PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

  • युएइमा नेपाली सांस्कृतिक कार्यक्रम हुने

    युएइमा नेपाली सांस्कृतिक कार्यक्रम हुने

    काठमाडौं: यूएइको दुबइमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। ग्रिष्मा इन्टरटेन्मेन्टको आयोजनामा ‘शुभ यात्रा साँझ’ हुने भएको हो। आउँदो डिसेम्बर २२ मा हुने कार्यक्रममा ५ नेपाली कलाकारले प्रस्तुती दिने आयोजकले बताएका छन्। कार्यक्रममा गायक रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कमेडियन सन्दिप क्षेत्री र नायिका नम्रता सापकोटाले प्रस्तुती दिने भएका हुन्। ग्रिष्माका प्रमुख गृहेन्द्र घिमिरेका अनुसार अनाथ…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत राप्रपा राष्ट्रवादीकी उम्मेदवार नै कांग्रेसमा :  राज्यलक्ष्मीले गरिन् अर्जुननरसिंहलाई समर्थन

    एकीकृत राप्रपा राष्ट्रवादीकी उम्मेदवार नै कांग्रेसमा :  राज्यलक्ष्मीले गरिन् अर्जुननरसिंहलाई समर्थन

    काठमाडौं : एकीकृत राप्रपा राष्ट्रवादीबाट नुवाकोट-२ की उम्मेदवार राज्यलक्ष्मी श्रेष्ठ पाण्डेले कांग्रेस नेता अर्जुननरसिंह केसीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी छन्।  विगतमा नेपाली कांग्रेसकै राजनीतिक पृष्ठभूमिबाट राप्रपा पुगेकी श्रेष्ठ २०७० सालको संविधानसभा निर्वाचनमा राप्रपाबाट संविधानसभा प्रवेश गरेकी थिइन्।  २०३७ साल देखि २०४२ सालसम्म कांग्रेसको राजनीतिमा सक्रीय बनेकी श्रेष्ठ राप्रपाको जिल्ला महिला संगठनकी अध्यक्षसमेत बनेकी थिइन्। श्रेष्ठले देश अफ्ठेरोमा पर्न लागेको र…

    विस्तृतमा पढ्नुस्

  • आईटीटीएफ विश्व जुनियर सर्किट टेटेमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    आईटीटीएफ विश्व जुनियर सर्किट टेटेमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : आईटीटीएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन दुई पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र सम्योग कपालीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। उनीहरुले सिंगल्स, डबल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। नेपाली टिम प्रशिक्षकमा सञ्जय अर्याल छन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख आयुक्तको प्रश्नः अरुबेला गरिब, दुःखीलाई सहयोग नगर्ने, चुनावका बेला टिसर्ट, टोपी बाँड्ने ?

    प्रमुख आयुक्तको प्रश्नः अरुबेला गरिब, दुःखीलाई सहयोग नगर्ने, चुनावका बेला टिसर्ट, टोपी बाँड्ने ?

    राजविराज : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने बताएका छन्।  निर्वाचन तयारीका क्रममा सप्तरी आएका यादवले राजविराजमा आयोजित  कार्यक्रममा चुनाव रोकिने कार्य अब महाअपराध हुने बताए।  उनले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिता पालनामा राजनीतिक दलका नेतालाई गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • स्पेनका प्रधानमन्त्रीद्वारा धारा १५५ को प्रतिरक्षा

    स्पेनका प्रधानमन्त्रीद्वारा धारा १५५ को प्रतिरक्षा

    म्याड्रिड :  स्पेनका प्रधानमन्त्री मारिआनो रजोइले संविधानको धारा १५५ लागू गर्ने सरकारको निर्णयको प्रतिरक्षा गरेका छन्।  मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर धारा १५५ अनुसार क्याटलानिया क्षेत्रमा अस्थायी नियन्त्रण लागू गरेकोमा विरोध भइरहेका बेला उनले आफ्नो निर्णयको प्रतिरक्षा गरेका हुन्।  गत शनिबार मन्त्रिपरिषद्बाट भएको निर्णयलाई आगामी शुक्रबार संसदले पारित गर्ने अपेक्षा गरिएको छ। संसदमा उनकै पिपल्स पार्टीको पर्याप्त बहुमत रहेको छ।  क्याटलोनिया क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

    निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।  निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयका बस चालकलाई  गाढा नीलो पोशाक, मंसिर १ गतेदेखि लागू हुने

    विद्यालयका बस चालकलाई  गाढा नीलो पोशाक, मंसिर १ गतेदेखि लागू हुने

    काठमाडौँ ;  काठमाडौँ उपत्यकामा विद्यालयका बस चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको बुधबार महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो।  महाशाखाका प्रहरी नायब उपरीक्षक बिपीन गौतमले विद्यालयका बस चालक र सहचालक दुवै अनिवार्य रुपमा गाढा नीलो पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए।  उनले विद्यालयका सवारी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको चुनाव प्रचारको कमाण्ड बालकृष्ण खाँणलाई

    कांग्रेसको चुनाव प्रचारको कमाण्ड बालकृष्ण खाँणलाई

    काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ। कांग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारी निभाएका केन्द्रीय सदस्य खाँणलाई पार्टीभित्र प्रभावशाली नेताको रुपमा हेरिन्छ। कांग्रेसको विचारलाई जनतासमक्ष पुर्‍याएर आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित तुल्याउन के कस्तो ढंगबाट प्रचारप्रसारलाई अघि बढाउने भन्ने विषयमा पार्टी…

    विस्तृतमा पढ्नुस्

  • वाम एकताका लागि खोटाङमा बन्यो जिल्ला संयोजन समिति

    वाम एकताका लागि खोटाङमा बन्यो जिल्ला संयोजन समिति

    खोटाङ:  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीको वाम एकता लागि केन्द्रमा संयोजन समिति गठन भएको बीस दिनपछि खोटाङमा पनि समिति गठन गरिएको छ। नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा मंगलबार सात सदस्यीय बाम एकता संयोजन समिति गठन गरिएको हो। समितिको सहसंयोजकमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवान किराती रहेका छन् भने सदस्यमा एमालेका उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • युद्ध अपराधका घटनामा श्रीलङ्का जवाफदेही बनेन: राष्ट्रसंघ

    युद्ध अपराधका घटनामा श्रीलङ्का जवाफदेही बनेन: राष्ट्रसंघ

    कोलोम्बो:  संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि प्याव्लो डे ग्रेइफले श्रीलङ्कामा गृहयुद्धका क्रममा भएका युद्ध अपराध तथा मानव अधिकार उल्लङ्घनका बिषयमा श्रीलङ्कालाई कुनै पनि विन्दुमा जवाफदेही बनाउन नसकिएको बताएका छन्। सङ्क्रमणकालीन न्यायका लागि राष्ट्रसंघका विशेष दूत ग्रेइफले भने, “दुई वर्ष पहिले म आउँदा युद्ध अपराधसम्बन्धी जुन-जुन कुरालाई सम्वोधन गर्नु पर्ने भनिएको थियो ती मुद्धा अहिले पनि सम्वोधन नभएको मैले पाएँ। यो राज्यको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारमाथिका उजुरीको आज निर्णय 

    प्रतिनिधिसभा निर्वाचनः उम्मेदवारमाथिका उजुरीको आज निर्णय 

    काठमाडौँ: मंसिर १० गते हुने पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दर्ता उम्मेदवारविरुद्ध परेका उजुरीमा निर्वाचन आयोगले आज निर्णय गर्दैछ। आयोगले उजुरीपछि कुनै उम्मेदवारको मनोनयन रद्द भएको सो को जानकारीसहित नामावली आज नै प्रकाशन गर्नेछ। आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधबार नाम फिर्ता लिने उम्मेदवारलाई समय दिइनेछ। नामावली फिर्ता लिन नचाहेको अवस्थामा निर्वाचन आयोगले बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन…

    विस्तृतमा पढ्नुस्

  • फिफा बेस्ट अवार्ड: नेपालबाट प्रशिक्षक कोजी र पत्रकार रिजालको भोट रोनाल्डोलाई, कप्तानले कसलाई दिए भोट?

    फिफा बेस्ट अवार्ड: नेपालबाट प्रशिक्षक कोजी र पत्रकार रिजालको भोट रोनाल्डोलाई, कप्तानले कसलाई दिए भोट?

    काठमाडौं: क्रिस्टियानो रोनाल्डोले गएराति भएको भव्य समारोहमा लगातार दोस्रो पटक फिफा बेस्ट अवार्ड जितेका छन्। विश्वभरका राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक, सेलेक्टेड पत्रकार र अनलाइन भोटिङको आधारमा विजेता छनोट गरिएको हो। जसमा रोनाल्डोले मेसी र नेमारलाई पछि पारे। उक्त अवार्डका लागि नेपालबाट पनि तीन जनाले भोट गरेका थिए जसमा राष्ट्रिय टिमका प्रशिक्षक योतुकु कोजी, कप्तान विराज महर्जन र खेल पत्रकार रितेश रिजाल…

    विस्तृतमा पढ्नुस्

  • फिबा यू-१६ वुमन्स एसियन बास्केटबल : दोस्रो खेलमा नेपाल इरानसंग पराजित, आज श्रीलंकासंग खेल्ने

    फिबा यू-१६ वुमन्स एसियन बास्केटबल : दोस्रो खेलमा नेपाल इरानसंग पराजित, आज श्रीलंकासंग खेल्ने

    काठमाडौं : भारतमा भइरहेको फिबा यू-१६ वुमन्स एसियन बास्केटबल च्याम्पियनसिप-२०१७ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा इरानसँग ८९-३२ ले पराजित भयो। चारवटै क्वाटरमा नेपाल इरानभन्दा पछि परेको थियो। इरानका लागि रोजिन तालाकोउबले सर्वाधिक १७ अंक स्कोर गरिन् भने नेपालकी निलम शेर्पाले ९ स्कोर गरिन्। फिबाको कुनै पनि एसियन बास्केटबल च्याम्पियनसिपमा पहिलो…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा निर्वाचनः प्रदेश १ का सबै जिल्लामा वाम गठबन्धन बलियो

    प्रतिनिधिसभा निर्वाचनः प्रदेश १ का सबै जिल्लामा वाम गठबन्धन बलियो

    काठमाडौँ: पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन भइसकेको छ। दलका तर्फबाट मनोनयन गरेका उम्मेदवारले प्रचारप्रसार सुरु गरिहसका छन्। स्वतन्त्र उम्मेदवारले पनि बुधबार चुनाव चिह्न पाउँदैछन्। प्रदेश नम्बर १ मा रहेका १४ जिल्लामध्ये पहिलो चरणमा ७ जिल्लामा निर्वाचन हुँदैछ। सात जिल्लामा अधिकांशमा वाम गठबन्धन बलियो देखिन्छन्। २०७० को संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसले जितेका सोलुखुम्बु, ओखलढुङ्गा, संखुवासभा लगायतका जिल्लामा पनि वाम दलको…

    विस्तृतमा पढ्नुस्

  • सूर्यको पूजा आराधना गरी मनाइने छठ पर्व सुरु

    सूर्यको पूजा आराधना गरी मनाइने छठ पर्व सुरु

    पूर्णप्रसाद मिश्र  काठमाडौँ :  सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि सुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ। छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो खान नहुने धार्मिक मान्यता छ। चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ।  मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा…

    विस्तृतमा पढ्नुस्

  • होटल याक एण्ड यतिको कोठामा जर्मन नागरिक मृत फेला

    होटल याक एण्ड यतिको कोठामा जर्मन नागरिक मृत फेला

    काठमाडौं :  दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ७७ वर्षीया जर्मन नागरिक मृत फेला गरेका छन्।  होटलको ३३६ नम्बर कोठामा आज बिहान उनी मृत फेला परेका महानगरीय प्रहरी बृत दरबारमार्गका प्रमुख डिएसपी तिलक भारतीले जानकारी दिए। ‘आज बिहान मृत्यु भएको देखियो, हामीले सम्वन्धित दूतावासमा खबर गरेका छौं।’ उनको हृदयघातबाट मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। गत शनिवारदेखि जर्मन नागरिक होटलको कोठा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने– मधेसको अधिकारका पक्षमा लड्ने पार्टी माओवादी मात्रै हो

    प्रचण्डले भने– मधेसको अधिकारका पक्षमा लड्ने पार्टी माओवादी मात्रै हो

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताएका छन्।  राष्ट्रिय जनता पार्टी (राजपा) सम्वद्ध तराई मधेश स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेललगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी नै मेधसी जनताको अधिकार चाहने पार्टी भएको बताए। उनले भने, ‘अन्ततः माओवादी नै…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सुरक्षाका लागि नुवाकोटमा सशस्त्र प्रहरी परिचालन

    निर्वाचन सुरक्षाका लागि नुवाकोटमा सशस्त्र प्रहरी परिचालन

    नुवाकोटः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नुवाकोटमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।  प्रहरी नायब उपरीक्षक सुमनजंग थापाको नेतृत्वको ३५ सदस्य रहेको सशस्त्र प्रहरीको टोली नुवाकोटमा आएर निर्वाचन सुरक्षा व्यवस्थाको जिम्मेवारी बहन गर्न सुरु गरेको हो।  सशस्त्र प्रहरीको स्थायी युनिट नभएकाले आसन्न निर्वाचनको समयमा सुरक्षा व्यवस्था मजबुत बनाएर शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • साक्षर जिल्ला घोषणा गरिएको नवलपरासीमा सयौँ बालबालिका शिक्षाबाट वञ्चित

    साक्षर जिल्ला घोषणा गरिएको नवलपरासीमा सयौँ बालबालिका शिक्षाबाट वञ्चित

    नवलपरासी : तीन वर्षअघि नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन्।  चेतनाको कमी, गरिबी र बढ्दो महँगीले केही बालबालिका विद्यालय जानबाट वञ्चित छन् भने केहीले प्राथमिक तहमै विद्यालय छोड्ने गरेका छन्।  जिल्लामा करिब ४२ हजार बालबालिका छन्। जिल्ला शिक्षा कार्यालयले जिल्लामा ती बालबालिकामध्ये करिब दुई प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित रहेको जनाएको छ। तर पहाडी…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाको पेनाङमा कामदार बोकेको बस ठोक्किएर दुर्घटना, ८ जनाको मृत्यु

    मलेसियाको पेनाङमा कामदार बोकेको बस ठोक्किएर दुर्घटना, ८ जनाको मृत्यु

    मलेसिया : मलेसियाको पेनाङमा आज बिहान विदेशी कामदार बोकेका दुई बस एकआपसमा ठोक्किदा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।  पेनाङको जुरु टोल प्लाजा नजिक आज बिहान साढे पाँच बजे बस ठोक्किएर दुर्घटना भएको हो।  मृत्यु हुनेमा सबै महिलाहरु रहेका न्यू स्ट्रेट टाइम्सले जनाएको छ। दुर्घटनामा मृत्यु भएका नागरिकका बारेमा केही खुल्न सकेको छैन। घाइतेहरुको जया अस्पतालमा उपचार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell