PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    रत्ननगर: पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। खैरहनीको कठारस्थित भित्री सडकमा ना १३ प २८९७ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिँदा गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • केन्‍यामा आज राष्ट्रपतिको निर्वाचन हुँदै, विपक्षी दलद्वारा बहिष्कार

    केन्‍यामा आज राष्ट्रपतिको निर्वाचन हुँदै, विपक्षी दलद्वारा बहिष्कार

    नैरोबी: केन्याका प्रमुख निर्वाचन आयुक्तले निर्धारित तालिका अनुसार नै राष्टपति निर्वाचन हुने भएको छ। निर्धारित समयमै होला कि नहोला भन्ने आशंकाबीच तयारी भइरहेको बहुप्रतिक्षित निर्वाचन निर्धारित समयमै हुने भएको हो। विपक्षी दलका नेता राइला ओडिङ्गाले निर्वाचन बहिष्कार गरेकाले यस्को वैधतामा भने धेरैको चासो कायमै रहेको छ। “२६ अक्टोबरमा निर्धारित समयमै निर्वाचन शुरु हुन्छ। त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ,” प्रमुख आयुक्त…

    विस्तृतमा पढ्नुस्

  • इटालिनय सिरी ए : नेपोली शीर्ष स्थानमा फर्कियो, युभेन्ट्स, लाजियो र रोमा विजयी

    इटालिनय सिरी ए : नेपोली शीर्ष स्थानमा फर्कियो, युभेन्ट्स, लाजियो र रोमा विजयी

    नेपोली पुन: इटालिनय सिरी ए को शीर्ष स्थानमा उक्लेको छ। गएराती भएको खेलमा जेनोअलाई ३-२ ले पराजित गर्दै नेपोली शीर्ष स्थानमा उक्लेको हो। नेपोलीलाई जित दिलाउन ड्राइस मर्टेन्सले २ गोल गरे भने जेनोअका एर्भिन जुकानोभिकले एक आत्मघाती गोल उपहार दिएका थिए। जेनोअका लागि एदेल तारावात र अर्मान्डो इज्जोले गोल गरे। सिरी ए कै अन्य खेलमा युभेन्टस, लाजियो, रोमा र एसी…

    विस्तृतमा पढ्नुस्

  • सूर्यको आराधना गरी छठ पर्व मनाइँदै

    सूर्यको आराधना गरी छठ पर्व मनाइँदै

    हिमांशु चौधरी जनकपुरधाम: शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज पनि श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ। श्रद्धालुले गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन्। गएराति खरना भएसँगै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन्। आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा निर्वाचनमा प्रदेश ३: रसुवामा रोचक भिडन्त, कुन जिल्लामा को बलियो?

    प्रतिनिधिसभा निर्वाचनमा प्रदेश ३: रसुवामा रोचक भिडन्त, कुन जिल्लामा को बलियो?

    काठमाडौं : प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये ६ जिल्लामा पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। प्रदेश ३ मा पनि वाम र लोकतान्त्रिक गठबन्धन नै मुख्य प्रतिस्पर्धामा छन्। तालमेलका बीच पनि कतिपय निर्वाचन क्षेत्रको चुनावी परिणाम रोचक देखिन्छ। पहिलो चरणमा प्रदेश ३ का दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङमा निर्वाचन हुँदैछ। दोलखा वाम राजनीतिको पडक क्षेत्र दोलखामा ०५१ को…

    विस्तृतमा पढ्नुस्

  • राससको नयाँ भवन बन्ने, प्रधानमन्त्रीले गरे शिलान्यास

    राससको नयाँ भवन बन्ने, प्रधानमन्त्रीले गरे शिलान्यास

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समाचार समितिको नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन्।  विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पुर्‍याएको थियो। ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।  सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइले भवन निर्माणको जिम्मा लिई निजी निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालिमार्फत काम…

    विस्तृतमा पढ्नुस्

  • ५ वर्ष लामो अध्ययन र तयारीपछि 'विरताको चिनो २' घोषणा

    ५ वर्ष लामो अध्ययन र तयारीपछि 'विरताको चिनो २' घोषणा

    काठमाडौं: ऐतिहासिक फिल्म विरताको चिनोको सिक्वेल निर्माण हुने भएको छ। निर्देशक तथा फिल्म लेखक शिवम अधिकारीले फिल्म 'विरताको चिनो २' बनाउने भएका हुन्। यसअघि उनको लेखन तथा निर्देशनमा 'नालापानी' निर्माण हुने भनिएको थियो। तर भदौ ९ गते रिमेश अधिकारीको निर्माणमा नालापानी नामक अर्को फिल्म घोषणा भएपछि उनले पुरानो फिल्मबाट नाम सापटी लिएर फिल्म निर्देशन गर्न पर्ने भएको हो। श्याम कार्कीको…

    विस्तृतमा पढ्नुस्

  • चिसो बढ्यो खुम्बुमा, भ्रमण छोट्याउने तयारीमा पर्यटक

    चिसो बढ्यो खुम्बुमा, भ्रमण छोट्याउने तयारीमा पर्यटक

    सोलुखुम्बु :  सोलुखुम्बुको खुम्बु क्षेत्रमा यस वर्ष पर्यटक आगमन बढेको छ। पर्यटक प्रहरी लुक्लाका अनुसार गतवर्षको तुलनामा आगमन उत्साहजनक रुपमा बढेको हो। यो वर्ष भदौ २३ गतेदेखि कात्तिक १ गतेसम्मको तथ्यांकअनुसार १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरेका छन्। यसबीचमा भ्रमण सकेर तीन हजार ९७१ जना बाहिरिएका छन्। यो गत वर्षको तुलनामा झन्डै दोब्बरले बृद्धि भएको हो।  यो वर्षको भदौ २३ गतेदेखि…

    विस्तृतमा पढ्नुस्

  • पल र आँचल जोडी नयाँ म्युजिक भिडियोमा

    पल र आँचल जोडी नयाँ म्युजिक भिडियोमा

    काठमाडौं: अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माको रियल लाइफ जोडी एकै फिल्म तथा म्युजिक भिडियोमा देखिएका छन्। यो प्रेम जोडीको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक राजेश लामाको गीत ‘जानी नजानी’ गीतको भिडियोमा पल र आँचलको जोडि पुनः एकसाथ देखिएको हो। विकास सुवेदीले निर्देशिन गरेको उक्त भिडियोको गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीको संगीत…

    विस्तृतमा पढ्नुस्

  • वसुन्धारामा बस र ट्याक्सीको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई घाइते

    काठमाडौँ : काठमाडौंको वसुन्धारामा बस र ट्याक्सीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।  बा३ख ९६९० नम्बरको बस र बा१ज ३८०८ नम्बरको ट्याक्सी आपसमा ठोक्किंदा सिन्धुलीका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो।  बुधबार राति तीव्र गतिमा गुडेको ट्याक्सी र बस ठोक्किंदा पैदलयात्रु माझी गम्भीर घाइते भएकामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो। महोत्तरीका उद्धव पौडेल र अर्का…

    विस्तृतमा पढ्नुस्

  • विशेष फिल्म अवार्ड 'घामपानी' र 'कालोपोथी'लाई

    विशेष फिल्म अवार्ड 'घामपानी' र 'कालोपोथी'लाई

    काठमाडौं: चलचित्र विकास बोर्डले यो वर्षका लागि विशेष चलचित्र अवार्ड फिल्म ‘कालोपोथी’ र ‘घामपानी’लार्इ प्रदान गरेको छ। बुधवार चलचित्र विकास बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष रामचन्द्र ढकालले दुई फिल्मको प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। २०७३ सालमा सेन्सर पास भएर प्रदर्शनमा आएका ३७ फिल्मको मुल्यांकन भएको जानकारी दिइयो। जसमध्ये मापदण्ड बमोजिमको मुल्याङ्कनमा ‘कालोपोथी’ र ‘घामपानी’ विशेष फिल्म सम्मानका लागि…

    विस्तृतमा पढ्नुस्

  • छठ पर्वमा किन गरिन्छ सूर्यको पूजा ?

    छठ पर्वमा किन गरिन्छ सूर्यको पूजा ?

    प्रभाषचन्द्र झा  विराटनगर :   कात्तिक शुक्ल चतुर्थी तिथिदेखि सुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा यो पर्व सम्पन्न हुन्छ। यस पर्वका वर्तालुले चतुर्थी तिथिमा घरको पूजास्थललाई पवित्रताका साथ सफासुग्घर गरी स्नान गरी अरुवा अरुवाइन खाने गर्छन्। यसलाई ‘नहायखाय’ भनिन्छ। पञ्चमीका दिन ‘खरना’ गरिन्छ। यस अवसरमा वर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुलोमा खीर पकाउँछन्।  घरमा पूजापाठको…

    विस्तृतमा पढ्नुस्

  • छठ पर्वको अवसरमा रिलिज 'ऐश्वर्य'लार्इ देला त ज्योतिषको भनार्इले साथ?

    छठ पर्वको अवसरमा रिलिज 'ऐश्वर्य'लार्इ देला त ज्योतिषको भनार्इले साथ?

    काठमाडौं : नेपाली फिल्मीमा दशैंको बिदा टार्गेट गर्दै छक्कापञ्जा २ र मेरो पैसा खोइ? प्रदर्शन भए। दशैं र तिहारको बीचमा नयाँ फिल्म सार्वजनिक भएन। तिहारको बिदा रिलिजमा भने रानी र रुद्रप्रिया पर्दामा उत्रिए। ठिक एक सातापछि छठ रिलिज भन्दै फिल्म 'ऐश्वर्य' रिलिज भएको छ। रानी र रुद्रप्रियासँगै कार्तिक २ रिलिज टार्गेट गरेको फिल्म 'ऐश्वर्य'ले व्यवसायिक असर पर्ने भन्दै एक सातापछि सार्वजनिक गरेको…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा दलहरुलाई लाग्यो चुनाव, मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय

    कास्कीमा दलहरुलाई लाग्यो चुनाव, मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय

    पोखरा :  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न कास्कीमा राजनीतिक दलहरु सक्रिय देखिएका छन्।  दलहरु यतिबेला कोणसभा, बैठक, भेटघाट र संगठन विस्तार जस्ता कार्यक्रमलाई अगाडि बढाएका छन्। संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्य पनि भइरहेका छन्।  महानगर र गाउँपालिकाका चोक, चौतारा र चियापसलमा निर्वाचनकै…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री सरिफलार्इ दियो पक्राउ गर्न आदेश

    पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री सरिफलार्इ दियो पक्राउ गर्न आदेश

    इस्लामावाद : पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलार्इ पक्राउ गर्न आदेश जारी गरेको छ। उनलार्इ अदालतमा उपस्थित नभएको भन्दै पक्राउ गर्न आदेश दिएको हो।   न्यायधीस मोहम्मद बसिर सरिफको वकिलबाट बाहिरीदै गर्दा उनी श्रीमतीसँग लण्डनको एक अस्पतालमा उपचार गराइरहेका थिए। सरिफले सरकारमा हुँदा तीन पटक भ्रष्टाचार गरी विदेशमा पैसा राखेको अभियोग रहेको छ। ६७ वर्षीया सरिफलार्इ गत जुलार्इमा असक्षम भन्दै पदबाट…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा बाबुरामलाई धक्का, नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रमा प्रवेश

    गोरखामा बाबुरामलाई धक्का, नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं :  गोरखामा नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नयाँ शक्तिका नेताहरु बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीतबहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा। जीत बहादुर घले, बलबहादुर घले, वाम बुद्धिजीवी खड्कबहादुर…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सिलाई बधाई दिँदै ट्रम्पले भने– तपार्इ एक असल मान्छे हो

    चिनियाँ राष्ट्रपति सिलाई बधाई दिँदै ट्रम्पले भने– तपार्इ एक असल मान्छे हो

    वासिङ्टन :  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन भएकोमा बधाई दिएका छन्।  अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेको ‘असाधारण उचाइ’ का लागि बधाई दिएको जानकारी दिएका छन्। कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका विषयमा कुराकानी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने– निर्वाचन लोकतान्त्रिक उत्सव हो, सबै मिलेर सफल परौँ

    प्रधानमन्त्रीले भने– निर्वाचन लोकतान्त्रिक उत्सव हो, सबै मिलेर सफल परौँ

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्न आह्वान गरेका छन्।  समिति राष्ट्रिय समाचार समितिको भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने बताए।  उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत राष्ट्रको विकास र एकतामा टेवा पुर्याउने तथा आमजनताको महत्वाकांक्षाको सम्वोधन गर्न आफू…

    विस्तृतमा पढ्नुस्

  • लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ प्रकाशित हुने

    लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ प्रकाशित हुने

    काठमाडौं : पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितको जीवनीलाई समेटेर आत्मकथा प्रकाशन हुने भएको छ। नेपालय प्रकाशनले पण्डितको आत्मकथा प्रकाशन गर्न लागेको हो। पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनी पुस्तक तरार्इवासीको महान पर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको नेपालयले जनाएको छ। पण्डितले सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन्। पहिलोपटक मन्त्री भनेर…

    विस्तृतमा पढ्नुस्

  • ४५ जिल्लामा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना

    ४५ जिल्लामा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडौं : मंसिर २१ गते दोस्रो चरणमा हुने ४५ जिल्लाका प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्।   निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएका हुन्।  दोस्रो चरणमा प्रतिनिधि सभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६  निर्वाचन क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell