामना : ट्राइ योर बेस्ट

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा नेपाली कांग्रेसको व्यवहार बुझिनसक्नुको भएको बताएका छन्। प्रतिनिधि सभालाई सम्बोधन गर्दै अध्यक्ष ओली अहिले कांग्रेस पानी बिनाको माछाजस्तै भएकोसमेत बताए। 'कांग्रेसको व्यवहार बुझिनसक्नुको छ। सत्तामा नहुँदा कांग्रेस पानी बाहिरको माछाजस्तै भएको छ,' ओलीले भने, 'हामी बृहत्तर हितमा काम गर्छौं। धमिलो पानीमा माछा पार्नेहरुको हितमा छैन यो।' चुनावमा धाँधली गर्नेदेखि जनतालाई…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा शून्य समय : सांसदले उठाए सीमा सुरक्षादेखि किसानले मल नपाएको समस्या

    प्रतिनिधिसभामा शून्य समय : सांसदले उठाए सीमा सुरक्षादेखि किसानले मल नपाएको समस्या

    काठमाडौं : आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको समस्या नसुनेकोप्रति ध्यानाकर्षण गराए। उनले सरकारले किसानको पीडा नसुनेको बताए। सांसद वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि कृषसँग सम्बन्धित रहेको मलखादको व्यवस्थापन गर्नुपर्ने बताए। उनले मलखाद…

    विस्तृतमा पढ्नुस्

  • स्वदेश फर्किइन् परराष्ट्रमन्त्री पौड्याल : सार्कलाई चलायमान बनाउनेबारे श्रीलंकामा छलफल

    स्वदेश फर्किइन् परराष्ट्रमन्त्री पौड्याल : सार्कलाई चलायमान बनाउनेबारे श्रीलंकामा छलफल

    काठमाडौं : परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलंकाको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरि आज स्वदेश फर्किएकी छिन्। श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ गएका उनले विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी थिइन्। स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणका क्रममा श्रीलंकाको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय 'साइड लाइन' भेटवार्ता भएको जानकारी दिइन्। उनले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछाने लक्षित धनराज गुरुङको मन्तव्य : कान चिरेकै रहेछ, उही ड्याङको मुलाजस्तै

    रवि लामिछाने लक्षित धनराज गुरुङको मन्तव्य : कान चिरेकै रहेछ, उही ड्याङको मुलाजस्तै

    काठमाडौं : नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नयाँ सांसदहरुबाट नयाँ आशा गरे पनि त्यो नपाइएको बताएका छन्। आइतवार प्रतिनिधि सभाको विशेष समयमा सम्बोधन गर्दै कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले नयाँ जोगी पनि कानै चिरेको देखिएको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेतिर लक्षित गर्दै देश विकासका लागि भन्दा पनि मन्त्री र प्रधानमन्त्री पदकै लागि झिनाझम्टीमा लागेको देख्दा यही पुष्टि भएको उनको…

    विस्तृतमा पढ्नुस्

  • जब सौन्दर्य प्रतियोगितामा 'मिस युनिभर्स रसिया'लाई देखेर अन्य देशका प्रतिस्पर्धी भागे...

    जब सौन्दर्य प्रतियोगितामा 'मिस युनिभर्स रसिया'लाई देखेर अन्य देशका प्रतिस्पर्धी भागे...

    रसिया र युक्रेन एकआपसमा भिडिरहेको एक वर्ष पुग्न लाग्यो। युद्धको असर विश्वको अर्थतन्त्रमै पर्दासम्म उनीहरुको भिडन्त रोकिने सम्भावना छैन। युद्ध रोक्न भन्दा पनि रसियालाई एक्लो बनाउन पश्चिमा देशहरु लागिरहेका छन्। सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा होस् या अन्य प्रतियोगिता रसियालाई 'बहिष्कार' गर्नै पक्षमा अडिग छन् युरोपियन देशहरु। यही 'ब्वाइकट ट्रेन्ड' देखियो गत जनवरीमा सम्पन्न मिस युनिभर्समा पनि। अमेरिकाको न्यू…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबासीलाई १२ महिनै खानेपानीको व्यवस्था मिलाउन प्रकाशमान सिंहको माग

    काठमाडौंबासीलाई १२ महिनै खानेपानीको व्यवस्था मिलाउन प्रकाशमान सिंहको माग

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका जनतालाई १२ महिनै खानेपानीको व्यवस्था मिलाउन माग गरेका छन्। आइतवार प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो भनाई राख्दै नेता सिंहले वर्षा याममा मेलम्चीको पानी नआउने हुँदा यसमा सरकारले विषेश ध्यान दिनुपर्ने उल्लेख गरे। 'दुई दशक बिताएर बल्ल बल्ल मेलम्चीको खानेपानीको स्वाद चाख्न पाएको छ। तर काठमाडौंबासीको चिन्त के छ भने वर्ष याममा त…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन

    पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन

    पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ। ७९ वर्षी उनको युएईको दुबईमा आइतवार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ। लामो समयदेखि अस्वस्थ रहेका परवेज दुबईस्थित अमेरिकन अस्पतालमा उपचाररत थिए। परवेज सन् १९९८ मा पाकिस्तानी सेनाका प्रमुख बनेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • कामना सेवा विकास बैंकका सिइओ हाजिरी जमानीमा छुटे, तीन फर्ममार्फत साढे ८ करोड घोटाला

    कामना सेवा विकास बैंकका सिइओ हाजिरी जमानीमा छुटे, तीन फर्ममार्फत साढे ८ करोड घोटाला

    काठमाडौंः कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को संलग्नता आठ करोड रुपैयाँ भन्दा बढी घोटाला भएको खुलेको छ। झापाको दमक शाखाबाट सिइओ प्रवीण बस्नेतको संलग्नता कमसल धितो देखाएर ऋण प्रवाह गरी घटना भएको खुलेको छ। प्रहरीमा उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटना अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकलाई निर्देशन दिएको थियो। दमकले अनुसन्धान गरेपछि माघ १८ गते सिइओ…

    विस्तृतमा पढ्नुस्

  • सिद्धार्थ र कियाराको प्रि-वेडिङ समारोह सुरु

    सिद्धार्थ र कियाराको प्रि-वेडिङ समारोह सुरु

    बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको विवाह पूर्वको समारोह सुरु भएको छ। प्रि-वेडिङको लागि दुवै जोडीका परिवार र आफन्त राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेसमा पुगिसकेको बताइएको छ। बिहेको लागि सूर्यगढ प्यालेस पनि पूर्ण रूपमा सजाइएको छ। आज सिद्धार्थ र कियाराको मेहेन्दी र संगीत समारोह हुनेछ। संगीत समारोहमा कियाराका भाइ मिशाल आडवाणीले यो जोडीको लागि विशेष गीत प्रस्तुत गर्ने तयारी गरेका छन्। मिशाल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने

    राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने

    काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार नदिने निर्णय गरेको छ। आइतवार बसेको कांग्रेसको संसदीय दल कार्यसमिति बैठकले उक्त निर्णय गरेको कांग्रेस संसदीय दलको प्रमुख सचेतकसमेत रहेको रमेश लेखकले जानकारी दिए। 'अहिले हामीले राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवारी नदिने निर्णय गरेका छौं,' बैठकपछि लेखकले भने। यसअघि कांग्रेसले अरु दलसँग छलफल गरेर उम्मेद्वारी तय गर्ने जनाएको थियो। राष्ट्रिय सभा उपाध्यक्ष पदका…

    विस्तृतमा पढ्नुस्

  • विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने, ‘मैले सिधाकुरा नगरेको धेरै भएछ’

    विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने, ‘मैले सिधाकुरा नगरेको धेरै भएछ’

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतवार विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। लामिछानेले आइतवार सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्। पार्टीको बैठकले आज ठोस निर्णय लिने भन्दै उनले त्यसलगत्तै पार्टी कार्यालयबाट विषेश पत्रकार सम्मेलन गर्ने बताएका छन्। सिङ्गो देश र विदेशमा रहेकाहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन् भन्ने आफूले चाहेको उनले बताए। ‘पार्टीको बैठकले आज ठोस…

    विस्तृतमा पढ्नुस्

  • जलवायु परिवर्तनको असर झेल्दै उच्च पहाडी क्षेत्रका स्थानीय, हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदेबाली

    जलवायु परिवर्तनको असर झेल्दै उच्च पहाडी क्षेत्रका स्थानीय, हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदेबाली

    कमल खत्री- बेनी : यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भएपनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो। वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँलगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell