PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

  • इजिप्टमा २८ जनालाई मृत्युदण्डको सजाय

    इजिप्टमा २८ जनालाई मृत्युदण्डको सजाय

    कायरो: सन् २०१५ मा इजिप्टका पूर्वमहान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न अठ्ठाइस अपराधीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ। कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको तथ्य इजिप्टेली सरकारी टेलिभिजनले प्रसारण गरेको छ। यही फौजदारी मुद्दाको सिलसिलामा, अन्य अभियुक्तहरुः पन्ध्रलाई आजीवन कारावास (इजिप्टको दण्ड बिधान अनुसार जनही पच्चीस बर्षको कैद), आठलाई जनही पन्ध्र बर्षको कारावास र पन्ध्रलाई जनही दश बर्षको कारावासको सजाय समेत तोकिएको…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा सैनिक कानुन अनुमोदन, मिन्डानाओको सैनिक शासनको अवधि लम्बियो

    फिलिपिन्समा सैनिक कानुन अनुमोदन, मिन्डानाओको सैनिक शासनको अवधि लम्बियो

    मनिला: फिलिपिन्सको संसदले दक्षिणी फिलिपिन्सको मिन्डानाओमा लागिरहेको सैनिक शासनको अवधि थप लम्बाउन राष्ट्रपतिलाई अनुमति दिएको छ। उक्त क्षेत्रमा बर्षको सुरुदेखि नै सैनिक शासन लाग्दै आएको छ। उक्त शासनको अवधि थप बढाउनका लागि राष्ट्रपतिले संसदसँग अधिकार मागेका थिए। फिलिपिन्सको दुवै संसदको शनिबारको संयुक्त बैठकले सो अनुमति दिएको हो। उक्त क्षेत्रमा आगामी डिसेम्बरको ३१ तरिखसम्म सैनिक शासन लागू गर्ने अधिकार संसदले राष्ट्रपतिलाई दिएको…

    विस्तृतमा पढ्नुस्

  • माडीमा पाँच दिनदेखि विद्युत् सेवा बन्द

    माडीमा पाँच दिनदेखि विद्युत् सेवा बन्द

    रत्ननगर: बिग्रिएर बनेको महिना दिन नपुग्दै जमिनमुनि गाडिएको बिजुलीको तारमा समस्या हुँदा दक्षिण चितवनको माडी पाँच दिनदेखि अन्धकार भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र जमिनमुनि गाडिएको तारमा समस्या हुँदा साउन ३ गतेबाट यहाँ विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो। आजसम्म निर्माण कम्पनीले सो समस्याको विषयमा कुनै चासो नदिएको स्थानीयवासीले बताएका छन्। जमिनमुनि गाडिएको तार सात स्थानमा गाँसिएको छ। सोमध्ये दुई स्थानमा डढेको…

    विस्तृतमा पढ्नुस्

  • नेमारको दुई गोलमा बार्सिलोनाको जित

    नेमारको दुई गोलमा बार्सिलोनाको जित

    पेरिस सेन्ट जर्मेन पिएसजी जाने हल्ला चलिरहेका बेला नेमारले दुई गोल गरेपछि अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा बार्सलोनाले युभेन्ट्सलाई २-१ ले पराजित गरेको छ। इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत आइतबार बहान सम्पन्न खेलमा नेमारले पिहलो हाफमै दुई गोल गरेका थिए। १५औं मिनेटमा पहिलो गोल गरेकव नेमारले २६औं मिनेटमा दोस्रो गोल गरे। कीर्तिमानी रकममा पिएसजी जाने बताएपनि नेमार बार्सिलोनाको अमेरिका भ्रमण टोलीमा…

    विस्तृतमा पढ्नुस्

  • कथा : दुर्गमको गरिबी

    कथा : दुर्गमको गरिबी

    रामहरी तिम्सिना पाईलाहरु आफ्नै रफ्तारमा अघि बढिरहेका छन्। लामो समय पछिको हि‌डाई, हिड्ने बानी नै हराईसकेछ​। ५/७ वर्ष पहिले यहि बाटो २ दिनमा सदरमुकाम पुगेर फर्किन्थ्यौँ। अहिले सदरमुकामबाट हिडेको नै ३ दिन भईसक्यो अझै गाउँ आईपुगेको छैन​। शहरीया भई खाको। कठै ! जिन्दगी घडि हेरेँ, अहो! ५ बजिसकेछ​। रात पर्ने बेला त भ​एको होइन तर वर्खाको समय आकाशमा बादल मडारिएको…

    विस्तृतमा पढ्नुस्

  • 'रुद्र' प्रदर्शन अघि पुगे निखिल उप्रेती हल-हलमा

    'रुद्र' प्रदर्शन अघि पुगे निखिल उप्रेती हल-हलमा

    काठमाडौं: अभिनेता निखिल उप्रेती दर्शकसँग अन्तरक्रियाको लागि हलहलमा पुगे। सनिबार काठमाडौं, भक्तपुर, ललितपुरसँगै बनेपासम्मका हल- हलमा पुगेर उनले आफ्ना फ्यान साथै दर्शकहरुसँग समय बिताए। विशेषत: फिल्म सार्वजनिक भएपछि कलाकाहरु हलमा पुग्ने गर्छन्। तर हाल उनको कुनै फिल्म प्रदर्शनरत छैन। किन पुगे त निखिल हलहलमा? निखिल अभिनित तथा निर्मित फिल्म रुद्र आउँदो शुक्रबारबाट प्रदर्शन हँदैछ। त्यसैले फिल्म प्रचारका लदागि उनले दर्शकसँगको…

    विस्तृतमा पढ्नुस्

  • नवराज पराजुलीको कविता कन्सर्टले रुवायो अस्ट्रेलियाका नेपाली

    नवराज पराजुलीको कविता कन्सर्टले रुवायो अस्ट्रेलियाका नेपाली

    अस्ट्रेलियाको पर्थमा सनिबार भानु जयन्तिका अवसर पारेर कविता कन्सर्ट आयोजना भएको थियो। जहाँ कवि नवराज पराजुलीले आफ्नो प्रस्तुती दिए। नवराज पराजुलीको वाचनले उपस्थित दर्शक, स्रोतालाई भावुक बनायो। पर्थका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ च्याप्टरले कन्सर्ट आयोजना गरेको हो। कविता कन्सर्टमा कवि पराजुलीलाई बासुरीमा सम्यक महर्जन तथा किबोर्डमा स्थानीय प्रतिभा विभुषित घिमिरेले साथ दिएका थिए। कविता कन्सर्ट आयोजना गर्न…

    विस्तृतमा पढ्नुस्

  • साउनमा मिस एयरहोस्टेस हुने

    साउनमा मिस एयरहोस्टेस हुने

    काठमाडौं: मिस एयरहोस्टेस नेपाल २०१७ हुने भएको छ। प्रतियोगिताको लागि अन्तिम अडिशनको मिति सार्वजनिक भयो। अडिशन यहि आउँदो श्रावन १४ गते मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा हुने भएको छ। फेशन ट्रेण्ड नेपाल द्वारा आयोजित तथा साहारा इन्टरनेशनल एयरहोस्टेस एकेडेमीको प्रस्तुतिमा हुने प्रतियोगिताको यसअघि दुई अडिशन भइसकेको छ। प्रतियोगिताको बिजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, एयरहोस्टेस…

    विस्तृतमा पढ्नुस्

  • 'मिस एयरहोस्टेस नेपाल'को फाइनल अडिशन बाँकी

    'मिस एयरहोस्टेस नेपाल'को फाइनल अडिशन बाँकी

    काठमाडौं: मिस एयरहोस्टेस नेपाल २०१७ हुने भएको छ। प्रतियोगिताको लागि अन्तिम अडिशनको मिति सार्वजनिक भयो। अडिशन यहि आउँदो श्रावन १४ गते मुड्स रेस्टुरेण्ट ब्लुबर्ड मल थापाथलीमा हुने भएको छ। फेशन ट्रेण्ड नेपाल द्वारा आयोजित तथा साहारा इन्टरनेशनल एयरहोस्टेस एकेडेमीको प्रस्तुतिमा हुने प्रतियोगिताको यसअघि दुई अडिशन भइसकेको छ। प्रतियोगिताको बिजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, एयरहोस्टेस…

    विस्तृतमा पढ्नुस्

  • सिड्नीमा नेपथ्य ‘उत्सव’

    सिड्नीमा नेपथ्य ‘उत्सव’

    सांगीतीक ब्यान्ड नेपथ्य सांगीतिक यात्राको क्रममा अस्ट्रेलियामा छ। मेलबर्न र एडिलेड सहर पछि ब्यान्डले सिड्नीमा प्रस्तुती दिएको छ। ३ हजार दर्शकको उपस्थिती बिच तेस्रो कन्सर्ट सम्पन्न भएको हो। ‘नेपथ्यको लागि सिड्नी र सिड्नीका नेपालीहरुको लागि नेपथ्य असाध्यै आत्मीय सहर रहँदै आएको छ,’ ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने,' सिड्नीमा यो हाम्रो चौथो कार्यक्रम हो। हरेकचोटी यहाँ बसोबास गर्ने नेपालीहरुले देखाएको…

    विस्तृतमा पढ्नुस्

  • एसियन युथ तथा जुनियर भारोत्तोलनको उद्घाटन, खेलहरु सोमबारबाट

    एसियन युथ तथा जुनियर भारोत्तोलनको उद्घाटन, खेलहरु सोमबारबाट

    काठमाडौं : एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको आइतबार औपचारिक उद्घाटन भएको छ। नेपालमा अहिलेसम्म भएका आधिकारिक प्रतियोगिताहरुमध्ये सबैभन्दा ठूलो र धेरै राष्ट्रको सहभागी रहेको च्याम्पियसिपको परराष्ट्र मन्त्री कृष्ण बहादुर महाराले लगलखेलस्थित नेपाली सेनाको शारिरिक तालिम तथा खेलकुद केन्द्रमा उद्घाटन गरेका हुन्। एसियाका कूल ३८ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको च्याम्पियनसिपका खेलहरु भने सोमबार देखि सुरु हुनेछ। एसियन भारोत्तोलनको यो १९औं…

    विस्तृतमा पढ्नुस्

  • फिना वर्ल्ड च्याम्पियनसिपमा नेपालका अनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान

    फिना वर्ल्ड च्याम्पियनसिपमा नेपालका अनुभव र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान

    काठमाडौं : नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा भइरहेको १७औँ फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। पुरुषतर्फ ५० मिटर बटरफ्लाइ २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे। उनले सन् २००९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा चन्द्रसिंह महतोले बनाएको २८.४३ सेकेन्डको कीर्तिमान् तोडेका हुन्। हंगेरीमा आफ्नो हिटमा चौथो बनेका अनुभव समग्रमा…

    विस्तृतमा पढ्नुस्

  • आइसीसीले दियो 'ग्रीन सिग्नल', समाधान होला नेपाली क्रिकेटको समस्या?

    आइसीसीले दियो 'ग्रीन सिग्नल', समाधान होला नेपाली क्रिकेटको समस्या?

    काठमाडौं : इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले नेपाली क्रिकेट विवाद समाधान गर्नको लागि ग्रीन सिग्नल दिएको छ। तर नेपाली क्रिकेटको विवाद अजै समाधान भइहाल्नेमा भने शंका जारी नै छ।   आइसीसीले शनिबार नेपाली क्रिकेटको विवाद समाधान गर्न गठन गरेको एड्भाइजरी कमिटीसँग छलफल गरेपछि नेपाल क्रिकेट संघ क्यानको विवाद समाधान नजिक पुगेको संकेट गरेको हो। शनिबार छलफल सकिएपनि आइसीसीले आइतबार मात्र प्रेस…

    विस्तृतमा पढ्नुस्

  • यसरी बनाईँदै छ बुटवलको मुख्य सडकलाई ६ लेनको 

    यसरी बनाईँदै छ बुटवलको मुख्य सडकलाई ६ लेनको 

    चन्द्रकान्त खनाल रुपन्देहीः बुटवलदेखि वेलहियासम्म ६ लेनको सडक बिस्तारको कार्य तीब्र रुपमा अघि बढेकाे छ। बुटबलको चौराहदेखि बेलहियासम्मको सडक बिस्तार कार्य भइरहेको छ भने बुटवलमा पनि  सडक निर्माणलाई प्राथमिकतामा राखी काम सुरु भएको छ। बुटवलको मुख्य सडक ४ लेनको रहेकोमा अब चौराहाबाट चिडियाखोलासम्मको सडक ६ लेन बनाउने तयारी सुरु भएको छ। यस सडक खण्डमा पर्ने घर टहरा हटाउन सम्वन्धित व्यक्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • को हुन् दीपाश्री निरौलाको नन्दको दाजु, बहिनीको भिनाजु?

    को हुन् दीपाश्री निरौलाको नन्दको दाजु, बहिनीको भिनाजु?

    काठमाडौं: गायिका शोभा थापाको नयाँ गीत सार्वजनिक भएको छ। ‘नन्दको दाजु बहिनीको भिनाजु’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। भिडियोमा निर्देशक तथा हाँस्य कलाकार दीपाश्री निरौलाको मुख्य फिचरिङ रहेको छ। साथै अन्य कलाकार संजोग कोइराला, दीपाश्रीकी बहिनी रनु निरौला र सुन्दराको अभिनय रहेको छ। जहाँ दीपाकी नन्दको दाजु बहिनीको भिनाजु बनेका छन् नायक संजोग कोईराला। प्रशान्त पौडेकको लय, संगीत तथा…

    विस्तृतमा पढ्नुस्

  • ‘पढाउ अभियान’मा ३० लाख रुपैयाँ भन्दा बढी रकम जम्मा

    ‘पढाउ अभियान’मा ३० लाख रुपैयाँ भन्दा बढी रकम जम्मा

    पोखराः  आर्थिक अभाव र गरिबीका कारण समाजमा शिक्षा लिनबाट बन्चित भएका मेधावी छात्रछात्रालाई अध्ययन गराउनका लागि थालिएको ‘पढाउ अभियान’को अध्यकोषमा रकम जम्मा हुन थालेको छ।  लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन वर्ष २०१७÷ ०१८ काा लागि घोषणा गरेका १०० कार्यक्रम मध्येको महत्वपूर्ण कार्यक्रमको रुपमा अघिसारिएको पढाउ अभियानको अक्ष्ययकोषमा रकम जम्मा हुन थालेको हो। …

    विस्तृतमा पढ्नुस्

  • प्रदिप खड्कालाई घेरे भक्तपुर र ललितपुरका फ्यानले

    प्रदिप खड्कालाई घेरे भक्तपुर र ललितपुरका फ्यानले

    काठमाडौं: प्रचार प्रसारको काम तिब्र बनाएको फिल्म प्रेमगित २ युनिटले सांगीतीक यात्रा आयोजना गर्‍यो। मोफसलका ६ शहरमा कन्सर्ट सक्काएको युनिट अहिले राजधानी केन्द्रित प्रचारमा छ। देशव्यापी सांगीतिक दौडाह समापनपछि फिल्म युनिटले शुक्रबार ललितपुर र भक्तपुरमा कन्सर्ट गर्‍यो। ललितपुर लगनखेल र भक्तपुर सूर्यविनायकमा कार्यक्रम आयोजना भएको हो। फिल्मका कलाकार र गायकले सांगीतिक प्रस्तुति दिए। कन्सर्टमा प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेनसहितका…

    विस्तृतमा पढ्नुस्

  • गाई काटेको अभियोगमा एक भारतीयसहित चार जना पक्राउ

    गाई काटेको अभियोगमा एक भारतीयसहित चार जना पक्राउ

    वीरगञ्जः भारतीय प्रहरीले गाईको मासुसहित एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। भारतीय प्रहरीले पर्साको जानकी टोला बजारको सीमावर्ती भारतीय इनार्वा बजारबाट सात किलो गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नकरदेही भाङ्हाका २८ वर्षीय शेख सलाउद्दीन तथा पर्सको जगरनाथपुर गाउँपालिका वडा नं २ का ५ वर्षीय सभापति देवान , नथुनी अन्सारी र धोविनी गाउपालिकाका सोलाजिम मियाँ छन्…

    विस्तृतमा पढ्नुस्

  • कतारका अमीरले अरब छिमेकी मुलुकहरुलाई गरे वार्ता आह्वान

    कतारका अमीरले अरब छिमेकी मुलुकहरुलाई गरे वार्ता आह्वान

    बीबीसी : चारवटा शक्तिशाली अरब छिमेकी मुलुकहरुको प्रतिबन्धमा परेको कतारका अमीरले समस्या समाधानका लागि वार्तामा बस्न आह्वान गरेका छन्। खाडी संकट उत्पन्न भएपछि पहिलो सार्वजनिक सम्बोधनका क्रममा शेख तमिम बिन हमाद अल थानीले कुनै पनि समाधानले कतारको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने बताए। आतंकवादलाई सघाएको आरोप लगाउँदै साउदी अरेबिया, युनाइटेड अरब एमिरेट्स, बहराइन र इजिप्टले गत जुन महिनामा कतारसँग सम्बन्ध विच्छेद गरेका…

    विस्तृतमा पढ्नुस्

  • इनार सफा गर्दा मजदुरको मृत्यु, नौ घण्टापछि शव निकालियो

    इनार सफा गर्दा मजदुरको मृत्यु, नौ घण्टापछि शव निकालियो

    रत्ननगर: पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२३ स्थित नयाँ बस्तीका सोमबहादुर लोको घरमा रहेको इनार सफा गर्न गएका स्थानीयवासी ३६ वर्षीय रामकुमार रानाको बिहीबार विहान निस्सासिएर मृत्यु भएको हो। करिव ४० फिट गहिरो इनारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell