PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

  • दोस्रो संविधान सभामा बागलुङका तीनै क्षेत्र जितेको कांग्रेस वाम गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा

    दोस्रो संविधान सभामा बागलुङका तीनै क्षेत्र जितेको कांग्रेस वाम गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा

    बागलुङ :  मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका नेपाली कांग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन्।  वाम गठबन्धनविरुद्ध कांग्रेस उम्मेदवार एक्ला चुनावी प्रतिस्पर्धामा ओर्लिएका हुन्। कांग्रेसले बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं पूर्वसांसद चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ।  उनी २०७१ सालको संविधानसभा उपचुनावमा बागलुङ क्षेत्र नं १ बाट…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको चित्तपोलबाट १२ जुवाडे पक्राउ

    भक्तपुरको चित्तपोलबाट १२ जुवाडे पक्राउ

    भक्तपुर :  प्रहरीले भक्तपुरबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका – १० चित्तपोल खड्का गाउँस्थित विशाल खड्काले सञ्चालन गरेको किराना पसलभित्र जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३४ वर्षीय विशाल खड्का, ४० वर्षीय वासुदेव खड्का, ४९ वर्षीय रघुनाथ खड्का, ४० वर्षीय हरि खड्का र ३० वर्षीय ज्ञानेन्द्र खड्का छन्।   त्यसैगरी काभ्रे बनेपा नगरपालिका–…

    विस्तृतमा पढ्नुस्

  • आज छठको दोस्रो दिन, खरना मनाइँदै

    आज छठको दोस्रो दिन, खरना मनाइँदै

    जनकपुरधाम : आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ।  जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ। खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गर्दछन् ।  बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर…

    विस्तृतमा पढ्नुस्

  • 'मिस अर्थ'मा रोजिना श्रेष्ठको १५ औं दिन

    'मिस अर्थ'मा रोजिना श्रेष्ठको १५ औं दिन

    काठमाडौं : मिस अर्थको १७ औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्न गएकी छिन् मिस नेपाल अर्थ रोजिना श्रेष्ठ। अक्टोबर ७ मा प्रतियोगिताको लागि फिलिपिन्स पुगेकी श्रेष्ठले विभिन्न तालिम, प्रशिक्षणमा सहभागी भैरहेकी छिन्। प्रतियोगिता सुरु भएको १५ औं दिन ८८ देशका सहभागीसँगै रोजिनाले पनि डाइभ, ट्रेक रिसोर्ट एण्ड 'मरिन स्यान्कचुरी'ले आयोजना गरेको कार्यक्रममा सहभागी भइन्। कार्यक्रमा समुद्री जनावर तथा बोट बिरुवा संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • एन्जेलिना जोलीको फिल्म पनि अस्करको विदेशी भाषाको विधामा

    एन्जेलिना जोलीको फिल्म पनि अस्करको विदेशी भाषाको विधामा

    यो पटक अस्कर अवार्डमा हलिउड अभिनेत्री एन्जेलिना जोलीको फिल्म पनि विदेशी भाषातर्फको विधामा मनोनित भएको छ। एन्जेलिनाको निर्माण तथा निर्देशन रहेको फिल्म 'फस्ट दे किल्ड माइ फादर' अस्करको विदेशी भाषाको विधाको मनोनित छ। अङ्ग्रेजी, फ्रेन्च र कम्बोडियाली गरी तीन भाषामा डब भएको फिल्म कम्बोडियाली भाषाबाट अस्कर प्रतियोगितामा रहेको छ। कम्बोडियन लेखक लङ उङ लिखित मेमोयरको कथामा आधारित फिल्म तयार भएको…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित, बने माओ पछिका शक्तिशाली नेता

    चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित, बने माओ पछिका शक्तिशाली नेता

    बेइजिङ : चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् राष्ट्रपति सी जिनफिङ पार्टीको आगामी पाँच वर्षे  कार्यकालका लागि पनि निर्वाचित भएका छन्।  राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले सिलाई महासचिवमा पुन अर्को पाँच वर्षका लागि निर्वाचित गरेको हो।  महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्को पाँच वर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेका हुन्।  चिनियाँ समाचार समिति,…

    विस्तृतमा पढ्नुस्

  • मुख्यसचिव रेग्मीले भने–संविधान कार्यान्वयन गराउन निजामती सेवालाई समर्पित गराउन ध्यान दिन्छु

    मुख्यसचिव रेग्मीले भने–संविधान कार्यान्वयन गराउन निजामती सेवालाई समर्पित गराउन ध्यान दिन्छु

    काठमाडौँ :  नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले संविधान कार्यान्वयन र यसका भावना एवं मर्मअनुरुप निजामती सेवालाई समर्पित गराउन ध्यान दिइने बताएका छन्।  पदभार ग्रहण गर्दै मुख्यसचिव रेग्मीले आफ्नो दायित्व सरकारका नीति निर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु रहेको बताए।  उनले भने,‘मेरो मुख्य दायित्व र काम सरकारका नीतिनिर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु हो, म यही कामका दत्तचित्त रहन्छु, यही नै मेरो प्राथमिकता हो।’ …

    विस्तृतमा पढ्नुस्

  • वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर : नेपाली महिला टोलीको क्याम्प शुरु, प्रशिक्षकमा सामसन थापा

    वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर : नेपाली महिला टोलीको क्याम्प शुरु, प्रशिक्षकमा सामसन थापा

    काठमाडौं : थाइल्याण्डमा नोभेम्वर २० देखि शुरु हुने आइसीसी वुमन्स टी-२० वर्ल्ड कप क्वालिफायर २०१७ एसियन रिजनमा खेल्न नेपाली महिला टोलीको क्याम्प शुरु भएको छ। प्रतियोगिता शुरु हुनु चार साताभन्दा कम समय बाँकी रहेको अवस्थामा भर्खर नेपाली महिला टोलीको ट्रेनिङ क्याम्प शुरु भएको हो। प्रारम्भिक चरणमा बोलाइएका ४८ मध्ये ४४ खेलाडीको क्याम्प मंगलबारबाट शुरु भएको छ। टिम सेलेक्सन कमिटिमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकमा दिउँसो ६ घण्टा सवारीसाधन रोकेर काम गरिने

    नारायणगढ–मुग्लिन सडकमा दिउँसो ६ घण्टा सवारीसाधन रोकेर काम गरिने

    चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ। नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ। कात्तिक १५ गतेदेखि दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ।  ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी रोक्न माग गरेपनि ६ घण्टासम्म रोकेर काम अगाडि बढाउने तयारी रहेको यादवले…

    विस्तृतमा पढ्नुस्

  • मोरङ कारागारमा महामारीका रुपमा फैलियो झाडापखाला, ३६ विरामी

    मोरङ कारागारमा महामारीका रुपमा फैलियो झाडापखाला, ३६ विरामी

    विरागनगर : मोरङको विराटनगरस्थित कारागारमा झाडापखाला महामारीका रुपमा फैलिएको छ। सात सय कैदीवन्दी राखिएको कारागारमा ३६ जना बिरामी भइसकेका छन्। बिरामीमध्ये ५ जनाको कोशी अञ्चल अस्पताल र ४ को नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी कारागारभित्रै उपचाररत छन्। अस्पतालका इमर्जेन्सी वार्डका इन्चार्ज रघुनन्दन अधिकारीका अनुसार कारागारभित्र बढी भिड भएकाले पखालाको सङ्क्रमण फैलिएको हो। यसबाहेक कतिपयलाई तनावका कारणले पनि पखाला लाग्न सक्छ।…

    विस्तृतमा पढ्नुस्

  • उपचार सहायता रकमको ६० प्रतिशतभन्दा बढी मिर्गौला रोगमा खर्च, थप एक अर्ब आवश्यक पर्ने

    उपचार सहायता रकमको ६० प्रतिशतभन्दा बढी मिर्गौला रोगमा खर्च, थप एक अर्ब आवश्यक पर्ने

    कल्पना पौडेल  काठमाडौँ :  सरकारले प्रदान गर्दै आएको आठ प्रकारका कडा रोगको उपचार सहायता रकमको ६० प्रतिशतभन्दा बढी मिर्गौला रोगमा खर्च हुदैँ आएको छ।  मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इञ्जुरी, स्पाइनल इञ्जुरी र सिकलसेल एनिमियाँ रोगको उपचारका लागि सरकारले एक लाख बराबरको आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।  स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको विपन्न नागरिक औषधि उपचार कोष…

    विस्तृतमा पढ्नुस्

  • यसरी बढ्दैछ अन्तर्राष्ट्रिय विकासमा चीनको नेतृत्वदायी भूमिका 

    यसरी बढ्दैछ अन्तर्राष्ट्रिय विकासमा चीनको नेतृत्वदायी भूमिका 

    असित के. विश्वास र क्रिस हार्टले  सिंगापुर :  गत महिना, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (एसडीजी) को प्रगति सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। चरम गरिबीको उन्मूलन र अकाल मृत्युमा कमी ल्याउने प्रयत्नहरुलाई प्रकाश पार्ने उद्देश्यका साथ संकलित तथ्याँकले सबैलाई झक्झक्याउने मनसाय पनि राखेको थियो। प्रतिवेदनको निचोड छ, पृथ्वीले सामना गरिरहेका विश्वव्यापी विकास चुनौतीहरुलाई मुलुकहरुले सम्बोधन गर्नु…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणका सिइओ भुसालको दाबीः जेठभित्र पालमुनिका भूकम्प पीडित घरमा सार्ने

    प्राधिकरणका सिइओ भुसालको दाबीः जेठभित्र पालमुनिका भूकम्प पीडित घरमा सार्ने

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले पालमुनिका सबै भूकम्प पीडितलाई जेठ मसान्तभित्र घरमा बसाउने दाबी गरेका छन्।  रिपोर्टरस् क्लबको साक्षात्कारमा भुसालले मंसिरभित्र प्रत्येक गाउँपालिकामा इन्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्प पीडितलाई घरमा सार्ने योजनाका साथ आफूले काम गर्ने बताए।  भुसालले भने,‘प्राधिकरणको नेतृत्वमा म चौथोँ व्यक्ति हुँ, यसअघिका सबै सिइओले राम्रै काम गर्नुभएको हो, तर…

    विस्तृतमा पढ्नुस्

  • पोखराको माछापुच्छ्रे क्रिकेट क्लब अभ्यास खेल खेल्न दुबई जाने

    पोखराको माछापुच्छ्रे क्रिकेट क्लब अभ्यास खेल खेल्न दुबई जाने

    काठमाडौं : पोखराको माछापुच्छ्रे क्रिकेट क्लब (एमसिसी) दुई अभ्यास खेलका लागि पाँच दिन दुबई टूरमा जाने भएको छ। क्लबका अनुसार एमसिसी आगामी नोभेम्बर १७ देखि २२ तारिखसम्म दुबईमा रहनेछ। त्यस क्रममा एमसिसीले त्यहाँका दुई लोकल क्लबसँग फरक फरक भेन्युमा खेल्नेछ। एमसिसीले पहिलो खेल नोभेम्बर १८ मा दार्जिलिङ क्रिकेट क्लबसँग आइसिसी एकेडेमीमा र दोस्रो खेल नोभेम्बर १९ मा वाइटिसिएसँग एमसिसी अजमानमा खेल्ने कार्यतालिका…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् इपीएलका अनसोल्ड-११

    यी हुन् इपीएलका अनसोल्ड-११

    काठमाडौं : आगामी डिसेम्वरमा हुने एभरेस्ट प्रिमियर लिग इपीएलको अक्सन मंगलबार राजधानीमा सम्पन्न भएको छ। मार्क्यु खेलाडीबाहेक अक्सनमा आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारीलाई सबैभन्दा धेरै १ लाख ७५ हजारको बोली लगाइयो। योसँगै उनीहरु सबैभन्दा महँगा खेलाडी बने। ६ टिमका ६ मार्क्यु खेलाडीको पारिश्रमिक यसअघि नै आयोजकले २ लाख तोकिसकेको छ। अक्सनबाट भने उनीहरु चार खेलाडी महँगा बने। एक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय समिति बैठक : बल्ल सुरु भयो गठबन्धनको सिट बाँडफाँटमा छलफल

    कांग्रेस संसदीय समिति बैठक : बल्ल सुरु भयो गठबन्धनको सिट बाँडफाँटमा छलफल

    काठमाडौं :  नेपाली कांग्रेस संसदीय समितिको बैठक पुनः सुरु भएको छ। पहिलो चरण मंसिर १०मा हुने निर्वाचनका लागि उम्मेदवार टुंग्याएर स्थगित भएको संसदीय समितिको बैठक आजदेखि पुनः सुरु भएको हो।  प्रधानमन्त्री निवास बालुवाटामा भएको बैठकमा पहिलो चरणमा अन्य दलसँग गरिने तालमेल र सिट संख्या विभाजनमा छलफल सुरु भएको छ।  ‘मुख्य नेता लड्ने ठाउँमा तालमेल गरेर अन्य ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने वा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी विदेशमन्त्री टिलर्सन नयाँदिल्लीमा, उच्चस्तरीय भेटवार्ता हुने

    अमेरिकी विदेशमन्त्री टिलर्सन नयाँदिल्लीमा, उच्चस्तरीय भेटवार्ता हुने

    नयाँदिल्ली : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली आइपुगेका छन्। उनी आज बिहान पाकिस्तानको इस्लामावादबाट नयाँदिल्ली आइपुगेका हुन्। नयाँदिल्ली आइपुगे लगत्तै उनले भारतीय नेताहरुसँग भेटवार्ता सुरु गरेका छन्। उनले आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन्।  आज उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबालसँग भेट गरेका छन्। उच्चस्तरीय भेटवार्तामा भारत अमेरिका सम्बन्ध सुदृढीकरणबारे…

    विस्तृतमा पढ्नुस्

  • रहस्यमय बन्दै ऋचाको आत्महत्या : पहिले नै गरेकी थिइन् आत्महत्याको प्रयास

    रहस्यमय बन्दै ऋचाको आत्महत्या : पहिले नै गरेकी थिइन् आत्महत्याको प्रयास

    काठमाडौं : गत आइतवार दिउँसो मृत अवस्थामा भेटिएको झापा विर्तामोडकी २० वर्षीया ऋचा सेढाइँको मृत्युको कारण अझै खुल्न सकेको छैन। तर, उनको रहस्यमयी आत्महत्यामा जोडिएका केही तथ्य भने फेला परेका छन्। अनुसन्धानमा उनले एक्कासी आत्महत्या नगरेको खुल्न आएको छ। उनले यसअघि पटक पटक आत्महत्या प्रयास गरेकी थिइन्। अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले पहिलोपोस्टसँगको कुराकानीमा भने 'उनले यसअघि पनि ‌औषधि सेवन गरेर सुसाइड…

    विस्तृतमा पढ्नुस्

  • 'तान्द्रो'को नयाँ गीत, फिल्मको थिम भिडियोमा

    'तान्द्रो'को नयाँ गीत, फिल्मको थिम भिडियोमा

    काठमाडौं : फिल्म ‘तान्द्रो’को नयाँ गीत सार्वजनिक भएको छ। ‘अब मलाई बिदा देऊ’ बोलको गीत भिडियो सहित युट्युबमार्फत रिलिज गरिएको हो। टि सुजिल कर्माचार्यले गीतमा स्वर, शब्द र संगीत दिएका छन्। सत्य घटनामा आधारित फिल्मले जनआन्दोलनको कथा समेटेको छ। सार्वजनिक गीतको भिडियोले फिल्मको सोही थिम प्रस्तुत गर्छ। भिडियोलाई पनि साम्तेन भुटियाले निर्देशन गरेका हुन्। माओवादी लडाकु गंगा बहादुर लामाको संस्मरात्मक…

    विस्तृतमा पढ्नुस्

  • ज्यान मुद्दामा दोषी ठहर फरार अभियुक्त पक्राउ

     ज्यान मुद्दामा दोषी ठहर फरार अभियुक्त पक्राउ

    काठमाडौं :  ज्यान मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले दाङ उरहरीका ४२ वर्षीय कालुराम चौधरीलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो। जिल्ला अदालत दाङले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २०६९ जेठ १७ गते जन्मकैदको फैसला सुनाएको थियो। चौधरीलाई फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुनधारा पठाइएको छ। चौधरीले दाङ उरहरीका रमेश हमालको २०६६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell