PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

  • केकी,रीमा र प्रियङ्काको पोज

    केकी,रीमा र प्रियङ्काको पोज

    काठमाडौं: सोमबार अभिनेत्री केकी अधिकारीले निर्माण गर्ने फिल्म 'कोहलपुर एक्सप्रेस' घोषणा भयो। काठमाडौंमा कार्यक्रम आयोजना गरी केकीले निर्माताको रुपमा डेब्यु गर्न लागेको बारे औपचारिक जानकारी दिएकी हुन्। केकीको फिल्म घोषणामा उपस्थित थिए अन्य दुई अभिनेत्री प्रियङ्का कार्की र रीमा विश्वकर्मा पनि। रीमा घोषणा समारोहकी उद्घोषिका थिइन् भने प्रियङ्का केकी निर्मित फिल्ममा नायिका रहने छिन्। फिल्ममा अर्की अभिनेत्री ऋचा शर्माको पनि…

    विस्तृतमा पढ्नुस्

  • सञ्जिव मानन्धरको गीत 'देखेथें तिमीलाई' सार्वजनिक

    सञ्जिव मानन्धरको गीत 'देखेथें तिमीलाई' सार्वजनिक

    काठमाडौं: गायक सञ्जिव मानन्धरको नयाँ गीत सार्वजनिक भएको छ। 'देखेथें तिमीलाई' बोलको गीत भिडियो सहित सोमबार युट्युबमार्फत रिलिज गरिएको हो। सार्वजनिक गीतमा मानस थापाको शब्द रहेको छ भने प्रविन पौडेलले गीतमा संगीत दिएका छन्। गीतकार मानस थापाकै निर्देशन रहेको गीति भिडियोमा प्रनिल कायस्थ, एलेक्स न्यौपाने र सजना अधिकारीको फिचरिङ रहेको छ। भिडियोलाई फिल्म जोनी जेन्टलम्यानका छायांकार रुपेश थापा, दिनेश धिताल…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा(प्रजातान्त्रिक) ले कार्यकर्तालाई निर्वाचन केन्द्रित प्रशिक्षण दिने, संगठन सुदृढीकरण मुख्य उद्देश्य 

    राप्रपा(प्रजातान्त्रिक) ले कार्यकर्तालाई निर्वाचन केन्द्रित प्रशिक्षण दिने, संगठन सुदृढीकरण मुख्य उद्देश्य 

    काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरी कात्तिक ९ गते काठमाडौँमा उपत्यकास्तरीय प्रशिक्षण दिने भएको छ।  काठमाडौँ उपत्यकाका तीनै जिल्लाका संयोजक तथा पार्टीका जिल्ला तहका नेता र कार्यकर्तालाई दिइने प्रशिक्षणमा संगठन सुदृढीकरणसम्बन्धी ज्ञान सिकाइने छ।  पार्टीले लोकतान्त्रिक गठबन्धनमा सहभागिता जनाउनुका कारणसमेत सहभागीलाई पार्टीका अग्रज नेताबाट जानकारी गराइनेछ। लोकतान्त्रिक गठबन्धनबाट चुनावमा उम्मेदवार बनाइने…

    विस्तृतमा पढ्नुस्

  • केएलिन एमबापेले जिते 'गोल्डेन ब्वाए अवार्ड'

    केएलिन एमबापेले जिते 'गोल्डेन ब्वाए अवार्ड'

    फ्रान्सका १८ वर्षिय युवा स्टार केएलिन एमबापेले यस वर्षको युरोपियन गोल्डेन ब्वाए अवार्ड जितेका छन्।  टुटोस्पोर्ट्सले प्रत्येक वर्ष प्रदान गर्ने अवार्ड युरोपको उत्कृष्ट युवा खेलाडलाई दिने गरिन्छ। यसै सिजन फ्रेन्च क्लब मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मेन पुगेका एमापेले गत सिजन क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। अवार्ड जित्ने क्रममा एमबापेले आर्सिलोनाबाट खेल्ने फ्रान्सकै ओसमान डेम्बेले र म्यानचेष्टर युनाइटेडका…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा महिलाको उम्मेदवारी शून्य

    भोजपुर : प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य रहेको छ।  भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ। ३३ प्रतिशत महिला सहभागिताको कोटा भए पनि मुख्य दलबाट नै महिला उम्मेदवार नपरेको बताइएको छ।  नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेशजंग…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर मिनिबस समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित

    नगरकोट : भक्तपुर मिनिबस सेवा समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित भएका छन्।  समितिको १२औँ अधिवेशनबाट राजुभाइ लोहलालाई पराजित गर्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन्। प्रधानले १६९ मत तथा लोहलाले १४२ मत प्राप्त गरेका थिए।  अन्य निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रमोद त्वानावासु र ध्रुवराज न्यौपाने, सचिव प्रकाश बस्नेत, सहसचिव कृष्णराम पञ्च, कोषाध्यक्ष धन त्यात र सहकोषाध्यक्ष बद्री कोजू छन्। सदस्यमा राजुप्रसाद न्यौपाने, गंगाराम…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा दुई गठबन्धनबाट वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा, कडा प्रतिस्पर्धा हुने आकलन

    बैतडीमा दुई गठबन्धनबाट वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा, कडा प्रतिस्पर्धा हुने आकलन

    विनोदसिंह बिष्ट  बैतडी : पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन्।  अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता नरबहादुर चन्द प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चुनावी मैदानमा छन्।  यस्तै, वाम गठबन्धनबाट साझा उम्मेदवार नेकपा एमालेका नेता पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारी पनि…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा आगो लगाई श्रीमान मारेको आरोपमा श्रीमती पक्राउ

    भक्तपुरमा आगो लगाई श्रीमान मारेको आरोपमा श्रीमती पक्राउ

    भक्तपुर :  कोठामा थुनेर आगो लगाई श्रीमानको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ।  सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको जलेर मृत्यु भएको हो।  प्रहरी अनुसन्धानबाट कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा जलेर उनको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • नेमकिपालाई एमालेको आग्रहः भक्तपुरमा मात्रै चुनावी तालमेल गरौं

    नेमकिपालाई एमालेको आग्रहः भक्तपुरमा मात्रै चुनावी तालमेल गरौं

    भक्तपुरः नेकपा एमालेले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा भक्तपुरमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ।  प्रेस चौतारी नेपाल भक्तपुरले आयोजना गरेको पत्रकार भेटघाटमा एमालेले नेमकिपालाई भक्तपुरमा भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो।  पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य सोम मिश्र, पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले नेमकिपालाई…

    विस्तृतमा पढ्नुस्

  • दुई किलो सालकको खपटासहित धादिङबाट तीन जना पक्राउ 

    दुई किलो सालकको खपटासहित धादिङबाट तीन जना पक्राउ 

    काठमाडौं : प्रहरीले सालकको खपटासहित तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आदमघाटबाट धादिङ गजुरीका झंकबहादुर अधिकारी, भीमबहादुर पण्डित र रामकाजी भुजेललाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट दुई किलो दुई सय ग्राम सालकका खपटा बरामद गरेको छ। प्रहरीले उनीहरुलाई जिल्ला वन कार्यालय धादिङमा बुझाएको छ। सालक साइटिस महासन्धी १९७५ को अनुसूची एकमा लोपोन्मूख प्रजातिको सूचीमा सूचीकृत…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राजदूतलाई प्रधानमन्त्रीले भने–निर्वाचन निर्धारित मितिमै हुन्छ

    अमेरिकी राजदूतलाई प्रधानमन्त्रीले भने–निर्वाचन निर्धारित मितिमै हुन्छ

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँगको शिष्टाचार भेटमा प्रधानमन्त्रीले लोकतन्त्रलाई निर्वाचनले बलियो बनाउने बताए।  प्रधानमन्त्रीले भने,‘स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो, निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा, सुविधा जनताको घर आँगनमै प्रदान गर्न सुरु गरिसकेका छन्, यसबाट स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • निर्मात्री बनेका नेपाली फिल्मका अभिनेत्रीहरु

    निर्मात्री बनेका नेपाली फिल्मका अभिनेत्रीहरु

    काठमाडौं : नेपाली अभिनेत्रीहरुले फिल्म निर्माण गर्ने क्रम बढ्दो छ। नेपाली फिल्म उद्योग व्यवसायिक बन्दै गर्दा अभिनेत्रीहरु अभिनयलाई मात्र कायम राख्नुको सट्टा स्वयं फिल्म निर्माण गर्नतिर लागेका छन्। सोमबार मात्र अभिनेत्री केकी अधिकारीले 'कोहलपुर एक्सप्रेस' बनाउने घोषणा गरेकी छिन्। केकीको निर्माण रहने यो पहिलो फिल्म हुनेछ। हाल केही अभिनेत्री छन् जसले आफ्नो नाममा कलाकार मात्र नभएर निर्मात्रीको ट्याग पनि भिरिसके।…

    विस्तृतमा पढ्नुस्

  • युद्धमा मारिएका अमेरिकी सैनिककी पत्नीको दु:खेसोः राष्ट्रपति ट्रम्पको फोनले झन् दुःखी बनायो

    युद्धमा मारिएका अमेरिकी सैनिककी पत्नीको दु:खेसोः राष्ट्रपति ट्रम्पको फोनले झन् दुःखी बनायो

    वासिङ्टन : आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छिन्।  यसै महिनाको सुरुमा नाइजेरमा आइएससँगको भिडन्तका क्रममा मारिएका चारजना अमेरिकी सैनिकमध्येका एकजना थिए सार्जेन्ट ला डेभिड।  मारिएका ती अमेरिकी सैनिक डेभिडकी श्रीमतीले दिएको अभिव्यक्ति यतिखेर अमेरिकी मिडियामा व्यापक रुपमा आएको छ। राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन…

    विस्तृतमा पढ्नुस्

  • ६ स्थानीय तहमा जितेको कांग्रेस र ३ तह जितेको एमालेबीच बाजुरामा प्रतिस्पर्धा हुने

    ६ स्थानीय तहमा जितेको कांग्रेस र ३ तह जितेको एमालेबीच बाजुरामा प्रतिस्पर्धा हुने

    बाजुरा : दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौँ तहमा छ स्थानीय तह जितेको नेपाली कांग्रेस र तीन तह जितेको नेकपा एमालेबीच आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ।  मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको हो।  प्रतिनिधिसभामा नेपाली कांग्रेसले पार्टी सभापति कविराज पण्डितलाई अगाडि…

    विस्तृतमा पढ्नुस्

  • गौचन हत्याकाण्ड : के हुँदैछ प्रहरी अनुसन्धान?

    गौचन हत्याकाण्ड : के हुँदैछ प्रहरी अनुसन्धान?

    काठमाडौँ: निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको दुई साता भइसक्दा पनि प्रहरीले हत्यारा को हो पत्ता लगाउन सकेको छैन। घटना भएको दिन गठित अनुसन्धान समितिले पनि कुनै प्रतिवेदन बुझाउन सकेको छैन। संयोजक डिआइजी गणेश केसी रहेको समितिले गहन रुपमा अनुसन्धान गरिरहेको उनले बताए।  उनले भने, 'अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ। केही समयमा नै प्रमाणसहित हत्यारा सार्वजनिक गर्ने…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मी बैंक गल्फ प्रतियोगिता आगामी शनिबार, होल इन वान गर्नेलाई ह्युण्डाई कार

    लक्ष्मी बैंक गल्फ प्रतियोगिता आगामी शनिबार, होल इन वान गर्नेलाई ह्युण्डाई कार

    काठमाडौँ : लक्ष्मी बैंकले आयोजना गर्ने लक्ष्मी बैंक गल्फ प्रतियोगिताको चौथोँ संस्करण यही आउने शनिबार हुने भएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता गोकर्ण गल्फ क्लबमा खेलाइने जानकारी दिएको हो। एक दिने प्रतियोगितामा करिब सय खेलाडीले भाग लिने आयोजकले जनाएको छ। ३/४ ह्याण्डिक्याप फर्म्याटमा १८ होलमा खेलाइने प्रतियोगितामा विभिन्न विधाका विजेताहरुलाई पुरस्कार प्रदान गरिने आयोजक लक्ष्मी बैंकका सिइओ सुदेश खालिङले…

    विस्तृतमा पढ्नुस्

  • हैजाबाट यमनमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्योः नियन्त्रणका लागि विशेष अभियान सुरु

    हैजाबाट यमनमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्योः नियन्त्रणका लागि विशेष अभियान सुरु

    साना :  यमनमा करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार जनाभन्दा बढीको मृत्यु भएपछि यहाँको सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा हैजा नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ।  गत अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। यहाँको अवस्था अत्यन्तै नाजुक रहेकोले हैजा नियन्त्रणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  प्रायः…

    विस्तृतमा पढ्नुस्

  • 'फिल्म शुरुअघि राष्ट्रिय गान बज्नु पर्ने' नियम संशोधनको माग गर्दै भारतको सर्वोच्च अदालत

    'फिल्म शुरुअघि राष्ट्रिय गान बज्नु पर्ने' नियम संशोधनको माग गर्दै भारतको सर्वोच्च अदालत

    एक वर्षअघि ३० नोभेम्बर २०१६ बाट भारतका प्रत्येक सिनेमा हलमा फिल्म शुरु हुनु पहिले राष्ट्रिय गान बजाउनु पर्ने नियम लागू गरिएको थियो। सर्वोच्च अदालतले 'राष्ट्रियता र राष्ट्रिय गानको सम्मान हरेक सिनेमा घरले गर्नु पर्ने' भन्दै सो नियमसँगै राष्ट्रिय झण्डाको फोटो पनि पर्दामा देखाउनु पर्ने भनियो। नियम लागू भएपछि सिनेमा हलहरुमा राष्ट्रिय गान बज्दा दर्शक उठेर गीत गाउने गरेको द इन्डियन…

    विस्तृतमा पढ्नुस्

  • मलेशियाको पेना‌ंगमा भएको बस दुर्घटनामा तीन नेपाली घाइते

    मलेशियाको पेना‌ंगमा भएको बस दुर्घटनामा तीन नेपाली घाइते

    पेना‌ंग: आज बिहान मलेशियाको पेनागंस्थित जुरु टोल प्लाजामा भएको बस दुर्घटनामा नेपाली नागरिक नपरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। विज्ञप्ती जारी गरी दूतावासले तीन नेपाली घाइते मात्र भएका जानकारी दिएको हो। दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा सात इन्डोनेसियाली र एक मलेसियाली नागरिकको मृत्यु भएको छ। घाइते हुने नेपालीको ठेगाना नखुलेको दूतावासले जनाएको छ  

    विस्तृतमा पढ्नुस्

  • इपीएलको मुख्य प्रायोजकमा टिभिए मोटर्स, सम्झौता रकम खुलाइएन

    इपीएलको मुख्य प्रायोजकमा टिभिए मोटर्स, सम्झौता रकम खुलाइएन

    काठमाडौं : इपीएल प्रालिले एभरेस्ट प्रिमियर लिग इपीएलको मुख्य प्रायोजकमा टिभिएस मोटर्स कम्पनीसँग सम्झौता गरेको छ। मंगलबार राजधानीमा इपीएल प्रालि र टिभिएसको नेपाली डिस्ट्रिबुटर जगदम्बा मोटर्स प्रालिबीच सम्झौता भए पनि रकम भने खुलाइएन। इपीएलका तर्फबाट म्यानेजिङ डिरेक्टर अमिर अख्तर र जगदम्बा मोटर्सका तर्फबाट म्यानेजिङ डिरेक्टर शाहिल अग्रवालले सम्झौता पत्र आदान प्रदान गरे। सम्झौता एक वर्षको लागि हुनेछ। मुचुअल अण्डरस्ट्यान्डिङमा सम्झौता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell